शिक्षा

पढाइ सुधार गर्न सिकाइ मेला

२०७३ पौष २ शनिबार, बाजुरा ।  जिल्लामा रहेका आधरभुत तहका विद्यार्थीहरुको पढाइ सुधार गर्नका लागि आधारभुत तहका विद्यार्थीहरुको शैक्षिक अवस्थालाइ मध्येनजर गर्दै सिकाइ मेला सुरु गरिएको छ ।   जिल्लाका सबै गाविसका प्राथमिक तहमा कक्षा १ देखि ३ कक्षा बालबालिकाहरुको क्षमता अभिवृद्धी गर्नका लागि मेलाको आयोजना गरिएको बताइएको छ । सिकाइ मेलामा स्थानिय स्तरमा विद्यालयका शिक्षक शिक्षिकाहरुले बनाएका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको थियो । जिल्लाका ६ वटा विद्यालय सह ... बाँकी अंश»

काठमाडौँ विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा डा. थापा

२०७३ पौष २ शनिबार, बनेपा । काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कार्यवाहक उपकुलपतिमा  नियुक्त  भएका छन् । केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई शुक्रबार सो पदमा नियुक्त गरेका हुन् ।    उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि उनलाई अर्को व्यवस्था नहुन्जेल कावा उपकुलपति नियुक्त गरिएको केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए । झन्डै एक सातादेखि क ... बाँकी अंश»

उपलब्धिहीन बन्दै बाजुरामा बहस कार्यक्रम

२०७३ मङ्सिर ३० बिहिबार, बाजुरा।  बाजुरा मानव विकास सुचकाङ्कमा पर्छ । त्यसैमा पनि बाजुरामा विभिन्न सुचकहरु पुरा नभएको भन्दै जिल्ला विकास समिति बाजुरा पछाडी पर्दै आएको छ । सुशासनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि जिल्लामा प्रशस्त छन् । तर बहस भने  कार्यक्रममा मात्र सिमिति हुने गरेका छन् । जिल्लाका दलित महिला,बालबालिकाहरुको एकल महिला दलित अपाङ्ग लगायतको बजेको अवस्था र उनीहरुको बजेट सही रुपमा कार्यान्वयन  भएको छैन । बहस सेवाग्राही र सेवा प्रदायक वीच हुनुपर्ने दे ... बाँकी अंश»

विश्वका १० उत्कृष्ट विश्वविद्यालय जहाँ पढेपछि सहजै पाईन्छ जागिर

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौं । तपाईं विदेश पढ्न जाँदै हुनुहुन्छ ? विदेश जाँदा कुन विश्वविद्यालय पढ्ने भन्ने चिन्ता पनि छ कि ? यी चिन्ताहरु छन् भने अब चिन्तित हुनु पर्ने अवस्था छैन । एक अध्ययनले विश्वका १० उत्कृष्ट विश्वविद्यालयको नामावली सार्वजनिक गरेको छ जहाँबाट स्नातक गरेका विद्यार्थीहरुले सहज रुपमा काम पाएको अध्ययनले देखाएको छ ।    टाईम्स हाईयर एजुकेसन नामक संस्थाले गरेको ग्लोबल युनिभर्सिटी अफ इम्प्लोईविलिटी २०१६ नामक अध्ययन प्रतिवेदनले उत्कृष्ट १० विश्व ... बाँकी अंश»

वैकल्पिक शिक्षा लिएका बालबालिका स्कुल भर्ना, अभिभावक नभएकाले पढ्न छाडे

२०७३ मङ्सिर २७ सोमबार, रोल्पा । वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका स्कुल भर्ना भएको एक तथ्याङ्कले देखाएको छ । मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।    सो क्षेत्रमा अझै स्कुल उमेरका ११५ बालबालिका स्कुल बाहिर रहेको तथ्याङ्कले देखाएको छ । यसरी स्कुल बाहिर रहेका बालबालिकामध्ये अधिकांश घरमा अभिभावक नभएका रहेको शिक् ... बाँकी अंश»

'छतारा' पुर्ण साक्षर गाविस घोषणा

२०७३ मङ्सिर २५ शनिबार, बाजुरा।  बाजुराको छतारा गाविसलाई एक कार्यक्रमका वीच पुर्ण साक्षर गाविस घोषणा गरिएको छ । गाविसमा रहेमा रहेको कुल जनसंख्याको ९५ प्रतिशत जनसंख्या   साक्षर भएकाले गाविसलाइ अनिवार्य आधारभुत शिक्षा तथा पुर्ण साक्षर घोषणा गरिएको गाविस सचिव दिल बहादुर बुढाले बताए ।  गाविसमा ४ हजार ६ सय ३५ जनसंख्या रहेको छ  । त्यस मध्ये महिला,पुरुष सहित सबै गरी ९८ प्रतिशत साक्षर रहेका छन् ।,   सचिव बुढाले नेपाल सरकारको मापदण्ड अनुसार ९५ प्रतिशत १५ वर्ष देखि ६० वर्ष ... बाँकी अंश»

