खेलकुद

यी खेलाडी घर जाँदा शून्य बन्दैछ आईपीएल

२०७६ बैशाख १७ मंगलबार, काठमाडौं । विदेशी खेलाडी आफ्नो घर फर्किएसँगै आईपीएलको रौनक कम हुने भएको छ । एक महीनापछि हुने क्रिकेट विश्वकपको तयारीका लागि प्रमुख विदेशी खेलाडी अहिले आफ्नो घर फर्किरहेका छन् । प्लेअफभन्दा ठीक पहिला यी खेलाडी आफ्नो घर फर्किएसँगै आईपीएलको घट्नसक्ने देखिएको हो । ... बाँकी अंश»

चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु 

२०७६ बैशाख १७ मंगलबार, काठमाडौं । चेक रिपब्लिकका फुटबल स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परी मृत्यु भएको छ । टर्कीको केस्रीमा खेल खेलेर फर्कदै गर्दा सुराल रहेको निजी मिनिबस दुर्घटनामा परेको थियो । ... बाँकी अंश»

मुस्किलमा प्रीति जिन्टा, हैदरावाद अगाडि लाग्यो पंजाब रोकियो

२०७६ बैशाख १७ मंगलबार, काठमाडौं । आइपीएल टी–२० क्रिकेटमा बलिउड अभिनेत्री प्रीति जिन्टाको टिमम किंगस ११ पंजाब मुस्किलमा परेको छ । ... बाँकी अंश»

तरुण योद्धाको सम्झनामा फुटबल प्रतियोगिता

२०७६ बैशाख १६ सोमबार, कपिलवस्तु । नेपाल तरुण दल कपिलवस्तुले कपिलवस्तुका ४ स्विर्गीय तरुण नेताहरुको स्मृतीमा क्षेत्रिय स्तरको नक आउट फुटबल प्रतियोगिता संचालन गर्न लागेका छन् । ... बाँकी अंश»

वेस्ट इन्डिजका लागि इंगल्याण्ड विश्वकप: समस्या र चुनौती

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । मे ३० देखि इंगल्याण्ड र वेल्समा विश्वकप क्रिकेट २०१९ शुरु हुनेछ । यो प्रतियोगितामा १० मुलुकले सहभागिता जनाउने छन् । यसपटकको विश्वकपका लागि एकदिवसीय क्रिकेटको वरीयतामा अगाडि रहेका ८ मुलुक सोझै र बाँकी २ ओटा मुलुक छनोट चरणबाट आउनुपर्ने व्यवस्था गरिएको थियो । ... बाँकी अंश»

के भयो जिदानको रियाल मड्रिडलाई ? 

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । स्पेनिश जायन्ट रियाल मड्रिड एकाएक खस्किएको छ । यो सिजनमा राम्रो खेल्न नसकेको रियाललाई उद्दार गर्न पूर्व प्रशिक्षक एवं पूर्व खेलाडी जिनेदिन जिदान आए पनि लयमा पुर्याउन सकेका छैनन् । ... बाँकी अंश»

अग्युरोले लगे म्यानचेष्टर सिटीलाई उपाधिको नजिक, यस्तो छ अन्य समीकरण

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । आफ्नो ३६ औं खेलमा आइतबार राति सिटीले बर्नलीलाई १–० ले पराजित गर्यो । ... बाँकी अंश»

शाहरुखलाई राहत, मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुग्न आशावादी 

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको लगानी रहेको क्लब कोलकाता नाइट राइडर्स आइपीएल क्रिकेटको प्लेअफतिर अगाडि बढेको छ ।  ... बाँकी अंश»

सन्दीप फ्लप भए पनि दिल्ली पुग्यो शीर्ष स्थानमा

२०७६ बैशाख १६ सोमबार, काठमाडौं । नेपाली स्पीन बलर सन्दीप लामिछाने फ्लप भएको दिन उनको क्लब दिल्ली क्यापिटल्सले भने आइपीएल क्रिकेटमा सफलता हासिल गरेको छ । ... बाँकी अंश»

एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई

२०७६ बैशाख १५ आइतबार, काठमाडौँ । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पालले मेलेसियालाई ५९ रनले हराउँदै नेपाल विजेता बनेको हो । ... बाँकी अंश»

रोनाल्डोको छसयौं गोल

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले क्लब फुटबलमा छ सय गोल पूरा गरेका छन् । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसबाट खेल्दै आएका रोनाल्डोले शनिबार राति इन्टर मिलानविरुद्ध गोल गर्दै उक्त कोसेढुंगा पार गरेका हुन् । ... बाँकी अंश»

प्रिमियर लिगको भिडन्त रोचक, के भयो शनिबार ? 

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि भिडन्त र तेस्रो स्थानको भिडन्त रोचक बनेको छ । ... बाँकी अंश»

एम्बाप्पेलाई रातो कार्ड, नेयमारको गोल खेर, फ्रेन्च कपमा रेनेसको कब्जा 

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधि रेनेसले जितेको छ । स्टार खेलाडीहरुले भरिएको पेरिस सेन्ट जर्मेन पीएसजीलाई स्तब्ध पार्दै रेनेसले उपाधि उचालेको हो । ... बाँकी अंश»

स्पेनिश लिगको उपाधि बार्सिलोनालाई, मेस्सीको कीर्तिमान

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गदै बार्सिलोनाले उपाधि चुमेको हो । ... बाँकी अंश»

चौथो देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि रेड स्टार विर्तामोडलाई 

२०७६ बैशाख १४ शनिबार, इलाम । इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा सम्मपन्न चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा विर्तामोडको रेड स्टारले हात पारेको छ । ... बाँकी अंश»

क्रिकेटमा एक उदीयमान मुलुकको दुःखद् यात्रा

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । सन् २००३ को आईसीसी क्रिकेट विश्वकप एशोसिएट्स मुलुकले सधैं सम्झिने प्रतियोगिता हो । यो प्रतियोगिताले विश्व क्रिकेटलाई एशोसिएट्स मुलुकले टेस्ट मान्यता प्राप्त मुलुकलाई राम्रो चुनौती दिन सक्छन् भन्ने पाठ सिकाएको थियो ।  ... बाँकी अंश»

बर्सिए सलाह र माने, केताको १५ सेकेन्डमै गोल

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले एक पटक आफूलाई अब्बल सावित गरेको छ । शुक्रबार राति घरेलु एन्फिल्ड मैदानमा खेलेको लिभरपुलले हडर्सफिल्डलाई ५–० गोलको अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । ... बाँकी अंश»

रोहितले पछारे धोनीको चेन्नाईलाई, यस्तो बन्यो तालिका

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा रोहित शर्माको मुम्बई इन्डियन्सले बाजी मारेको छ । ... बाँकी अंश»

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

२०७६ बैशाख १३ शुक्रबार, काठमाडौँ । नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ । ... बाँकी अंश»

रियाल मड्रिडको विजोग, जिदानले सकेनन् 

२०७६ बैशाख १३ शुक्रबार, काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा पूर्व च्याम्पियन रियाल मड्रिडको खराव यात्रा जारी छ । बिहीबार राति भएको खेलमा रियाल मड्रिड गेटाफेसंग गोलरहित बराबरीमा रोकियो । ... बाँकी अंश»

नयाँ