खेलकुद

खेलकुद परिषदको बोर्ड बैठकमा मन्त्री मण्डलको घृणित हर्कत

२०७३ श्रावण ३ सोमबार, काठमाडौंं । नेपाली खेलकुदको अहिलेको पारा हेर्दा लाग्छ कि त राष्ट्रिय खेलकुद परिषद बनेको घाम ताप्नका लागि हो कि त ओत लिनका लागि हो । अर्थात् खेलकुद परिषद कर्मचारी र पदाधिकारीका लागि जाडोमा बाहिर आएर घाम ताप्ने फराकिलो स्थल हो भने बर्खामास पानी परेका बेला ओत लिन भित्र जाने ठाउँ हो । खेलकुद परिषद गएर अहिले हेर्ने हो भने त्यो भन्दा बढी केही उपलब्धी हासिल हुन्न ।    प्रसङ्ग हो साउन २ गते आइतबार बल्लतल्ल बसेको खेलकुद परिषदको १०६ औं बोर्ड बैठकको । मुस् ... बाँकी अंश»

सातौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ सम्म पूर्वाञ्चलमा

२०७३ श्रावण २ आइतबार, काठमाडौंं । दुई पटक मिति घोषणा भएपनि बजेटको समस्या र मधेश आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।   सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो ।     राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर् ... बाँकी अंश»

डाक्टरले खेलाडीको उपचार त राष्ट्रले गर्नु पर्ने हैन र ! भन्दा इन्द्र भक्कानिएर रोए

२०७३ श्रावण २ आइतबार, काठमाडौं । बक्सिङ खेलाडी इन्द्रबहादुर रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० हजार सहयोग गरेका छन् । खेलाडी कल्याणकारी कोषबाट क्यान्सर पीडित इन्द्रलाई आइतबार हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटलमा सहयोग स्वरुप ५० हजारको चेक अध्यक्ष  बिष्टले हस्तान्तरण गरे ।    सहयोगका क्रममा उनले भने – ‘आफ्नो जीवनको अमुल्य समय राष्ट्रका लागि समर्पित गरेका खेलाडीहरुको उपचारका लागि राष्ट्रले जिम्मेवारी लि ... बाँकी अंश»

स्पोर्ट्स अवार्डलाई रुस्लान फुटबलको साथ

२०७३ श्रावण २ आइतबार, काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्डेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ। प्रायोजन सम्झौता आइतबार भएको छ।   सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गरे। प्रायोजन सम्झौता तीन बर्षको रहेको छ । प्रायोजन बार्षिक चार लाख रुपैयाको रहेको छ।   ‘सरकारबाट हुनुपर ... बाँकी अंश»

मौरिन्हो एक घाइते बाघ, म्यानचेष्टरको विजयी सुरुवात

२०७३ श्रावण २ आइतबार, काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबल सुरु हुन एक महिना पनि बाँकी छैन । त्यसका लागि अभ्यास भने सुरु भइसकेको छ । यसपटक लिगका चर्चित म्यानेजार हुन सक्छन् –जोजे मौरिन्हो ।   पछिल्ला केही उपाधि जित्न नसकेको लिगको इतिहासको सफल क्लव म्यानचेष्टर युनाइटेडको म्यानेजरका रुपमा देखिएका मौरिन्होले टिमलाई कता लैजालान् भन्ने चासो छ ।   गत सिजनमा चेल्सीको उपाधि रक्षा गर्नु त कता हो चेल्सीको इतिहासमै अहिलेसम्मको खराव स्थितिमा झार्न अहम् भूमिका खेलेस ... बाँकी अंश»

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

२०७३ श्रावण १ शनिबार, काठमाडौँ । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्लब क्रिकेट कन्फ्रेन्सलाई (सिसिसी) चार विकेटले हराएको छ ।    बेलायतको लण्डनस्थित स्टानमोर सिसी मैदानमा गएराति भएको खेलमा घरेलु टोली सिसिसीलाई हराएपछि नेपालले लगातार तेस्रो जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको सिसिसीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २२६ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ४६.१ ओभरमा मात्र छ विकेट गुमाउँदै लक्ष्य भेटायो । ... बाँकी अंश»

मेसी, रोनाल्डो र नेमार जस्ता स्टारले खोजी–खोजी भेटेका बालक को हुन ?

