साहित्य

मंगलबारे बजारको शिरमा रहेको नागिडाँडामा चैत्र २३ र २४ मा देउमाई साहित्य तथा पर्यटन महोत्सव हुने

२०७५ चैत १२ मंगलबार, मंगलबारे । इलामको पर्यटनमा टेवा पुर्याउने उदेश्यले " देउमाई साहित्य तथा पर्यटन महोत्सव २०७५" देउमाई नगरपालिकाको नागिडाँडामा यहि चैत्र २३ र २४ हुने पत्रकार संम्मेलनमा जानकारी दिइएको छ । ... बाँकी अंश»

तीन कार्टुनिष्टलाई ‘बराथा स्मृति सम्मान’

२०७५ चैत ७ बिहिबार, काठमाडौँ । नेपाल कार्टुनिष्ट क्लबले तीन व्याङ्ग्यचित्रकार (कार्टुनिष्ट)लाई ‘बराथा स्मृति सम्मान’ र प्रदान गरेको छ । कार्टुनमार्फत समाजमा पुर्‍याएको योगदानको मूल्यङ्कन गर्दै आज राजधानीमा आयोजित ‘बराथा स्मृति सम्मान तथा स्वर्ण कुचिकलम समर्पण’ समारोहमा कार्टुनिष्टत्रय दुर्गाप्रसाद बराल ‘वात्सायान’, मोहनश्याम महर्जन र धीरेनकुमार दाहाल ‘डिकेड’लाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । ... बाँकी अंश»

सात पूर्व प्रधान्यायाधीशका गुण र दोष पुस्तकमा

२०७५ फाल्गुण १४ मंगलबार, काठमाडौं । सात प्रधान न्यायधीशको गुण दोष केलाएको पुस्तक अदालत भित्र अदालत बाहिर बजारमा आएको छ । सर्वोच्च अदालतका पुर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाद्धारा लिखित पुस्तकका चार प्रधानन्यायाधिश मञ्चमै थिए । पूर्व प्रधान न्यायाधिश मीनबहादुर रायमाझीले आफूलाई यो पुस्तकमा मिलाइ मिलाइ उचालिएको मिलाइ मिलाइ झारिएको बताए । ... बाँकी अंश»

अनुवाद भए नेपाली कृति चर्चित हुने सम्भावना छ : प्रा माइकल हट

२०७५ फाल्गुण ९ बिहिबार, काठमाडौँ । एसओएएस युनिभर्सिटी अफ लण्डनका प्रा माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा हट राम्रो नेपाली बोल्छन् । ... बाँकी अंश»

'म्यानमारसँग हारको बदला र नयाँ इतिहासको रचना'

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि शुक्रबार साँझ नेपाल र म्यानमार खेल्दै छन् । खेल साँझ ६:१५ बजे सुरु हुनेछ । नेपालका लागि यो खेल ऐतिहासिक हो । ... बाँकी अंश»

लक्की, डिक्की र निक्कीको आत्मकथा

२०७५ फाल्गुण १ बुधबार, चिप्लेढुङ्गा । पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् । ... बाँकी अंश»

नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छः दीक्षित

२०७५ माघ २९ मंगलबार, काठमाडौँ । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताएका छन् । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुपूर्व नै शिवपार्वतीको इतिहास नेपालमा पाइने आफ्नो अनुमान रहेको बताए। ... बाँकी अंश»

अजयको 'एलौरिङ डिभाइन' प्रदर्शनीमा

२०७५ माघ २२ मंगलबार, ललितपुर । युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी 'एलौरिङ डिभाइन' प्रदर्शनीमा आएको छ । पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीको एक कार्यक्रमकाविच पाटन संग्राहलयमा उद्घाटन भएको हो । ... बाँकी अंश»

शहीदहरु हो यसकारण तपाईंहरुको सम्झनामा सार्वजनिक बिदा गरेनौं !

