खेलकुद

मन्त्रीले राखेप सदस्य सचिव नियुक्ति गर्न नपाउने, अब समितिबाट

२०७६ माघ २७ सोमबार, यसअघि राखेप सदस्य–सचिवको नियुक्ति सोझै युवा तथा खेलकूदमन्त्रीको सिफारिसमा गरिँदै आएको थियो । सदस्य–सचिव हुनका लागि ३० वर्ष उमेर, स्नातक उत्तिर्ण गरेको तथा खेलकूदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने सो विधेयकमा व्यवस्था गरिएको छ । ... बाँकी अंश»

भारतलाई माथ खुवाउँदै बंगलादेशलाई विश्वकप क्रिकेटको उपाधि

२०७६ माघ २७ सोमबार, भारतलाई माथ खुवाउँदै बंगलादेशले आइसीसी यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । ... बाँकी अंश»

ओमानद्वारा नेपाल ८ विकेटले पराजित

२०७६ माघ २६ आइतबार, काठमाडौं। आईसीसी विश्व क्रिकेट लिगमा ओमानले नेपाललाई सहजै ८ विकेटले पराजित गरेको छ। २ सय ५० रनको लक्ष्य ४७.२ ओभरमा २ विकेट गुमाएर भेट्टाएको ओमानको नेपाल बिरुद्ध यो दोस्रो जित हो। ... बाँकी अंश»

ओमानलाई २ सय ५०को नेपाली लक्ष्य, कप्तान मल्लको अर्धशतक

२०७६ माघ २६ आइतबार, काठमाडौं। आईसीसी विश्व क्रिकेट लिगमा नेपालले ओमानका सामु २५० रनको बिजय लकष्य पेश गरेको छ। निर्धारित ५० ओभरको खेलमा ८ विकेट गामउँदै नेपालले २ सय ४९ रन बनाएको हो। ... बाँकी अंश»

ज्ञानेन्द्र र सुवासबीच उत्कृष्ट साझेदारी, नेपाल ब्याटिङमा, कमलसिंह ऐरीको डेब्यु

२०७६ माघ २६ आइतबार, श्रृंखलाको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाल यो खेलमा हारको बदला लिन मैदानमा उत्रिएको छ ।  ... बाँकी अंश»

नेपाल ओमानसंग हारको बदला लिन मैदानमा 

२०७६ माघ २६ आइतबार, विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिजमा आइतबार नेपालले ओमानसंग खेलिरहेको छ । ... बाँकी अंश»

अमेरिका बिरुद्ध नेपाल बिजयी, कुशल मल्लको शानदार डेब्यु

२०७६ माघ २५ शनिबार, काठमाडौं। आईसीसी विश्व क्रिकेट लिगमा नेपालले अमेरिकालाई पराजित गरेको छ। शनिवार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो। ... बाँकी अंश»

रोहितको स्थानमा खेलेका कुशलले तोडे रोहितकै विश्व किर्तिमान

२०७६ माघ २५ शनिबार, काठमाडौं। नेपाली क्रिकेट टोलीबाट पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका १६ बर्षिय कुशल मल्ले विश्वकिर्तिमान राखेका छन्। उनले सबैभन्दा कान्छो उमेरमा अन्तराष्ट्रिय अर्धशतक बनाएर किर्तिमान राखेका हुन्। ... बाँकी अंश»

अमेरिका सामु नेपालको १९१ रनको चुनौती, कुशल मल्ल नवतारा

२०७६ माघ २५ शनिबार, काठमाडौं। आईसीसी विश्व कप क्रिकेट लिगमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १सय ९० रन बनाएको छ। ... बाँकी अंश»

गेल, स्मिथ, थरङ्गा, साहजाद खेल्न नेपाल आउने इपिएललाई आइसिसीको मान्यता

२०७६ माघ २४ शुक्रबार, चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो । ... बाँकी अंश»

मेस्सी स्तव्ध, बार्सिलोना र रियाल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरिए

२०७६ माघ २४ शुक्रबार, स्पेनिश ला लिगाको शीर्ष दुईमा रहेका उपाधिका दावेदार क्लबहरु रियाल मड्रिड र बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । ... बाँकी अंश»

ओमानको लगातार दोस्रो जित, अमेरिका पराजित

२०७६ माघ २३ बिहिबार, काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत ओमान र अमेरिकाको खेलमा ओमान ६ विकेटले बिजयी भएको छ। २ सय १४ रन पच्छयाएको ओमानले ४९.३ ओभरमा उक्त लक्ष्य भेट्टाएको थियो। ... बाँकी अंश»

बूढासुब्बा गोल्डकप फागुन १० देखि

२०७६ माघ २३ बिहिबार, धरान। मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । ... बाँकी अंश»

गुल्मीमा खेलकुदको नव निर्मित कभर्डहल उद्घाटन

२०७६ माघ २३ बिहिबार, जिल्ला खेलकुद विकास समिति गुल्मीको नव निर्मित कभर्डहल तथा भवन उद्घाटन गरिएको छ । ... बाँकी अंश»

कीर्तिपुर मैदानमा अमेरिका र ओमान बीचको खेल जारी, ओमानको कसिलो बलिङ

२०७६ माघ २३ बिहिबार, खेलमा ओमानले टस जितेर बलिङ रोज्दै राम्रो सुरुआत गरेको छ । ... बाँकी अंश»

पहिलो खेलमा नेपाल ओमानसँग पराजित

२०७६ माघ २२ बुधबार, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानले नेपाललाई १८ रनले पराजित गरेको हो। ... बाँकी अंश»

करण र सुसनको कसिलो बलिङ, ओमानले दियो १ सय ९८ रनको चुनौती

२०७६ माघ २२ बुधबार, काठमाडौं । करण केसी र सुसान्त भारीको उत्कृष्ट बलिङको परिणाम नेपालले ओमानलाई मध्यम स्तरको स्कोरमा समेट्न सफल रहेको छ। निर्धारित ५० ओभरको खेलमा ओमानले ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको छ। नेपालको कसिलो बलिङ र छरितो फिल्डिङले ओमान मध्यमस्तरमा समेटिएको हो। ... बाँकी अंश»

पटवालको राजीनामाले दुखाएको मन

२०७६ माघ २२ बुधबार, पोखरा बन्द प्रशिक्षणकै क्रममा पटवालले राजीनामा दिने बताउँदै आए पनि क्यान पदाधिकारी सो कुरा सिरिजअघि सार्वजनिक नहोस् भन्ने चाहन्थे । “राजीनामा दिए पनि सिरिजअघि सार्वजनिक नभइदिएको भए हुन्थ्यो हाम्रो चाहना थियो, एक्कासि सार्वजनिक भयो, यसले सबैको ध्यान अन्यत्र मोड्यो”, खेल पत्रकारले खचाखच भरिएको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चन्दले भने, “राजीनामाले नेपालको खेल प्रदर्शनमा असर पर्दैन ।” ... बाँकी अंश»

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

२०७६ माघ २२ बुधबार, ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो । ओमानका कप्तान जिसन मक्सुद र अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रूपमा लिएका छन् । “नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्”, पत्रकार सम्मेलनमा दुवै कप्तानले एउटै स्वरमा भने । ... बाँकी अंश»

ओमान विरुद्ध नेपालको कसिलो बलिङ सुरुआत

२०७६ माघ २२ बुधबार, आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा अहिले नेपाल र ओमान भिडिरहेका छन् । ... बाँकी अंश»

नयाँ