खेलकुद

उपाधिको लागि ११३ रनको चुनौती

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौँ । वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । ... बाँकी अंश»

यस्तो बन्नेभयो गौतमबुद्ध रंगशाला

२०७६ कार्तिक ६ बुधबार, परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न रु दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रङ्गशालाका लागि बोलकबोलको रकम रु सात करोडमध्ये रु एक करोड र नबोलीकनै सोझै रु दुई करोड सङ्कलन भएको जानकारी दिए । डिपिआरका लागि हालसम्म रु दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उनले बताए । ... बाँकी अंश»

सौरभ गांगुलीले लिए भारतीय क्रिकेट बोर्ड अध्यक्षको जिम्मेवारी

२०७६ कार्तिक ६ बुधबार, मुम्बई। भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन्। बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो। अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो।  ... बाँकी अंश»

स्टर्लिङको ह्याट्रिकमा म्यान्चेष्टर सिटी र केनको गोलमा टोटनह्यामको शानदार जित 

२०७६ कार्तिक ६ बुधबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंगलिश क्लबहरु म्यान्चेष्टर सिटी र टोटनह्याम हट्सपरले शानदार जित निकालेका छन् । ... बाँकी अंश»

एम्बाप्पेको ह्याट्रिक, तोडे २१ वर्ष पुरानो रेकर्ड   

२०७६ कार्तिक ६ बुधबार, काठमाडौं । केलियन एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई च्याम्पियन्स लिग फुटबलमा शानदार जित दिलाएका छन् । ... बाँकी अंश»

थुप्रै कीर्तिमानसहित भारतले हरायो दक्षिण अफ्रिकालाई 

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । दक्षिण अफ्रिकाले अहिलेसम्मकै खराव प्रदर्शन गरेपछि भारतले पहिलो पटक टेष्ट क्रिकेट सिरिजमा क्लिनस्वीप गर्न सफल भएको छ । ... बाँकी अंश»

गांगुलीले कोहलीसंग अफिसियल हैसियतमा कुरा गर्ने 

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले कप्तान विराट कोहलीसंग अफिसियल हैसियतमा कुरा गर्ने भएका छन् । ... बाँकी अंश»

बालोन डी’ओरको अन्तिम ३० को सूची आयो, लिभरपुलका सात खेलाडी 

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । बालोन डी’ओर फुटबल पुरस्कारका लागि प्रारम्भिक सूची सार्वजनिक भएको छ । सोमबार राति जारी भएको ३० जनाको सूची आएको हो । ... बाँकी अंश»

आर्सनल स्तब्ध, गुमायो तेस्रो हुने अवसर 

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनलले तालिकाको तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ । सोमबार राति भएको खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाइटेडसंग १–० गोल अन्तरले पराजित हुँदा उक्त अवसर गुमाएको हो । ... बाँकी अंश»

रोकियो लिभरपुलको जितको यात्रा, जोगियो हार  

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलको जितको यात्रा रोकिएको छ । लिभरपुलले आइतबार राति म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा चित्त बुझाउँदा निरन्तर ८ जितको यात्रा रोकिएको हो । ... बाँकी अंश»

सन्दीप लामिछाने बने डेढ करोडपति, छानिए ‘द हन्ड्रेड’ लिगमा 

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने डेढ करोडपति भएका छन् । उनी एकै प्रतियोगिताबाट डेढ करोडपति बनेका हुन् । ... बाँकी अंश»

रोहित शर्माले तोडे ब्रेडम्यानको रेकर्ड

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्माले सर डन ब्रेडम्यानको रेकर्ड तोड्न सफल भएका छन् । उनले घरेलु मैदानमा टेष्ट क्रिकेटको औसत ९९.८४ बनाउन सफल भएका छन् । ... बाँकी अंश»

उमेश यादवले बनाए यस्तो कीर्तिमान

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । भारतीय बलर उमेश यादवले नयाँ कीर्तिमान बनाएका छन् । उनले राँचीमा जारी दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट क्रिकेटका दौरान नयाँ कीर्तिमान बनाएका हुन् । ... बाँकी अंश»

भारतीय मुसलमान निस्किए सर्फराज, मामाको गुनासै गुनासो

२०७६ कार्तिक ३ आइतबार, सर्फराजलाई अष्ट्रेलियासँग हुने आगामी टेस्ट र टी २० सीरीजका लागि टीममा सामेल गरिएको छैन। उनी अस्ट्रेलिया भ्रमणअघि बर्खास्तगीमा परेका हुन्। पाकिस्तानले अस्ट्रेलियामा तीन टी–२० र २ टेस्ट खेल्दैछ। मेहबूबले भने, "उनले मिडियाबाट बर्खस्तको जानकारी पाएका थिए।" ... बाँकी अंश»

मुङ्गा जायसवाल मेमोरियल खुल्ला क्रिकेटको उपाधि दुर्गा युवा क्लबलाई 

२०७६ कार्तिक ३ आइतबार, नवलपरासी पश्चिम । स्वर्गीय मुङ्गा जायसवालको सम्झनामा भएको मुङ्गा जायसवाल मेमोरियल खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। ... बाँकी अंश»

रोहित शर्माले बनाए छक्काको कीर्तिमान 

२०७६ कार्तिक ३ आइतबार, काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्माले टेष्ट क्रिकेटमा अर्को कीर्तिमान जोडेका छन् । उनले एकै सिरिजमा सर्बाधिक छक्का हान्ने कीर्तिमान बनाएका हुन् । ... बाँकी अंश»

रोनाल्डोको गोलले जित्यो युभेन्ट्स 

२०७६ कार्तिक ३ आइतबार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलले इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले अंक तालिकामा शीर्ष स्थानलाई अझ बलियो बनाएको छ । ... बाँकी अंश»

जिदानको टिम हार्दा बार्सिलोना शीर्ष स्थानमा 

२०७६ कार्तिक ३ आइतबार, काठमाडौं । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिड पराजित हुँदा स्पेनिश लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । ... बाँकी अंश»

प्रिमियर लिगमा शनिबार राति आठ खेल, मात्र १५ गोल 

२०७६ कार्तिक ३ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ८ खेल भएका छन् । जसमा मात्र १५ गोल भएको छ । ... बाँकी अंश»

फौजदारी अभियोगमा सजायँ पाएका थापा क्यानको सीईओ बन्ने दौडधुपमा

२०७६ कार्तिक २ शनिबार, काठमाडौं । चार बर्षदेखि नेतृत्वविहीन बनेको नेपाल क्रिकेट संघ(क्यान)ले बल्लबल्ल नेतृत्व पाएको छ । प्रजातन्त्रवादी विचार बोक्ने चतुरबहादुर चन्द क्यानमा बिजयी भएसँगै क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ । ... बाँकी अंश»

नयाँ