शिक्षा

नेपाल आदर्शलाई अन्तराष्ट्रिय अवार्ड

२०७४ भदौ १६ शुक्रबार, स्याङ्जा । स्याङ्जाको वालिङ स्थित नेपाल आदर्श माध्यमिक विद्यालयले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार शैक्षिक क्षेत्रको भुमिका पुरा गरेको भन्दै विद्यालयले अन्तराष्ट्रिय स्कुल अवार्ड पाएको हो । वालिङका शैक्षिक, उद्योगी व्यवसायी, समाजसेवी लगायतको सक्रियतामा स्थापना गरेको नेपाल आदर्शले अन्तराष्ट्रिय मापदण्ड शुरु गरेको १ बर्ष भित्रै यो अवार्ड पाउन सफल भएको छ । ... बाँकी अंश»

पहिरोको कारण २० दिनदेखि पाँचथरका विद्यालय वन्द

२०७४ भदौ १५ बिहिबार, पाँचथर । गत श्रावण २६ गएको पहिरोबाट वाटो अवरुद्ध भएर वालवालिकाहरु विद्यालय आउँन नसक्दा पाँचथरको फालेलुङ गाँउपालिका–३, मेमेङको खोलाघारी स्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । ... बाँकी अंश»

यसरी मनाइँदैछ १० औँ पुस्तकालय दिवस 

२०७४ भदौ १५ बिहिबार, काठमाडौँ । ‘समृद्ध नेपालको आधारः पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । ... बाँकी अंश»

'थप एक वर्ष तालिम'को व्यवस्थाले समस्या गरेको भारतमा सिए पढिरहेका नेपालीको गुनासो 

२०७४ भदौ १० शनिबार, काठमाडौं । भारतमा सि ए अध्ययन गर्दै आईरहेका विद्यार्थीहरुको एउटा  समूहले भारत भ्रमणमा रहेका  प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुलाई आफूहरुको अध्ययन पछिको  मुख्य समस्याबारे गुनासो गरेका छन् ।  ... बाँकी अंश»

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

२०७४ भदौ ८ बिहिबार, खजुरा (बाँके)। जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । ... बाँकी अंश»

त्रिवि परीक्षा नियन्त्रण कार्यालय नियन्त्रकविहीन

२०७४ भदौ ८ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ । ... बाँकी अंश»

भारतीय सेनाका पेन्सनरलाई पढ्ने भोक, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

२०७४ भदौ ४ आइतबार, बाबियाचौर । बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् । ... बाँकी अंश»

उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्छः प्रधानमन्त्री

२०७४ श्रावण ३२ बुधबार, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

अस्थायी शिक्षकको परीक्षा सर्‍यो

२०७४ श्रावण ३१ मंगलबार, काठमाडौँ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ । यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो । ... बाँकी अंश»

नेपाली उच्चशिक्षा प्रर्बद्धन गर्न दुई दिने शैक्षिक मेला हुने

२०७४ श्रावण २७ शुक्रबार, काठमाडौं । नेपालमा उच्चशिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना हुने भएको छ । भिजनमिडिया ईन्कर्पोरेशन र एजूकेशन डट कम मुख्य आयोजक रहेको मेला आगामी साउन २८ र २९ गते राजधानीको दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा संचालन हुनेछ । ... बाँकी अंश»

एमाले लाग्यो गुरुहरुको पक्षमा, आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न माग

२०७४ श्रावण २६ बिहिबार, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले नेपाल आंशिक प्राध्यापक संघ र अस्थाई शिक्षकहरूले चलाई रहेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ । ... बाँकी अंश»

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनको ताला 

२०७४ श्रावण २५ बुधबार, सुर्खेत । विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार यहाँको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयूको केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनले ताला लगाएको छ । ... बाँकी अंश»

प्राध्यापक नियुक्तको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, नियुक्ति खारेजीको माग 

२०७४ श्रावण २५ बुधबार, कञ्चनपुर । नेपाल विद्यार्थी संघले सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।  ... बाँकी अंश»

चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छः नेता थापा

२०७४ श्रावण २१ शनिबार, भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन् ।  ... बाँकी अंश»

 ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझालाई सहयोग गरेकामा लेखा समितिको आपत्ति

२०७४ श्रावण २० शुक्रबार, काठमाडौं । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई रु १० करोड अनुदान र रु २० करोड ऋण दिएकामा आपत्ति जनाएका छन् ।  ... बाँकी अंश»

प्राविधिक शिक्षा पढ्न कस्तो कलेज छान्ने ?

२०७४ श्रावण १५ आइतबार, काठमाडौं । नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै विधार्थीहरु अहिले उच्च शिक्षा हासिलको लागि विभिन्न देशहरुमा भौतारिने गरेको तथ्यांक पनि हाम्रासामु प्रष्टै छ । यसरी विदेशी शिक्षा उच्च वर्गीयहरुको लागि त ठीकै होला तर मध्यम र निम्नवर्गीय मानिसहरुको लागि झनै समस्याको विषय बनेको छ । यसै कारणले पनि होला मध्यम र कमजोर आर्थिक स्थिति भएका र छोटो समयमा अध्ययन गर्छु भन्ने चाहना भएका विधार्थीहरुका लागि भने अहिले प्राविधिक शिक्षा अभिसाप बन्न पुगेको छ । ... बाँकी अंश»

राष्ट्रवादी विद्यार्थी संघको चेतावनीः ‘जनक शिक्षा साम्रगी केन्द्रको भष्ट्रचारबिरुद्ध अख्तियार जान्छौ’

२०७४ श्रावण १५ आइतबार, काठमाडौं। राष्ट्रवादी विद्यार्थी संघले जनक शिक्षा साम्रगी केन्द्र सानोठिमी भक्तपुरमा पाठ्यपुस्तक छपाई तथा वितरणमा व्यापक अनियमितता भएको आरोप लगाएको छ। आईतबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो। ... बाँकी अंश»

अक्षरा स्कुलले गर्‍यो नर्वे जाने टोलीलाई बिदाइ

२०७४ श्रावण ११ बुधबार, काठमाडौं।नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलले बिदाइ गरेको छ । जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ... बाँकी अंश»

प्राध्यापक नियुक्तिको विषय अख्तियारमा, नियुक्ति कार्यान्वयन नगरिने

२०७४ श्रावण १० मंगलबार, कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा प्राध्यापक नियुक्तिमा अनियमिता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । ... बाँकी अंश»

विद्यार्थी परिचयपत्रमा रात्री छुट प्रकरण, जिल्ला प्रशासनले प्रहरीलाई पत्र काट्यो

२०७४ श्रावण ९ सोमबार, पोखरा । विद्यार्थी परिचयपत्रमार्फत सार्वजनिक यातायातमा छुटको माग गर्दा छात्राहरुलाई दुव्र्यवहार गर्ने यातायात सहचालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पत्र काटेको छ । ... बाँकी अंश»

नयाँ