खेलकुद

नेपाल पुबुदुको प्रशिक्षणको अन्तिम खेल जित्ला ?

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अवुधाबीमा आज दोस्रो खेल खेल्दै छ । प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको नेपालले ‘होम एन्ड अवे’को दोस्रो खेल खेल्न लागेको हो । पपुवा न्यूगिनीसंगको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो ।    पहिलो जितको खोजीमा रहेका नेपालका लागि यो खेल अवसर र प्रतिष्ठा दुवै हुनेछ । यसै खेलबाट नेपालको युएई बस ... बाँकी अंश»

मैत्रीपूर्ण खेलमा फ्रान्सको हार, इङ्गल्याण्ड २–० ले विजयी, जर्मनी र नेदरल्याण्डसबीचको खेल असुरक्षाले रद्द

२०७२ मङ्सिर २ बुधबार, एजेन्सी । पेरिस आक्रमणपछि स्तब्ध बनेको फ्रेन्च फुटबल टोलीले इङ्गल्यान्डसंग मैत्रीपूर्ण फुटबल खेलेको छ । इङ्गल्याण्डको वेम्बले रंगशालामा वुधबार विहान सकिएको खेल इङ्गल्याण्डले जिते पनि मैत्रीपूर्ण खेलले पेरिस घटनाको निन्दा र मृतकहरुप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।  वेम्बलेमा खेल हुनुपूर्व पेरिस आक्रमणमा मृत्यु भएका आफन्तजनमा समवेदना दिइएको थियो । मैदान फ्रान्सको झण्डाको तीन रंगले रंगिएको थियो ।   खेल हेर्न आएका करिब ७० हजार दर्शकले प ... बाँकी अंश»

‘फिफाबाट आधिकारिक कागजात आएपछि कारवाही अगाडि बढाउँछु’

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौ । यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले जस्तो सुकै दवाव आए पनि खेलकुद क्षेत्रमा विकृति र विसंगति भित्राउनेहरुलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ दोषीलाई कारवाही गर्दा मन्त्रीपद धरापमा पर्छ भने पनि मतलब छैन । म महाभारतको एकलब्य हुन तयार छु । तर कसैको दवावमा झुक्दिन । मन्त्री पद त्याग्छु तर दोषीलाई कारवाही नगर्ने कुरा हुँदैन ।’ क्लबका अध्यक्ष ... बाँकी अंश»

पपुवा न्युगिनीसँग नेपाल बुधबार दोस्रो खेल खेल्दै

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको पुछारमा रहेको नेपालले बुधबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने भएको छ ।  संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले बुधबार प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । विभिन्न आठ राष्ट्र सहभागी उक्त प्रतियोगितामा तीन खेल खेलेको नेपाल तीनै खेलमा हार व्यहोरेको छ ।  यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको प ... बाँकी अंश»

संजयले उल्टो हिडेर किलिमन्जारो आरोहण गर्ने

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौं । कीतिमानी  बिश्व पर्वतारोही एवम् लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाकै छानो भनेर चिनिने माउन्ट किलिमन्जारो उल्टो हिडेर आरोहण गर्ने भएका छन् । अस्ट्रेलियाको सर्बोच्च शिखर कोजीयसको   एक वर्ष अगाडी २०१४ को  नोभेम्बरमा उल्टो हिडेर आरोहण गरेको सफल वर्षगाठको सुअवसरमा उनले मंगलबार काठमाडौँमा यस्तो घोषणा गरेका हुन् । एशिया, अफ्रीका, अस्ट्रेलिया, युरोप, अमेरिका, जापान लगायत अन्य  महादेशका सर्वोच्च हिमश्रृंखलाहरुको सफल आरोहण एवम् अनुभ ... बाँकी अंश»

फाष्ट बलर जोनसनले लिए सन्यास

२०७२ मङ्सिर १ मंगलबार, सिड्नी । अष्ट्रेलियाका फाष्ट बलर मिचेल जोनसनले अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रतियोगिताबाट सन्यास लिएका छन् । मंगलबा न्यूजिल्याण्डको विरुद्ध चलिरहेको दोस्रो टेष्ट म्याच सकिएपछि जोनसनले सन्यासको घोषणा गर्नेछन् । जोनसन अष्ट्रेलियाका चौथो उत्कृष्ठ बलर हुन् । उनले अहिलेसम्म ७३ टेष्ट म्याच खेलेर ३११ विकेट लिएका छन् । टेष्टमा विकेट लिने मामलामा उनी भन्दा अगाडि शेन वार्न(७०८), ग्लेन मैकग्राथ(५६३) र डेनिस लिली (३५५) छन् । टेष्ट विकेट लिने मामलामा सब ... बाँकी अंश»

