शिक्षा

नसुध्रिएको त्रिवि शिक्षा प्रणाली, कसरी ? 

२०७४ माघ ९ मंगलबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र पुरानो शिक्षालय । वर्षौं हजारौंले डिग्री हासिल गर्ने थलो । ... बाँकी अंश»

साक्षरको मञ्चन रोकिएन, म्याग्दी साक्षर जिल्ला घोषित

२०७४ माघ ९ मंगलबार, म्याग्दी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । ... बाँकी अंश»

तीन वर्षे बृहत् राष्ट्रिय शिक्षा महाअभियान आरम्भ

२०७४ माघ ८ सोमबार, काठमाडौं । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा तीन वर्षे बृहत् राष्ट्रिय शिक्षा महाअभियानको शुरुवात गरिएको छ । ... बाँकी अंश»

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

२०७४ माघ १ सोमबार, काठमाडौँ । कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । ... बाँकी अंश»

सुनकोशी गाउँपालिकाको आरुभञ्ज्याङ निमाविलाई सहयोग गर्न 'सपोर्ट माइ स्कुल' अभियान

२०७४ पौष ३० आइतबार, काठमाडौं। ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित आरुभञ्ज्याङ निम्न माध्यमिक विद्यालयको भौतिक पूर्वाधारको स्तरोन्नती तथा सुधार गर्न नेपाली जनसम्पर्क समिती यूएइका सहमहामन्त्री एबम स्थानीय यूवा बिनोद योन्जनको अगुवाएमा ‘सपोर्ट माइ स्कुल’अभियान सञ्चालन गरिएको छ । ... बाँकी अंश»

कक्षा ११ को रिजल्ट अायाे

२०७४ पौष २९ शनिबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित गरेको छ । ... बाँकी अंश»

देउवाले गाए सुदूरपश्चिम विश्वविद्यालयको गुणगान

२०७४ पौष २९ शनिबार, भीमदत्तनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । ... बाँकी अंश»

विद्यार्थीहरुले किताब हेरेर परिक्षा दिन पाउने !

२०७४ पौष २७ बिहिबार, काठमाडौ। आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् ।  ... बाँकी अंश»

जिल्लाकै नमुना बन्दै बिजश्वरी बोर्डिङ्ग स्कुल

२०७४ पौष २६ बुधबार, रुकुम । रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेको बिजश्वरी सेकेन्डरी बोर्डिङ्ग स्कुल जिल्लाकै नुमना बन्दै गएको छ । भौतिक पूर्वाधार र शैक्षिक विकासमा आफ्नो बोर्डिङ्ग नुमना रहेको सञ्चालकहरुको दावि छ । २०५२ सालमा स्थापना भएको बोर्डिङ्ग स्कुलले अहिले आफ्नै भवनमा कक्षा १० सम्म पठनपाठन गराउँदै आएको छ । ... बाँकी अंश»

रुकुममा कक्षा ८ को परिक्षा जिल्ला शिक्षा कार्यालय नै सञ्चालन गर्ने

२०७४ पौष २५ मंगलबार, रुकुम। यस भन्दा पहिले सञ्चालन हुँदै आएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षा रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपालि पनि जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चान हुने भएको छ । मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा भएको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघियतामा गएपनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परिक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय भएको हो । ... बाँकी अंश»

मंगलबार निजी विद्यालय बन्द हुने

२०७४ पौष २३ आइतबार, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतवार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । ... बाँकी अंश»

चिसोका कारण भन्दै कञ्चनपुरका विद्यालय तीन दिन बन्द

२०७४ पौष २३ आइतबार, कञ्चनपुर । पश्चिम नेपाल तराईका जिल्लाहरुमा शितलहर बढ्दै गएको छ । कञ्चनपुरमा समेत केही दिन यता जाडो बढेको छ । चिसोका कारण भन्दै कञ्चनपुरका विद्यालय पनि तीन दिन बन्द रहनेने भएका छन् । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले अत्यधिक चिसोका कारण पठन पाठनमा समस्या भएको भन्दै सोमबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्टले चिसोले पठन पाठनमा समस्या भएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताए । ... बाँकी अंश»

क्याम्पस प्रमुखको राजिनामा स्वीकृत नभएपछि खुलेन नेविसंघको ताला

२०७४ पौष २३ आइतबार, पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुरको क्याम्पस प्रमुखको कक्षमा लगाईएको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखको अटेरीका कारण तीन महिना पुग्न लाग्दा समेत ताल खुल्न नसकेको हो । क्याम्पस प्रमुखको राजिनामा स्वीकृतको माग गर्दै नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समिति रामपुरले लगाएको ताला खुल्न नसक्दा पठनपाठन समेत प्रभावित बनेको छ । ... बाँकी अंश»

सुदूर पश्चिम विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह गर्ने

२०७४ पौष २३ आइतबार, कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले पुस अन्तिम साता पहिलो दीक्षान्त समारोह गर्ने भएको छ ।स्नातक र स्नाकोत्तर तह उत्र्तीण विद्यार्थीलाई विशेष समारोहका विच दीक्षान्त घोषणा गर्नका लागि पुस २९ गते दिक्षान्त समारोह गर्ने भएको हो । सुदूरपश्चिम विद्यालय विद्यालयले दिक्षान्तको तयारी तिव्र भईरहेको जनाएको छ । ... बाँकी अंश»

शिक्षाविद् डा पोखरेलको निधन

२०७४ पौष २३ आइतबार, काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आइतवार निधन भएको छ । ... बाँकी अंश»

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नू पर्नेमा जोड

२०७४ पौष २१ शुक्रबार, पोखरा। कास्की  क्षेत्र नं ३ का प्रतिनिधि शभा सदस्य जगत बिश्वकर्माले शिक्षा स्वास्थ्य र खाद्य अधिकार लाइ सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन। ... बाँकी अंश»

शैक्षिक सुधारका लागि बृहत् राष्ट्रिय महाअभियान

२०७४ पौष २० बिहिबार, काठमाडाै‌ं । नेपालकाे शैक्षिक सुधारका लागि बृहत् राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत् राष्ट्रिय शिक्षा अभियान सुरु हुन लागेकाे हाे । ... बाँकी अंश»

एउटै कोठामा चार वटा कक्षा ?

२०७४ पौष २० बिहिबार, काठमाडौँ । बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको छ । ... बाँकी अंश»

सबै विद्यालय बुधबारदेखि बन्द गरिने

२०७४ पौष १९ बुधबार, जनकपुरधाम । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय बुधबारदेखि बन्द गर्ने निर्णय गरिएको छ । ... बाँकी अंश»

स्थानीय तहको कार्यक्षेत्र : विद्यालय व्यवस्थापन समिति पुनःगठनसम्म

२०७४ पौष १० सोमबार, काठमाडौँ । विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संविधानतः स्थानीय सरकारमा भएकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिको गठन–पुनःगठन उसकै कार्यक्षेत्रमा पर्ने भएको छ । ... बाँकी अंश»

नयाँ