खेलकुद

कोलकातातर्फ लागे खेलाडी अभिषेक

२०७७ भदौ ४ बिहिबार, रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन् । उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ । ... बाँकी अंश»

सीपीएलमा सन्दीपको चल्यो जादु !, यस्तो भयो खेल

२०७७ भदौ ४ बिहिबार, सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए । यस्तै नाजिबउल्लाह जाड्रनले २५, आन्द्रे फ्लेटचरले २२ तथा मार्क डियलले १७ र मोहमद नाबीले १३ रनको योगदान दिए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले दुई दुई तथा आन्द्रे रसेलले एक विकेट लिए । जमैकाका लागि असिफ अलीले अविजित ४७, ग्लेन फिलिप्सले ४४, कप्तान रोभमन पावेलले २६ तथा आन्द्रे रसेलले १६ रनको योगदान दिए । ... बाँकी अंश»

च्याम्पियन्स लिगको उपाधिका लागि बायर्न र पीएसजी भिड्ने, यसरी बन्यो समीकरण 

२०७७ भदौ ४ बिहिबार, च्याम्पियन्स लिग फुटबलको फाइनल समीकरण पूरा भएको छ । बुधबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिख फाइनलमा पुगेसंगै फाइनल समीकरण पूरा भएको हो ।  ... बाँकी अंश»

सन्दीप लामिछानेको जमैका तलावाजको विजयी सुरुवात

२०७७ भदौ ४ बिहिबार, क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने रहेको जमैका तलावाजले विजयी सुरुवात गरेको छ । ... बाँकी अंश»

पीएसजीको रेकर्ड, पहिलो पटक पुग्यो च्याम्पियन्स लिगको फाइनलमा

२०७७ भदौ ३ बुधबार, फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो करियरमा रेकर्ड राखेको छ । पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको हो । ... बाँकी अंश»

सन्दीप फर्किए खेलमा, बिना दर्शक खेलाइने

२०७७ भदौ २ मंगलबार, नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो । ... बाँकी अंश»

बर्खास्तीमा परे बार्सिलोनाका प्रशिक्षक सेटिन 

२०७७ भदौ २ मंगलबार, स्पेनिश फुटबल क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको छ । बार्सिलोनाले सोमबार मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।  ... बाँकी अंश»

इन्टर मिलान युरोपा लिगको फाइनलमा, शख्तरको लज्जास्पद हार 

२०७७ भदौ २ मंगलबार, इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो । ... बाँकी अंश»

युरोपा लिगबाट पनि गुल्टियो म्यान्चेस्टर युनाइटेड

२०७७ भदौ १ सोमबार, युरोपा लिग फुटबलबाट इंगलिश क्लब म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । युनाइटेड स्पेनिश क्लब सेभियासंग बाहिरिएको हो ।  ... बाँकी अंश»

गावस्करसँग मिलेर इनिङको शुरुआत गर्ने चौहानको कोरोनाबाट मृत्यु

२०७७ श्रावण ३२ आइतबार, सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उनी महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गर्थे। उनले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए । ... बाँकी अंश»

कोरोनाका कारण उत्तर प्रदेशका मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको निधन

२०७७ श्रावण ३२ आइतबार, काठमाडौं। कोरोनाका कारण भारत उत्तर प्रदेशका मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ। ... बाँकी अंश»

ओम फिनिसाय नमः 

२०७७ श्रावण ३२ आइतबार, गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै विश्वले धोनीको हेलिकोप्टर सटलाई मिस गरिरहने भन्दै भारतीय क्रिकेटलाई कुनै न कुनै माध्यमबाट धोनीले योगदान दिइरहने बताए ।  ... बाँकी अंश»

नेपाली महिला टिम फिफा वरियतामा नेपाल ९९औँ स्थानमा

२०७७ श्रावण ३२ आइतबार, पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।  ... बाँकी अंश»

आज दुई पटक छ उद्धेगबेला, यस्तो छ समग्रमा दिन

२०७७ श्रावण ३२ आइतबार, चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको द्धादशी तिथि रहनेछ । आज पुनर्वसु नक्षत्र, विष्कुम्भादि योगमा वणिज, करणमा गर, आनन्दादि योगमा ध्वज रहनेछ ।  ... बाँकी अंश»

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा, सिटी बाहिरियो

२०७७ श्रावण ३२ आइतबार, युरोपेली क्लब फुटबलको ठूलो प्रतियोगिता च्याम्पियन्स लिगबाट म्यान्चेष्टर सिटी बाहिरिएको छ । ... बाँकी अंश»

धोनीले सन्यास घोषणा गरेको एक घण्टापछि रैनाको पनि सन्यास, सचिनले सम्झे डेब्यु

२०७७ श्रावण ३२ आइतबार, भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह घोनीले घोषणा गरेको एक घण्टापछि उनका सहयात्री सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ... बाँकी अंश»

प्यार र समर्थनका लागि धन्यवाद दिँदै धोनीले भने अब मलाई रिटायर्ड सम्झनु

२०७७ श्रावण ३२ आइतबार, कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ... बाँकी अंश»

लेप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाईलनमा

२०७७ श्रावण ३० शुक्रबार, एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लेप्जिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

फुटबल खेलाडीसहित ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

२०७७ श्रावण २९ बिहिबार, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । एन्फा प्रवक्ता किरण राईका अनुसार पिसिआर परीक्षण गराउनेमा ३४ खेलाडी, आठ अधिकृत र १२ कर्मचारी थिए । एन्फाले आगामी भदौ १ देखि विश्वकप फुटबल छनोट प्रतियोगिताका लागि खेलाडी, अधिकृत र कर्मचारीको कोरोना परीक्षण गराएको हो । ... बाँकी अंश»

नेयमार र एम्बाप्पेको सटिक पासले पीएसजी सेमिफाईनलमा

२०७७ श्रावण २९ बिहिबार, ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार केलियन एम्बाप्पेको सटिक पासको मद्धतले पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो । ... बाँकी अंश»

नयाँ