युरोकप छनोट : आयरल्याण्ड छानियो

२०७२ मङ्सिर १ मंगलबार, एजेन्सी । आयरल्याण्ड आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपका लागि छनोट भएको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगको प्ले अफ खेलमा बोस्निया हर्जगोभिनालाई २–० ले हराउँदै आयरल्याण्डले युरोकप च्याम्पियनसिपमा स्थान पक्का गरेको हो ।    आयरल्याण्डलाई विजयी गराउन जोनाथन वाल्टर्सले निर्णायक दुई गोल गरे । उनले खेलको २४औं मिनेटमा पाएको पेनाल्टी सुदुपयोग गर्दै पहिलो गोल गरे भने दोसं्रो हाफ पछि ७०औं मिनेटमा दोस्रो गोल ग ... बाँकी अंश»

दिपक बिष्टले गरे भुकम्पपीडितलाई न्यानो लुगा हस्तान्तरण

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौं। रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिङ युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ । ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरीका पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्ला मध् ... बाँकी अंश»

सातौं राष्ट्रिय खेलकुद मंसिरबाट फागुनमा सर्‍यो

२०७२ कार्तिक ३० सोमबार, काठमाडौं । पूर्वाञ्चलमा पहिलोपटक आयोजना हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा सरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको सोमबार बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ तिथी घोषणा गरेको हो ।   समयमा बजेट निकासा नहुँदा मंसिर ११ गतेदेखि १८ गतेसम्म हुने तय भएको प्रतियोगिता फागुन १८ देअि २३ गतेसम्म पूर्वाञ्चलमै गर्ने निर्णय भएको राखेपले जनाएको छ ।    बोर्ड बैठकमार्फत् राखेपले सातौं राष्ट्रिय खेलकुद प्र ... बाँकी अंश»

पपुवा न्यूगिनीविरुद्धको पहिलो खेल गुम्यो, नेपाल २ विकेटले पराजित

२०७२ कार्तिक ३० सोमबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसंग २ विकेटले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा भएको खेलमा दुई सय ३३ रनको चुनौती पछ्याएको पपुवा न्यूगिनीले ४९ ओभर ३ बलमा ८ विकेट गुमाएर जित निकाल्यो । पुपुवा न्यूगिनीका लागि असाद भालाले सर्वाधिक ८७ रन बनाए । यस्तै, सोमपाल कामीको सिकार भएका चार्लेस अमिनीले ३५ रन बनाए ।    यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धाारित ५० ओ ... बाँकी अंश»

राखेप सदस्यसचिवलाई पदस्थापना गर्ने अन्तरिम आदेश कायमै

२०७२ कार्तिक २९ आइतबार, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको पदस्थापनको विषयमा यसअघि जारी अन्तरिम आदेशलाई कायमै राखेको छ ।   न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो आदेश दिएको हो ।    अदालतले अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै विष्टलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनसम्बन्धी सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई भनेको छ ।    अख्तियारले गत भदौ २५ गत ... बाँकी अंश»

ट्राइथलनमा डेनिस प्रशिक्षक नियुक्त

२०७२ कार्तिक २९ आइतबार, काठमाडौँ । भारतको गुहाटी र सिलोङमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि नेपाल ट्राइथलन सङ्घले पिटर ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।  डेनमार्कका ५१ वर्षीय प्रशिक्षक ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकका रुपमा नियुक्त गरिएको सङ्घका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । प्रशिक्षक ज्याकोवसन ट्राइथनल प्रशिक्षकका साथै शारीरिक र मानसिक प्रशिक्षणका ज्ञातासमेत हुन् ।  उनी आफ्नो जमानाक ... बाँकी अंश»

पेरिस आक्रमणले विश्व खेल जगत शोक मग्न, इङ्गल्याण्डसंग फ्रान्सले मैत्रीपूर्ण खेल खेल्ने

२०७२ कार्तिक २९ आइतबार, एजेन्सी । फ्रान्सको पेरिसमा भएको आतंकवादी आक्रमणपछि विश्व खेल जगत शोक मग्न भएको छ । एक सय २९ जनाको मृत्यु भएको उक्त घटना विश्व खेल जगतका लागि मात्र नभई विश्व समुदाय नै स्तब्ध बनेको छ । समर्थक र खेलकर्मीहरुले विश्वभर जारी विभिन्न खेलकुद प्रतियोगिता सुरु हुनुपुर्व फ्रेन्च हमलाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । फ्रान्समा एक हप्ताको लागि सबै खेल प्रतियोगिता रद्द भएका छन् । यद्यपि, मंगलबार इङ्ग ... बाँकी अंश»

पपुवा न्यूगिनीविरुद्धको खेल अघि नेपाल निराश, अभ्यास खेलमा ओमान ३ विकेटले विजयी

२०७२ कार्तिक २८ शनिबार, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध खेल्नयुएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम अभ्यास खेलमा ओमानसंग ३ विकेटले पराजित भएको छ । यसअघिका अभ्यास खेलमा सम्मानजनक प्रदर्शन गरेको नेपालले अवुधावीमा शनिबार भएको खेलमा निराशाजनक प्रदर्शन गरेको हो । ओमानलाई जितेर उच्च मनोवलका साथ पपुवा न्यूगिनीविरुद्ध खेल्ने नेपालको योजना विफल भएको छ । एक सय ८५ रनको चुनौती पछ्याएको ओमानले ११ बल खेल्न बाँकी छँदै ७ ... बाँकी अंश»

