शिक्षा

विद्यार्थीहरु आन्दोलित, सबै कलेज अगाडि चक्काजाम 

२०७४ चैत १६ शुक्रबार, काठमाडौं । मुलुकका ठूला तीन विद्यार्थी संगठनहरु संयुक्त रुपमा आन्दोलित भएका छन् । शिक्षा ऐनको विरोध गर्दै उनीहरु आन्दोलित भएका हुन् ।  ... बाँकी अंश»

नयाँ शैक्षिकसत्रमा कति किताब चाहिन्छ ? : विभागसँग छुट्टै आँकडा, जनक शिक्षासँग छुट्टै

२०७४ चैत १५ बिहिबार, काठमाडौँ । आउने शैक्षिकसत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक–फरक तथ्यांक देखिएको छ । ... बाँकी अंश»

दुई सामुदायिक विद्यालय गाभिएपछि हरेक शिक्षकलाई ल्यापटप अनिवार्य

२०७४ चैत १३ मंगलबार, बुटवल। बुटवलमा रहेका दुई सामुदायिक विद्यालय एक आपसमा गाभिएसँगै कालिका मानवज्ञान माध्यमिक विद्यालयका रुपमा संचालनमा आउने भएको छ । ... बाँकी अंश»

अक्सफोर्डसँग विद्यार्थी लिने दिने सम्झौता

२०७४ चैत १० शनिबार, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ । ... बाँकी अंश»

प्रधानाध्यापक गाउँपालिकाको कार्यालय सहयोगी भएपछि

२०७४ चैत ९ शुक्रबार, सल्यान । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् ।  ... बाँकी अंश»

शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न शिक्षक संघले गर्‍यो माग

२०७४ चैत ८ बिहिबार, काठमाडौं। नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको छ । ... बाँकी अंश»

पर्यटन विश्वविद्यालय खोल्ने योजनामा पर्यटन मन्त्री अधिकारी

२०७४ चैत ८ बिहिबार, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान २५ प्रतिशत पुर्या‍इने गरी कार्ययोजना तयार भइरहेको बताएका छन्।  ... बाँकी अंश»

एसईईको पहिलो दिन पाल्पामा ८२ बिद्यार्थी अनुपस्थित

२०७४ चैत ८ बिहिबार, पाल्पा । बिहिबारबाट शुरु भएको एसईई परीक्षाको पहिलो दिन पाल्पामा ८२ बिद्यार्थी अनुपस्थित भएका छन् । जिल्लाका १ सय ३२ बिद्यालयबाट ५ हजार ५८ बिद्यार्थी मध्ये ४ हजार ९ सय ७६ जनाले पहिलो दिनको परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । ... बाँकी अंश»

पहिलो दिनको परिक्षामा पर्साबाट २ सय ४५ जना अनुपस्थित

२०७४ चैत ८ बिहिबार, वीरगन्ज। माध्यमिक शिक्षा परिक्षा (एसइई) २०७४को पहिलो दिन बिहिवार पर्सामा नियमित अंग्रेजी विषयको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । २३ परिक्षा केन्द्रमा संचालित एसइई परिक्षाको पहिलो दिन २ सय ४५ जना छात्र- छात्रा अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ । ... बाँकी अंश»

शिक्षा ऐनको नवौं संशोधन तत्काल खारेज गर्न नेविसंघको माग

२०७४ चैत ८ बिहिबार, काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षा ऐनको नवौं संशोधन तत्काल खारेज गर्न माग गरेको छ । बिहिवार राजधानीमा एक कार्यक्रम गरि संघले यस्तो माग गरेको हो । ... बाँकी अंश»

एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

२०७४ चैत ८ बिहिबार, भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहिवार शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ । ... बाँकी अंश»

आजदेखि एसईई परीक्षा : ४ लाख ८५ हजार परीक्षार्थी 

२०७४ चैत ८ बिहिबार, काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म तीन घण्टाको हुने छ । ... बाँकी अंश»

शिक्षकले फेल गराएपछि ९ कक्षाकी छात्राद्धारा आत्महत्या 

२०७४ चैत ७ बुधबार, काठमाडौं । शिक्षकले परीक्षामा कम अंक दिएको भन्दै एक १६ वर्षे छात्राले आत्महत्या गरेकी छिन् । भारतको मयुर विहार स्थित एक नामी स्कुलकी इकिशा शाहले मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।  ... बाँकी अंश»

हाजिरी नपुगेपछि १२१ विद्यार्थी एसईईवाट वञ्चित

२०७४ चैत ४ आइतबार, रोल्पा । परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । ... बाँकी अंश»

लुम्बिनी विश्वविद्यालयका डिन बज्राचार्यको निधन

२०७४ चैत ४ आइतबार, काठमाडौं । लुम्बिनी विश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यको निधन भएको छ ।  ... बाँकी अंश»

प्रश्नपत्र छपाइ शुरु

२०७४ फाल्गुण ३० बुधबार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए । ... बाँकी अंश»

धन्य विद्यार्थी जहाँ पनि पढ्छन्, भर्‍याङमुनि कक्षा 

२०७४ फाल्गुण ३० बुधबार, बाबियाचौर । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्‍याङमुनि राखेर पढाउने गरिएको छ ।  ... बाँकी अंश»

यस्तो पनि ! एउटै विद्यालयमा दुई प्रधानाध्यापक

२०७४ फाल्गुण २८ सोमबार, फलेवास । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन् । ... बाँकी अंश»

भारतीय दूतावासद्वारा २०० जनालाई छात्रबृत्ति प्रदान 

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं । नेपाल स्थित भारतीय दूतावासले विभिन्न विषयमा अध्ययन गरिरहेका २०० जना नेपाली विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । ... बाँकी अंश»

प्रधानमन्त्री भन्छन्–शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो

२०७४ फाल्गुण ११ शुक्रबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । ... बाँकी अंश»

नयाँ