खेलकुद

दक्षिण अफ्रिका कडा संघर्षमा

२०७२ मङ्सिर २१ सोमबार, एजेन्सी । भारतविरुद्धको चौथो तथा अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका संघर्षरत छ । पहिलो र तेस्रो टेष्ट गुमाएको दक्षिण अफ्रिकालाई यो टेष्ट जित्नै पर्ने दबाब छ । यद्यपि, दक्षिण अफ्रिकी प्रदर्शन धरमराइरहेको छ । दिल्लीमा जारी खेलमा दक्षिण अफ्रिकालाई कडा चुनौती छ ।   पहिलो इनिङ्गमा हाल सम्मकै खराब प्रदर्शन गरेको दक्षिण अफ्रिकाले ८ विकेट बाँकी छँदा ४ सय ९ रन बनाउनु पर्ने छ । पहिलो इनिङ्गमा मात्र एक सय २१ रनमै समेटिएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ ... बाँकी अंश»

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल २–० ले पराजित

२०७२ मङ्सिर २१ सोमबार, एजेन्सी । इङ्गिलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आइतबार राति न्यूकासल युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुल २–० ले पराजित भयो । न्यूकालसलाई विजयी गराउन मार्टिन र जेअर्जिनिओले एक–एक गोल गरे । जितसंगै न्यूकासल युनाइटेडको पुछार दूरी कम भएको छ । अब उसको १५ खेलबाट १३ अंक भएको छ ।   लिगमा ३२ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा उक्लदा ३० अंकको आर्सनल दोस्रो तथा नाटकिय रुपमा शीर्षता गुमाएको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । सिटीक ... बाँकी अंश»

भारतमा हुने १२औं सागका लागि जुडो खेलाडी छनौट

२०७२ मङ्सिर २० आइतबार, काठमाडौं । भारतमा माघ–फागुनमा हुने आसन्न १२ आंै दक्षिण एसियाली खेलकुद सागका लागि जुडोका ६ खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघले गरेको छनोट प्रतियोगितामा आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष–महिला गरी ६ खेलाडी छनोट भएका हुन् ।    सागमा जुडोबाट समान ६–६ पुरुष–महिला गरी १२ खेलाडी सहभागी हुने छन् । बाँकी खेलाडीको टुंगो आइतबार लाग्ने छ । पुरुषको ६६ केजीमुनि काठमाडौंका रमेश मगर पहि ... बाँकी अंश»

ओलम्पिक संग्रहालयमा गुरुङ

२०७२ मङ्सिर २० आइतबार, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समिति संयोजकमा नारायण गुरुङ मनोनयन भएका छन् । आइतबार संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफ्नो खेलजीवनको अनुभवले नेपालको ओलम्पिक अभियानमा टेवा पुग्ने ऐतिहासिक वस्तुहरुको संकलन तथा संरक्षण र संग्रहालयद्धारा सञ्चालित सूचना केन्द्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक सहयोग गर्ने विचार राखे ।    संग्रहालयका उपाध ... बाँकी अंश»

फिफा भ्रष्टाचार प्रकरण चुलियो, दुई उपाध्यक्ष पक्राउ, थप १६ पदाधिकारीविरुद्ध मुद्दा

२०७२ मङ्सिर १८ शुक्रबार, एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफा भ्रष्टाचार प्रकरण जटिल बन्दै गएको छ । अमेरिकी र स्वीस अधिकारीहले फिफा भ्रष्टाचारको छानबिन तिब्र पारेपछि एक पछि अर्को रहस्य खुल्न थालेको छ । विहिबार मात्रै स्वीट्जरल्याण्डमा फिफाका दुई उच्च अधिकारी पक्राउ परेका छन् । अमेरिकामा थप १६ पदाधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ । अमेरिकाको वाशिङ्गटनमा रहेको न्याय विभागले नयाँ अभियोग जारी गरेको हो । विभागले अभियोग जारी गरेको केही घण्टामै स्वीट्जरल्याण्डको ज ... बाँकी अंश»

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । ... बाँकी अंश»

नेपाली क्रिकेटर सन्दीपको चर्चाको भारतले गर्‍याे डाहा, नवभारत टाइम्स के भन्छ ?

