खेलकुद

बिजुलीको हाइटेन्सनबाट जोगिन खोज्दा फ्रेन्च प्याराग्लाइडर गम्भीर घाइते

२०७६ फाल्गुण १६ शुक्रबार, भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुदाँ एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् ।  ... बाँकी अंश»

मेची राष्ट्रिय बुद्धिचालको उपाधि राघवलाई 

२०७६ फाल्गुण १६ शुक्रबार, पर्यटन वर्ष २०२० मेची राष्ट्रिय बुद्धिचालको उपाधि भारतका २०५२ रेटेड खेलाडी राघव श्रीवास्तवले ताप्लेजुङ्गको फुगंलिङ्ग बजारमा भएको पाथिभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । ... बाँकी अंश»

१२ वर्षपछि पहिलो पटक महिला राष्ट्रिय बुद्धिचाल

२०७६ फाल्गुण १६ शुक्रबार, फागुन २३ देखि २५ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा देशभरबाट १ सय भन्दा वढी महिला खेलाडीहरुको सहभागिता रहने ... बाँकी अंश»

रामोसलाई रातो कार्ड, रोनाल्डो असफल 

२०७६ फाल्गुण १५ बिहिबार, पहिलो लेगको खेलमा स्पेनिश क्लब रियाल मड्रिड पराजित भएको छ ।  ... बाँकी अंश»

मेस्सी असफल हुँदा बार्सिलोना बराबरीमै, चेल्सीको लज्जास्पद हार 

२०७६ फाल्गुण १४ बुधबार, उनको प्रयास असफल भएको थियो । उनले गोल गरेका भए डिएगो म्याराडोनाको ओल्ड स्टेडियममा रेकर्ड राख्ने थिए ।  ... बाँकी अंश»

सन्दीप लामिछानेको अर्को छलाङ

२०७६ फाल्गुण १३ मंगलबार, नेपालका लेग स्पिन क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । ... बाँकी अंश»

बुद्धिचालमा तीन खेलाडीको अग्रता

२०७६ फाल्गुण १३ मंगलबार, ताप्लेजुङ्गको फुगंलिङ्ग बजारमा जारी पाथिभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा नेपालका सुमित पन्त, भारतका राघव श्रीवास्तव र थेन्डुप तामाङ्ग चार अंक सहित संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । ... बाँकी अंश»

लिभरपुलको रेकर्ड  

२०७६ फाल्गुण १३ मंगलबार, सोमबार राति वेस्टह्याम युनाइटेड विरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । ... बाँकी अंश»

कतारले क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाह्यो

२०७६ फाल्गुण १२ सोमबार, सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले भ्रमण बर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरे । ... बाँकी अंश»

एक हजारौं खेलमा रोनाल्डोको कीर्तिमानी गोल 

२०७६ फाल्गुण ११ आइतबार, पोर्चुगिच फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल गरेका छन् । उनले करियरको एक हजारौं खेलमा गोल गर्दै इटालियन सिरि एमा युभेन्ट्सलाई जिताएका छन् । ... बाँकी अंश»

गोलमेसिन मेस्सीको चार गोल 

२०७६ फाल्गुण ११ आइतबार, घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । ... बाँकी अंश»

रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

२०७६ फाल्गुण १० शनिबार, कास्की। पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ। ... बाँकी अंश»

प्रदिप र पुरनले जिते तालपोखरामा डुंगा दौडको उपाधी

२०७६ फाल्गुण ९ शुक्रबार, पाल्पा रामपुर । एक सय पर्यट्कीय गन्तव्यमा परेको पाल्पाको तालपोखरामा पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले राखिएको खुल्ला डुंगा दौड प्रतियोगिताको प्रथम पुरस्कार प्रदिप कडेंल र पुरन सिं ठकुरीको जोडीले जितेको छ । २ मिनेट ३९ सेकेण्ड १२ मिलिसेकेण्डमा सो निर्धारित क्षेत्र पार गर्दै प्रदिप र पुरनको जोडी बिजेता बन्न सफल भएको हो । ... बाँकी अंश»

नेपाल एपीएफ स्कुल कपको उपाधि पुलिस स्कुललाई

२०७६ फाल्गुण ८ बिहिबार, काठमाडौं। एपीएफ स्कुल कपको उपाधी नेपाल पुसिल स्कुलले चुमेको छ। आज भएको फाइनलमा नेपाल पुलिस स्कुल साँगाले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई  २-१ गोलले पाखा लगाउदै पुलिसले उपाधी जितेको हो। सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रीमान् बंशीराज दाहालले खेलाडि तथा  रेफ्रीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रधान गरेका थिए। ... बाँकी अंश»

खेलाडीले कारमा पेट्रोल खन्याएर श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशंका

२०७६ फाल्गुण ८ बिहिबार, उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए । कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो । तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्यान गयो । ... बाँकी अंश»

च्याम्पियन्स लिगमा एटलान्टा र लेप्जिगले जित्दा गुल्टियो टोटनह्याम 

२०७६ फाल्गुण ८ बिहिबार, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लेप्जिग र इटालियन क्लब एटलान्टा विजयी भएका छन् । ... बाँकी अंश»

च्याम्पियन्स लिगमा लिभरपुल र पिएसजी मर्माहत  

२०७६ फाल्गुण ७ बुधबार, इंगलिश क्लब लिभरपुल र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी पहिलो खेलमै मर्माहत भएका छन् ।  ... बाँकी अंश»

नेपालले शुरु गर्‍यो पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारी, पहिलो खेल मलेसियासँग

२०७६ फाल्गुण ६ मंगलबार, काठमाडौं। नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन् । ... बाँकी अंश»

चेल्सीलाई उसकै भूमिमा हरायो म्यान्चेष्टर युनाइटेडले 

२०७६ फाल्गुण ६ मंगलबार, इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ । चेल्सीलाई म्यान्चेष्टर युनाईटेडले हराएको हो । ... बाँकी अंश»

गैडा संरक्षण गोल्डकप : उदघाटन खेलमा हिमालयन शेर्पा विजयी

२०७६ फाल्गुण ५ सोमबार, विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण आज बाट सुरु भएको हो । ... बाँकी अंश»

नयाँ