साहित्य

कौडीको भाउमा राष्ट्रियता

२०७७ असार २२ सोमबार, कौडीको भाउमा राष्ट्रियता  पूर्व मेचीदेखि पश्चिम चाँदनी दोधारासम्म  उत्तरको हुम्लादेखि दक्षिणको झापासम्म तिम्रा शिलालेख ताम्रपत्र र  फगत कागजी राजपत्रमा बाहेक  मैले कतै भेटिन मान्छे तिम्रो राष्ट्रियता।  ... बाँकी अंश»

लेकाली मेरठ लिटरेचर फेस्टिवलको सल्लाहकार

२०७७ असार १९ शुक्रबार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष साहित्यकार राधेश्याम लेकाली मेरठ लिटरेचर फेस्टिवलको मुख्य सल्लाहकार समिति सदस्यमा मनोनित भएका छन् । ... बाँकी अंश»

ऊ सर्वज्ञ हो !

२०७७ असार १६ मंगलबार, उसलाई लाग्छ, उसले जति विश्व कसैले पढेको छैन  ऊ ठान्छ, ऊ आफैँमा एउटा विशाल इतिहास हो  ऊ मान्छ, आफू महामानव र अरु सबै लघुमानव हुन् । ऊ अहमको एउटा प्रतिमूर्ति दम्भको अलग नमुना प्रतिशोध र प्रत्युत्पन्नताको एकमुष्ठ रुप ... बाँकी अंश»

सिमानामा उभिएर 

२०७७ असार १४ आइतबार, हरेक बाँझो निर्णयमा हस्ताक्षर गर्यौ  र झुक्याएर पटक पटक मलाई  स्वतन्त्रताको नाटक रच्यौ  ... बाँकी अंश»

म एउटा यस्तो राष्ट्रको नागरिक हुन चाहन्छु ! 

२०७७ असार १३ शनिबार, यो राष्ट्रमा मात्र दुई राजनीतिक पार्टी होस्, एउटा सत्ता पक्ष अर्को जिम्मेवार प्रतिपक्ष । राष्ट्रप्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित होऊन, सानो तर सक्रिय मन्त्रीमण्डल होस्, जसमा सम्बन्धित बिषयका बिज्ञ रहून । ... बाँकी अंश»

सीमामा अतिक्रमण छिमेकीको दुष्कार्य : कुलपति

२०७७ असार ७ आइतबार, भर्चुअलरुपमा गरिएको साहित्य सन्ध्याको ४०६औँ मासिक शृङ्खलामा कुलपति उप्रेतीले भन्नुभयो, “हामी नेपालीले योभन्दा चुनौती सामना गर्नुपर्ने अवस्था पनि आउनसक्छ त्यसैले स्रष्टाले जनताको मनोबल उच्च पार्ने, मनोवैज्ञानिक ढाडस दिने, उज्यालोका पक्षमा वकालत गर्ने, विकृति र विसङ्गतिको शालीनतापूर्वक विरोध गर्ने सिर्जना गर्नु आवश्यक छ ।” ... बाँकी अंश»

मानव स्वभाव

२०७७ असार ४ बिहिबार, हेर बाहिर साथीको अनुहार विचित्र छ पल्टाउ त सबै पाता कस्तो सस्तो चरित्र छ । ... बाँकी अंश»

सनाखत

२०७७ असार ३ बुधबार, कसैले उसको पुष्ट पाखुरा हेरे कसैले तिघ्राबाट चिन्न खोजे कतिले उसको चौडा छाती नापे कतिले भुँडी हेरेर अड्कल काटे। ... बाँकी अंश»

हो म झुक्किए

२०७७ असार २ मंगलबार, आज देख्दै छु असली नियत संसार रोएको बेला तिनीहरु हास्दै छ्न जस्लाइ म निरन्तर निरन्तर  विश्वास गर्दै आए हो म झुक्किए ... बाँकी अंश»

भुईं मान्छे

२०७७ जेठ ३० शुक्रबार, ओ ! भुईं मान्छे तिमी 'ओम्नी ' हो ?  तिमी ' यति ' हो ? ... बाँकी अंश»

प्रिय !