२०७३ भदौ २३ बिहिबार, काठमाडौंं । नेपाली क्रिकेटका उदयमान खेलाडी तथा लेग स्पिनर सन्दीप लामिछानेको अहिले देश विदेशमा चर्चा छ । यद्यपि, उनको चर्चाले छिमेकी भारतलाई डाहा भएको छ । भारतको नवभारत टाइम्सको अनलाइन पोर्टलले सन्दीपको चर्चाबारे समाचार लेख्दै नेपाली राष्ट्रिय टिमका एक उदयमान क्रिकेटरको कौशलप्रति डाहा गरेको छ ।    उसले समाचारको सुरुमै लेखेको छ, ‘भारतको छिमेकी देश नेपालको क्रिकेट नक्शामा खास कुनै हिस्सेदारी छैन । यो मुलुकको कुनै अन्तर्राष्ट्रिय टिम समेत छ ... बाँकी अंश»

२०१८ को विश्वकपपछि वायन रूनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने

२०७३ भदौ १५ बुधबार, एजेन्सी। म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर वेयर रूनीले रसियामा हुने सन् २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । संचार माध्यमसँग कुरा गर्दे रूनीले सो कुरा बताएका हुन् ।   “हो रसिया, मलाई लाग्छ त्यही समय हुनेछ, जुनबेला मैले अन्तराष्ट्रिय फुटबललाई बाई भन्नुपर्छ” रूनीले भने । उनले थप भने “अझैं दुई वर्ष बाँकी छ । मैले १६ वर्ष उमेरदेखि व्यवसायिक फुटबल खेल्न सुरू गरे र १७ वर्षमा अन्तराष्ट्रिय खेल्न सुरू गरे । अर्को प्रत ... बाँकी अंश»

बुद्धिचालको केन्द्रमा निर्वाचित बिदुर र दिपेनलाई इलाममा सम्मान

२०७२ चैत १६ मंगलबार, नेपाल बुद्धिचाल संघमा निर्वाचित इलामका बिदुर गौतम र दिपेन राईलाई सम्मान गरिएको छ । भर्खरै सम्पन पाचौ केन्द्रीय सम्मेलनबाट गौतम् बरिष्ठ उपाध्यक्षमा र राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सदरमुकाम इलाममा उनीहरु दुबैलाई बुद्धिचाल संघ, इलामले एक कार्यक्रम गरी सम्मान तथा शुभकामना दिएको हो ।   कार्यक्रम संघका जिल्ला अध्यक्ष यामप्रसाद लिम्बु, जिल्ला खेलकुद विकास समिति इलाम अध्यक्ष जितवहादुर राई, इलाम उसु संघ अध्यक्ष भिम पौडेल, बुद्धिचाल संघ ... बाँकी अंश»

बुद्धिचालको केन्द्रमा निर्वाचित बिदुर र दिपेनलाई इलाममा सम्मान

२०७२ चैत १६ मंगलबार, नेपाल बुद्धिचाल संघमा निर्वाचित इलामका बिदुर गौतम र दिपेन राईलाई सम्मान गरिएको छ । भर्खरै सम्पन पाचौ केन्द्रीय सम्मेलनबाट गौतम् बरिष्ठ उपाध्यक्षमा र राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सदरमुकाम इलाममा उनीहरु दुबैलाई बुद्धिचाल संघ, इलामले एक कार्यक्रम गरी सम्मान तथा शुभकामना दिएको हो ।   कार्यक्रम संघका जिल्ला अध्यक्ष यामप्रसाद लिम्बु, जिल्ला खेलकुद विकास समिति इलाम अध्यक्ष जितवहादुर राई, इलाम उसु संघ अध्यक्ष भिम पौडेल, बुद्धिचाल संघ ... बाँकी अंश»

बुद्धिचालको केन्द्रमा निर्वाचित बिदुर र दिपेनलाई इलाममा सम्मान

२०७२ चैत १६ मंगलबार, बुद्धिचालको केन्द्रमा निर्वाचित बिदुर र दिपेनलाई इलाममा सम्मान इलाम । नेपाल बुद्धिचाल संघमा निर्वाचित इलामका बिदुर गौतम र दिपेन राईलाई सम्मान गरिएको छ । भर्खरै सम्पन पाचौ केन्द्रीय सम्मेलनबाट गौतम् बरिष्ठ उपाध्यक्षमा र राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सदरमुकाम इलाममा उनीहरु दुबैलाई बुद्धिचाल संघ, इलामले एक कार्यक्रम गरी सम्मान तथा शुभकामना दिएको हो ।   कार्यक्रम संघका जिल्ला अध्यक्ष यामप्रसाद लिम्बु, जिल्ला खेलकुद विकास समिति ... बाँकी अंश»

