शिक्षा

एसईई परीक्षाको नतिजा मंगलबारै आउने हल्ला चलाइयो, खास कुरो यस्तो 

२०७५ असार ६ बुधबार, काठमाडौं । २०७४ सालको एसईई परीक्षाको नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने हल्ला चलाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ठेगाना र नक्कली स्टयाम्प राखेर साँझ ५ बजे नतिजा सार्वजनिक हुने हल्ला चलाइएको हो ।  ... बाँकी अंश»

उच्चस्तरीय शिक्षा आयोग पुनःगठन

२०७५ असार ५ मंगलबार, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । सोमबार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरेको हो ।  ... बाँकी अंश»

स्नातक पहिलो वर्षको परीक्षा फाराम अब अनलाइनबाटै भर्न सकिने 

२०७५ असार ४ सोमबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाँच क्याम्पसका विद्यार्थीलाइ यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनबाटै भराउने भएको छ ।  ... बाँकी अंश»

अमेरिकाको एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

२०७५ असार ३ आइतबार, काठमाडौं। अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ। एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्याउँदै आएको छ। ... बाँकी अंश»

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

२०७५ असार २ शनिबार, काठमाडौँ । कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ । ... बाँकी अंश»

निजामती सरह सुविधा दिन विद्यालय कर्मचारी परिषद्को माग

२०७५ असार १ शुक्रबार, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष बहादुर खड्काले संघीयता अनुरुपको शिक्षा ऐन बनाउँदा सबै कर्मचारीहरुको न्याय र संरक्षण हुनेगरि ऐन बनाउँन सरकारसँग माग गरेका छन् । ... बाँकी अंश»

ओखलढुङगाका विद्यालयलाई सपोर्ट माइ स्कूलको ६ लाखको सहयोग

२०७५ जेठ ३१ बिहिबार, ओखलढुङगा। सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभूत विद्यालयलाई करिब ६ लाख रुपैँयाका शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ । ... बाँकी अंश»

विप्लव समूहले विद्यालयमा आगो झोँस्यो

२०७५ जेठ २९ मंगलबार,  प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका ८ लुप्लुङ गाउँमा रहेको नेश्नल एकेडेमी ईङ्लिस बिध्यालयमा सोमबार राति स्थानिय स्तरमा रहेको एक समुहले आगो लगाई ध्वस्त बनाएको उक्त विद्यालय स्रोतले बताएको छ । ... बाँकी अंश»

जब शिक्षकको रेकर्ड बिद्यार्थीले राख्नुपर्ने हुन्छ

२०७५ जेठ २८ सोमबार, फलेवास । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए ।  ... बाँकी अंश»

बैठक भत्ता बालबालिकको शैक्षिक विकासका लागि

२०७५ जेठ २७ आइतबार, बागलुङ । स्थानीय निर्वाचन भएको पनि एक वर्ष पार गरिसकेको छ । स्थानीय तहमा वडा अध्यक्ष देखी वडा सदस्य र कार्यपालिका सदस्यहरुको बैठक भत्ता पनि तोकिएको छ । ... बाँकी अंश»

शैक्षिक गुणस्तर सुधार्न विश्वकै तेज दिमाग भएका शर्मा गौमुलमा

२०७५ जेठ २६ शनिबार, बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले समग्र गाउँपालिकाका शैक्षिक गुणस्तर सुधार्नका लागि शैक्षिक सेमिनार कार्यक्रम सञ्चालन गरेको छ । ... बाँकी अंश»

कोरियाली भाषा परीक्षा शनिबारदेखि, एक घण्टा अघि नपुगे परीक्षा दिन नपाइने

२०७५ जेठ २५ शुक्रबार, काठमाडौँ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । ... बाँकी अंश»

मन्त्रालयको आदेशलाई धोती लगाउदै करोडौ रकम असुली गरी बारामा शिक्षक नियुक्ती

२०७५ जेठ २४ बिहिबार, बारा । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयहरुबाट गरिदै आएको शिक्षक सरुवा, नियुक्ती, अभिलेख कायम लगायत कार्यहरु गर्नमा चैत २१ गते देखि रोक लगाए पनि बारामा त्यसलाई अवज्ञा गरी शिक्षकहरुको नियुक्ती तथा दरबन्दी बितरण गरिएको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बाराले गैर कानुनी रुपमा करोडौ रकम असुल गरी नियुक्ति गरेको छ । ... बाँकी अंश»

युएईमा रहेका पाल्पाली युवाद्धारा विद्यालय अक्षयकोष स्थापना

२०७५ जेठ २४ बिहिबार, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नम्बर ३ रिङनेरहमा रहेको बाराही प्राथमिक बिद्यालयमा पाल्पाली समाज युएईले २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । ... बाँकी अंश»

क्याम्पस सुधारको माग गर्दै पाणिनी क्याम्पसमा ज्ञापनपत्र

२०७५ जेठ २३ बुधबार, सन्धिखर्क । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसले २१ बुँदे क्याम्पस सुधारको माग गर्दै क्यापसलाई ज्ञापनपत्र बुझाएको छ ।  ... बाँकी अंश»

काफल बेचेर पढाई खर्च जुटाँउदै बिद्यार्थी

२०७५ जेठ २१ सोमबार, बाजुरा । हिजो आज जिल्ला सदरमुकाम मार्तडीमा विशेष गरी ८ वर्ष देखी १२ वर्ष उमेर समुहका बिद्यार्थीहरु काफल ल्याएर बिक्रीको लागि दैनिक जसो आउने गरेको पाईन्छ । अहिले सदरमुकाम मार्तडीमा १ गिलास काफल १० रुपैयाँमा बिक्री हुन्छ । ... बाँकी अंश»

शैक्षिक संस्था किन बन्छ सधैं आन्दोलनको तारो ?

२०७५ जेठ २१ सोमबार, पाल्पा । विभिन्न किसिमका मागहरु पूरा गर्न भन्दै सरकारलाई दबाब दिन शैक्षिक संस्थालाई तारो बनाउने क्रम बढ्दो छ । यो शृंखला सोमबार पनि दोहोरियो पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र शैक्षिक संस्थाहरुले लिएको चर्को मूल्यका विरुद्धमा अखिल क्रान्तीकारी विद्यार्थी संघगठन सहितका आठ विद्यार्थी संघहरुले सोमबार शैक्षिक संस्था बन्द गराएका हुन् । ... बाँकी अंश»

वर्षैभरी विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ

२०७५ जेठ १९ शनिबार, काठमाडौँ । सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइ राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रोचरणको अभियान सञ्चालनको तयारी गरेको छ । ... बाँकी अंश»

मतदाता शिक्षाको लागि विद्यालयस्तरमा नमुना निर्वाचन कार्यक्रम

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । मतदाता शिक्षाका लागि काठमाडौंको पद्मोदय मा.विले नमुना निर्वाचन सम्पन्न गरेको छ । विहीबार विद्यालयमा ठुलो तयारीका साथमा यो निर्वाचन सम्पन्न गरिएको हो । ... बाँकी अंश»

शिक्षामा नयाँ आयाम ‘युनेस्को’

२०७५ जेठ १७ बिहिबार, स्याङ्जा । सरकारबाट लगानी हुदै आएका सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर बढाउन वालिङमा कार्यशाला गोष्ठि आयोजना गरिएको थियो । ... बाँकी अंश»

नयाँ