शिक्षा

अवैधानिक नियुक्ति खारेजीको माग राख्दै तालाबन्दी, क्याम्पस प्रमुखले प्रकृया मिचेर प्राध्यापक भर्ना गरे 

२०७४ श्रावण ९ सोमबार, कञ्चनपुर। त्रिभुबन विश्वविद्यालयको आंगिक सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले अवैधानिक नियुक्ति खारेजीको माग राख्दै आइतबार क्याम्पस प्रमुख पूर्णबहादुर चन्दको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । ... बाँकी अंश»

अवैधानिक नियुक्ति खारेजीको माग राख्दै तालाबन्दी 

२०७४ श्रावण ८ आइतबार, कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले अवैधानिक नियुक्ति खारेजीको माग राख्दै आइतबार क्याम्पस प्रमुख पूर्ण बहादुर चन्दको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । ... बाँकी अंश»

शान्ति शिक्षा अभियानले गर्‍यो सीस्नेरी माध्यमिक विद्यालयको भवन पुननिर्माण गरि हस्तान्तरण

२०७४ श्रावण ५ बिहिबार, ललितपुर । शान्ति शिक्षा अभियान नेपालले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३”अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मि नगरपालिका–९ मा अवस्थित सीस्नेरी माध्यमिक विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ। ललितपुर क्षेत्र नं ३ का माननिय सांसद तथा नेपाली काँग्रेस ललितपुर जिल्ला सभापती मदन बहादुर अमात्यले पुनर्निर्माण भएका भवनको हस्तान्तरण गर्नुका सामाजिक परिक्षणको उद्घाटन गरेका थिए। ... बाँकी अंश»

आंशिक प्राध्यापकले गरे त्रिविका आंगिक क्याम्पसमा तालाबन्दी

२०७४ श्रावण १ आइतबार, काठमाडौँ। नेपाल आंशिक प्राध्यापक संघले विरोध गर्दै आइतबार त्रिविका देशभरि रहेका ६० वटा आंगिक क्याम्पसहरूमा तालाबन्दी गरेको छ । संघले ती क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको हो । ... बाँकी अंश»

७० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै धरान इन्जिनियरिङका विद्यार्थी अनसनमा

२०७४ श्रावण १ आइतबार, इटहरी । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । ... बाँकी अंश»

शिक्षा क्षेत्रमा देखिएको विकृतिले विद्यार्थी हैरान, सुधारको माग गर्दै रिले अनशन

२०७४ असार २७ मंगलबार, राजविराज । सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै राजविराजस्थित गजेन्द्रचोकमा विद्यार्थीले जारी राखेको रिले अनशन सोमबार तेश्रो दिन पनि जारी रह्यो । ... बाँकी अंश»

गणित विषयलाई सजिलो बनाइनुपर्ने

२०७४ असार २५ आइतबार, काठमाडौँ । कक्षा ११ र १२ को गणित विषयलाई सहज तथा सजिलो बनाउनुपर्नेमा जोड दिइएको छ । गणित शिक्षा परिषद्ले गरेको ‘कक्षा ११ र १२ को गणित पाठ्यक्रम निर्माणसम्बन्धी सु ... बाँकी अंश»

शान्ति शिक्षा अभियान नेपालले काँभ्रेको श्वेत वराह माध्यमिक विद्यालयको २ कोठे भवन निर्माण

२०७४ असार २४ शनिबार, काभ्रे। शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण/मर्मत कार्यक्रम २०७२/७३” अन्तर्गत काभ्रे जिल्ला बनेपा नगरपालिका–२ मा अवस्थित श्वेत वराह माध्यमिक विद्यालयको २ कोठे ट्रस भवन र्निर्माण गरी हस्तान्तरण गरेको छ। जिल्ला शिक्षा अधिकारी डा.दीपेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भवन उद्घाटन तथा हस्तान्तरण गर्दै शान्ति शिक्षा अभियान नेपालले सामाजिक परिक्षण समेत गरेको छ । ... बाँकी अंश»

यही वर्ष जिल्ला शिक्षा कार्यालयहरु खारेज नहुने

२०७४ असार २४ शनिबार, काठमाडौँ । जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने भएको छ । ... बाँकी अंश»

आंशिक प्राध्यापकहरु करार गर्नुपर्ने माग राख्दै सडकमा 

२०७४ असार २४ शनिबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु करार गर्नुपर्ने माग लिएर सडकमा उत्रिएका छन् । ... बाँकी अंश»

उपप्रधानमन्त्री श्रेष्ठ र चीनियाँ टोलीबीच भेट, दरबार हाईस्कूल पुनर्निर्माणबारे चासो