क्रिष्टल प्यालेसलाई २१ वर्षपछिको सफलता, एफए कप सेमिफाइनल यात्रा तय

२०७२ फाल्गुण २९ शनिबार, एजेन्सी । क्रिष्टल प्यालेस एफए कप फुटबलको सेमिफाइलनमा पुगेको छ । शुक्रबार राति भएको क्वार्टरफाइलनमा रिडिङलाई २–० हराउँदै सेमिफाइलनमा पुगेको हो । ८५औं मिनेटमा रिडिङका जेक कूपर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा खुम्चिएको च्याम्पियन रिडिङलाई राउँदै क्रिष्टिल पछिल्लो २१ वर्षमा पहिलो पटक एफए कपको अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । क्रिष्टिल प्यालेसको जिताउन ८६औं मिनेटमा योहन कबायले पेनाल ... बाँकी अंश»

एसिया कप क्रिकेटको उपाधि भिडन्त : भारत र बङ्गलादेश भिड्दै

२०७२ फाल्गुण २३ आइतबार, एजेन्सी । बङ्गलादेशमा जारी एसियाकप क्रिकेटको फाइनलमा भारत र आयोजक बङ्गलादेश उपाधिका लागी भिड्दै छन् । मिरपुर स्थित शेर बङ्गला मैदानमा  आज साझ ७ः१५ बजे हुने फाइनलमा आयोजक बङ्गलादेश घरेलु समर्थकको फाईदा उठाउदै पहिलो पटक उपाधि जित्ने दाउमा छ, भने भारत प्रतियोगिताको आफ्नो लयलाई कायम राख्दै आफ्नो अन्तर्राष्ट्रिय उपाधि संख्या ६ बनाउने तरखरमा छ । प्रतियोगितामा अपराजित रहेको भारतले समूह चरणमा बङ्गलादेशलाई ४५ रनले सहजै हराएको थियो । ... बाँकी अंश»

एसिया कप क्रिकेटको उपाधि भिडन्त : भारत र बङ्गलादेश भिड्दै

२०७२ फाल्गुण २३ आइतबार, एजेन्सी । बङ्गलादेशमा जारी एसियाकप क्रिकेटको फाइनलमा भारत र आयोजक बङ्गलादेश उपाधिका लागी भिड्दै छन् । मिरपुर स्थित शेर बङ्गला मैदानमा  आज साझ ७ः१५ बजे हुने फाइनलमा आयोजक बङ्गलादेश घरेलु समर्थकको फाईदा उठाउदै पहिलो पटक उपाधि जित्ने दाउमा छ, भने भारत प्रतियोगिताको आफ्नो लयलाई कायम राख्दै आफ्नो अन्तर्राष्ट्रिय उपाधि संख्या ६ बनाउने तरखरमा छ । प्रतियोगितामा अपराजित रहेको भारतले समूह चरणमा बङ्गलादेशलाई ४५ रनले सहजै हराएको थियो । ... बाँकी अंश»

चेल्सी लयमा फर्किदै आठौं स्थानमा, शीर्ष स्थानको लेस्टरलाई झट्का

२०७२ फाल्गुण १९ बुधबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टन विजयी भएका छन् । मंगलबार रागि भएको खेलमा चेल्सीले नर्विच सिटीलाई २–१ ले हराएको हो । चेल्सीलाई विजयी गराउन केनेडी र डिएगो कोस्टाले एक–एक गोल गरे । नर्विच सिटीका लागि नाथन रेडमोन्डले एक गोल फर्र्काए । यस्तै, एर्भटनले एस्टन भिल्लालाई ३–१ ले हराएको छ । अन्य खेलमा एएफसी बर्नमाउथले साउथ ह्याम्पटनलाई २–० ले पराजित गर्दा शीर्ष स्थानको लेस्टर सिटी वेष्ट ब्रोमविच आल्वियनसंग २–२ को बराबरीमा रोकि ... बाँकी अंश»

