साहित्य

लिटरेचर फेस्टिवलमा राजनीतिदेखि यौनसम्मका चर्चा

२०७२ माघ १८ सोमबार, पोखरा। पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिबल २०१६मा राजनीति, साहित्यदेखि यौनसम्मका चर्चा भएका छन्। तेस्रो दिन विभिन्न ८ सत्रमा देशी विदेशी लेखक, विचारक र राजनीतिज्ञहरु प्रस्तुत भए। भारतीय लेखक तथा पत्रकार बरखा दत्तको नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षितसँग भएको कुराकानी विशेष सत्र रहेको थियो। आफ्नो पत्रकारिताको अविस्मरणीय घटना एवं हालको असहिष्णु समाजकाबारेमा दत्तले प्रकाश पारिन्।    लेखक युग पाठकले पत्रकार प्रशान्त झा र सामाजिक विश ... बाँकी अंश»

सङ्गीतले देशलाई एकताको सूत्रमा बाँध्छ: राष्ट्रपति

२०७२ माघ १७ आइतबार, काठमाडौं। नातिकाजी स्मृति समाजले सङ्गीत क्षेत्रमा योगदान पुयाउने विशिष्ठ व्यक्तिलाई आइतबार सम्मान गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित स्मृतिसभाका अवसरमा विभिन्न विधाका चर्चित स्रष्टालाई सम्मान गरिएको हो । यसअनुरुप नगद रु २० हजारसहित नातिकाजी विशिष्ट स्रष्टा सम्मान शारदाविक्रम बस्न्यातलाई प्रदान गरिएको छ ।    त्यस्तै, नातिकाजी विशेष सम्मान चार जना क्रमशः पिएल श्रेष्ठ, इन्दिरा श्रेष्ठ, प्रेमविनोद नन्दन र श्रीपुरुष ढकाललाई ... बाँकी अंश»

सांसद रविन्द्र अधिकारीको “समृद्ध नेपाल” पुस्तक विमोचित

२०७२ माघ १५ शुक्रबार, पोखरा । नेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । आजबाट पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति विमोचन गराउनु भएको थियो । कृतिको बारेमा बोल्दै अधिकारीले भन्नुभयो, “हाम्रो देशको राजनीति पूर्णरुपमा विकासमा आधारित छैन । हामीले हाम्रो देशमा प्रशस्त मात्रामा रहेको श्रोत र ज्ञानको सदुपयोग गरि विकासको पाइल ... बाँकी अंश»

हुँदैन

२०७२ माघ १४ बिहिबार, यी पापी ,पाखण्डीहरु जगतका शूल ननिका सबैलाई बाँधी, थुनी जतनले काव्य विधिका सफा उद्यानैमा लगि मधुरसै प्राप्त सुषमा कला कान्ता वक्षै मधुर करुणा काव्य रसमा पखाल्दै मायाँले मनुज छवि पारौं मधुरिमा यौ यौटै मौका हो जुनि सहज पार्ने सफल रे ! पिता, माता, काव्यै, नर र मृदु नारी मिलनले !   पितामाता मानी गुरुजन सबै एक मतले नीजै वाणी यद्वा दिल वचनले मूक रवले भनेको सम्झिन्छु मधुर, सुख सत्यै धरतिको नबिर्सी हेक्काले हुनु सबल हे नानी ! चतुरो   मान्छे हुन ... बाँकी अंश»

यौनसाहित्यका कुरामा लठ्याए पुष्कर लोहनीले

२०७२ माघ ९ शनिबार, काठमाडौँ। नेपाली यौनसाहित्यका अगुवा पुष्कर लोहनीले आज आफ्ना थुपै्र हाइकु(तीन हरफ र सत्र अक्षर), तान्का(पाँच हरफ र ३१अक्षर), सिजो(तीन हरफे कोरियाली लोकगीत) र कविता प्रस्तुत गर्नुभयो ।    स्रष्टा समाज काठमाडौँद्वारा ‘हामी सुन्छौँ पुष्कर लोहनीलाई’शीर्षकमा आयोजित कार्यक्रममा अठहत्तर वर्षीय लोहनीले यौनलाई विभिन्न प्रतीक एवं विम्बद्वारा अभिव्यक्त गरी स्रोतालाई आफूतिर मजाले आकर्षित गर्नुभयो । उहाँले आफ्नो ‘कौडी’ शीर्षक कवितासङ्ग्रहका के ... बाँकी अंश»

