साहित्य

“सपनाकी आमा”

२०७७ बैशाख २५ बिहिबार, काँसझैं फुलेकी,गालामा मुजा परेकी कतै मन दुखेजस्तो,कतै छाति पोलेजस्तो मलिन अनुहार,फिक्का चेहेरा लिएर एकदिन मेरो निदरीमा आईन्! ... बाँकी अंश»

म अलपत्र परें आमा

२०७७ बैशाख २० शनिबार, म अलपत्र परें आमा, म मेरै भूमिमा ।। म बन्धनमा परें आमा, कोरोनाको महाप्रलयमा ।। ... बाँकी अंश»

कोरोनाले घचेट्दा

२०७७ बैशाख १७ बुधबार, आज मलाई गाउँले जीवन भन्दा शहरीया जीवन बेस भन्ने शिर्षकमा सानो छँदा गरिएको बादविवादको झल्को आयो नराम्रोसंग । ... बाँकी अंश»

विपत्तिमा प्रकृति धरधरि रोइरहेछ

२०७७ बैशाख १६ मंगलबार, ब्यबस्था बदलियो, तर सोच बदलिएन  तन्त्र र बादको घनचक्करमा जनता रोइरहेछ । ... बाँकी अंश»

राहत तिम्रो बहाना, भोक हामी खप्छौं

२०७७ बैशाख १६ मंगलबार, बहाना कोरोना भयो तिम्रो भित्री तालमेल सब मिलाऊ तिमी समय थप्दै जाउ हामीहरु भोक खप्दै जान्छौं ।  ... बाँकी अंश»

मलाई प्रधानमन्त्री हुन मन छैन

२०७७ बैशाख १४ आइतबार, आज फेरि लम्पसार देखें छेवैको त्यो नालीमा भ्रष्टाचारले नभिजेकोको बदन र ओछ्यान छैन ... बाँकी अंश»

आमा मुस्कुराउँदै फोनमा कुरा गर्नुभयो

२०७७ बैशाख ११ बिहिबार, यतिबेला नेपाल आमाको सेवा नै महत्वपूर्ण र अपरिहार्य छ छोरी । मैले दिएको संस्कार तिमीहरुले भुलेका छैनौ यसमै मलाइ गर्ब छ बा ।  ... बाँकी अंश»

हरेक दिन माता तिर्थे औंसी 

२०७७ बैशाख ११ बिहिबार, माता तीर्थे औंसी कुरेर आमा भेट्ने सन्तानले भोकै छाती चुसाउने आमाको मातृत्व बिचरा उसले चिन्दैन । ... बाँकी अंश»

क. मदनको टेलिफोन सम्बाद

२०७७ बैशाख १० बुधबार, पार्टी स्थापना दिवसका अबसरमा मदनले कल गर्नु भो पहिले बल्खु  कल उठेन, अनि धुम्बाराही गर्नु भो  त्यहा पनि उठेन त्यसपछि बालकोट गर्नु भो उता बाट हेल्लो भन्नूको साटो 'हेप्नी'भनेको सुनेर अलमल्ल पर्नु भो  ... बाँकी अंश»

जिउँदै घर पुग्ने सुत्केरीको आश

२०७७ बैशाख ९ मंगलबार, शहरमा महामारीले भोकमरी बढायो जन्मस्थान सम्झिँदा धरधरी रुवायो  घर त पुग्न देउ सर्वमारा शासक जिउँदै घर पुग्ने सुत्केरीको आश ... बाँकी अंश»

घुम्ने कुर्चीमाथि बस्नेहरु हो आँखा खोलेर त हेर 

२०७७ बैशाख ७ आइतबार,  बाहिरबाट हेर्दा उनीहरुको  दृष्टिमा कुनै समस्या छैन  तर घुम्ने कुर्चीमाथि बसेपछि  प्रधानमन्त्री र मन्त्रीहरु केही देख्दैनन् ... बाँकी अंश»

कोरोना सन्त्रास

२०७७ बैशाख ५ शुक्रबार, मानिसकै थियो धर्ती सर्वश्रेष्ठ उही थियो सोच्दै होलान् अरू प्राणी किन यो गुप्तवास भो ? ... बाँकी अंश»

सरुभक्त भन्छन् - 'प्रकृतिमाथि विजय हासिल गरेको ठान्ने मानव अहिले भने किन निरीह बनिरहेको छ ?'

२०७७ बैशाख ४ बिहिबार, विज्ञानसँग सम्बन्धित कथा र उपन्यास लेखिरहने स्रष्टा सरुभक्त अहिलेको परिवेशले मानव जीवनको अस्तित्वलाई नै सङ्कटमा परेको बताउँदै भन्नुुहुन्छ, “जीवन जगत्को यथार्थबोधको गहिराइमा पुगेर चिन्तन गर्छु, निष्कर्ष केही भेट्दिन ।” तत्काल साहित्य सिर्जनाभन्दा पनि यसको अध्ययन र चिन्तन प्रक्रियामा रहेकाले ठोसरूपमा अहिले कुनै लेखनकार्यमा तल्लीन हुन नसकेको उहाँको भनाइ छ । ... बाँकी अंश»

इन्द्रेणी शुभकामना

२०७६ चैत ३० आइतबार, पृथ्वी हाम्रो थियो हामी मानिस थियौं  दावा गर्यौ, चेतना अभिबृद्धीको सिमानाहरु निर्माण गर्यौ टुक्रायौं पृथ्वीलाई महादेश, देश.....वडा र टोलहरुको कित्तामा ... बाँकी अंश»

नयाँ वर्ष तिमी आऊ

२०७६ चैत ३० आइतबार, नयाँवर्ष तिमी आऊ कोरोनाको कहरले चहर्याएको घाउमा लगाउने मलमपट्टी बनेर आऊ । ... बाँकी अंश»

तपस्या - बाल कविता

२०७६ चैत २७ बिहिबार, कोरोना भाइरस विश्वमा छाइर छ  घरमा बस यसैमा फाइदा छ। ... बाँकी अंश»

शून्य समयको  म लाचार मानिस

२०७६ चैत २७ बिहिबार, दोश्रो विश्वयुद्धमा अणुबमले हिरोसिमा र नागासाकी चुर्ण पार्ने महाशक्ति अमेरिकालाई तर्साउन एउटै हाच्छिउ काफी छ । यस्तो लाग्छ हामी यो एउटा बिशाल कालखण्ड या युगमा हुने प्रलयलाई प्रत्यक्ष देख्ने अभागी साक्षी बन्दैछौ।  ... बाँकी अंश»

डरले थुर थुर कामेको मान्छे, घरकै नजरबन्दीमा फर्कदैछ 

२०७६ चैत २६ बुधबार, हेर त उ ! फर्कदैछ  युद्ध जित्न हिडेको मान्छे  बिजयको मलामी भएर फर्कदैछ  बिजय हत्याउन हिडेको मान्छे  पराजयको कारण भएर फर्कदैछ । ... बाँकी अंश»

किरण !

२०७६ चैत २५ मंगलबार, मै बदलिए मात्र बदलिन्छ भन्ने थाहा छ तर सबैभन्दा कठीन यही छ । ... बाँकी अंश»

जहाँ प्रेम त्यहाँ जीवन 

२०७६ चैत २४ सोमबार, ती बिचलनकारी नर पिसाचहरुले तिम्रो त्यो प्राकृतिक स्वरुपलाई  आफ्नो फाइदाका निमित्त  परिबर्तन गर्न अहोरात्र लागि पर्ने छन् ।  ... बाँकी अंश»

नयाँ