आयरल्याण्डलाई भारतको ७९ रनले हरायो

२०७२ माघ १४ बिहिबार, एजेन्सी । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७९ रनले पराजित गरेको छ । श्री बंगला नेशनल मैदान, मिरपुरमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । भारतका लागि सफ्र्राज खानले सर्वााधिक ७४ रन बनाए । वसिङ्गउटन सुन्दरले ६२ रनको योगदान गरे । बलिङतर्फ आयरल्याण्डका रोय आन्द्रेसले ३ विकेट लिए ।    २ सय ८० रनको रनको चुनौची पछ्याएको आयरल्याण्ड ४ ... बाँकी अंश»

म्याच फिक्सिङ्ग गरेका पाँच फुटबलरलाई आजीवन प्रतिबन्ध

२०७२ मङ्सिर १९ शनिबार, काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले म्याच फिक्सिङमा संलग्न नेपाली फुटबल खेलाडी तथा प्रशिक्षकलाई खेल गतिविधिमा आजीवन प्रतिबन्ध लगाएको छ । सन् २००८ देखि २०१२ सम्म भएका विभिन्न मैत्रीपूर्ण प्रतियोगितामा पैसा लिएर म्याच फिक्सिङ गरेका पाँच नेपाली फुटबलरलाई आजीवन प्रतिबन्ध लगाएको एएफसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।    एएफसीको अनुशासन समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै निर्णय सार्वनजिक गरेको हो । प्रशिक्षक अन्जन केसी र खेलाडीहर ... बाँकी अंश»

बार्सिलोनाको गोल वर्षा, भिलानोभेन्स ६–१ ले स्तब्ध

२०७२ मङ्सिर १७ बिहिबार, एजेन्सी । कोपा डेल रे फुटबलमा भिलानोभेन्सलाई हराउँदै बार्सिलोना अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा भिलानोभेन्सलाई ६–१ हराउँदै बार्सिलोना अन्तिम १६ पुगेको हो । यी दुईबीचको पहिलो लेग गोल रहित बराबरीमा टुंगिएको थियो । चौंथो मिनेटमा डानिएल अल्भेसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।   सान्ड्रो रामिरेजले २१औं मिनेटमा अग्रता दोब्बर पारे । ३१औं मिनेटमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३& ... बाँकी अंश»

साउथह्याम्पटनको पोष्टमा लिभरपुलको ६ गोल

२०७२ मङ्सिर १७ बिहिबार, एजेन्सी । इङ्गलिश लिग कप फुटबलमा साउथह्याम्पटनलाई फराकिलो अन्तरले हराउँदै लिभरपुल सेमिफाइनलमा पुगेको छ । विहिबार विहान सकिएको खेलमा साउथह्याम्पटनलाई ६–१ को फराकिलो अन्तरले स्तब्ध पार्दै लिभरपुल अन्तिम चारमा पुगेको हो । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।   खेलको पहिलो मिनेटमै गोल गरेको साउथह्याम्पट पुरै समय सम्हालिन सकेन । लिभरपुललाई विजयी गराउन डिभोच्क ओरिगीले ह्याट्रिक गरे । डानिएल स्टुरिजले दुई तथा जोर्डन इबेले एकग ... बाँकी अंश»

चाल चाल्दै एन्फा, अवैधानिक भनिएका श्रेष्ठकै हस्ताक्षरमा बैङ्क कारोबार

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको असन्तुष्ट पक्षले अवैधानिक भन्दै आएका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठकै हस्ताक्षरमा अब बैंङ्क कारोबार हुने भएको छ । विश्व फुटबल महासंघले मान्यता दिइसकेका श्रेष्ठले नै बैंङ्क खाताको काम चलाउने छन् ।    श्रेष्ठले नेतृत्व सम्हालेपछि बुधबार पहिलोपटक एन्फाका उपलब्ध सदस्यहरुको बैठक बसेको छ । कार्यसमिति बैठकले बैङ्क खातामा श्रेष्ठकै हस्ताक्षर चल्ने निर्णय गरेको हो । एन्फा अध्यक्ष गणेश थापा फिफाको कार ... बाँकी अंश»

नयाँ