शान्ति शिक्षा अभियानले १३ विद्यालय ठड्यायो

२०७३ मङ्सिर २३ बिहिबार, काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले काभ्रेको सम्थलीको सेतीदेवी निम्न माध्यमिक विद्यालय पुनः निर्माण गरी हस्तान्त्रण गरेको छ । जिल्ला शिक्षका स्रोतव्यक्ति लक्ष्मण दाहालले नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरे । भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण एवं मर्मत कार्यक्रम अन्तर्गत सो निर्माणको सामाजिक परीक्षण समेत भएको छ । शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुरुप सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दो ... बाँकी अंश»

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

२०७३ मङ्सिर २२ बुधबार, दाङ । जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिए ।    जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति विद्यालयमा दरबन्दी नै नभएको अवस्था छ ।    ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयमा दरबन्दी नहुँदा समस्या भोग्दै आएका छन् । सदरमुका ... बाँकी अंश»

दोलखामा भूकम्पको असर, २३ विद्यालय बने, ३४३ टहरामै

२०७३ मङ्सिर २१ मंगलबार, दोलखा । विद्यालयको पुनःनिर्माण हुन नसक्दा दोलखाका ३४३ विद्यालयमा अध्ययनरत विद्यार्थी अस्थायी शिक्षण केन्द्रमा नै रहेका छन् । जिल्लामा ३६६ वटा विद्यालय रहेकोमा भूकम्प गएको १९ महिना बिते पनि हालसम्म २३ वटा मात्र विद्यालय निर्माण भएका छन् ।    जिल्ला शिक्षा कार्यालय दोलखाका अनुसार दोलखामा ३७० विद्यालय रहेकामा गाभिएर ३६६ विद्यालय कायम भएको थियो ।    विसं २०७२ सालको विनाशकारी भूकम्पले २६० विद्यालयलाई पूर्णक्षति पु¥यायो भने ११० विद्याल ... बाँकी अंश»

विज्ञान प्रदर्शनीमा अरुणोदय मावि जोरपाटी पहिलो

२०७३ मङ्सिर २० सोमबार, काठमाडौँ ।  सहयोगी स्रोत केन्द्र, गोकर्ण काठमाडौंको प्राविधिक सहयोग तथा इस्टपोल स्कुल जोरपाटीको व्यवस्थापनमा राजधानीमा भएको वृहत विज्ञान प्रदर्शनीमा जोरपाटीको अरुणोदय मावि पहिलो भएको छ । अन्य निजी विद्यालयहरुलाई पछि पार्दै सामुादियक विद्यालय अरुणोदयले पहिलो स्थान जितेको हो । यो सफलताबाट सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् भन्ने प्रमाणित भएको अरुणोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले बताए ।    प्रदर्शनीमा दोस्रो स्थान टाइमल ... बाँकी अंश»

अनौपचारिक कक्षामार्फत तीन हजार बढी साक्षर

२०७३ मङ्सिर २० सोमबार, कञ्चनपुर । अनौपचारिक कक्षामार्फत कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको जनसामुदायिक अध्ययन केन्द्रले तीन हजार बढी निरक्षरलाई साक्षर बनाएको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा अनौपचारिक कक्षा सञ्चालन गरी केन्द्रले तीन वर्षको अवधिमै तीन हजार ३९४ जनालाई साक्षर बनाएको हो ।    अनौपचारिक कक्षामा सहभागीभै साक्षर हुनेमा तीन हजार ८८ जना महिला र ३०६ जना पुरुष रहेको अध्ययन केन्द्रका अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । ... बाँकी अंश»

गाँउका विद्यालयमा शैक्षिक सामाग्री

२०७३ मङ्सिर १६ बिहिबार, स्याङ्जा । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदलले पकवादी गाविस स्थित गण्डकी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री सहित खेलकुदका सामाग्रीहरु वितरण गरेको छ । स्याङ्जा क्षेत्र नं. ३ तरुणदलको दोस्रो स्थापनाको अवसर पारेर तरुणदलले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेको हो । तरुणदल पकवादी गाँउ समितिको आयोजना र क्षेत्र नं. ३ को व्यवस्थापनमा दलले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।    तरुणदल काँग्रेसको बलियो खम्वा हो नेपाली काँग्रेसका म ... बाँकी अंश»

प्रवासको कमाईले गाउँमा विद्यालय

२०७३ मङ्सिर १५ बुधबार, तेह्रथुम। तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमको विद्यालय खोल्नुभएको छ । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर शहरतिर बसाइँ सर्नेको लर्को लाग्न थालेपछि चोङवाङले गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने निजी विद्यालय खोल्नुभएको हो ।   उहाँले विद्यालय सन्चालनकालागि ३५ लाख रुपैयाँ खर्चेर २ तले १० कोठे भवन निर्माण गरी गाउँमै गुणस्तरीय शिक्षा प्रदानकालागि विद्यालय खोलेको बताउ ... बाँकी अंश»