सन्त हन्त नेपाल

२०७२ माघ ७ बिहिबार, गुरु ज्ञान र मानैमा सम्मान, धीर शान्तिमा  चलेको जीवनी प्यारो आज एक्काशी म्लानमा  पारिएको अबस्थामा नीच, तुच्छ, घमण्डले जति गरि जसो गर्छ सहनु मात्र छैन है सााच्च्निै अब मिलेरै उन्मुक्त देश खातिर सवैजना सँगै मिल्ने भावनामा निरन्तर अटूट एकता, ठूलो भनेर उच्च मार्गमा  आफ्नो पुर्खौलिको मान मर्यादा र स्वयं पनि सत्यसन्मानमा कैल्यै नझुकेको कतै पनि  नेपाल पाल नेपाली नम्रतामय गौरवी  ... बाँकी अंश»

कुटनीतिज्ञ गौतमको पुस्तकको लोकप्रियता बढ्दो

२०७२ माघ ४ सोमबार, काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लष्ट इन ट्रान्जिसनःरिब्युल्डिङ नेपाल फ्रम द माओइष्ट मेहेम एण्ड मेघा अर्थक्वेक’ नामक पुस्तक सार्वजनिक भएको एक महिना बित्न नपाउँदै यसको तेस्रो संस्करण बजारमा आउन लागेको प्रकाशक नेपालयले जनाएको छ । गत डिसेम्बर १२ मा पुस्तक सार्वजनिक भएपछि लेखक गौतमलाई नेपालसहित मुलुक बाहिरका विभिन्न फोरममा सहभागिताका लागि निम्तो आउने क्रम जारी छ । ‘गौतमको पुस्तक म जस्ता नयाँपुस्ता ... बाँकी अंश»

लोग्नेस्वास्नीको झगडाः ‘मान भर्सेस मती’को आज मैझारो

२०७२ माघ २ शनिबार, दीपेन्द्र सापकोटा,  काठमाडौँ । ‘शङ्काले लङ्का जलाउँछ’, ‘लोग्ने स्वास्नीको झगडा परालको आगो !’ यी दुई उखानको प्रयोग हाम्रो समाजमा प्रायः भइरहन्छ । सुन्धारास्थित थिएटर मलमा प्रदर्शनको आज मैझारो गरेको नाटक ‘मान भर्सेस मती’ले यी दुवै उखानलाई चरितार्थ गरेको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशनको नाटकमा शङ्काले लङ्का जलाए पनि लोग्ने स्वास्नीको झगडा अन्ततः परालको आगोमा परिणत भइदिन्छ ।    नाटकको कथा यस्तो छ – एउटा मध्यमस्तरको ज ... बाँकी अंश»

रसिकको एलियनको पृथ्वीभ्रमण सार्वजनिक

२०७२ पौष २५ शनिबार, भक्तपुर । चकमन्न हल केहि समयमै स्रष्टाहरुको आगमनले भरिँदै गए । काठमाडौं, भक्तपुर ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, झापा, धादिङ लगायत दर्जनौ जिल्लाका स्रष्टाहरु भक्तपुरको रेडक्रस हलमा खचाखच भरिए । कार्यक्रममो आकर्षण थियो भक्तपुर साहित्यिक समाजको १७औं स्थापना दिवस, स्रष्टा जितेन्द्र रसिकको कृति ‘एलियनको र्पथ्वीभ्रमण’ लोकार्पण र समाजकै नियमित ५२औं साहित्यिक शृङ्खला समारोह । समाजका सदस्य सानुभाई दियालीले स्वागत गीत गाएर कार्यक्रममा उपस् ... बाँकी अंश»

‘वर्षका सन्तति’नामक प्रकृति काव्य सार्वजनिक

२०७२ पौष १८ शनिबार, काठमाडौँ। बाह्र महिनामा हुने प्राकृतिक विविधताका विषय समेटेर सातवटा शास्त्रीय छन्दमा ‘वर्षका सन्तति’ नामक प्रकृति काव्य सार्वजनिक गरिएको छ । कवि सुनील पौडेलले रचना गर्नुभएको काव्य उहाँका १० वर्षीय नाति सुमन पौडेलले आज आयोजित कार्यक्रममा विमोचन गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले साहित्य आनन्दको विषय भएकाले लेखन यात्रामा लागेको बताउनुभयो ।    एनेकपा (माओवादी)का प्रवक्ता दिनानाथ शर्माले राजनीतिक रुखो विषय र सा ... बाँकी अंश»

