साहित्य

प्रिय !

२०७७ जेठ २९ बिहिबार, तिमीले भनेका थियौ  प्रिय हामी एकै हौं अब आफ्नो  बराबर गर्देउन । ... बाँकी अंश»

कोरोना तिमी पाहुना

२०७७ जेठ २५ आइतबार, तिम्रो बहानामा आफन्त भन्नेको रुप पनि देखियो । तिम्रो बहानामा मायाको अर्थ पनि बुझियो ।। तिम्रो बहानामा नेताको रुप छरपष्ट भयो । सबै काम त गरिहाल्यो अब जाऊ, कति हेर्छौ बर्बादी,  नबन मनुवा जस्तो कठोर तिमी ।। ... बाँकी अंश»

प्रेम गरेरै मारिनु पर्ने !

२०७७ जेठ २४ शनिबार, दलित भएरै मारिनु पर्ने प्रेम गरेरै मारिनु पर्ने  ... बाँकी अंश»

मालिक, रोटीको प्रतिक्षामा

२०७७ जेठ २३ शुक्रबार, हैरान हैरान छु अर्बौंको हेलिकप्टर  अर्थ सूचनामा लेनदेन करोडौंको रातो कार्पेट लाखौंको जिमखाना मित्र थियौ वर्ग छलाङ्ग मार्यौ ... बाँकी अंश»

कथा: तिम्रो र मेरो फरक ‘समानता’

२०७७ जेठ २२ बिहिबार, मलाई एक्लै पिउन मन पर्छ। पिउदै गर्दा अरुको गनगन सुन्न सक्दिन; एकदम झिंजो लाग्छ। रक्सी पिउन मिल्ने सबै ठाउँ मेरालागि भट्टी हो | मेरा एक जना मित्र बियरलाई रक्सीको दर्जामा राख्दैनन्, अनी भट्टीललाई ‘ठण्डी बियरकी दुकान’ भन्छन्। ... बाँकी अंश»

मेरो पुस्ताले यो सबै देख्न पायो

२०७७ जेठ २२ बिहिबार, असल नेता सबै रोए, चाक्सीबारीमा गणेशमान रोए,  मनमोहनले टिचिंग अस्पतालबाट राजिनामा दिंदा रोए, बाँडेगाउँ जानुअघि नै किशुनजी धेरै  रोए,  राम्रा नेता थिए, राजनीतिबाट आजित भएर रोए,  मदन भण्डारीको पालामा त देशै रोयो, ... बाँकी अंश»

दशगजा

२०७७ जेठ २० मंगलबार, नेपाली जन हो, कता दशगजा ? हामी हरायौँ कहाँ? सारा देश गयो सधैं खुम्चिदै, हामी हरायौँ कहाँ? ... बाँकी अंश»

असल सन्तान जन्माइदेउ प्यारी 

२०७७ जेठ १८ आइतबार, भ्रष्ट, दलाल र फटाहलाई तह नलगाएसम्म, शिर ठाडो पारी हिड्न नसक्ने सन्तान जन्माइदेउ प्यारी ... बाँकी अंश»

बस्छु लिम्पियाधुरा

२०७७ जेठ १८ आइतबार, छिटो जानु छ बिदा देउ बरु  सुन्दिन अरु कुरा नेपाली झण्डा नगाडे सम्मलाई बस्छु लिम्पियाधुरा । ... बाँकी अंश»

एउटा प्रेमको अन्त्य...

२०७७ जेठ १७ शनिबार, महिनावारी भएको आज ३० दिन भई सक्यो । पहिले त यस्तो ढिला कहिल्यै भएको थिएन । कतै... उनि हडबढाउँछिन । आकाश घुम्छ । विहानै आकाशमा ताराहरु देखा पर्छन । मनमा अत्यास लाग्छ । अर्धपागल हुन्छिन । खाटको शिरानीमा भएको पिटलको अम्खोराको पानी घटघट.. पिउँछिन एकै साशमा ।  ... बाँकी अंश»

"मैले न्याय पाउँछु नि है?"

२०७७ जेठ १७ शनिबार, साँच्चै नै आमा म कति अभागी रहैछु नी है? घरमा लक्ष्मी भित्राएर तिम्लाई सुख दिउँला सोचेको थिएँ, झनै दु:ख पो दिएँ कठै! यी कथित ठुला जात भनौदाले मेरो जिन्दगी नै खोसे आमा, अब मेरा लागि कस्ले आवाज उठाउँछ खै?  साँच्चै नै आमा मैले न्याय त पाउँछु नि है?  ... बाँकी अंश»

संस्कारित गणतन्त्र 

२०७७ जेठ १५ बिहिबार, छिमेकी सक्षम भए आपद विपद्मा काम लाग्छ तर मेरो छिमेकी  मेरै घर डढिरहँदा पेट्रोल छर्कन्छ ... बाँकी अंश»

रजस्वला !

२०७७ जेठ १४ बुधबार, म त रजस्वला भएकी हुँ   म त एक सृष्टिकर्ता भएकी हुँ प्रकृतिको वरदान स्वरूप परिपक्क भएकी हुँ ।   ... बाँकी अंश»

मैले कोरोना कता टिपें र कसरी सारें ?

२०७७ जेठ १२ सोमबार, चैत पहिलो हप्ता थियो होला मलाइ अफिसबाट टेक्निकल सेमिनारका लागि धनगढिबाट काठमाडौ जान थियो बिहानको ९ बजेको पहिलो फ्लाइटबाट म काठमाडौ आइपुगे। ... बाँकी अंश»

संवाद

२०७७ जेठ ११ आइतबार, तिमीले चुँढेको फूल तिम्रो मृत्युमा तिम्रै गुणगान गाउँछ ... बाँकी अंश»

हाम्रो देश

२०७७ जेठ ११ आइतबार, यही माटोमा परिश्रम गरी  बिताउँ पुरै जिन्दगानी ।   ... बाँकी अंश»

कालापानीमा भारतीय सैनिकका बुट बज्दा तिमीलाई किन दुख्दैन सरकार

२०७७ जेठ ११ आइतबार, कालापानीमा भारतीय सैनिकका बुट बज्दा तिमीलाई किन दुख्दैन सरकार लुकाउनु खोज्छु छातिभित्र सीमा मिचिएको पीडा तर मनको पीडा लुक्दैन सरकार । ... बाँकी अंश»

सरकार म के गरौं ?

२०७७ जेठ ६ मंगलबार, सकियो भन्छौ अर्बौं रुपैयाँ राहत बाँडेर जनतालाई सडक छेऊँ कुनामा बसी म पनि भीख मागौं कि ? ... बाँकी अंश»

कोरोना कहर

२०७७ जेठ ५ सोमबार, गरिखान नदिने भयो, कोबिडले सब छोयो  बाबाआमा परदेशको चिन्ता, परदेशी यही रोयो  अमेरिका लाखौं खायो, नेपाल भित्र गयो  कठै दैब के आयो खै, संसार आज रोयो।  ... बाँकी अंश»

एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै, कुन देशबाट को को सहभागी ?

२०७७ जेठ ४ आइतबार, पहिलो कार्यक्रम आइतबार नेपाली समय अनुसार राति ८ बजेबाट सुरु गर्न लागिएको जानकारी समितिका अध्यक्ष हिक्मत थापाले दिए ।  ... बाँकी अंश»

नयाँ