शिक्षा

तत्काल त्रिविका परीक्षा नहुने

२०७७ श्रावण २९ बिहिबार, पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । ... बाँकी अंश»

अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य

२०७७ श्रावण २८ बुधबार, काठमाडौं। कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो। ... बाँकी अंश»

सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह

२०७७ श्रावण २५ आइतबार, काठमाडौँ । स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आइतबार आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।  ... बाँकी अंश»

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा

२०७७ श्रावण २३ शुक्रबार, गोकर्णेश्वर नगरपालिकाले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय गरी साउन १८ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय नगर शिक्षा समितिको बैठकबाट गरेको थियो । नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल संस्थागत एवं सामुदायिक विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको बताउनुहुन्छ । ... बाँकी अंश»

गाउँपालिकामै एक जना पनि संक्रमित नदेखिएपछि खोलियो विद्यालय 

२०७७ श्रावण २२ बिहिबार, काठमाडौं। पछिल्लो समय मुलुकका अधिकांश क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सरकारको बुधबारको तथ्याङ्क अनुसार नेपालभरि संक्रमित हुनेको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ । कोरोना भाइरस नियन्त्रणकै लागि भनेर गत चैत ११ देखि लगाएको लकडाउन समेत खुला गरेर सरकारले संक्रमितको संख्याका आधारमा स्थान विशेषलाई मात्रै लकडाउन गरिरहेको अवस्था छ। ... बाँकी अंश»

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल

२०७७ श्रावण २२ बिहिबार, मन्त्रालयले गत साता कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्नेबारे जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि तयारी रहन आग्रह गरेको थियो । शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने, २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सङ्ख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरु विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने तय गरेको थियो । ... बाँकी अंश»

विद्यालय सञ्चालन र नियमित पठनपाठन नगर्न आग्रह

२०७७ श्रावण २० मंगलबार, काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालनसम्बन्धी संयन्त्रले सरकारले जारी गरेको सूचनालाई गलत अर्थ लगाई आगामी भदौ १ गतेदेखि पठनपाठन शुरु गर्न दिएको निर्देशनप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । ... बाँकी अंश»

विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

२०७७ श्रावण १९ सोमबार, कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह गरेको हो । इकाइ काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सुरेन्द्रप्रसाद भट्टले नेपाल सरकार भदौ १ गतेदेखि मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउनेसम्बन्धी निर्णय भएकामा जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले विद्यालय खोलेर कक्षा सञ्चालन नर्गन आग्रह गरेको बताउनुभयो । ... बाँकी अंश»

‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’

२०७७ श्रावण १७ शनिबार, काठमाडौं। रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ। क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो। ... बाँकी अंश»

त्रिविले भदौको तेस्रो हप्ताबाट परीक्षा गर्ने

२०७७ श्रावण १४ बुधबार, त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ । ... बाँकी अंश»

पोखरा विश्वविद्यालयले विद्यार्थीमाथि खेलबाड गर्यो, अनसन जारी 

२०७७ श्रावण १४ बुधबार, पोखरा विश्वविद्यालयमा सरकारले पदाधिकारी नियुक्त नगर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । ... बाँकी अंश»

चन्द्रागिरिमा ‘एक घर, एक स्नातक’

२०७७ श्रावण १२ सोमबार, चन्द्रागिरिभित्र रहेको मदन भण्डारी खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको खेल मैदानका रूपमा विकास गर्नाका साथै नैकाप, मातातीर्थ र वनदेवी खेल मैदानलाई राष्ट्रियस्तरको खेल मैदानका रूपमा विकास गर्ने बताइएको छ । विदेशबाट फर्किने र स्वदेशमै रहेका युवालाई रोजगारीका लागि सीपमूलक तालीम दिइने, गरिब, जेहेन्दार, दलित, जनजाति, महिला, मधेशी पिछडिएको वर्ग, अपाङ्गलाई निश्चित कोटा निर्धारण गरी जीवन निर्वाह छात्रवृत्ति प्रदान गरी अध्ययनको पहुँच विस्तार गर्ने नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

सरकारले विद्यालय संचालन स्वीकृति नदिँदै निजी विद्यालयद्धारा कोरोना बीमा गरेको प्रचार

२०७७ श्रावण १२ सोमबार, वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । ... बाँकी अंश»

विद्यालयको क्वारेन्टिन खाली गरिँदै

२०७७ श्रावण १० शनिबार, चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ। पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए। खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेन्टिन बनाएको छ। डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेका लागि क्वारेन्टिन बनाएको छ। ... बाँकी अंश»

१० लाखको विद्यालयको पर्खाल ११ दिनमा नै भत्कियो

२०७७ श्रावण १० शनिबार, खोटाङ । १० लाख बजेटमा निर्माण गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिको पर्खाल ११ दिनमा नै भत्किएको छ । प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा निर्माण गरिएको पर्खाल  भत्किएको हो ।  ... बाँकी अंश»

सिटिइभिटिले पनि सैद्धान्तिक विषयलाई नै महत्व दिइएको पाइयो

२०७७ श्रावण १० शनिबार, परिषद्का सदस्यसचिव डा पुष्परमण वाग्लेका अनुसार गत आर्थिक वर्षसम्ममा कूल ३४५ स्थानीय तहमा गरी एक हजार ४२ प्राविधिक विद्यालय विस्तार भएको छ । अघिल्लो आर्थिक वर्षमा प्राविधिक विद्यालयको सङ्ख्या ८७७ थियो । यसरी विस्तार हुँदा १२ हजार ८४८ अतिरिक्त विद्यार्थी ती विद्यालयमा हुने अनुमान गरिएको छ । ... बाँकी अंश»

दशैँ अघि सबै परीक्षा

२०७७ श्रावण ८ बिहिबार, त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । “पहिले हामीले १२–१३ किलोमिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौँ”, उनले भने, “यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने छौँ ।” त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । ... बाँकी अंश»

साउन १ गतेदेखि बन्द अनलाइन कक्षा सञ्चालनमा

२०७७ श्रावण ८ बिहिबार, शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए । सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ । ... बाँकी अंश»

त्रिभुवन विश्वविद्यालयमा नेविसंघले लगायो ताला

२०७७ श्रावण ५ सोमबार, नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’ ... बाँकी अंश»

तत्काल अनलाइन कक्षा सूचारु गर्न माग

२०७७ श्रावण ३ शनिबार, काठमाडौं। विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । ... बाँकी अंश»

नयाँ