साहित्य

भो दशैं तिमी नआउ !

२०७६ असोज १९ आइतबार, बुढी भएकी मेरी आमा मेरै बाटो कुरेर बस्छिन। ... बाँकी अंश»

कोइली पुजा

२०७६ असोज १८ शनिबार, सम्झे आज एउटा घटना बाल्यकालमा भा'को  टोलै भरका बालक मिलि काँक्रो  चोर्न गा'को  ... बाँकी अंश»

वाह दशैं

२०७६ असोज ११ शनिबार, घरसँगै जोडिएको गोठ मलको थुप्रोको साग ... बाँकी अंश»

लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने डा. रुइतको जीवनी आउँदै

२०७६ असोज १० शुक्रबार, काठमाडौं । विश्व विख्यात आँखा सर्जन डा सन्दुक रुइतको जीवनी “सन्दुक रुइत” असोज ११ गते सार्वजनिक हुने भएको छ । अस्ट्रेलियन पत्रकार अलि ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रोलाले नेपालीमा अनुवाद गरेका हुन् । ... बाँकी अंश»

लाशमाथिको ‘महाभोज’

२०७६ असोज ९ बिहिबार, त्यही गाउँको घटनाका जानकार विद्रोही स्वभावका युवा विसु हुन्छन् । उनको रहस्यमय मृत्युु हुन्छ । हतारमा ‘पोष्टमार्टम’ गरेर शव जलेपनि घटना सेलाउँदैन । घटनाले सञ्चारमाध्यममा उच्चस्थान पाएपछि राजनीति शुरु हुन्छ । मुख्यमन्त्रीकोमा घटना पुग्छ । तर, जसरी दोषी पत्ता लगाउने हो त्यो हुँदैन । हुन्छ त जालझेल र षड्यन्त्र मात्रै । यस्तैयस्तैमा कथा घुम्छ । अन्त्यमा, त्यही खुशीयालीमा महाभोज गरिन्छ । चालिस वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजमा घट्नेघटनासँग मिल्दोजुल्दो छ । राजनीति, प्रहरी र पत्रकारिताको विकृत रुपलाई नाटकले उतारेको छ । ... बाँकी अंश»

‘सुनको पहाड’ बजारमा

२०७६ असोज ७ मंगलबार, कार्यक्रममा बोल्दै जनयुद्धका क्रममा बेपत्ता पारिएको विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए । उनले भने, ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।’ ... बाँकी अंश»

अध्ययनका लागि फेसबुकले हजारौं एप्सहरु निलम्बन गर्‍यो

२०७६ असोज ४ शनिबार, मेन्लो पार्क, अमेरिका। सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । ... बाँकी अंश»

मेरो आठराई

२०७६ भदौ २७ शुक्रबार, मैले मेरो आठराईलाई क्यै गरेको छैन दिल खोली भनौं साथी ! ऋण चुका'कै छैन तमोर नदी पुलमाथि मोटर गुडाउँ लाग्छ आठराईका खेलफाँट सिन्चूँसिन्चुँ लाग्छ तिर्खिएका गला भरी पानी पिलाउँ लाग्छ अन्धकार आठराईमा विद्यत् बालूँ लाग्‍छ ... बाँकी अंश»

जीवनाथ राम्जालीका आठ सिर्जना

२०७६ भदौ १५ आइतबार, आजभोलि मनमा लाको लेख्न पाको छैन, मनभरि अटसमटस् मुखमा आको छैन। कोही कसका फ्यान अरे कोही कसका साथी, देख्या कुरा बोल्दा पनि दोष आफैं माथि।। ... बाँकी अंश»

बाबाभन्न सिक्दै थिए म सानो छदै जानुभो

२०७६ भदौ १३ शुक्रबार, पानी पर्दा चुहिने खरको छानो छदै जानुभो बाबाभन्न सिक्दै थिए म सानो छदै जानुभो ... बाँकी अंश»

सत्य र न्यायको घाँटी निमोठेर हत्या नहोस

२०७६ भदौ ७ शनिबार, अरु सबै भएनी सत्यको बलात्कार नहोस्  दोषी उम्कने निर्दोषीलाई अत्याचार नहोस् । ... बाँकी अंश»

जगदम्बाश्री र मदन पुरस्कार घोषणा

२०७६ भदौ २ सोमबार, काठमाडौँ । मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ । ... बाँकी अंश»

गोपाल पाँडे 'असीम' पुरस्कार साहित्यकार शेषराज शिवाकोटीलाई

२०७६ श्रावण ३२ शनिबार, काठमाडौं। गोपाल पाँडे 'असीम' पुरस्कार साहित्यकार शेषराज शिवाकोटीलाई प्रदान गरिएको छ। न्यायाधिश समेत रहेका शिवाकोटीलाई गोपाल पाँडे 'असीम' को १०७ औं जन्म जयन्ती तथा नेपाली शिक्षा परिषदको ६९औं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको हो। ... बाँकी अंश»

दीक्षितको निधनमा राष्ट्रपति र सभापतिद्वारा दुःख व्यक्त

२०७६ श्रावण ३० बिहिबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको बिहिबार भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छन् । ... बाँकी अंश»

शिक्षक र डाक्टर (कविता)

२०७६ श्रावण २९ बुधबार, तिमीलाई पढाउदा पढाउदा मेरो घाँटी सुक्थ्यो तिमीलाई पढाउदा पढाउदा मेरो छाती दुख्थ्यो तर पनि खोकी रहन्थे तिमीलाई पढाउन घोकिरहन्थे! तिमीलाई पढाए तिमीले पढ्यौ अघि बढ्यौ डाक्टर बन्यौ! ... बाँकी अंश»

इतिहासविद् तथा अनुसन्धाता दासको निधन

२०७६ श्रावण २८ मंगलबार, सप्तरी । इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ । ... बाँकी अंश»

होस्टलमा शास्वतको कल्पनाशिलको चर्चा

२०७६ श्रावण २३ बिहिबार, काठमाडौ। शाश्वत घिमिरेद्वारा लिखित उपन्यास होस्टल लोकार्पण भएको छ। १७ वर्षको उमेरमै शाश्वतले होस्टल नामक पुस्तक लेखेका हुन्। ... बाँकी अंश»

पोखरामा नवोदितसहित तीन कवि प्रस्तुत 

२०७६ श्रावण २१ मंगलबार, पोखरा । विराटनगरका कवि मीनकुमार नवोदितसहित तीनजना कवि पोखरामा प्रस्तुत भएका छन् । ... बाँकी अंश»

९६ वर्षीय साहित्यकार दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

२०७६ श्रावण १८ शनिबार, काठमाडौँ । निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ... बाँकी अंश»

आठौं सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र रहेनन् 

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । बरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । ... बाँकी अंश»

नयाँ