२०७७ जेठ २९ बिहिबार, तिमीले भनेका थियौ  प्रिय हामी एकै हौं अब आफ्नो  बराबर गर्देउन । ... बाँकी अंश»

कोरोना तिमी पाहुना

२०७७ जेठ २५ आइतबार, तिम्रो बहानामा आफन्त भन्नेको रुप पनि देखियो । तिम्रो बहानामा मायाको अर्थ पनि बुझियो ।। तिम्रो बहानामा नेताको रुप छरपष्ट भयो । सबै काम त गरिहाल्यो अब जाऊ, कति हेर्छौ बर्बादी,  नबन मनुवा जस्तो कठोर तिमी ।। ... बाँकी अंश»

प्रेम गरेरै मारिनु पर्ने !

२०७७ जेठ २४ शनिबार, दलित भएरै मारिनु पर्ने प्रेम गरेरै मारिनु पर्ने  ... बाँकी अंश»

मालिक, रोटीको प्रतिक्षामा

२०७७ जेठ २३ शुक्रबार, हैरान हैरान छु अर्बौंको हेलिकप्टर  अर्थ सूचनामा लेनदेन करोडौंको रातो कार्पेट लाखौंको जिमखाना मित्र थियौ वर्ग छलाङ्ग मार्यौ ... बाँकी अंश»

कथा: तिम्रो र मेरो फरक ‘समानता’

२०७७ जेठ २२ बिहिबार, मलाई एक्लै पिउन मन पर्छ। पिउदै गर्दा अरुको गनगन सुन्न सक्दिन; एकदम झिंजो लाग्छ। रक्सी पिउन मिल्ने सबै ठाउँ मेरालागि भट्टी हो | मेरा एक जना मित्र बियरलाई रक्सीको दर्जामा राख्दैनन्, अनी भट्टीललाई ‘ठण्डी बियरकी दुकान’ भन्छन्। ... बाँकी अंश»

मेरो पुस्ताले यो सबै देख्न पायो

२०७७ जेठ २२ बिहिबार, असल नेता सबै रोए, चाक्सीबारीमा गणेशमान रोए,  मनमोहनले टिचिंग अस्पतालबाट राजिनामा दिंदा रोए, बाँडेगाउँ जानुअघि नै किशुनजी धेरै  रोए,  राम्रा नेता थिए, राजनीतिबाट आजित भएर रोए,  मदन भण्डारीको पालामा त देशै रोयो, ... बाँकी अंश»

दशगजा

२०७७ जेठ २० मंगलबार, नेपाली जन हो, कता दशगजा ? हामी हरायौँ कहाँ? सारा देश गयो सधैं खुम्चिदै, हामी हरायौँ कहाँ? ... बाँकी अंश»

असल सन्तान जन्माइदेउ प्यारी 

२०७७ जेठ १८ आइतबार, भ्रष्ट, दलाल र फटाहलाई तह नलगाएसम्म, शिर ठाडो पारी हिड्न नसक्ने सन्तान जन्माइदेउ प्यारी ... बाँकी अंश»

बस्छु लिम्पियाधुरा

२०७७ जेठ १८ आइतबार, छिटो जानु छ बिदा देउ बरु  सुन्दिन अरु कुरा नेपाली झण्डा नगाडे सम्मलाई बस्छु लिम्पियाधुरा । ... बाँकी अंश»

एउटा प्रेमको अन्त्य...

२०७७ जेठ १७ शनिबार, महिनावारी भएको आज ३० दिन भई सक्यो । पहिले त यस्तो ढिला कहिल्यै भएको थिएन । कतै... उनि हडबढाउँछिन । आकाश घुम्छ । विहानै आकाशमा ताराहरु देखा पर्छन । मनमा अत्यास लाग्छ । अर्धपागल हुन्छिन । खाटको शिरानीमा भएको पिटलको अम्खोराको पानी घटघट.. पिउँछिन एकै साशमा ।  ... बाँकी अंश»

नयाँ