शिक्षा

नवीन्द्रराज जोशीले लिए लोपोन्मुख कुसुण्डा बालिकाको उच्चशिक्षाको जिम्मेवारी 

२०७६ जेठ १६ बिहिबार, तनहुँ । अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले उच्च शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएका छन् । ... बाँकी अंश»

भोको पेट विद्यालय जान्छन् बालबालिका

२०७६ जेठ १६ बिहिबार, सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली बिकलाई विद्यालय जान हतार भयो । ... बाँकी अंश»

रेसुङ्गा क्याम्पसलाई गुणस्तर सुनिश्चितताको प्रमाण पत्र 

२०७६ जेठ १६ बिहिबार, गुल्मी । जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले विश्व बिद्यालय अनुदान आयोगद्धारा गुणस्तर सुनिश्चितताको प्रमाण पत्र (क्युएए) प्राप्त गरेको छ । ... बाँकी अंश»

प्राध्यापक संघले भन्यो, 'शिक्षा सम्बन्धी विधेयकले लोकतन्त्रको मर्ममाथि प्रहार'

२०७६ जेठ १५ बुधबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले शिक्षा सम्वन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक निर्माणमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

त्रिवि प्राध्यापक संघले भन्यो : सेवा आयोगमा तोडफोड प्राज्ञिक मूल्यमाथिको प्रहार

२०७६ जेठ ८ बुधबार, काठमाडौं । नेपाल प्राध्यापक संघले केही समय यता त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा भएको आक्रमणप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

नेविसंघ नेताले विद्यालयलाई दिए पाँच सय पुस्तक

२०७६ जेठ ५ आइतबार, डडेलधुरा । डडेलधुरा जिल्ला गन्यापधुरा ५ मा जन्मिका विद्यार्थी नेता दुर्गा कापडीले विद्यालयलाई पाँच सय पुस्तक हस्तान्तरण गरेका छ्न । कापडीले चार कक्षादेखि अध्ययन गरेको विद्यालय श्री भुवनेशवरी माबी जैसेरालाई पुस्तक हस्तान्तरण गरेका हुन् । ... बाँकी अंश»

विद्यालयकी प्रधानाध्यापक त सुन चोर पो परिछिन् ! भाग्दाभाग्दै परिन् पक्राउ

२०७६ जेठ ३ शुक्रबार, मेलम्ची । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

कानूनमा पनि ‘प्लस–टु’ पढाइ हुने

२०७६ जेठ १ बुधबार, प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ । ... बाँकी अंश»

पाँचथरमा पहिलो पल्ट सिभिल इञ्जिनीयरिङ

२०७६ जेठ १ बुधबार, पाँचथर । पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम मावि फिदिममा इञ्जिनीयरिङको पढाइ शुरु गरेको छ । जिल्लामा इञ्जिनीयरिङ सेवा पढाइ नहुँदा विद्यार्थी अन्य जिल्ला र राजधानी गएर पढ्न बाध्य थिए । स्थानीयवासीका छोराछोरीले पैसाको अभावका कारण आफूले रुचाएको विषय इञ्जिनीयरिङ यहाँ सहजरुपमै पढ्न पाउने भएका हुन् । ... बाँकी अंश»

नातिनी लिएर विद्यालय पुगेका हजुरबुवा आफै शिशु कक्षामा भर्ना

२०७६ बैशाख २६ बिहिबार, दार्चुला । शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने उखान सत्यसाबित भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर आधारभूत विद्यालयमा ६५ वर्षीय वृद्ध भर्ना भएका छन् । स्थानिय लालसिंह बिष्ट ४ वर्षकी नातिनी मनिषा विष्टलाई भर्ना गर्न गएका बेला आफु स्वयं शिशु कक्षामा भर्ना भएका छन् । ... बाँकी अंश»

एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार चलान

२०७६ बैशाख २२ आइतबार, माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ । ... बाँकी अंश»

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्‌मा

२०७६ बैशाख २० शुक्रबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्‌मा पेश गरिएको बताएका छन् । ... बाँकी अंश»