विनोद चौधरीको आत्मकथा अंग्रेजीमा आउँदै

२०७२ पौष १५ बुधबार, काठमाडौं । नेपालका पहिलो अर्बपति विनोद चौधरीको बहुचर्चित आत्मकथा अब अंग्रेजी भाषामा आउने भएको छ । दुई वर्षअघि नेपाली भाषामा प्रकाशन भएदेखि प्रमुख पुस्तक पसलहरुमा सर्वाधिक विक्रीको सूचीमै कायम रहेको यो पुस्तकको अंग्रेजीे संस्करणले पाठकको दायरा बढ्ने विश्वास गरिएको छ ।  अंग्रेजी संस्करणले यी अर्बपतिका सन् २०१३ पछिका नयाँ विवरणहरु समेट्नुका साथै भारत एवं अन्यत्र पनि उनका पछिल्ला व्यावसायिक विस्तार र उपलब्धिका बेलिबिस्तार वर्णन गरेको छ । भा ... बाँकी अंश»

संसारप्रति फरक दृष्टी देखाउने उप्रेतीको पुस्तक “द एज् अफ एन एज”

२०७२ पौष १२ आइतबार, काठमाडौं। संसारका विभिन्न विषयमा फरक दृष्टी देखाउने मित्र प्रसाद उप्रेतीको पुस्तक “द एज् अफ एन एज”प्रकाशमा आएको छ। साहित्यकार तथा लेखक प्राध्यापक डा अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेती, आनन्द आदित्य लगायतका प्राज्ञ, साहित्यकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा बालबालिकाहरुले उप्रेतीको पुस्तक विमोचन गरेका हुन्।    अँग्रेजी भाषामा प्रकाशनमा ल्याइएको उप्रेतीको पुस्तकले विश्वब्यापी ... बाँकी अंश»

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्दै प्रज्ञा–प्रतिष्ठान

२०७२ पौष ११ शनिबार, अच्युत रेग्मी, काठमाडौँ । हजारौँ नेता र कार्यकर्ताले भाषण छाँट्ने र साहित्यिक सभा सम्मेलन हुने ठाउँ नेपाल प्रज्ञा–प्रतिष्ठान नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरमा फैलाउन लागि परेको छ । अन्तर्राष्ट्रिय साहित्यलाई भित्र्याउने तथा आफ्नो साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन मित्रराष्ट्र भारत, चीन र दक्षिण एसियाली देशसँग सम्बन्ध बढाउने काममा संस्था लागिपरेको हो ।   नेपाली भाषा र साहित्यको विकास गर्न विसं २०१४ मा स्थापित प्रतिष्ठानले ... बाँकी अंश»

भूपी शेरचन : आधुनिक विशिष्ट कवि

२०७२ पौष १० शुक्रबार, काठमाडौँ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छौँ’ गीतका रचयिता भूपी शेरचनको आज ८० औँ जन्मजयन्ती मनाइएको छ । भूपेन्द्रमान शेरचन वास्तविक नाम भएका भूपी शेरचन नेपाली साहित्यका आधुनिक कवि हुन् । उनको जन्म १९९२ पुस १० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो ।    उहाँको जन्मजयन्तीका अवसरमा भूपी स्मृति थाक पुस्तकालय कोवाङले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उनी सरल भाषामा समयसामय ... बाँकी अंश»

पाटनमा बंगलादेशबाट आएका फोटो पत्रकारहरुको प्रदर्शनी

२०७२ पौष १० शुक्रबार, काठमाडौं। चितागोंग फोटो पत्रकार संघको आयोजनामा दुई दिने फोटो प्रदर्शनी पाटन संग्रहालयमा शुरु भएको छ। बंगलादेशको ब्यापारिक शहर चितागोंगमा रहेका पत्रकारहरुले गरेको प्रदर्शनीमा चितागोंगको कला, सस्कृती, पर्यटन झल्किने ४६ तस्विरहरु राखिएको छ ।    नेपालका लागि बंगलादेशका राजदुत मास्फी विन्टे साम्सले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्नुहुंदै राजदुत साम्सले नेपाल र बंगलादेश विच सयौं वर्षको सम्वन्ध रहेको र यो फोटो प्रद ... बाँकी अंश»

