शिक्षा

बालबालिका पढ्ने विद्यालयमै चरम लापरवाही : भित्र बालबालिका बाहिर भोजभतेर

२०७५ मङ्सिर २० बिहिबार, पाल्पा । जिल्लामा रहेको बााल मन्दिर प्राथमिक विद्यालय दरवार परिसरमा विद्यालय समयमा भोज भतेर, विवाह बर्तवन्ध जस्ता कार्यक्रम सञ्चालन गरेको पाइएको छ । बुधवार विद्यालय समयमा गुफा कार्यक्रमको लागि भोज पकाईरहेको अवस्था पाईएको हो । विद्यालय शान्ति क्षेत्र भनिए पनि यहाँ प्राय जसो भोज भतेर, विवाह वर्तबन्धन हुने गरेको पाईन्छ । ... बाँकी अंश»

पोखरा ईन्जिनियरिङ कलेजको ताला खुल्यो, यथाशीघ्र स्ववियु चुनाव हुने

२०७५ मङ्सिर १९ बुधबार, कास्की । पोखरा ईन्जिनियरिङ कलेज प्रशासनले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दै आलटाल प्रवृति देखाएको भन्दै गत आईतबार बिद्यार्थीहरुले लगाएको ताला मंगलबार खुलेको छ । ... बाँकी अंश»

शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

२०७५ मङ्सिर १६ आइतबार, काठमाडौँ । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ । ... बाँकी अंश»

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा किचलो

२०७५ मङ्सिर १६ आइतबार, कञ्चनपुर । स्थापनाको छोटो समयमै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा किचलो देखिएको छ । समायोजन प्रक्रिया नटुङ्गिइकनै केही क्याम्पसका प्राध्यापकहरुले बदनियतबस संघको तदर्थ समिति गठन गरेको प्रति किचलो देखिएको हो । ... बाँकी अंश»

तलब नपाएपछि शिक्षक आन्दोलनमा, विद्यार्थी अलपत्र 

२०७५ मङ्सिर १४ शुक्रबार, सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । ... बाँकी अंश»

इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले गर्‍यो विद्यार्थीलाई जाडोको लुगा वितरण

२०७५ मङ्सिर १३ बिहिबार, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीलाई जाडोको लुगा बितरण गरेको छ । प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । ... बाँकी अंश»

डोल्पाका विद्यालय ६ महीनाका लागि बन्द

२०७५ मङ्सिर ८ शनिबार, डोल्पा । चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । ... बाँकी अंश»

शिक्षा, स्वास्थ्य र रोजगार न्युनिकरणमा फाउण्डेसन

२०७५ मङ्सिर ८ शनिबार, स्याङ्जा । जिल्लाका १३ जना युवाहरुद्धारा खुमा अर्याल फाउण्डेसनको स्थापना गरेका छन् । खुमा अर्याल फाउण्डेसनको सरोकार, शिक्षा, स्वास्थ्य र रोजगार भन्ने नाराका साथ स्थापित फाण्डेसनले हामीले नगरे कसले गर्ने, आजैबाट नगरे कहिले गर्ने भन्ने अठोटका चर्चित एवं सफल युवा उद्यमी खुमा अर्यालको नाममा फाउण्डेसन स्थापना गरेका हुन् । फाउण्डेसनको स्याङजा जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता गरी सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ । ... बाँकी अंश»

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । ... बाँकी अंश»

ताला फोरेको झोंकमा विद्यार्थीहरु आक्रोशित, थपे ताला

२०७५ मङ्सिर ५ बुधबार, पोखरा । पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड साइन्सको डिन कार्यलयमा विद्यार्थीहरुले लगाएको ताला फोरेको विरोधमा विद्यार्थीहरु आक्रोशित भएका छन् । ... बाँकी अंश»

शासिम पासः पुचः समूहद्धारा विद्यार्थीलाई कम्प्यूटर सहितका सामग्री प्रदान

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । राजधानीको शासिम पासः पुचः समूहले काभ्रेका ४५ जना विद्यार्थीलाई कम्प्यूटर सहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

हैरान पार्यो उधारोमा शिक्षाले

२०७५ कार्तिक २९ बिहिबार, जाजरकोट । पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । ... बाँकी अंश»

शिक्षकलाई कुटपिट गरेका वडा अध्यक्ष आफै हराए पछि....

२०७५ कार्तिक २६ सोमबार, प्यूठान। झिमरुक गाँउपालिका–८ टिमुरचौर प्यूठानका वडा अध्यक्ष तुलस बस्नेत वेपत्ता भएका छन । स्थानिय जनता मावि टिमुरचौरका शिक्षक शिद्वीमान एमसीलाई कुटपिट गरि गम्भिर घाईते वनाएका वडा अध्यक्ष बस्नेत जिल्ला प्रहरी कार्यालय प्यूठानले सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेपछि वडा अध्यक्ष बेपत्ता भएका हुन । ... बाँकी अंश»

विद्यालयमा अज्ञात समूहद्वारा तोडफोड, लाखौँको क्षति

२०७५ कार्तिक २६ सोमबार, दार्चुला । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियो । ... बाँकी अंश»

कृषि विश्वविद्यालयका विद्यार्थी फूलखेती गर्दै

२०७५ कार्तिक २१ बुधबार, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् । ... बाँकी अंश»

‘त्रिविका प्राध्यापकले जिम्मेवारी पूरा गरेनन्’

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापकले तोकिएकोभन्दा कम कक्षा लिने गरेको पाइएको छ । ... बाँकी अंश»

शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताएका छन् । ... बाँकी अंश»

अब विराटनगरमा समाबेशी शिक्षा

२०७५ कार्तिक १२ सोमबार, विराटनगर । विराटनगर महानगरले समाबेशी शिक्षा दिने भएको छ । अपाङ्गता भएका र सपाङ्ग दुवैखाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिन लागिएको हो । यसको शुरुवात पहिलो पटक आदर्श स्कुलवाट शुरु गरिने भएको छ । दुवै खाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिइदा राम्रो परिणाम आउने निष्कर्ष सहित समावेशी शिक्षाको अवधारणा तय गरिएको छ । ... बाँकी अंश»

क्यानल सेन्टर आवासीय माध्यमिक विद्यालयमा आगजनी

२०७५ कार्तिक १० शनिबार, नवलपरासी पश्चिम। पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माध्यमिक विद्यालय आगजनी भएको छ।  ... बाँकी अंश»

मोफसलकै पुरानो गुल्मीको किरण पुस्तकालयको ५१औं पुस्तकालय सभा

२०७५ कार्तिक ६ मंगलबार, गुल्मी। किरण पुस्तकालय तम्घास गुल्मीको स्वर्ण महोत्सवसँगै ५१औं पुस्तकालय सभा गरिएको छ। ... बाँकी अंश»

नयाँ