मंगलबारे बहुमुखी क्याम्पसको अध्यक्षमा मेघप्रसाद चम्लागाई सर्वसम्मत

२०७६ बैशाख १४ शनिबार, इलाम। देउमाई नगरपालिकाको मंगलबारेमा सञ्चालित मंगलबारे बहुमुखी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा मेघप्रसाद चम्लागाई चयन भएका छन्। शनिवार भएको तेस्रो क्यापस सभाले चम्लागाईको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको हो। चम्लागाई क्यापस स्थापना गर्दा महत्वपूर्ण भूमिका खेलेका ब्यक्ति हुन्। ... बाँकी अंश»

यार्सा टिप्न नजान शैक्षिक अभियान

२०७६ बैशाख १२ बिहिबार, खलङ्गा । यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ । ... बाँकी अंश»

प्लस टुहरुले अनलाइनबाट नै अध्यापन गर्न थाले

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं। डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिन्न प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने बिद्यार्थीहरुलाई बिभिन्न कलेजहरुले अनलाइन शिक्षा दिन थालेसगै सहज भएको छ। यस अनलाइन शिक्षाले प्लस २ सकेका र त्यसपछि  मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै बिषयको प्रवेश  परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई सघाँउपुर्याउने बताइएका छ। ... बाँकी अंश»

लमजुङमा बिद्यालय खोल्ने घिमिरे सकुन्जेलसम्म गाउँलेको गोठमा बसे उत्तरार्धमा आएर एक्लिए

२०७६ बैशाख १० मंगलबार, लमजुङ । पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका– ६ लामपाटाका ७३ वर्षीय पूर्व शिक्षक टेकनाथ घिमिरे अहिले जीवनको उत्तरार्धमा आएर एक्लिएका छन् । विगतमा दूरदराजमा बिद्यालय स्थापना गरी स्थानीय बालबालिकालाई विद्यालय पुर्‍याउने उनले लामपाटा क्षेत्रमा छ विद्यालय स्थपाना गर्न योगदान पुर्‍याएका थिए । ... बाँकी अंश»

पढाई प्रभावित भएको भन्दै क्याम्पस प्रमुखको कुर्सी जलाइयो

२०७६ बैशाख ९ सोमबार, कञ्चनपुर । क्याम्पसमा नियमित पठन पाठन नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको भन्दै भीनपा १८ मा रहेको जनज्योती बहुमुखी क्याम्पसका प्रमुख खेमलाल घिमिरेको कुर्सी जलाईदिएका छन् । ... बाँकी अंश»

‘म्यानेजमेन्ट स्कलर्स’ को सातौँ अंक विमोचन

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । दीगो विकासको विषयलाई समेटि तयार गरिएको विद्यार्थी म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’को सातौँ अंक विमोचन गरिएको छ । शुक्रबार काठमाडौँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा ‘म्यानेजमेन्ट स्कलर्स’ विमोचन गरिएको हो । ... बाँकी अंश»

नियमित हुन नसकेका पाल्पाका निजी विद्यालय सरकारीमा मर्ज

२०७६ बैशाख ६ शुक्रबार, पाल्पा । कम्पनी तथा आन्तरिक राजस्वमा नियमित हुन नसकेका केही निजी विद्यालयहरु मर्ज भएका छन् । पूर्वखोला गाउँपालिकामा सञ्चालित हुँदै आएका निजी विद्यालयहरु नियमित नभएका कारण बाध्य भएर सरकारी विद्यालयमा मर्ज भएका हुन् । ... बाँकी अंश»

विद्यार्थी भर्ना अभियानमा तीब्रता

२०७६ बैशाख ६ शुक्रबार, कञ्चनपुर । राष्ट्रिय विद्यार्थी भर्ना अभियान सुरु भएसँगै कञ्चनपुर जिल्लामा समेत विद्यार्थी भर्ना अभियानमा तीब्रताका साथ अगाडि बढेको छ । ... बाँकी अंश»

नयाँ