खेलकुद

शाहरुख खानको कोलकाता पुग्यो शीर्ष स्थानमा 

२०७५ चैत २५ सोमबार, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको लगानी रहेको क्लब कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।  ... बाँकी अंश»

आर्सनल गुल्टिएपछि यस्तो बन्यो समीकरण

२०७५ चैत २५ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आर्सनल एभर्टनसंग आइतबार राति १–० ले पराजित भएको हो । ... बाँकी अंश»

स्पेनिश लिगमा के के भयो आइतबार राति ? 

२०७५ चैत २५ सोमबार, काठमाडौं । स्पेनिश लिग फुटबल ला लिगामा आइतबार राति आधादर्जन खेल भएका छन् । ... बाँकी अंश»

मोईन अलीको विकेट पछि खेल दिल्लीको पक्षमा आएको सन्दिपको दाबी

२०७५ चैत २५ सोमबार, काठमाडौं। नेपालका क्रिकेट स्टार सन्दिप लामिछानेले टि-२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। बेंगलोर बिरुद्धको खेलमा सन्दिपले मोईन अलीको विकेट लिंदै ५० विकेट पुरा गरेका हुन्। ... बाँकी अंश»

नाटकीय खेलमा वार्टफोर्ड बिजयी, फाईनलमा सिटीको सामना गर्ने

२०७५ चैत २४ आइतबार, काठमाडौं। एफए कपको फाईनलमा म्यानचेस्टर सिटीले वार्टफोर्डको सामना गर्ने भएको छ। दोस्रो सेमीफाईनल खेलमा वार्टफोर्डले उव्सलाई ३-२ गोलले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो। ... बाँकी अंश»

पाँचथर गोल्डकप : झापाले इलामलाई हरायो

२०७५ चैत २४ आइतबार, पाँचथर । वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा झापा विजयी भएको छ । आज भएको दोस्रो खेलमा रेडहर्स इलामलाई विर्तामोड यूनाइटेड झापाले ट्राइबेकरमा ५—४ गोल अन्तरले पराजित गरेको छ । ... बाँकी अंश»

शाहरुख खानले रसेललाई ‘बाहुबली’ बनाएपछि...

२०७५ चैत २४ आइतबार, काठमाडौं । कोलकाता नाइटराइडर्सले आईपीएल- १२ को १७ औँ म्याचमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५ विकेटले हरायो । टीमको सो जीतको हीरो आन्द्रे रसेल रहे। उनले १३ बलमा ४८ रन बनाए। जीतसँगै नाइटराइडर्सका मालिक शाहरुख खानले रसेललगायत सबै टीमको प्रशंसा गरे । उनले बाहुबली फिल्मको पोस्टरमा अभिनेता प्रभासको स्थानमा रसेलको अनुहार भएको तस्विर ट्विट गरे । ... बाँकी अंश»

स्थगीत भएको मातृभूमी कप चैत ३० गते हुन्छ : धुर्मुस

२०७५ चैत २४ आइतबार, चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो । ... बाँकी अंश»

पाँचथर गोल्डकपको उद्घाटन खेलमा ताप्लेजुङलाई पराजित गर्दे मोरङ विजयी

२०७५ चैत २४ आइतबार, पाँचथर । वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता आइतबारबाट पाँचथर फिदिममा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभा सदस्य वशन्त नेम्बाङले गरेका थिए । ... बाँकी अंश»

सन्दीप लामिछानेको आज, खेल्दैछन् बैंगलोरविरुद्ध 

२०७५ चैत २४ आइतबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले आइतबार अपरान्ह आफ्नो चमत्कार देखाउँदैछन् । ... बाँकी अंश»

मेस्सी र सुवारेजको एक मिनेटको अन्तरमा दुई गोल, यस्तो छ अन्य खेलको नतिजा

२०७५ चैत २४ आइतबार, काठमाडौं । स्पेनिश फुटबल ला लिगामा बार्सिलोनाले शनिबार रातिको खेलमा एथलेटिको मड्रिडलाई २–० ले हराएको छ । ... बाँकी अंश»

