शिक्षा

त्रिविले घटायो स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षा शुल्क

२०७५ असार १६ शनिबार, काठमाडौं । स्नातकोत्तर पहिलो सेमेस्टरमा देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क त्रिभुवन विश्विद्यालयले घटाएको छ । विद्यार्थी संगठनहरुको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो । ... बाँकी अंश»

परीक्षाफल प्रकाशित

२०७५ असार १४ बिहिबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।  ... बाँकी अंश»

चेपाङ विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामग्री सहयोग

२०७५ असार १३ बुधबार, काठमाडौं । मकवानपुरको अत्यन्त विकट स्थान भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित पोखरी प्राविमा अध्ययनरत  सिमान्तकृत चेपाङ जातिका बालबालिकालाई लत्ताकपडाका लागि नगद र  शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।  ... बाँकी अंश»

केसीसीको दीगो विकास लक्ष्य सम्बन्धी कार्यशाला सम्पन्न

२०७५ असार १२ मंगलबार, काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी)ले दीगो विकास लक्ष्य सम्बन्धी र म्यानेजमेन्ट स्कलर्स म्यागजिनको छैठौँ अङ्क विमोचन कार्यक्रम गरेको छ । ... बाँकी अंश»

मानसिक शान्तिका लागि आध्यात्मिक अभ्यास

२०७५ असार ११ सोमबार, काठमाडौँ । दैनिक आध्यात्मिक अभ्यास गरे मानसिक शान्ति प्राप्तिका लागि सहयोग मिल्ने अद्वैत संस्था नेपाल केन्द्रीय सत्संग मन्दिरमा आयोजित विशेष सत्संग समारोहमा जोड दिइयो । ... बाँकी अंश»

पूर्व शिक्षा सचिवको आरोप - एसईईको नतिजा प्रकाशनमा सरकारले लापरबाही गर्‍यो

२०७५ असार ११ सोमबार, काठमाडौं । पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसइइको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । ... बाँकी अंश»

प्रधानाध्यापकले विद्यार्थी कुटे

२०७५ असार ११ सोमबार, इनरुवा । सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ।  ... बाँकी अंश»

प्यूठानको शैक्षिक ईतिहासमा पहिलो रेकर्ड चुमे सागरले

२०७५ असार १० आइतबार, प्यूठान । शैक्षिक सत्र २०७४ को एसईई परिक्षामा प्यूठानको प्यूठान नगरपालिका ७ टिकुरीको सामान्य परिवारमा जन्मेका शागर बैद्यले प्यूठानको शैक्षिक इतिहाँस चुम्न सफल भएकाछन् । उनि नेपालमै उत्कृष्ट २४ जना मध्येको लिस्टमा परेको उन्ले अध्ययन गरेको बिध्यालय भक्तपुर बालकोट स्थित प्रेशष पब्लिक इङ्लिस स्कुलले जनाएको छ । ... बाँकी अंश»

स्याङ्जामा एसईई परिक्षामा आदर्शले टप्यो

२०७५ असार १० आइतबार, स्याङ्जा । परिक्षा नियन्त्रण कार्यालय सानो ठिमिले सार्वजनिक गरेको २०७४ सालको एसईई परिक्षामा स्याङ्जा विगतको बर्ष भन्दा तुलनात्मक सन्तोषजनक रहेको छ । असार ९ गते सार्वजनिक भएको एसईई को परिक्षामा स्याङ्जाबाट जिपिए ३.९ ल्याउने ४ विद्यालयका ४ जना विद्यार्थी मात्रै रहेका छन् । ... बाँकी अंश»

एसइईमा मल्ल नेपाल टप 

२०७५ असार १० आइतबार, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् ।  ... बाँकी अंश»

यसकारण गुणस्तर खस्कँदो छ एसइईको नतिजाको 

२०७५ असार १० आइतबार, काठमाडौँ । अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ ।  ... बाँकी अंश»

खस्कियो एसइई परीक्षाको नतिजा, नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

२०७५ असार १० आइतबार, भक्तपुर । ग्रेडिङ प्रणालीअनुसार शनिबार साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।  ... बाँकी अंश»

एसईईको नतिजा सार्वजनिक

२०७५ असार ९ शनिबार, काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७४ मा सम्पन्न एसईई परिक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिबार सांझ पत्रकार सम्मलेन मार्फत नतिजा सार्वजनिक गरेको हो । ... बाँकी अंश»

माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट आज आउँदै

२०७५ असार ९ शनिबार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार (आज) सार्वजनिक हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ ।  ... बाँकी अंश»

माथागढी गापाको शैक्षिक गुणस्तर ६० प्रतिशत पुर्‍याउने लक्ष्य

२०७५ असार ६ बुधबार, पाल्पा । माथागढी गाउँपालिकाले आगामी शैक्षिकसत्र सम्मा शैक्षिक गुणस्तरको औसत उपलब्धि ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । गाउँपालिकाले व्यवसायिक शिक्षामा जोड दिर्दै आगामी शैक्षिकसत्र सम्म शिक्षाको गुणस्तरमा ६० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको हो । ... बाँकी अंश»

एसईई परीक्षाको नतिजा मंगलबारै आउने हल्ला चलाइयो, खास कुरो यस्तो 

२०७५ असार ६ बुधबार, काठमाडौं । २०७४ सालको एसईई परीक्षाको नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने हल्ला चलाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ठेगाना र नक्कली स्टयाम्प राखेर साँझ ५ बजे नतिजा सार्वजनिक हुने हल्ला चलाइएको हो ।  ... बाँकी अंश»

उच्चस्तरीय शिक्षा आयोग पुनःगठन

२०७५ असार ५ मंगलबार, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । सोमबार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरेको हो ।  ... बाँकी अंश»

स्नातक पहिलो वर्षको परीक्षा फाराम अब अनलाइनबाटै भर्न सकिने 

२०७५ असार ४ सोमबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाँच क्याम्पसका विद्यार्थीलाइ यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनबाटै भराउने भएको छ ।  ... बाँकी अंश»

अमेरिकाको एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

२०७५ असार ३ आइतबार, काठमाडौं। अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ। एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्याउँदै आएको छ। ... बाँकी अंश»

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

२०७५ असार २ शनिबार, काठमाडौँ । कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ । ... बाँकी अंश»

नयाँ