२०७३ असार ३१ शुक्रबार, एजेन्सी । विश्वभरका करोडौं फुटबल प्रेमीको एउटै चाहाना  हुन्छ आफ्नो मन पर्ने खेलाडीलाई भेट्ने । तर, सबैको हकमा यो सम्भव छैन । तर, एक त्यस्तो आश्चर्य रहयो की एक बालकलाई भेट्न सर्वाधिक सफल खेलाडीहरु खोज्दै पुगे । अहिले विश्व हल्लाएका सफल खेलाडीहरुले ती बालकलाई भेटेका छन् ।    १४ वर्षीय यी  बालकले प्रत्येक पटक  स्टार खेलाडीहरु सगँको भेट पछि फोटो खिच्दै आफ्नो सामाजिक संञ्जालमा राख्ने गरेका गरेका छन् । दुबईका  १४ वर्षीय रशेद बेल्हसाले पहिलो पट ... बाँकी अंश»

बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेटको लगातार दोस्रो जित

२०७३ असार ३१ शुक्रबार, लन्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।   लण्डनको इन्डियन जिमखानामा भएको खेलमा नेपालले जिमखाना क्रिकेट क्लवलाई २० रनले हरायो । यसअघि पहिलो खेलमा नेपालले स्थानीय फ्रि फोरेष्टर क्लबलाई १२९ रनले हराएको थियो । खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो ।    सागर पुनले ५६ तथा ज्ञानेन्द्र मल्लले २० बलमा ३८ रनको योगदान दिए । राजु रिजालले ११ बलमा अविजि ... बाँकी अंश»

बार्सिलोना फर्कनु अघि मस्तीमा मेसी

२०७३ असार ३० बिहिबार, एजेन्सी। पूर्व अर्जेन्टाइनी फरवार्ड तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी आगामी ला लिगाको नयाँ सिजनको पूर्वसन्धा अगाडी आफ्नो परिवारसँग छुट्टी मनाउन स्पेनको सर्वाधिक चर्चित फोर्मन्टेरा टापु पुगे । उनले आफ्नो परिवारको साथमा खुसी मनाएका छन् । आफ्नी पत्नी एन्थोलेना, छोराहारु थिएगो तथा मोटासहित सो समुद्री तटमा उनी रमाइलो गरिरहेका देखिन्छन्। ... बाँकी अंश»

फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍याे

२०७३ असार ३० बिहिबार, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले जारी गरेको जुलाई महिनाको फिफा विश्व वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ८८ स्थानमा पुगेको छ । जारी महिनामा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेल नखेलेको नेपाल फिफा वरियतामा खस्किएको हो ।    दक्षिण एसियामा क्रमश भारत १ सय ५२, माल्दिभ्स १ सय ७४, बंङलादेश १ सय ८३, नेपाल १ सय ८८, भुटान १ सय ९२, श्रीलंका १ सय ९३ र पाकिस्तान १ सय ९४ स्थानमा रहेको छन् । अर्जेन्टिना १५ सय ८५ अंक सहित  फिफा वरियताको शीर ... बाँकी अंश»

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

२०७३ असार ३० बिहिबार, काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ ।    बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।    इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेकको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको विशाल लक्ष्य खडा गर्‍यो । नेपालको सहज जितका लागि उपकप्तान ज्ञा ... बाँकी अंश»

पारस खड्काले दिए सचिन तेण्डुलकरलाई नेपाली जर्सी उपहार !

२०७३ असार ३० बिहिबार, काठमाडौं। विश्व क्रिकेट लिगका लागि नेदरल्याण्ड्स विरुद्ध खेल्नुअघिको महत्वपूर्ण बेलायत टुरमा रहेको नेपाली टोलिका कप्तान पारस खड्काले भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरलाई नेपाली क्रिकेट टोलीको जर्सी उपहारका रुपमा दिएका छन्।    ईङल्याण्डमा रहेको नेपाली टोलीका कप्तान पारसले सचिनसँगको फोटो ट्विट गरेका छन्। उनले आफ्नो ट्विटमा प्रशान्त कुवँरको पनि प्रशंसा गरेका छन्। कुवँरले नै सचिनसँग भेट गर्ने चाँजो पाँजो मिलाएका अुन्। पारसले ट्विट ... बाँकी अंश»

युरोकप उचालेपछि रोनाल्डोको डुंगा सयर

२०७३ असार ३० बिहिबार, काठमाडौं। पोर्चुगलको राष्ट्रि फुटबल टिम यतिबेला चर्चामा छ। त्यसमा पनि कप्तान क्रिष्टियानो रोनाल्डोको चर्चा अझ बढी छ। उनी विश्वकै सर्वाधिक चर्चित खेलाडी भए पनि पोर्चुगललाई कुनै उपाधि दिलाउन सकेनन्। ... बाँकी अंश»

