खेलकुद

पाकिस्तान र श्रीलंकाभन्दा अफगानिस्तान अब्बल, परीक्षा बंगलादेशको 

२०७६ जेठ १९ आइतबार, काठमाडौं । इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा भइरहेको विश्वकप एक दिवसीय क्रिकेटमा दक्षिण एसियाली (सार्क) राष्ट्रहरुले फितलो सुरुआत गरेका छन् । ... बाँकी अंश»

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई, सलाह र ओरिगीको गोल

२०७६ जेठ १९ आइतबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को प्रिमियर क्लब टोटनह्याम हट्सपरलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जित्न सफल भएको हो । ... बाँकी अंश»

अफगानिस्तान बिरुद्ध अष्ट्रेलियाको सहज जित

२०७६ जेठ १९ आइतबार, काठमाडौं। ईङल्याण्डमा जारी पुरुष एकदिवसीय अन्तराष्ट्रीय क्रिकेट विश्वकपमा अष्ट्रेलियाले अफगानिस्तान बिरुद्ध जित हासिल गर्दै आफ्नो यात्रा शुरु गरेको छ। पाँच पटकको बिजेता अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो। ... बाँकी अंश»

विश्वकप बिजेता श्रीलंकाले लय भेट्टाउन सकेन, न्युजिल्याण्ड बिजयी

२०७६ जेठ १८ शनिबार, काठमाडौं। ईङल्याण्डमा जारी पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा न्युजिल्याण्डले शानदार सुरुवात गरेको छ। न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले पराजित गर्दै आफ्नो बिजयी सुरुवात गरेको हो । ... बाँकी अंश»

अफगानिस्तानको चुनौती अष्ट्रेलियालाई, श्रीलंका न्युजिल्याण्डसँग भिड्दै

२०७६ जेठ १८ शनिबार, काठमाडौं। ईङल्याण्डमा जरी विश्वकप क्रिकेट प्रतियोगितामा शनिवार दुई केल हुनेछन्। न्युजिल्याण्डले श्रीलंकाको सामना गर्ने छ भने अफगानिस्तान र अष्ट्रेलिया भिड्ने छन्। ... बाँकी अंश»

लिभरपुलको अग्रपंक्तिलाई रोक्दै रक्षापंक्तिलाई छेड्नु स्पर्सको चुनौती

२०७६ जेठ १८ शनिबार, काठमाडौं। युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाईनल खेलमा ईङ्लिस टोलीद्वय लिभरपुल र टोटेनह्याम हटस्पर्स भिड्दैछन्। स्पर्सको यो पहिलो च्याम्पियन्स लिग फाईनल हो भने लिभरपुलले यो प्रतियोगिता पाँच पटक जितिसकेको छ। गत बर्ष पनि फाईनल पुगेको लिभरपुल स्पेनी क्लब रियाल मड्रिडसँग पराजित भएको थियो। ... बाँकी अंश»

दश टोली सम्मिलित क्रिकेट विश्वकपको दोस्रो खेल निराशाजनक

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं। एकदिवसीय अन्तराष्ट्रीय पुरुष क्रिकेट विश्वकपको दोस्रो खेलमा वेष्ट ईन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।पाकिस्तानलाई झिनो १ सय ५ रनमा रोक्न सफल विन्डिजले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८ रन जोड्दै जित हासिल गरेको हो। ... बाँकी अंश»

राफेल नाडालसहित फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित

२०७६ जेठ १७ शुक्रबार, पेरिस । फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ । ... बाँकी अंश»

सचिन तेन्दुलकर नयाँ अवतारमा

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकर नयाँ अवतारमा देखिएका छन् । तेन्दुलकर पहिलो पटक कमेन्ट्रीमा देखिएका हुन् । ... बाँकी अंश»

इंगल्याण्ड–दक्षिण अफ्रिकाबीचको खेलमा बने सात कीर्तिमान

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं । इंगल्याण्डमा सुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करणको पहिलो दिन बिहीबार राति दक्षिण अफ्रिका र आयोजक इंगल्याण्ड खेलेका छन् । ... बाँकी अंश»