ममताकी खानी महतारी

२०७२ पौष ४ शनिबार,                                  —मोहन सिटौला अमुक महतारी अतीत की गाथा  कति थे चिन्तन, पीडा, व्यथा ? लोकालोकमा प्रष्ट थे मायाँ छायाँ सारा कार्य र काया शब्द नखुल्ने, ज्यान सहन्थ्यो न्याय कहाँ थ्यो ? हर्दम अस्त  पञ्च महाभूत हेरिरहन्थ्यो !   ईश्वर एक लोग्ने प्यारो   दीप्त, विवेकी मनको तारो  मानवधर्मी मृदु ममताका समाजसेवी विकासवाला  शाशु शशूरा र उनी सहारा   माइती प्यारा तर ती डाँडा   पारी गए छन् ... बाँकी अंश»

डा. रेग्मी शान्ति पुरस्कार वैद्य र उडलाई

२०७२ पौष ३ शुक्रबार, काठमाडौं । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०७२ प्रा.डा. तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । वैद्यलाई इतिहास, संस्कृति तथा अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याएबापत सो पुरस्कार प्रदान गरिने डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।   यस्तै, डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति परस्कार–२०७२ रुम टु रिडका संस्थापक अमेरिकी नागरिक जोन उडलाई प्रदा ... बाँकी अंश»

साहित्यकार मोहन सिटौलालाई मातृ शोक

२०७२ मङ्सिर २८ सोमबार, झापा । तेह्रथुम आठराई पुरानो घर भइ हाल झापा चारपाने बस्दै आउनु भएकी ९४ बर्षीय लक्ष्मी देवी सिटौलाको सोमबार बिहान ९ बजे निधन भएको छ । मृतक सिटौला प्राध्यापक तथा साहित्यकार मोहन सिटौलाको आमा हुुनुहुन्छ । नेपाली र अंग्रेजी भाषामा बिभिन्न पुस्तक तथा साहित्यिक कृति निकाल्नुभएका सिटौला त्रिबीमा प्राध्यापक भएर लामो समय बिताउनुभएको थियो । हाल अमेरिकामा बसेर नेपाली साहित्यको क्षेत्रमा समेत काम गर्दे आउनुभएको छ । मृतक सिटौलाका सात भाई छोरा तथा ३ बहिनी छोर ... बाँकी अंश»

मलाई माफ गर !

२०७२ चैत १ सोमबार, शेखर कास्यप  । जिवन जिउने क्रममा म बाट धेरै भुलहरु भए । मलाई माफ गर प्रपा । म तिमिलाई हिजो पनि माया गर्थे र आज पनि गर्छु । तिमिप्रति मेरो गहिरो प्रेम रहेको छ। कहिले रिसाए कहिले झगडा गरे धेरै पटक मन दुखाए । तिमिलाई धेरै चोट दिए तर पनि म तिमिलाई माया नै गर्थे । समयले आज मलाई परिबन्दमा पारेको छ । म धेरै तडपिएको छु रोएको छु पागल बनेको छु । तर पनि मेरा सामु उपाय रहेन । प्रेम प्राप्ति हो । प्रेममा सामिप्यता चाहिन्छ तर हामी बिच त्यो पनि रहेन । गहन अविश्वासले हाम् ... बाँकी अंश»

कालापत्थरमा आर्ट ग्यालरी खोल्न आरोहीको माग

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । साउथ अमेरिकाकाको सर्बोच्च शिखरमा रहेको ४३०० मिटरमा अबस्थित संसारकै अग्लो ठाउमा गिनिज वर्ल्ड रेकड राख्न सफल आर्ट ग्यालरी नेपालको कालापथर(५४००मिटर) मा स्थापना गर्न शनिवार  पर्यटन मन्त्रि आनन्दप्रसाद पोखरेल सामु आरोहीहरुले माग गरेका छन । बिश्व पर्वतारोही संजय पण्डितको नेतृत्वमा गएको टोलीमा सगरमाथा आरोही चिरींग शेर्पा ,सास्कृतिक संग्राहलयका सदस्य बसन्त कुमार कार्की लगाएतको सहभागिता रहेको थियो टोलीले हरेक वर्ष सगरमाथा आरोहण दल तथ ... बाँकी अंश»

नयाँ