साहित्य

जहाँ प्रेम त्यहाँ जीवन 

२०७६ चैत २४ सोमबार, ती बिचलनकारी नर पिसाचहरुले तिम्रो त्यो प्राकृतिक स्वरुपलाई  आफ्नो फाइदाका निमित्त  परिबर्तन गर्न अहोरात्र लागि पर्ने छन् ।  ... बाँकी अंश»

नेपाल आमा तिमीले सुनिनौ कि मलाई चिनिनौ ?                                

२०७६ चैत २३ आइतबार, कोरोनाको चश्माले न हेर न आमा मलाई दोषी चश्मा मिल्काई मेरो अनुहार हेर न मेरो नाक, आँखा, कान, लवाई खवाई सबै तिमीसंग मिल्छ म तिम्रै सन्तान हुँ।  ... बाँकी अंश»

मृत्युको समाचार 

२०७६ चैत २१ शुक्रबार, ए कोरोना कति मार्छौ ? ... बाँकी अंश»

'डियर कोरोना'

२०७६ चैत २० बिहिबार, बार्सिलोना । डियर कोरोना चीनको वुहानमा जन्मिएकी तिमी विश्व शान्ति र एकताको नारा लिएर निस्किएकी छौ आज विश्व भ्रमणमा सानो सानो सोच लिएर मै खाऊँ मै लाऊँ भन्नेहरु ठुला ठुला हतियार लिएर एकै गाँसमा विश्व निल्न चाहनेहरु सायद तिमीलाई देखी सहदैनन् तर कहिल्यै एक्लो नसोच्नु म तिमीलाई फुल जत्तिकै मन पराउछु म तिमीलाई माया गर्छु | ... बाँकी अंश»

स्मृतिमा भण्डारी सर !

२०७६ चैत १३ बिहिबार, माटोमा मिसिएको ढुङ्गाले जिउ कोरेकोले झोँक चलेछ मिसाइ दिएँ धुलो खुर्सानी, गेगर ढुङ्गासहित भागेँ आश्रमबाट, फर्किएँ नेपाल । ... बाँकी अंश»

आमा नरुनुस है !

२०७६ चैत ६ बिहिबार, फेरि अर्को पत्र लेख्ने रात आउँछ कि आउँदैन म केहि भन्न सक्दिन आमा । त्यसैले बिगतदेखि आज सम्मका साबि कुरा सम्झी लेख्न मन लाग्यो। आमा, मेरो चिठ्ठी पढी नरुनुहोस् है ।  ... बाँकी अंश»

"कठै त्यो बालापन"

२०७६ चैत ४ मंगलबार, काँचको शिशिको बिर्कोमा किलोले प्वाल पारी झुम्रो झुन्ड्याई मट्टितेल हालेर भिजाएपछी बल्ने त्यो टुकी बत्ती, हाम्रा पालाका कुलमान तिनै टुकिबत्ती थिए। अली धनी घरका कुलमान मेन्टुल हुन्थे तर हाम्रा कुलमान तिनै टुकिबत्ती थिए। कम्मर भन्दा ठुलो मोता भएका बेलिबटम र प्यारालाल पाइन्ट, ... बाँकी अंश»

सिर्जना सास्वत मूल्यका हुनुपर्छ

२०७६ चैत २ आइतबार, पोखरा। नेपाली लेखक सङ्घ कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा जोड दिइएका छन् । सङ्घको चौथो अधिवेशन,लेखक वर्ष कृति पुरस्कार (गण्डकी) प्रदान तथा स्रष्टा सम्मान कार्यक्रमका वक्ताले साहित्य सिर्जना सास्वत मूल्यका लागि हुनुपर्ने बताए । ... बाँकी अंश»

नारी : हिजो र आज

२०७६ फाल्गुण २९ बिहिबार, उहिलेका कुरा र अहिलेका कुरालाई तुलनात्मक रुपमा हेरौं । हाम्रा हजुरबुवा र हजुरआमाहरुको पालामा छोरीलाई मान्छे नै गनिदैनथ्यो रे ! छोरी जन्मिदा शोक मनाएजस्तो गर्दथे । स्वास्नी मान्छे एक प्रकारले दासीकै रुपमा थिए । छोरीमात्र जन्माउनेलाई हेला गरेर छोराको अर्को विवाह गराउथे । विशष गरेर बाहुन जातिमा बहुबिबाहको चलन छोरी मात्र जन्माउनाले चलेको बुझिन्छ । छोरी जन्मिनुमा आइमाइको मात्र दोष मानिन्थ्यो । यो सबै अशिक्षा र अन्धविश्वासकै परिणाम हो । तर आजभोलीको समाजमा छोरी–छोरी जन्माउनेलाई सम्मान गरिन्छ । छोरी त भाग्यमानीले मात्र पाउँछन् भन्ने मानिसहरुको धारणा विस्तारै विकसित हुदै आइरहेको छ । किनभने छोराले गर्न सक्ने काम छोरीले गरेर देखाएका छन् । अझ हाम्रै समाजको उदाहरण दिनुपर्दा छोरीमात्र जन्मेको घरमा छोरी आफ्नो बाबु आमाको क्रियापुत्री भएर बसेका छन् । यस्ता असल काम गर्ने छोरीलाई मेरो आत्मैदेखि सम्मान छ । आफुले आटेपछि जे कुरा पनि सम्भव छ भन्ने उदाहरण पनि यि हुन् । ... बाँकी अंश»

