खेलकुद

नेपाली फुटबलमा गणेश थापाको उदयदेखि पतनसम्म !

२०७२ चैत २९ सोमबार, काठमाडौं। वर्ष २०७२ नेपाली फुटबलका लागि सुरुवात देखि मध्यसम्म दुःखद् र कालो समय सावित भयो। वर्षको सुरुवातमा वैशाख १२ को भूकम्पले खेल मैदान तथा भौतिक संचनामा क्षति पुगेपछी जारी राष्ट्रिय लिग समेत रोकियो। पछि अखिल नेपाल फुटबल संघ एन्फाले अधिकांश खेल उपत्यका बाहिर खेलायो । अन्तिम चरणका खेल मात्रै राजधानीमा खेलायो । लिग सकिएपछि फुटबल गतिविधि खासै हुन सकेनन् ।    यस्तै, वर्षको मध्यान्तर अघि नेपाली फुटबलको कालो जालो (खेल मिलेमतो प्रकरण) र अखिल नेप ... बाँकी अंश»

नेपाली क्रिकेटले वेष्टईण्डियन टोलीसँग प्रेरणा लिनसक्छ- पुबुदु दाशानाएके

२०७२ चैत २९ सोमबार, काठमाडौं। बिभिन्न समयमा उतार चढावबाट गुज्रिरहेको नेपाली क्रिकेट अहिले क्यान बिना नेपालमा क्रिकेट आयोजना गर्ने स्थितीमा आईपुगेको छ। क्यानका बिभिन्न तीन बोर्ड रहेको र आधिकारिकताकालागि अदालतमा मुद्दा परेको स्थिती रहेको छ। अदालतको फैसला आउन समय लाग्ने निश्चित छ।    नेपालले विश्व क्रिकेट लीग अन्तर्गत नामिबियासँग खेल्दै छ। आफ्नो घरेलु मैदानमा आईसीसीले आयोजकको भुमिका सम्हालिदिएर नेपाली क्रिकेटलाई गुन लगाएको मान्न सकिन्छ। आइसीसीले गुरजित स ... बाँकी अंश»

रोचक ला लिगामा भिल्लारियल शीर्ष चारभित्र

२०७२ चैत २९ सोमबार, एजेन्सी । रोचक बन्दै गएको स्पेनिश लिग ला लिगा फुटबलमा भ्यालेन्सिया, भिल्लारियल र एथ्लेटिक विल्बाओ विजयी भएका छन् । आइतबार राति भएको खेलमा भ्यालेन्सियाले सेभियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो  । यस्तै, भिल्लारियल घरेलु मैदानमा २–० ले विजयी भयो । उसले गेटाफेलाई स्तब्ध पारेको हो । जितसंगै भिल्लारियल शीर्ष चारभित्र सुरक्षित बनेको छ ।    उता, एथ्लेटिक बिल्वाओले रायो भायकानोलाई १–० ले हराउँदा सेल्टा भिगोले स्पोर्टिङ गिजोनलाई १–० ... बाँकी अंश»

नेपालबाट पहिलो पटक बिश्व परिसदको कार्यसमितिमा सुदर्शन सुवेदी निर्वाचित

२०७२ चैत २९ सोमबार, काठमाडौ । भारतको नयाँ दिल्लीमा आइतवार सम्पन्न अन्तराष्ट्रिय अपांग जनपरिषद एशिया प्यासिफिकको नबौ अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका सुर्दशन सुवेदी बिश्व कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । नेपालबाट यस बिश्व परिषद (डिपिआई) को कार्यसमितिमा प्रतिनिधित्व गरेको पहिलो पटक भएको बताइएको छ । बिश्व परिषद अपाङता भएका ब्यतिहरुको क्षेत्रका काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो ।  यसले संसारभरीका अपांगता भएका ब्यक्तिहरूको हक अधिकारको बारेमा संयुक ... बाँकी अंश»

उपाधी होडमा रहेका लेस्टर र स्पर्सको फर्म जारी, लिभरपुल पनि बिजयी

२०७२ चैत २९ सोमबार, काठमाडौं। लेस्टर सिटीले सण्डरल्याण्डलाई २-०ले हराउँदै उपाधिको दावेदारीलाई अझ बलियो बनाउँदै लगेको छ। लेस्टरको पछि पछि रहेको टोटनह्याम (स्पर्स)ले म्यानचेष्टर युनाईटेडलाई ३-० गोलले पराजित गर्दै आफु दावेदारीको होडमा बाँकी रहेको बताईरहेको छ।    ३३ खेलमा ७२ अंककासाथ लेष्टर पहिलो स्थानमा रहेको छ भने उती नै खेलबाट ६५ अंकका साथ स्पर्स दोस्रो स्थानमा रहेको छ।   ५ खेल बाँकी रहँदा ७ अंकको अग्रतालाई राम्रै मानिने गरिन्छ तर खेल हो अन्तिम खेल नभएसम्म ... बाँकी अंश»