बेलायत टुरमा नेपालको शानदार सुरुवात, फ्रि फोरेस्टरमाथि १२९ रनको जित

२०७३ असार ३० बिहिबार, लण्डन । विश्व क्रिकेट लिगका लागि नेदरल्याण्ड्स विरुद्ध खेल्नुअघिको महत्वपूर्ण बेलायत टुरमा रहेको नेपालले गतिलो सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा नेपालले फ्रि फरेस्टरलाई एक सय २९ रनले पराजित ग¥यो ।   लण्डनको इन्डियन जिमखाना क्रिकेट क्लवमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षतिमा दुई सय ३३ रन बनायो ।   उपकप्तान ज्ञानेन्द्र मल्लले ६६ बलमा ७४ तथा शरद भेषावकरले ७५ बलमा ५० रन बनाएको इनिङ्गमा क ... बाँकी अंश»

प्रधानमन्त्री कप काठमाडौं युनिभर्सिटीलाई

२०७३ असार २९ बुधबार, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको उपाधि जितेको छ । वुधबार केयूले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वाराले पहिलो पटक आयोजना गरेको विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदको उपाधि जित्न सफल भयो । त्रिभूवन विश्वविद्यालय (टीयू) दोश्रो भयो । टीयूले ४ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्‍याे ।   बास्केटबलमा टीयू च्याम्पियन पुरुष बास्केटबलमा टीयू च् ... बाँकी अंश»

नेपाल र भारतीय महिला भलिबल टोलीबीच मैत्रिपुर्ण खेल

२०७३ असार २९ बुधबार, काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टिमबीच मैत्रिपुर्ण दुई खेल हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा श्रावण १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।    त्रिपुरेश्वरस्थीत कभर्डहलमा हुने खेलमा नेपाली महिला टोलीले चिरपरिचित प्रतिद्धन्द्धी भारतको राष्ट्रिय महिला टोलीसँग नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने छन् । नेपाल भलिबल सघंले विहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको ... बाँकी अंश»

‘नवयुग’ स्पोर्ट्स अवार्डको उत्कृष्ठ वर्ष खेलाडी मनोनयनमा पनि

२०७३ असार २९ बुधबार, काठमाडौं । नेपाली फुटबल स्टार नवयुग श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ठ वर्ष खेलाडीको मनोनयनमा समेत परेका छन् । यसअघि, पिपुल्स च्वाइसमा परेका उनी उत्कृष्ट वर्ष खेलाडीको मनोनयमा समेत परेका हुन् ।   नेपाल खेलकुद पत्रकार मञ्चले वुधबार सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ठ पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकमा ५—५ जनाको मनोनयन सार्वजनिक गरेको हो । अवार्ड घोषणा आगामी साउन ६ गते प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ  ।   पल्सर ... बाँकी अंश»

गौरिका र शिरिष रियो ओलम्पिक खेल्ने पक्का

२०७३ असार २९ बुधबार, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिकमा भाग लिने नेपाली पौडीबाजको टुंगो लागेको छ । विश्व पौडी संघले नेपालको तर्फबाट साग पदक धारी गौरिका सिंह र राष्ट्रिय कीर्तिमान धारी शिरिष गुरुङलाई छनोट गरेको छ ।    विश्व पौडी संघ फिनाले खेलाएका ओलम्पिक क्वालिफाईमा गौरिका र सिरिशले आफुले बनाएका राष्ट्रिय कीर्तिमान सुधार गर्दै रियो ओलम्पिकको यात्रा तय गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उनले भने, ‘गौरिका र ... बाँकी अंश»

सरकारको गैंडा उपहार फण्डा : नेपाल क्रिकेट संघ र गैंडाको राणाकालिन नाता

२०७३ असार २७ सोमबार, काठमाडौं । नेपाली क्रिकेट र दुर्लव वन्य जन्तु गैंडाको के सम्बन्ध होला र ? नेपाली क्रिकेट प्रेमी बाहेक अधिकांशले यसको गहिराई बुझ्न पाएका छैनन् । यद्यपि, दुर्लव वन्यजन्तु गैंडा र नेपाल क्रिकेट संघको सम्बन्ध नेपाली क्रिकेट तंग्रिएपछि भएको होइन । नेपालमा क्रिकेटको प्रतिस्पर्धात्मक सुरुवाती देखिनै सम्बन्ध जोडिएको हो । विक्रम सम्बत् २००३ सालमा जहाँनिया राणा शासन कायम थियो । सोही राणाकालिन समयमा गैंडा र नेपाली क्रिकेटको साइनो जोडियो ।   क्रिकेटला ... बाँकी अंश»

युरोकपको फाइनल खेलपछि भएको हिंसामा ४० जना पक्राउ

२०७३ असार २७ सोमबार, पेरिस । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।    ती समर्थकहरुले आइफल टावरका अधिकारीहरुमाथि शिशाका बोटल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए । त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगल ... बाँकी अंश»

नयाँ