दुई घाइतेहरु पाकिस्तान र वेष्टइन्डिज भिड्दै

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं । इंगल्याण्डमा सुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करणको दोस्रो खेलमा शुक्रबार पाकिस्तान र वेष्टइन्डिज भिड्दै छन् । ... बाँकी अंश»

क्रिकेट विश्वकप, इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

२०७६ जेठ १७ शुक्रबार, लन्डन। एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारदेखि इङ्ल्यान्डमा शुरु भएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डका बेन स्टोकको प्रभावशाली प्रदर्शनका कारण दक्षिण अफ्रिका १०४ रनले पराजित भएको छ । ... बाँकी अंश»

विश्वकपमा इंगल्याण्डको शानदार सुरुवात, दक्षिण अफ्रिका १०४ रनले पराजित

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । इंगल्याण्ड र वेल्समा सुरु भएको १२ औं संस्करणको विश्वकप एक दिवसीय क्रिकेटमा घरेलु इंगल्याण्डले शानदार सुरुवात गरेको छ । ... बाँकी अंश»

२०२० को एसिया कप आयोजनको जिम्मा पाकिस्तानलाई

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । एशिया कप २०२० को आयोजनको जिम्मा पाकिस्तानले पाएको छ । यो प्रतियोगिता आगामी वर्षको सेप्टेम्बरमा टी–२० विश्वकपभन्दा पहिलो खेलिने छ । आईसीसीका धेरै मुलुकले पाकिस्तानमा क्रिकेट नखेल्ने भएको कारण यो प्रतियोगिता यूएईमा खेलिनसक्ने अनुमान गरिएको छ । ... बाँकी अंश»

विश्वकप क्रिकेटको १२ औं संस्करण, इंगल्याण्ड र दक्षिण अफ्रिका भिड्दै 

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ । लण्डनस्थित दि ओभलमा दिउँसो एक भव्य कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । ... बाँकी अंश»

युरोपा लिग चेल्सीलाई, नायक बनेका हजार्डले भने ‘गुडबाई’

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । युरोपा लिग फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनलमा अर्को इंगलिश क्बल आर्सनललाई ४–१ गोलको फराकिलो अन्तरका साथ पराजित गर्दै चेल्सीले उपाधि चुमेको हो । ... बाँकी अंश»

खेलकूदमा तीन अर्ब ९९ करोड बजेट

२०७६ जेठ १५ बुधबार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

विराट कोहली बारे यसो भन्छन् बटलर

२०७६ जेठ १५ बुधबार, काठमाडौं । इंगल्याण्डका ब्याट्सम्यान जोस बटलर यो विश्वकपका महत्वपूर्ण खेलाडी हुन् । उनी विपक्षी टोलीका लागि खतरा साबित हुनसक्छन् । बटलरले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई एक फर्म ब्याट्सम्यान रहेको बताएका छन् । ... बाँकी अंश»

क्रिकेट विश्वकप २०१९ : १० हजार रन कटाउने विराट एक्ला कप्तान

२०७६ जेठ १५ बुधबार, काठमाडौं । बिहीबारदेखि इंगल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेट २०१९ शुरु हुँदैछ । यो विश्वकपमा विश्वका १० टोलीले भाग लिइरहेका छन् । ... बाँकी अंश»

युरोपा लिग फाइनलः चेल्सी कि आर्सनल ? 

२०७६ जेठ १५ बुधबार, काठमाडौं । युरोपा लिग फुटबलको उपाधि भिडन्त बुधबार राति हुँदैछ । अजरबैजानको बाकु ओलम्पिक रंगशालामा राति १२ः४५ बजे हुने फाइनल खेलमा दुई इंगलिश क्लबहरु चेल्सी र आर्सनल खेल्दैछन् । ... बाँकी अंश»

नयाँ