आईपिएल क्रिकेट: कोलकाता सामु दिल्लीको निराशाजनक प्रदर्शन

२०७२ चैत २८ आइतबार, काठमाडौं। भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगितामा कोलकाता नाईट राइडर्सले दिल्ली डेयरडेविल्सलाई ९ विेकटले पराजित गर्दै आफ्नो बिजय यात्रा शुरु गरेको छ। बलिउडमा किंग खानले परिचित शाहरुख खानको टिम हो कोलकाता नाईट राईडर्स।    टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको थियो। उसकालागि उच्चतम रन दक्षिण अफ्रिकी खेलाडी क्वान्टेन डि'ककले १७ रन बनाएका थिए। सञ्जु सामसनले १५ रनको योगदान गरेका थिए भने अतिरिक्त रन ... बाँकी अंश»

आईपिएल कमेन्ट्री टिमबाट हर्ष भोग्ले हटाईए, अमिताभ बच्चनसँग बहसको परिणाम !!

२०७२ चैत २८ आइतबार, काठमाडौं। भारतमा जारी आईपिएलमा प्रख्यात क्रिकेट कमेन्टेटर हर्ष भोग्लेको अनुबन्ध (contract) सकिएको छ। भारतीय क्रिेकटसँग सन् ८०को दशकसँग जोडिएका एवं आईपिएलको पहिलो संस्करणदेखि संलग्न भोग्लेको अनुबन्धन एक्कासी तोडिएको छ।    अनुबन्ध तोडिएकोमा भोग्लेले आश्चर्य मानेका छन्। उनलाई कुनै खबर नगरी वा केहि कुरा नगरी अनुबन्ध तोडिएको छ भारतीय मिडियाहरुले लेखेका छन्। भारतीय क्रिकेट बोर्ड र आईपिएलका अध्यक्ष दुवैले मिडियालाई कुनै पनि प्रतिक्रिया दिन मानेनन ... बाँकी अंश»

आइपीएल : कोलकाता र दिल्ली भिड्दै, ब्रेथवेट र रसेल आकर्षण

२०७२ चैत २८ आइतबार, एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार राति कोलकाता नाइटराइडर्स र दिल्ली डेयरडेभिल्स भड्दिै छन् । कोलकातामा हुने खेलमा दुबै खे जित्दै विजयी सुरुवात गर्ने प्रयासमा हुने छन् । गोलकाताको कप्तानी गौतम गम्भीरले गर्दै छन् भने, दिल्लीको कप्तानी जाहिर खानले सम्हाल्ने छन् ।   रोचक त भरखरै सम्पन्न विश्वकप टि–२० को उपाधि जितेको वेष्ट इन्डिजका कार्लोस ब्रेथवेट र आन्द्रे रसेल एक अर्का विरुद्ध मैदान उत्रँदै छन् । टि–२० को उपाधि दि ... बाँकी अंश»

नामिवियाको चुनौती सामना गर्न सक्ला त नेपाल ?

२०७२ चैत २८ आइतबार, काठमाडौं । नामिवियासंगको विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु मैदान र समर्थकको मात्रै साथ छैन । केही नयाँ खेलाडीको आगमन पूर्व प्रशिक्षक परार्शदाता छन् । त्यति मात्र नभई पछिल्लो समय नेपाल र नेपालीले खेलप्रति देखाएको चाँसो पनि नेपाली टोलीको उत्साह हो । नेपाल क्रिकेटसंघ भित्रको आन्तरिक विवादकाबीच समेत चुनौतीका साथ खेल घरेलु मैदानमा हुन लागको छ ।   विगतको जस्तो बाहिर गए खेल्नु पर्ने अवस्था यस पटक छैन । यद्यपि, एक दिवसीयमा अनुभ ... बाँकी अंश»

मौका गुम्यो : बराबरीले उपाधि दावेदार आर्सनललाई झट्का

२०७२ चैत २८ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिगमा संघर्षपूर्ण बराबरीले उपाधि दावेदार आर्सनलाई झट्का लागेको छ । लिगको शनिबार राति भएको खेल निकै प्रतिस्पर्धात्मक र संघर्षपूर्ण रहयो । वेष्ट ह्याम युनाइटेडको घरेलु मैदान बोलेन ग्राउण्डमा ३–३ बराबरीले आर्सनल अंक बाँड्न मात्रै बाध्य भएन । दोस्रो स्थानको टोटनह्यान हट्सपरसंग अंक दुरी घटाउने सुवर्ण मौका गुम्यो ।    खेलको १८औ मिनेटमा मेसुत ओजिल र ३५औं मिनेटमा अलेक्सिस सान्चेजले गरेको गोलबाट २–० को अग्रता लिएको ... बाँकी अंश»

