शिक्षा

एसइईमा मल्ल नेपाल टप 

२०७५ असार १० आइतबार, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् ।  ... बाँकी अंश»

यसकारण गुणस्तर खस्कँदो छ एसइईको नतिजाको 

२०७५ असार १० आइतबार, काठमाडौँ । अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ ।  ... बाँकी अंश»

खस्कियो एसइई परीक्षाको नतिजा, नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

२०७५ असार १० आइतबार, भक्तपुर । ग्रेडिङ प्रणालीअनुसार शनिबार साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।  ... बाँकी अंश»

एसईईको नतिजा सार्वजनिक

२०७५ असार ९ शनिबार, काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७४ मा सम्पन्न एसईई परिक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिबार सांझ पत्रकार सम्मलेन मार्फत नतिजा सार्वजनिक गरेको हो । ... बाँकी अंश»

माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट आज आउँदै

२०७५ असार ९ शनिबार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार (आज) सार्वजनिक हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ ।  ... बाँकी अंश»

माथागढी गापाको शैक्षिक गुणस्तर ६० प्रतिशत पुर्‍याउने लक्ष्य

२०७५ असार ६ बुधबार, पाल्पा । माथागढी गाउँपालिकाले आगामी शैक्षिकसत्र सम्मा शैक्षिक गुणस्तरको औसत उपलब्धि ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । गाउँपालिकाले व्यवसायिक शिक्षामा जोड दिर्दै आगामी शैक्षिकसत्र सम्म शिक्षाको गुणस्तरमा ६० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको हो । ... बाँकी अंश»

एसईई परीक्षाको नतिजा मंगलबारै आउने हल्ला चलाइयो, खास कुरो यस्तो 

२०७५ असार ६ बुधबार, काठमाडौं । २०७४ सालको एसईई परीक्षाको नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने हल्ला चलाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ठेगाना र नक्कली स्टयाम्प राखेर साँझ ५ बजे नतिजा सार्वजनिक हुने हल्ला चलाइएको हो ।  ... बाँकी अंश»

उच्चस्तरीय शिक्षा आयोग पुनःगठन

२०७५ असार ५ मंगलबार, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । सोमबार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरेको हो ।  ... बाँकी अंश»

स्नातक पहिलो वर्षको परीक्षा फाराम अब अनलाइनबाटै भर्न सकिने 

२०७५ असार ४ सोमबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाँच क्याम्पसका विद्यार्थीलाइ यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनबाटै भराउने भएको छ ।  ... बाँकी अंश»

अमेरिकाको एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

२०७५ असार ३ आइतबार, काठमाडौं। अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ। एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्याउँदै आएको छ। ... बाँकी अंश»

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

२०७५ असार २ शनिबार, काठमाडौँ । कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ । ... बाँकी अंश»

निजामती सरह सुविधा दिन विद्यालय कर्मचारी परिषद्को माग

२०७५ असार १ शुक्रबार, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष बहादुर खड्काले संघीयता अनुरुपको शिक्षा ऐन बनाउँदा सबै कर्मचारीहरुको न्याय र संरक्षण हुनेगरि ऐन बनाउँन सरकारसँग माग गरेका छन् । ... बाँकी अंश»

ओखलढुङगाका विद्यालयलाई सपोर्ट माइ स्कूलको ६ लाखको सहयोग

२०७५ जेठ ३१ बिहिबार, ओखलढुङगा। सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभूत विद्यालयलाई करिब ६ लाख रुपैँयाका शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ । ... बाँकी अंश»

विप्लव समूहले विद्यालयमा आगो झोँस्यो

२०७५ जेठ २९ मंगलबार,  प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका ८ लुप्लुङ गाउँमा रहेको नेश्नल एकेडेमी ईङ्लिस बिध्यालयमा सोमबार राति स्थानिय स्तरमा रहेको एक समुहले आगो लगाई ध्वस्त बनाएको उक्त विद्यालय स्रोतले बताएको छ । ... बाँकी अंश»

जब शिक्षकको रेकर्ड बिद्यार्थीले राख्नुपर्ने हुन्छ

२०७५ जेठ २८ सोमबार, फलेवास । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए ।  ... बाँकी अंश»

बैठक भत्ता बालबालिकको शैक्षिक विकासका लागि

२०७५ जेठ २७ आइतबार, बागलुङ । स्थानीय निर्वाचन भएको पनि एक वर्ष पार गरिसकेको छ । स्थानीय तहमा वडा अध्यक्ष देखी वडा सदस्य र कार्यपालिका सदस्यहरुको बैठक भत्ता पनि तोकिएको छ । ... बाँकी अंश»

शैक्षिक गुणस्तर सुधार्न विश्वकै तेज दिमाग भएका शर्मा गौमुलमा

२०७५ जेठ २६ शनिबार, बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले समग्र गाउँपालिकाका शैक्षिक गुणस्तर सुधार्नका लागि शैक्षिक सेमिनार कार्यक्रम सञ्चालन गरेको छ । ... बाँकी अंश»

कोरियाली भाषा परीक्षा शनिबारदेखि, एक घण्टा अघि नपुगे परीक्षा दिन नपाइने

२०७५ जेठ २५ शुक्रबार, काठमाडौँ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । ... बाँकी अंश»

मन्त्रालयको आदेशलाई धोती लगाउदै करोडौ रकम असुली गरी बारामा शिक्षक नियुक्ती

२०७५ जेठ २४ बिहिबार, बारा । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयहरुबाट गरिदै आएको शिक्षक सरुवा, नियुक्ती, अभिलेख कायम लगायत कार्यहरु गर्नमा चैत २१ गते देखि रोक लगाए पनि बारामा त्यसलाई अवज्ञा गरी शिक्षकहरुको नियुक्ती तथा दरबन्दी बितरण गरिएको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बाराले गैर कानुनी रुपमा करोडौ रकम असुल गरी नियुक्ति गरेको छ । ... बाँकी अंश»

युएईमा रहेका पाल्पाली युवाद्धारा विद्यालय अक्षयकोष स्थापना

२०७५ जेठ २४ बिहिबार, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नम्बर ३ रिङनेरहमा रहेको बाराही प्राथमिक बिद्यालयमा पाल्पाली समाज युएईले २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । ... बाँकी अंश»

नयाँ