फिकुरीको हिउँमा अशोक सिलवालको ‘श्रीलंका स्मृति’ विमोचन

२०७६ फाल्गुण १७ शनिबार, लाङटाङ। लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ। फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन्। ... बाँकी अंश»

कलाकार र साहित्यकारको योगदानको प्रशंसा गर्दछु : सञ्चारमन्त्री खतिवडा

२०७६ फाल्गुण १७ शनिबार, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभारसमेत सम्हालेका अर्थमन्त्री डा युवराज खतिवडाले कला, साहित्य र श्रव्यका माध्यमबाट समाजमा रहेका विसङ्गति र विकृति हटाउन ठूलो योगदान रहेको बताएका छन्। जनचेनता नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उनले भने, “राजनीतिक परिवर्तनका लागि मुलुकमा भएका ठूला जनआन्दोलनमार्फत नयाँ नेपाल निर्माणमा कलाकार र साहित्यकारबाट भएको योगदानको प्रशंसा गर्दछु।” ... बाँकी अंश»

पराजुलीका कथासङ्ग्रह ‘कुमाता’ बजारमा आउदै

२०७६ फाल्गुण १७ शनिबार, भरतपुर। पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह यसै हप्ता बजारमा आउने भएको छ। सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुकीका कथासङ्ग्रहलाई भुँडिपुराण प्रकाशन प्रालीले बजारमा ल्याउन लागेको हो। अहिले पुस्तकको छपाईको काम सकेर ब्यान्डीङको काम भै रहेको प्रालीका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए। “हामी एक हप्ता भित्रै बजारमा ल्याउने गरि गृहकार्य गरि रहेका छौ”, उनले भने।  ... बाँकी अंश»

ऐतिहासिक गलकोटमा मूर्तिकारको जमघट

२०७६ फाल्गुण ५ सोमबार, बलेवा। बागलुङको गलकोटमा आयोजना  हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार यहाँ आइपुगेका छन्।  जुन इचिरो सुगीमोतो (जापान ), लिउ याङ्ग( चीन),  बिटिनो फ्रान्सेनी( इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान) जुली ग्ल्यास्पी (क्यानडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल) ,जर्जलुइज (ब्राजिल)र  ल्युड्मेल (युक्रेन) कार्यशालामा भाग लिन बागलुङ आउनुभएको जनाइएकोे छ ।  नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुनेछ ।   ... बाँकी अंश»

सुदूरपश्चिम साहित्य र  खाना महोत्सव फागुन १४ देखि

२०७६ फाल्गुण ५ सोमबार, अत्तरिया। होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म  धनगढीमा सुदूरपश्चिम प्रदेशमा  पहिलोपटक खाना महोत्सव हुने भएको छ। ... बाँकी अंश»

लेखक र साहित्यकार पुरस्कृत

२०७६ माघ २९ बुधबार, समथिङ फाउण्डेशन नेपालले लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार दुई जनालाई पुरस्कृत र सम्मानित गरेको छ । ... बाँकी अंश»

उपन्यासकार वाग्लेलाई कंचनपुरमा सम्मान

२०७६ माघ २४ शुक्रबार, कंचनपुर । पुनर्वास नामक उपन्यास लेखेर चर्चित बनेका लेखक सर्वज्ञ वाग्लेलाई पश्चिम नेपालको कंचनपुर स्थित पुनर्वास नगरपालिकामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि भब्य स्वागत गरिएको छ । ... बाँकी अंश»

महाकविपछि समको घरलाई सङ्ग्रहालय बनाउने विषयको उठान

२०७६ माघ २४ शुक्रबार, नेपाली शिक्षा परिषद्का सदस्य सचिव रमा शर्माले समको घरलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताइन्। “समसँग मैले स्नातकोत्तर तहको अध्ययनसँगै गर्ने अवसर पाएकी थिएँ”, उनले भनिन्, “बहुप्रतिभाले युक्त समको सम्मानका लागि हामी आवश्यक योगदान दिन पछि हट्नुहुँदैन ।” ... बाँकी अंश»

शर्माको 'उहिलेका कुरा र अहिलेका कुरा'

२०७६ माघ १९ आइतबार, नेता आचार्यले २००८ सालदेखि लेख्न थालेका शर्माले प्रशासनिक सेनावाट निवृत्त भएपछि सक्रिय रूपमा विभिन्न बिधामा थुप्रै किताब प्रकाशन गरेको बताए। आचार्यले मानिस सक्रिय जीवनमा रहदासम्म निवृत्त हुदैन भने। ... बाँकी अंश»

शङ्कर लामिछानेको स्मृति दिवस मनाइयो

२०७६ माघ ११ शनिबार, लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष मोहन सिटौला रहेका थिए ।  ... बाँकी अंश»

आन्दोलनको जगमा फस्टाउँदै पोखरेली साहित्य

२०७६ माघ ११ शनिबार, पोखरा। प्रकृतिको वरदानका रुपमा विश्वकै पर्यटकीय स्थलका रुपमा चर्चित पोखरा साहित्य सिर्जनाका लागि पनि उत्तिकै उपयुक्त स्थल हो । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वको जन्मथलोसमेत हो पोखरा । ... बाँकी अंश»

नयाँ