म्यानसीटी बिजयी हुँदा आर्सनल बराबरीमा रोकियो, चेल्सी पराजित

२०७२ चैत २८ आइतबार, काठमाडौं। एणडी क्यारोलको ह्याट्रिकले वेष्ट ह्याम र आर्सनलको खेल बराबरी भएको छ। खेलको ४औं मिनेटमा पहेंले कार्ड पाएका क्यारोलले अन्तत: आफ्नो ह्याट्रिक पुरा गरेका थिए।    खेलको ३५औं मिनेटमा २-० गोलको अग्रता लिएको आर्सनलले लगातार ४४औं र ४५औं मिनेटमा गोल खाँदै पहिलो हाफ सकिंदासम्म २-२को स्थितीमा पुगेको थियो।   खेलको ५२औं मिनेटमा क्यारोलले आफ्नो ह्याट्रिक पुरा गर्दै ३-२को अग्रता दिलाएका थिए। ७०औं मिनेटमा कोसिएन्लीले गोल गर्दै खेल ३-३मा पुर्&zwj ... बाँकी अंश»

ला-लीगा फुटबल: बार्सिलोना पराजित हुँदा दुवै मड्रिड बिजयी

२०७२ चैत २८ आइतबार, काठमाडौं। ला-लिगाको दावेदारी प्रस्तुत गरिरहेको बार्सिलोना रियाल सोसियादादसँग पराजित भएको छ। मिकेल ओईरजबलले पँचौं मिनेटमा गरेको गोल निर्णायक भएपछि बार्षा पराजित भएको हो।हेडबाट  गरेको उनको त्यो गोल नै निर्णायक रहेको थियो।    लगातार २ हार ब्योहोरेको बार्षा लिईस स्वारेज बिनानै मैदानमा ओर्लेको थियो। पछिल्लो तीन खेलमा बार्षाले जीत निकाल्न सकेको छैन्। मेस्सीले केही राम्रा अवसरहरुको सृजना गरेपनि गोल भने गर्न सकेनन्।    रियाल बिजयी उता ... बाँकी अंश»

आईपिएल क्रिकेट: पुणेले मुम्बईलाई हरायो

२०७२ चैत २७ शनिबार, काठमाडौं। भारत जारी आईपिएल (ईण्डियन प्रिमियर लीग) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको टोली पुणे सुपरजायन्ट्सले मुम्बई ईण्डियन्सलाई ९ विकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ।    टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १२१ रन बनाएको थियो। उसकालागि हरभजन सिंहले ४५* रन बनाएका थिए भने अम्बति रायडुले २२ रनको योगदान दिएका थिए। पुणेकालागि ईशान्त शर्मा र मिचेल म ... बाँकी अंश»

अफगानिस्तान बिरुद्ध ४ दिवसिय खेल खेलेर आउने नामिबिया नेपालकालागि चुनौती

२०७२ चैत २७ शनिबार, काठमाडौं। नेपालले नामिबिया बिरुद्ध विश्व क्रिकेट लीग अन्तर्गत आफ्नो खेल खेल्ने छ। नेपालले आफ्नो तयारीकालागि नेपालका पुर्व कोच पुबुदु दाशानाएकेलाई परामर्शदाता कोचका रुपमा पाएको छ। जगत टमाटाले कोचका रुपमा नेपाली टोलि सम्हाल्ने छन्।   नेपाली क्रिकेट टोली आफैमा तयारी गर्नमा ब्यस्त छन् भने नामिबिया भारतमा ईण्टर कण्टिनेन्टल कप खेलेर नेपाल आउने छ। अफगानिस्तान बिरुद्ध उक्त चार दिवसिय खेल खेलेर नामिबिया नेपाल आउने छ। भोलिदेखि भारतको नोईडामा शुर ... बाँकी अंश»

आइपीएलमा पुने र मुम्बई भिड्दै

२०७२ चैत २७ शनिबार, काठमाडौँ । टी-२० क्रिकेटमा  सबैभन्दा चर्चामा रहने ईन्डियन प्रिमियर लिग(आईपीएल) का खेलहरु आज (शनिबार) बाट सुरु हुदैछन्  । आज हुने खेल साबिक विजेता मुम्बई इन्डियन्स र नव प्रवेशी टोली राईजिङ्ग पुने सुपरजायन्टस् बिच मुम्वइको घरेलु मैदानमा हुनेछ ।    नेपाली समय अनुसार  बेलुकी ८:१५ बजे हुने खेलमा मुम्बइ इन्डियन्सको तर्फवाट रोहित शर्मा र राईजिङ्ग पुनेवाट महेन्द्र सिह धोनीले कप्तानी  गर्दैछन् । करिब  ३२ करोड नेपाली रुपैयाँ विजयी राशी भएको आपिए ... बाँकी अंश»

