खेलकुद

शाहरुखलाई राहत, मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुग्न आशावादी 

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको लगानी रहेको क्लब कोलकाता नाइट राइडर्स आइपीएल क्रिकेटको प्लेअफतिर अगाडि बढेको छ ।  ... बाँकी अंश»

सन्दीप फ्लप भए पनि दिल्ली पुग्यो शीर्ष स्थानमा

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । नेपाली स्पीन बलर सन्दीप लामिछाने फ्लप भएको दिन उनको क्लब दिल्ली क्यापिटल्सले भने आइपीएल क्रिकेटमा सफलता हासिल गरेको छ । ... बाँकी अंश»

एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई

२०७६ बैशाख १५ आइतबार, काठमाडौँ । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पालले मेलेसियालाई ५९ रनले हराउँदै नेपाल विजेता बनेको हो । ... बाँकी अंश»

रोनाल्डोको छसयौं गोल

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले क्लब फुटबलमा छ सय गोल पूरा गरेका छन् । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसबाट खेल्दै आएका रोनाल्डोले शनिबार राति इन्टर मिलानविरुद्ध गोल गर्दै उक्त कोसेढुंगा पार गरेका हुन् । ... बाँकी अंश»

प्रिमियर लिगको भिडन्त रोचक, के भयो शनिबार ? 

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि भिडन्त र तेस्रो स्थानको भिडन्त रोचक बनेको छ । ... बाँकी अंश»

एम्बाप्पेलाई रातो कार्ड, नेयमारको गोल खेर, फ्रेन्च कपमा रेनेसको कब्जा 

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधि रेनेसले जितेको छ । स्टार खेलाडीहरुले भरिएको पेरिस सेन्ट जर्मेन पीएसजीलाई स्तब्ध पार्दै रेनेसले उपाधि उचालेको हो । ... बाँकी अंश»

स्पेनिश लिगको उपाधि बार्सिलोनालाई, मेस्सीको कीर्तिमान

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गदै बार्सिलोनाले उपाधि चुमेको हो । ... बाँकी अंश»

चौथो देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि रेड स्टार विर्तामोडलाई 

२०७६ बैशाख १४ शनिबार, इलाम । इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा सम्मपन्न चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा विर्तामोडको रेड स्टारले हात पारेको छ । ... बाँकी अंश»

क्रिकेटमा एक उदीयमान मुलुकको दुःखद् यात्रा

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । सन् २००३ को आईसीसी क्रिकेट विश्वकप एशोसिएट्स मुलुकले सधैं सम्झिने प्रतियोगिता हो । यो प्रतियोगिताले विश्व क्रिकेटलाई एशोसिएट्स मुलुकले टेस्ट मान्यता प्राप्त मुलुकलाई राम्रो चुनौती दिन सक्छन् भन्ने पाठ सिकाएको थियो ।  ... बाँकी अंश»

बर्सिए सलाह र माने, केताको १५ सेकेन्डमै गोल

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले एक पटक आफूलाई अब्बल सावित गरेको छ । शुक्रबार राति घरेलु एन्फिल्ड मैदानमा खेलेको लिभरपुलले हडर्सफिल्डलाई ५–० गोलको अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । ... बाँकी अंश»

रोहितले पछारे धोनीको चेन्नाईलाई, यस्तो बन्यो तालिका

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा रोहित शर्माको मुम्बई इन्डियन्सले बाजी मारेको छ । ... बाँकी अंश»

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

२०७६ बैशाख १३ शुक्रबार, काठमाडौँ । नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ । ... बाँकी अंश»

रियाल मड्रिडको विजोग, जिदानले सकेनन् 

२०७६ बैशाख १३ शुक्रबार, काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा पूर्व च्याम्पियन रियाल मड्रिडको खराव यात्रा जारी छ । बिहीबार राति भएको खेलमा रियाल मड्रिड गेटाफेसंग गोलरहित बराबरीमा रोकियो । ... बाँकी अंश»

कार्तिकको ९७ रन खेर गयो, शाहरुख चिन्तामा 

२०७६ बैशाख १३ शुक्रबार, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको आइपिएल टी–२० क्रिकेटमा बिहीबार राति राजस्थान रोयल्स विजयी भएको छ । कोलकाता नाइट राईडर्सलाई ३ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो । ... बाँकी अंश»

छैठौं विश्वकप उपाधिको खोजीमा अष्ट्रेलिया

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं ।  विश्वकप प्रतियोगिताको लागि सबै टोलीहरु विश्वकपको तयारीमा जुटेका छन् । यस्तैमा विश्वकपको पाँच पटकको विजेता अष्ट्रेलियाले पनि इंगल्याण्डमा हुने विश्वकपको लागि आफ्ना खेलाडी घोषणा गरिसकेको छ । ... बाँकी अंश»

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

२०७६ बैशाख १२ बिहिबार, काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द भएको हो । ... बाँकी अंश»

यस्तो छ वेष्ट इन्डिजको विश्वकप खेल्ने टिम

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं । वेष्ट इन्डिजले ढिला गरी इंगल्याण्ड र वेल्समा हुने विश्वकप एक दिवसीय क्रिकेटका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । ... बाँकी अंश»

अनुष्काका पति कोहलीले जित्दा भड्किइन् प्रीति जिन्टा 

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स ११ पन्जाबलाई पराजित गरेको छ । ... बाँकी अंश»

जब चिप्लियो आर्सनल

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं । वुल्भरह्याम्पटन वान्डेरर्ससंग पराजित भएसंगै आर्सनल इंगलिश प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेर लिग सकाउने होडबाट लगभग बाहिरिएको छ । ... बाँकी अंश»

म्यानचेष्टर डर्बीमा गुल्टियो युनाइटेड, सिटी शीर्षमा 

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले शानदार जित निकालेको छ । बुधबार राति म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा सिटी २–० गोल अन्तरले विजयी भएको हो । ... बाँकी अंश»

नयाँ