२०७४ असार २२ बिहिबार, काठमाडौं । उप–प्रधानमन्त्री एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेपालकालागि चीनका डेपुटी चिफ अफ मिसन याङ सी चाओवीच शिष्टाचार भेट भएको छ । शिक्षामन्त्रालयमा भएको भेट कार्यक्रममा नेपाल र चीनवीचको कुटनैतिक सम्बन्ध, एक आपसको मित्रता र आर्थिक विषयबारे छलफल भएको हो ।  ... बाँकी अंश»

प्राथमिकतामा अंग्रेजी, गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षा 

२०७४ असार २२ बिहिबार, सोलुखुम्बु । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ । ... बाँकी अंश»

प्राइभेट स्कुलमा नेपाली भाषाको चिन्ता : ‘हप्ताको दुई दिन नेपाली बोल्न दिए हुन्थ्यो’

२०७४ असार २१ बुधबार, काठमाडौँ । प्राइभेट स्कुल भन्ने वित्तिकै अँग्रेजी माध्यममा पढाइ हुने पाठशाला वा विद्यालय भन्ने बुझिन्छ । यद्यपि, अहिले नेपालीमा भनिने सून्दर शब्द ‘पाठशाला’ वा विद्यालय अधिकांशले उच्चारण गर्दैनन् । सामान्य लेखपढ गर्न जान्नेहरुले पनि विद्यालय भन्दा झट्ट बुझ्दैनन् । ... बाँकी अंश»

विद्यालयलाई पूर्व विद्यार्थीको सहयोगमा १० कम्प्यूटर

२०७४ असार १४ बुधबार, पर्सा। पर्सा जिल्लाको सुवर्णगाउँपालिका अन्तर्गत पर्ने ठोरीमा रहेको सरस्वती माबिका पुर्व बिद्यार्थीहरुले विद्यालयको शैक्षिक उन्नतिका लागि २ लाख ५४ हजार मूल्य बराबरको कम्प्युटर सहित अन्य शैक्षिक उपकरण हस्तान्तरण गरेका छन् ।  ... बाँकी अंश»

शान्ति शिक्षा अभियान नेपालले दोलखाका भुकम्पले क्षतिग्रस्त २ विद्यालय भवन पुननिर्माण गरि हस्तान्तरण

२०७४ असार १३ मंगलबार, दोलखा । शान्ति शिक्षा अभियान नेपालले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३”अन्तर्गत दोलखा जिल्ला भिमेश्वर नगरपालिका–१ मा अवस्थित क्षमावती माध्यमिक विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ। भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले  पुनर्निर्माण भएका भवनको हस्तान्तरण गरि पुस्तकालय भवनको उद्घाटन गरेका थिए।  ... बाँकी अंश»

सरकार र आन्दोलनरत शिक्षकवीच ४ बुँदे सहमति

२०७४ असार ९ शुक्रबार, काठमाडौ । शिक्षा मन्त्रालय र आन्दोलनरत अस्थाई शिक्षकबीच ४ बुँदे सहमति भएको छ । उप–प्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा शिक्षामन्त्रालयबाट गठित वार्ता टोली र  आन्दोलनरत अस्थाई शिक्षक र नेपाल शिक्षक महासंघवीच शुक्रबार शिक्षामन्त्रालयमा ४ बुदेँ सहमति भएको हो ।  ... बाँकी अंश»

अस्थायी शिक्षक आन्दोलनमा फोरम नेपालको ऐक्यवद्धता

२०७४ असार ८ बिहिबार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राजधानीमा जारी अस्थायी शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । ... बाँकी अंश»

तत्काल माग पुुरा नभए आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

२०७४ असार ५ सोमबार, काठमाडौँ । अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिले सरकारले बिभेदकारी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको छ । सोमबार अपरान्ह संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने, विगतका विज्ञापनबाटै विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्ने लगायतका मागमा सरकारलाई गम्भीर हुन आग्रह गरेको हो ।   ... बाँकी अंश»

गोविन्द केसीको कडा वक्तव्य, त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्ने आन्दोलन छेड्ने चेतावनी

२०७४ असार ४ आइतबार, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले स्नातकोत्तर तहको शुल्क निर्धारणबारे चिन्ता गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

एसइईको नतिजा शुक्रबार बिहान सार्वजनिक हुने, ८ बजे बोर्ड बैठक

२०७४ असार १ बिहिबार, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम एसइई को नतिजा शुक्रबार बिहान सार्वजनिक गर्ने भएको छ । ... बाँकी अंश»

नयाँ