फुल कन्ट्याक्ट कराते सुरु, सुजाता र शान्ति क्वार्टरफाइनलमा

२०७२ चैत २६ शुक्रबार, काठमाडौं । सुजाता राई, शान्ति थापामगर, लक्ष्मी मल्ल ठकुरी र दिपा शाही, अम्बिका भुजेल, सुनिता गुरुङ्ग, झल कुमारी महतो र विन्दु पुनमगर “१४ औं राष्ट्रिय पुरुष तौल समूह तथा १३ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता” महिला खुला तर्फ शुक्रबार क्वार्टरफाइनलमा पुगेका छन् ।    नेपाल क्योकुशिन कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजी तौलमा संजय राई, बृजेश गुप्ता, शक्ति माकिम मगर, अनिल बराम, समिर तामाङ, अर्जून बराम, दा ... बाँकी अंश»

आइपीएलको नवौं संस्करणसम्मका ९ लफडा ?

२०७२ चैत २६ शुक्रबार, एजेन्सी। इन्डियन प्रिमियर लिग आइपीएलको नवौं संस्करण सुरुवात हुनु अघि एक नयाँ विवाद बाहिर आएको छ । खडेरी झेलिरहेको मुम्बईको पानी हाहाकारको विषयलाई लिएर भारतीय क्रिकेट बोर्ड, महाराष्ट्र तथा मुम्बई क्रिकेट संघलाई मुम्बई हाई कोर्टले भनेको छ, ‘आइपीएल त्यस्तो ठाउँमा गर्नु पर्दछ जहाँ पानीको संकट छैन ।’ तर, आइपीएल शनिबारबाट मुम्बईमै हुदै‌ँछ।     नवौं संस्करण, नौ विवाद   २००८ : थप्पड काण्ड  २००८ मा भएको आइपीएल पहिलो संस्करणमा मुम्बई इन् ... बाँकी अंश»

आइपीएलको नवौं संस्करण सुरु

२०७२ चैत २६ शुक्रबार, एजेन्सी । विश्वभरका स्टार क्रिकेटरहरुको भेट हुने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आइपीएलको नवौं संस्करण विधिवत रुपमा सुरु हुँदैछ । विभिन्न विवादबीच शुक्रबार आइपीएलको विधिवत उद्घाटन हुँन लागेको हो । शनिबार देखि खेल हुने छन् ।   मुम्बईको नेशनल स्पोट्स क्लबमा हुने उद्घाटन समारोह भव्य हुने भएको छ । उद्घाटनमा भरखरै विश्वकप टि–२० च्याम्पियन भएको वेष्ट इन्डिजको टोलीले प्रस्तुती राख्ने बताइएको छ । डुवायन ब्राभोको ‘च्याम्पियन’ बोलको ... बाँकी अंश»

युरोपा लिग क्वार्टरफाइनल : बराबरीले लिभरपुल दबाबमा

२०७२ चैत २६ शुक्रबार, एजेन्सी । युरोपा लिग फुटबलमा इङ्गलिश क्लब लिभरपुल दबाबमा परेको छ ।  लिगको क्वार्टरफाइनल पहिलो लेगको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसंग १–१ को बराबरी खेलेसंगै लिभरपुल दबाबमा परेको हो । यो बराबरीले लिभरपुलको सेमिफाइनल जाने यात्रा संघर्षपूर्ण बनेको छ ।     बोरुसियाको घरेलु मैदान सिग्नल इडुना वार्कमा भएको क्वार्टर फाइनल पहिलो लेगको खेलमा पहिलो हाफ अघि लिभरपुलले १–० को अग्रता लिएपनि दोस्रो हाफ लगत्तै ४८ औं मिनेटमा घरेलु टोलीले गोल फर्क ... बाँकी अंश»

पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको छनोट

२०७२ चैत २५ बिहिबार, काठमाडौँ। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको आज घोषणा भएको छ।   आगामी वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगिताका लागि १८ सदस्यीय खेलाडीको छनोट भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाकार रोहित दाहालले जानकारी दिए। उनका अनुसार १४ खेलाडीसहित चारजना वैकल्पिकमा परेका छन्।   प्रतियोगितामा कप्तानको जिम्मेवारी भने पारस खड्काले पाएका छ ... बाँकी अंश»

नयाँ