शिक्षा

इलाममा पोलिटेक्निक इन्ष्टिच्युटमा पढाइ शुरु

२०७४ कार्तिक १४ मंगलबार, इलाम । इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्ष्टिच्युटमा आइतबारबाट पढाइ शुरू भएको छ ।  ... बाँकी अंश»

परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन हुदै

२०७४ कार्तिक १४ मंगलबार, भक्तपुर । काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बुधबार हुने भएको छ ।  ... बाँकी अंश»

भूपू विद्यार्थीले गरे २२ लाख भन्दा बढिको आर्थिक सहयोग

२०७४ कार्तिक १२ आइतबार, गुल्मी । बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुबाट मात्रै २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन भएको छ । ... बाँकी अंश»

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारका लागि नयाँ परियोजना सुरु

२०७४ कार्तिक ८ बुधबार, काठमाडौँ । ब्रिटिश काउन्सिल नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधारका लागि ‘दक्षता टिइभिटी प्राक्टिकल पार्टनरसिप’ परियोजना शुरु गरेको छ । ... बाँकी अंश»

बन्द नेपाल इञ्जिनीयरिङ कलेजको ताला खुल्यो

२०७४ कार्तिक ८ बुधबार, भक्तपुर । नेपाल इञ्जिनीयरिङ कलेज दुवाकोटमा एक महिनादेखि लगाइएको ताला  खुलेको छ ।  ... बाँकी अंश»

राजधानीबाट पढाएको पाठ पर्वतका तीन सामुदायिक विद्यालयमा, यसरी भयो संभव

२०७४ कार्तिक ८ बुधबार, फलेवास । एक दशक अघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो ।  ... बाँकी अंश»

 नाममात्रको साक्षरता, सयौँ बालबालिका शिक्षाबाट वञ्चित

२०७४ कार्तिक ७ मंगलबार, नवलपरासी ।  तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् ।  ... बाँकी अंश»

विद्यालय भवन निर्माणमा श्रमदान गर्न विदेशी पुगे दुर्गम क्षेत्र

२०७४ कार्तिक ७ मंगलबार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् । ... बाँकी अंश»

वडाध्यक्षद्वारा तीन सरकारी विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा

२०७४ असोज २९ आइतबार, रामपुर । पाल्पाको रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले तीन वटा सरकारी विद्यालयमा रु तीन लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । ... बाँकी अंश»

हवाइजहाजसम्बन्धी अन्तरराष्ट्रिय पाठ्यक्रम सञ्चालित

२०७४ असोज २८ शनिबार, काठमाडौं । नर्दन लाइट एकेडेमी अफ एभिएशन एण्ड टेक्नोलोजी (नाट) कलेजले हवाइजहाजसम्बन्धी प्राविधिक पाठ्यक्रम सञ्चालन गरेको छ ।  ... बाँकी अंश»

सिटिइभिटीको करामत : नर्सिङ कलेज खारेजीको निर्णयसँगै विद्यार्थीको भविष्य अन्योलमा

२०७४ असोज २४ मंगलबार, भक्तपुर । मध्यपुरथिमिस्थित चक्रवर्ती हवी नर्सिङ कलेजको सम्बन्धन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले खारेज गरेको विषयमा कलेजले अदालतको मानहानि भएको भन्दै आपत्ति जनाएको छ । ... बाँकी अंश»

डा महेशकुमार सत्याग्रहमा, आंशिक प्राध्यापकले यसपटक दशैं नमनाउने

२०७४ असोज ११ बुधबार, काठमाडौं । त्रिभुवन बिश्वबिद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै डाक्टर महेशकुमार गजुरेलले आमरण अनसन शुरु गरेका छन् । ... बाँकी अंश»

शान्ति शिक्षा अभियान नेपालद्धारा बासुकी माध्यमिक विद्यालय पुनर्निर्माण

२०७४ असोज ८ आइतबार, ललितपुर । शान्ति शिक्षा अभियान नेपालले ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–७३’ अन्तर्गत बासुकी माध्यमिक विद्यालय पुनर्निर्माण गरेको जनाएको छ । ... बाँकी अंश»

सिसीटिभीको निगरानीमा सामुदायिक विद्यालयमा पढाइ 

२०७४ असोज ४ बुधबार, जाजरकोट । यहाँको एक सामुदायिक विद्यालयमा सिसीटिभीको निगरानीमा पढाइ शुरु भएको छ । ... बाँकी अंश»

इन्टरनेट सेवा विस्तार नहुँदा विद्यार्थीलाई समस्या

२०७४ असोज २ सोमबार, बागलुङ । बागलुङको दक्षिण क्षेत्रका अधिकाशं विद्यालयमा इन्टरनेट सेवा विस्तार नहुँदा विद्यार्थीहरु समस्यमा परेका छन । आधुनिक प्रविधियुक्त युग सँगै प्रतिस्पर्धी बजारसंग भिड्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा आवश्यक भए पनि त्यस क्षेत्रका विद्यालयहरुले कम्प्युटर विषयको पढाई सञ्चालन गर्न सकिरहेका छैनन् । ... बाँकी अंश»

दुई करोडमा पुस्तकालय 

२०७४ भदौ २४ शनिबार, इलाम । इलाम जिल्लाका ३१ वटा सामुदायिक विद्यालयमा दुई करोड १५ लाखको लगानीमा पुस्तकालय बनेका छन् ।  ... बाँकी अंश»

विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट टाढा

२०७४ भदौ २४ शनिबार, धनगढी । कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।  ... बाँकी अंश»

उच्चस्तरीय शिक्षा आयोग गठन

२०७४ भदौ २२ बिहिबार, काठमाडौँ । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ । ... बाँकी अंश»

सन्दर्भ राष्ट्रिय शिक्षा दिवसः सामुदायिक विद्यालयमा विद्यार्थीको पातलो उपस्थिति

२०७४ भदौ २२ बिहिबार, जनकपुर । राष्ट्रिय आधारभूत विद्यालय हाँसपट्टीमा कक्षा ४ मा २७ जना विद्यार्थी भएकामा भदौ १९ गते सातजना मात्र विद्यालय आए । ... बाँकी अंश»

विद्यालय गएका शिक्षक घर फर्केनन्, गए कता ? 

२०७४ भदौ २२ बिहिबार, नवलपरासी । नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । ... बाँकी अंश»

नयाँ