पेरु विजयी, पाराग्वेको झिनो हार

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । विश्वकप फुटबल छनोटमा पेरु विजयी भएको छ । शनिबार भएको खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै पेरुले छनोट खेलमा पहिलो जित दर्ता गरेको हो । दक्षिण अमेरिकी (कोन्काकाफ) छनोटको तेस्रो चरण अन्तर्गत यी दुईबीच भिडन्त भएको हो । पेरुलाई विजयी गराउन जेफर्सन फारफनले २०औं मिनेटमा निर्णायक गोल गरे । पेरुले पाराग्वेलाई पुरै समय दबाबमा राख्यो । पाराग्वेले थुप्रै अवसर खेर फाल्यो । जितेको पेरुको बल्ल ३ अंक भएको छ भने ४ अंकको पाराग्वे गोल अन्तरका आधारमा ब् ... बाँकी अंश»

छनोट खेल बराबरी : ब्राजिल सुरक्षित, अर्जेन्टिना संकटमा

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । यो बराबरीले ब्राजिललाई फाइदा पुगेपनि विश्व फुटबलको अर्को महारथी अर्जेन्टिनालाई घाटा लागेको छ । शनिबार बिहान भएको खेलमा पहिलो हाफ अघि अर्जेन्टिनाका इजेकुइल लाभेज्जीले गोल गरे । दोस्रो हाफ पछि ब्राजिलका लुकास लिमाले गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । ८८औं मिनेटमा ब्राजिलका डेभिड लुइज दोहोरो पहंलोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्राज ... बाँकी अंश»

मैत्रीपूर्ण खेलमा स्पेन र फ्रान्स विजयी, फ्रान्सको खेल मैदानमा आक्रमण, ३ जनाको मृत्यु

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । इङ्गल्याण्डसँगको मैत्रिपूर्ण फुटबलमा स्पेन विजयी भएको छ । राति एलिकान्टीमा भएको खेलमा इङ्गल्याण्ड स्पेनसँग २–० ले पराजित भयो । पहिलो हाफमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको इङ्गल्याण्डले खेलको ७२ देखि ८४ मिनेटको बिचमा दुई गोल खाएको हो । ७२औं मिनेटमा पेरेज माटिर्नेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ८४औं मिनेटमा सान्टी काजोर्लाले गोल गरेपछि स्पेन २–० ले विजयी भयो । यस्तै, फ्रान्सले जर्मनीलाई २–० हराएको छ । घरेलु टोली फ्रान्सको ... बाँकी अंश»

बेकह्यामले विद्यार्थीसँग खेले फुटबल

२०७२ कार्तिक २० शुक्रबार, भक्तपुर । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले शुक्रबार यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेलेका छन् । उनले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेलेका हुन् । उनले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम ... बाँकी अंश»

फुटबल खेलाडीलाइ बिदाइ

२०७२ कार्तिक १९ बिहिबार, प्रेम रौले, बाजुरा । गिरिजा प्रसाद युवा मञ्च बाजुराले आयोजना गरेको प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगितामा सहभागि छिमेकी जिल्ला अछामका खेलाडीहरुलाइ एक कार्यक्रममा वीच भव्य सम्मान सहित बिहीबार विदाइ गरिएको छ ।गत कार्तिक १० गतेबाट सुरु भएको प्रथम गिरिजा प्रसाद कप फुटबल आयोजनामा सहभागि जनाउनका लागि आएको अछामको नवजनजागरण युवा क्लव जिल्लामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उप विजेता बनेको टिमलाइ बिहीबार बिहान औपचारिक कार्यक्रम गरी विदाइ गरिएको युवा ... बाँकी अंश»

गिरिजा प्रसाद कपको उपाधी रानीवनलाई

२०७२ कार्तिक १८ बुधबार, प्रेम रौले, बाजुरा। गत कार्तिक १० गतेबाट गिरिजा प्रसाद युवा मञ्च बाजुराले आयोजना गरेको  प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगिताको उपाधी रानी वन स्पोर्टस युथ क्लवले हात पारेको छ । फाइनलमा रानीवनले  नवजागरण युवा क्लव अछामलाइ १ का  बिरुद्द ३ गोलले पराजित गरेको थियो । प्रतिस्पर्धामा रानीवनका खगी सिंहले खेल सुरु भएको ५ मिनेटमा  नै गोल गरेका थिए । त्यसको प्रतिपाद गर्दै  जन जागरण युवा क्लव अछामले लगत्तै १ गोल गर्दै खेललाइ बराबरीमा ल्याएको थियो । प ... बाँकी अंश»

नयाँ