खेलकुद

इंगल्याण्ड–दक्षिण अफ्रिकाबीचको खेलमा बने सात कीर्तिमान

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं । इंगल्याण्डमा सुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करणको पहिलो दिन बिहीबार राति दक्षिण अफ्रिका र आयोजक इंगल्याण्ड खेलेका छन् । ... बाँकी अंश»

दुई घाइतेहरु पाकिस्तान र वेष्टइन्डिज भिड्दै

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं । इंगल्याण्डमा सुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करणको दोस्रो खेलमा शुक्रबार पाकिस्तान र वेष्टइन्डिज भिड्दै छन् । ... बाँकी अंश»

क्रिकेट विश्वकप, इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

२०७६ जेठ १७ शुक्रबार, लन्डन। एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारदेखि इङ्ल्यान्डमा शुरु भएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डका बेन स्टोकको प्रभावशाली प्रदर्शनका कारण दक्षिण अफ्रिका १०४ रनले पराजित भएको छ । ... बाँकी अंश»

विश्वकपमा इंगल्याण्डको शानदार सुरुवात, दक्षिण अफ्रिका १०४ रनले पराजित

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । इंगल्याण्ड र वेल्समा सुरु भएको १२ औं संस्करणको विश्वकप एक दिवसीय क्रिकेटमा घरेलु इंगल्याण्डले शानदार सुरुवात गरेको छ । ... बाँकी अंश»

२०२० को एसिया कप आयोजनको जिम्मा पाकिस्तानलाई

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । एशिया कप २०२० को आयोजनको जिम्मा पाकिस्तानले पाएको छ । यो प्रतियोगिता आगामी वर्षको सेप्टेम्बरमा टी–२० विश्वकपभन्दा पहिलो खेलिने छ । आईसीसीका धेरै मुलुकले पाकिस्तानमा क्रिकेट नखेल्ने भएको कारण यो प्रतियोगिता यूएईमा खेलिनसक्ने अनुमान गरिएको छ । ... बाँकी अंश»

विश्वकप क्रिकेटको १२ औं संस्करण, इंगल्याण्ड र दक्षिण अफ्रिका भिड्दै 

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ । लण्डनस्थित दि ओभलमा दिउँसो एक भव्य कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । ... बाँकी अंश»

युरोपा लिग चेल्सीलाई, नायक बनेका हजार्डले भने ‘गुडबाई’

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । युरोपा लिग फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनलमा अर्को इंगलिश क्बल आर्सनललाई ४–१ गोलको फराकिलो अन्तरका साथ पराजित गर्दै चेल्सीले उपाधि चुमेको हो । ... बाँकी अंश»

खेलकूदमा तीन अर्ब ९९ करोड बजेट

२०७६ जेठ १५ बुधबार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

विराट कोहली बारे यसो भन्छन् बटलर

२०७६ जेठ १५ बुधबार, काठमाडौं । इंगल्याण्डका ब्याट्सम्यान जोस बटलर यो विश्वकपका महत्वपूर्ण खेलाडी हुन् । उनी विपक्षी टोलीका लागि खतरा साबित हुनसक्छन् । बटलरले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई एक फर्म ब्याट्सम्यान रहेको बताएका छन् । ... बाँकी अंश»

क्रिकेट विश्वकप २०१९ : १० हजार रन कटाउने विराट एक्ला कप्तान

२०७६ जेठ १५ बुधबार, काठमाडौं । बिहीबारदेखि इंगल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेट २०१९ शुरु हुँदैछ । यो विश्वकपमा विश्वका १० टोलीले भाग लिइरहेका छन् । ... बाँकी अंश»

युरोपा लिग फाइनलः चेल्सी कि आर्सनल ? 