विद्यालय बाहिर रहेका ३ सय ५१ जना बालबालिका विद्याल भर्ना

२०७३ मङ्सिर १३ सोमबार,  लिबाङ (रोल्पा)। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा, मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्वारा संचालित एकिकृत परियोजना अन्तर्गत रहेको शिक्षा कार्यक्रमले जिल्लामा विद्यालय बाहिर रहेका तथा विचमै पढाइ छोडेर इटाभट्टाबाट फर्किएका ७ गाविसका ३५१ जना बालबालिकालाई विद्यालय भर्ना गराएको छ ।    जिल्लामा सन् २०१४ देखि सन् २०१७ सम्मका लागि तालाबाङ, घर्तीगाउँ, कोर्चाबाङ, गैरीगाउँ, करेटी, जेदबाङ र जौलीपोखरी ... बाँकी अंश»

सिन्धुलीमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

२०७३ मङ्सिर ८ बुधबार, सिन्धुली। लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत  सिन्धुलीमा बिभिन्न कार्यक्रमहरु गरी मनाइने तयारी भएको छ । महिला तथा बालबालिका कार्यालय सिन्धुली र जिल्लामा महिलाको क्षेत्रमा क्रियाशिल बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले जिल्लाको सदरमुकादेखि ग्रामिण भेगसम्म बिभिन्न कार्यक्र्रमहरु गरी मनाउने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत २५ नोभेम्बरदेखि  १० डिसेम्बर सम्म र्‍याली , सडक नाटक, अन्तक्रिया लगायतका विभि ... बाँकी अंश»

बिद्यालय भवनका कोटा बितरणले बिबाद चुलियो

२०७३ मङ्सिर ७ मंगलबार, बझाङ। जिल्ला शिक्षा अधिकारीले जिल्लाका सारोकारबालासंग परामर्ष नै नगरि बिद्यालयका भौतिक पुर्वाधार अन्तर्गतका बिद्यालय भवन कोटा एकलौटी मनोमानि तरिकाले बितरण गरेको भन्दै प्रमुख तीन राजनितिक दलले बिरोध गरे पछि बिबाद चुलिएको छ । जिल्ला स्थित प्रमुख तीन राजनितीक दलले सो कार्यको बिरोध गर्दे जिल्ला प्रसासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उजुरीसँगै  बिद्यालय भवनका कोटा पाउने बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहर ... बाँकी अंश»

शिक्षा नियमावलीबारे समितिको राय माग

२०७३ मङ्सिर २ बिहिबार, काठमाडौँ। शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम जारी गर्न लागेको नयाँ शिक्षा नियमावलीबारे व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको राय मागेको छ ।    ऐनको प्रभावकारी कार्यान्वयका लागि नियमावलीको प्रतीक्षा भइरहेका बेला कानुन निर्माण पक्षको पनि त्यसमा सुझाव र मार्गदर्शन लिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आफूहरुले मस्यौदा दिएकाले सो समितिको शिक्षा उपसमितिमा रहेका सांसद् ... बाँकी अंश»

शिक्षा नियमावलीबारे समितिको राय माग

२०७३ मङ्सिर २ बिहिबार, काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षा ऐन ९आठौँ संशोधन० बमोजिम जारी गर्न लागेको नयाँ शिक्षा नियमावलीबारे व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको राय मागेको छ ।    ऐनको प्रभावकारी कार्यान्वयका लागि नियमावलीको प्रतीक्षा भइरहेका बेला कानुन निर्माण पक्षको पनि त्यसमा सुझाव र मार्गदर्शन लिन लागिएको हो ।    मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आफूहरुले मस्यौदा दिएकाले सो समितिको शिक्षा उपसमितिमा रहे ... बाँकी अंश»

कृषि शिक्षामा आकर्षण बढ्दो

२०७३ मङ्सिर १ बुधबार, चितवन । खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो ।    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा तीन हजार नौ सय चारजनाले प्रवेश परीक्षा दिएका थिए । सङ्कायका सहायक डिन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा एक सय ६ ... बाँकी अंश»

बन्द गरिएका १९ विद्यालय एकीकरण

२०७३ कार्तिक ३० मंगलबार, तनहुँ। जिल्ला शिक्षा कार्यालयले बन्द गरिएका १९ सामुदायिक विद्यालयलाई एकीकृत गरेको छ । विद्यार्थी सङ्ख्या १० भन्दा कमी भएका विद्यालयलाई नजिकको क्षेत्रमा पर्ने विद्यार्थी हिँडेर २० मिनेटमा पुग्न सक्ने विद्यालयमा एकीकृत गरिएको कार्यालयले जनाएको छ । जिल्लाका केही विद्यालयले विद्यालयको अभिलेखमा विद्यार्थी सङ्ख्या बढाएर राख्ने र अनुगमनमा गएका टोलीलाई  विद्यार्थी कम आए भन्दै छलछाम गर्ने गरेको एक स्रोतबाट खुलेको भएको छ । ‘केही विद्यालयका शिक ... बाँकी अंश»

नयाँ