२०७५ माघ १६ बुधबार, हो, तपाईहरुका सपना पूरा भइसकेका छन्  त्यसैले त हामीले नयाँ सपना बनायौं ... बाँकी अंश»

म सहिद 

२०७५ माघ १६ बुधबार, म सहिद क बहादुर  ब्यबस्था परिबर्तन सङ्गै सिद्धान्त पनि परिबर्तन गरे  ... बाँकी अंश»

सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार क्रान्ति साह पुरस्कृत

२०७५ माघ १४ सोमबार, वीरगन्ज । सुन्दर सावित्री स्मृति संस्था काठमाडौंले वीरगन्जका पत्रकार क्रान्ति साहलाइ पुरस्कृत गरेको छ । वीरगन्जमा सोमबार तेश्रो वार्षिक भगवान बुद्ध पूजाको अवसरमा आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले पत्रकार साहलाइ सम्मान पत्र सहित नगद १५ हजार रुपैयाको पुरस्कार प्रदान गर्दै पुरस्कृत गरेको हो । ... बाँकी अंश»

डा केसीको पक्षमा माइतीघरमा कविता वाचन

२०७५ माघ १३ आइतबार, काठमाडौं। डा गोविन्द केसीको पक्षमा स्रस्टाहरुले माइतीघर मण्डलामा आफ्नो रचना पाठ गरेका छन्। निरन्तर शनिबारको यस पटकको शृङ्खला माइतिघरमा गरि उनीहरुले त्यहि कविता वाचन गरेका हुन्।  ... बाँकी अंश»

‘स्वार्थी समूहका अगाडि बिक्यो कम्युनिष्ट सरकार’

२०७५ माघ ११ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले कम्युनिष्ट सरकार ५ प्रतिशत स्वार्थी समूहको अगाडि विकेको प्रतिक्रिया दिएका छन् । ... बाँकी अंश»

युवाका हेराइमा निवन्ध शिरोमणि शंकर लामिछाने

२०७५ माघ ११ शुक्रबार, काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार निबन्ध शिरोमणि शंकर लामिछानेको जन्मजयन्ती मनाइयो ।  ... बाँकी अंश»

रहेनन् 'शैली विज्ञान'का अध्येता, जसले समालोचनामा आधुनिकता भित्र्याए 

२०७५ माघ १० बिहिबार, काठमाडौं । शैली विज्ञानका अध्येता एवं वरिष्ठ साहित्यकार डा. मोहनराज शर्माको निधन भएको छ । ... बाँकी अंश»

सपनाको सयर

२०७५ माघ ९ बुधबार, सपनासँग बिपना  सधै पराजित भएको देखेर  रिसको आबेगमा  आफैसँग कड्किन्छ मान्छे । ... बाँकी अंश»

पूर्व प्रशासक लक्ष्मी विलास कोईरालाको उपन्यास सिमाना खोज्दै सार्वजनिक

२०७५ पौष २८ शनिबार, काठमाडौं। पूर्व प्रशासक लक्ष्मी विलास कोइरालाले लेखेको एकिकरण र पृथ्वीनारायण शाह सम्वन्धी उपन्यास सिमाना खोज्दै सार्वजनिक भएको छ।  ... बाँकी अंश»

प्रज्ञा प्रतिष्ठानहरुको गठन एकलौटी ढङ्गले भएको भन्दै सरकारको आलोचना 

२०७५ पौष २४ मंगलबार, काठमाडौं । नेपाल सांस्कृतिक सङ्घ र नेपाली लेखक सङ्घले प्रज्ञा प्रतिष्ठानहरुको गठन एकलौटी ढङ्गले भएको भन्दै सरकारको आलोचना गरेका छन् ।  ... बाँकी अंश»

फेवा किनारको संरक्षित रुख काट्ने लिट्रेचर फेस्टिभलका आयोजकमाथि कारबाही 

२०७५ पौष १२ बिहिबार, काठमाडौं । नेपाल लिट्रेचर फेस्टिवलको कार्यक्रममा फेवा तालको तस्वीर राम्रो नआउने देखेपछि आयोजकले गैरकानूनी ... बाँकी अंश»

पूर्वराजा मनिषाको ‘हिल्ड’ पढ्दै

२०७५ पौष ११ बुधबार, काठमाडौं । साहित्यमा पनि रुची राख्ने पूर्वराजा ज्ञानेन्द्र शाहले यतिबेला अभिनेत्री एवं लेखिका मनिषा कोइरालाको नयाँ पुस्तक ‘हिल्ड’ पढिरहेको जनाएका छन् ।  ... बाँकी अंश»

नयाँ