२०७६ जेठ १५ बुधबार, काठमाडौं । युरोपा लिग फुटबलको उपाधि भिडन्त बुधबार राति हुँदैछ । अजरबैजानको बाकु ओलम्पिक रंगशालामा राति १२ः४५ बजे हुने फाइनल खेलमा दुई इंगलिश क्लबहरु चेल्सी र आर्सनल खेल्दैछन् । ... बाँकी अंश»

पाँच मिनेटको ब्याटिङ हेरेर इमरानले छानेका थिए विश्वकपको टोली

२०७६ जेठ १४ मंगलबार, काठमाडौं । विश्वकप क्रिकेट २०१९ आउन अब २ दिन मात्र बाँकी छ । यस्तोमा विश्वका सबै मुलुक यो उपाधि हासिल गर्न तयारी गरिरहेका छन् । यस्तै तयारीमा रहेको एक मुलुक हो – पाकिस्तान । पाकिस्तानले एकपटक विश्वकपको उपाधि जितेको छ । सन् १९९२ को विश्वकपमा पाकिस्तानले उपाधि जितेको थियो । ... बाँकी अंश»

प्रिमियर लिगमा एस्टन भिल्लाको बढुवा 

२०७६ जेठ १४ मंगलबार, काठमाडौं । एस्टन भिल्ला पुनः इंगलिश प्रिमियर लिग फुटबलमा फर्किएको छ । च्याम्पियनसिपको प्लेअफ फाइनलमा डर्बी काउन्टीलाई हराउँदै एस्टनले प्रिमियर डिभिजनमा ठाउँ पाएको हो । ... बाँकी अंश»

भारत र पाकिस्तानबीचको खेलको टिकट ४८ घण्टामै पूरै बिक्यो 

२०७६ जेठ १३ सोमबार, काठमाडौं । यही बिहीबारदेखि इंगल्याण्डमा हुने विश्वकप एक दिवसीय क्रिकेटको रौनक बढ्दो छ । दर्शकमा उत्साह थपिँदो छ । ... बाँकी अंश»

इटालियन सिरिएको सिजन सकियो, यस्तो छ अन्तिम नतिजा

२०७६ जेठ १३ सोमबार, काठमाडौं । इटालियन सिरिए फुटबलको सिजन सकिएको छ । उपाधि युभेन्टसले जित्दा इम्पोली, फ्रोसिओने र चिभो रेलिगेशनमा परेका छन् । ... बाँकी अंश»

उपाधि विजेता युभेन्टसको दुःखद अन्त्य

२०७६ जेठ १३ सोमबार, काठमाडौं । फराकिलो अंकका साथ च्याम्पियन बन्दै उपाघि जितेको इटालियन सिरिए विजेता युभेन्टसले लिगको सिजनको अन्त्य भने दुःखद गरेको छ । ... बाँकी अंश»

१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान

२०७६ जेठ १२ आइतबार, काठमाडौँ । निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । ... बाँकी अंश»

क्रिकेट विश्वकप २०१९ का प्रमुख तीव्रगतिका बलरहरु

२०७६ जेठ १२ आइतबार, काठमाडौं । सन् २०१९ को विश्वकप प्रतियोगिता शुरु हुन अब धेरै दिन छैन । यसपटकको विश्वकप इंगल्याण्डमा हुनेछ । यो विश्वकपमा इंगल्याण्डको मौसम केही गर्मी रहनेछ । ... बाँकी अंश»

इंगल्याण्ड घरमै कमजोर, अष्ट्रेलिया लयमा

२०७६ जेठ १२ आइतबार, काठमाडौं । वार्मअप क्रिकेटमा इंगल्याण्डले घरेलु मैदानमा पराजय भोगेको छ । बिहीबारदेखि इंगल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट अघिको वार्मअपमा अष्ट्रेलियाले इंगल्याण्डलाई १२ रनले पराजित गरेको हो । ... बाँकी अंश»

विश्वकप वार्मअपमा न्यूजिल्याण्ड सामु भारत निरीह

२०७६ जेठ १२ आइतबार, काठमाडौं । इंगल्याण्डमा बिहीबारदेखि हुन गइरहेको विश्वकप एक दिवसीय क्रिकेटको वार्मअपमा भारतले खराव खेलेको छ । ... बाँकी अंश»

नयाँ