उपाधि नजिक युभेन्ट्स, रोनाल्डो बिना नै जित 

२०७५ चैत २४ आइतबार, काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स क्रिष्टियानो रोनाल्डो बिना नै उपाधि नजिक पुगेको छ । ... बाँकी अंश»

म्यानचेस्टर सिटी एफए कपको फाईनलमा

२०७५ चैत २४ आइतबार, काठमाडौं। म्यानचेस्टर सिटी एफए कपको फाईनलमा प्रवेश गरेको छ। सेमीफाईनलमा ब्राइटनलाई १-० गोलले पराजित गर्दै सिटी फाईनल प्रवेश गरेको हो। ... बाँकी अंश»

विन्डिजका खेलाडीहरु नायक रहेको खेलमा मुम्बई बिजयी

२०७५ चैत २३ शनिबार, काठमाडौं । मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो जित हात पारेको छ। हैदरावादलाई ४० रनले पराजित गर्दै मुम्बईले आफ्नो लय समातेको छ। हैदरावादले ५ खेलमा तीनमा जित र २ पराजय भोगेको छ। ... बाँकी अंश»

बेन्जेमाको दुई गोलले मड्रिड बिजयी, तालिकामा तेस्रो स्थान

२०७५ चैत २३ शनिबार, काठमाडौं। ला लिगा फुटबल अन्तरगत रियाल मड्रिडले एईबारलाई २-१ गोलले पराजित गर्दै तीन अंक जोड्न सफल भएको छ। उक्त जितसँगै मड्रिड ३१ खेलमा ६१ अंक सहित तेस्रो स्थानमा रहेको छ। ... बाँकी अंश»

राष्ट्रिय खेलकुदमा हलुवा पराठाले स्वागत

२०७५ चैत २३ शनिबार, बाँके। नेपालगञ्ज उपमहानगरपालिका–१३ चौलिका चोकमा मानिस जुट्नुको उद्देश्य फरक छ । जहाँ मानिस भेटघाटका लागि मात्रै जुट्दैनन् । चौलिकामा जुट्नुको मुख्य उद्देश्य हुन्छ हलुवा पराठा (परौठा रोटी) खाई भोक मेटाउने । भोक मेटाउनकै लागि जम्मा भएका मानिसको भीडमा चौलिका चोक हराउँछ । ... बाँकी अंश»

अफगानीस्तान क्रिकेटमा राजनीति र खेलाडीहरु निर्णयको बिरोधमा

२०७५ चैत २३ शनिबार, एजेन्सी। अफगानिस्तान बोर्डले क्रिकेट कप्तान हटाएपछि नयाँ हलचल शुरु भएको छ। प्रगतीपथमा लम्किरहेको अफगानिस्तान क्रिकेटमा यती चाँडै हलचल आउला भन्ने धेरैले सोचेका थिएनन्। ... बाँकी अंश»

अस्पतालबाट पेलेले भने ‘मलाई लाग्छ म फेरि खेल्न सक्ने हुनेछु’

२०७५ चैत २३ शनिबार, काठमाडौं । फुटबलका ब्राजिल लिजेन्ड पेले गम्भीर बिरामी भई अस्पतालमा उपचाररत रहेका छन् । ... बाँकी अंश»

जब सलाहले लिभरपुललाई गोल दिलाए...

२०७५ चैत २३ शनिबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पुनः शीर्ष स्थानमा पुगेको छ । लिगको शुक्रबार रातिको खेलमा साउथह्याम्पटनलाई ३–१ ले पराजित गर्दै लिभरपुल अंक तालिकामा अगाडि लागेको हो । ... बाँकी अंश»

कोहलीको बेंग्लोरले जितको खाता खुलेन, लगातार पाँचौं हार

२०७५ चैत २२ शुक्रबार, काठमाडौं। रोयल च्यालेन्जर्स बेंग्लोरले ईण्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जितको खोजी जारि रहेको छ। कोलकाता नाईटराईडर्सले आफ्नो तेस्रो जित हात पार्ने क्रममा बेंगलोरलाई ५ विकेटले हराएको हो । ... बाँकी अंश»

नयाँ