शिक्षा

तालाबन्दी गर्ने अभिभावक थप आन्दोलित

२०७२ माघ ११ सोमबार, बैतडी। शुक्रबारदेखि अनिश्चितकालीनरुपमा विद्यालयमा तालाबन्दी गरेका बैतडीको दुर्गा उच्च माविका अभिभावक थप आन्दोलित भएका छन् । गएको जेठ २१ गते विधिपूर्वक निर्वाचन भई घोषणाको समयमा विवाद भई अन्योलमा परेको श्री दुर्गा उमाविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने मागसहित रुद्रेश्वर र कोटपेटराका अविभावकहरु आइतबार सदरमुकाम पुगेका छन् ।    मतगणनापछि भएको ढुङ्गामुढाले घोषणा हुन नपाएको विद्यालय व्यवस्थापन समितिको विवाद अझैसम्म पनि ... बाँकी अंश»

दर्ता हुन थाले भारतीय शिक्षालय

२०७२ माघ ९ शनिबार, सरकारले कडा नीति लिएपछि भारतीय शैक्षिक संस्थाको सम्बद्धनमा नेपालमा सञ्चालित शिक्षालय कानुनी दायरामा आउन थालेका छन्। नेपालमा भारतीय विश्वविद्यालय र शैक्षिक संस्थाबाट आबद्धता लिई लामो समयदेखि करिब एक दर्जन शिक्षालय सञ्चालन हुँदै आएका छन्। ती संस्थाले नेपालको कानुन अटेर गर्दै आफुखुसी शिक्षालय सञ्चालन गरिरहेको गुनासो बढेपछि सरकारले कडा नीति लिएको हो।   पछिल्लो समय सरकारको निर्देशनपछि ती संस्था क्रमशः कम्पनी दर्ता र शैक्षिक कार्यक्रम स्वीक ... बाँकी अंश»

त्रिविको विज्ञापनविरुद्ध विद्यार्थी आन्दोलनमा

२०७२ माघ ८ शुक्रबार, काठमाडौं। नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले त्रिविले उपप्राध्यापकका लािग खोलेको विज्ञापनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।     विहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक ओमकुमारी पौडेलले विश्वविद्यालयले पर्याप्त गृहकार्य नगरी करारमा रहेका आफ्ना निकटका शिक्षक तथा कर्मचारीलाई स्वतः स्थायी गर्न विज्ञापन ल्याएको भन्दै सो प्रक्रियालाई अविलम्ब सच्याएर खुला प्रतिस्पर्धाबाट परीक्षा लिनका लागि नयाँ विज्ञापन गर्न माग गरेक ... बाँकी अंश»

शिक्षा बजेट बालुवामा पानीः अध्ययन

२०७२ माघ ८ शुक्रबार, काठमाडौं । शिक्षा क्षेत्रमा बिनियोजित बजेट आफैमा अपर्याप्त मानिन्छ तर भएको बजेटको उचित खर्च हुन नसकेको पाइएको छ । शिक्षाका राष्ट्रिय अभियान (एनसीइ) नेपालले आज यहाँ आयोजना गरेको शिक्षाको चालू आर्थिक वर्षको बजेटको विश्लेषणसहितको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा हाल शिक्षा छुट्याएको १२ प्रतिशत बजेट अपर्याप्त रहे पनि सोही बजेटको सदुपयोग हुन नसकेको बताइएको हो ।    सरकारले प्रदान गर्ने छात्रवृत्ति, निःशुल्क पाठ्पुस्तक जस्ता कार्यक्रमल ... बाँकी अंश»

नि:शुल्क र सर्वशुलभ शिक्षा खुल्ला आकाश मुनि पढ्दै विद्यार्थी

२०७२ माघ ५ मंगलबार, प्यूठान। जाडो र चिसोले सताउने सवैभन्दा चिसो महिना कस्लाई पो मन हुदैन होला खुल्ला आकाशमा बस्ने र घाम ताप्ने, झट्ट हेर्दा जो कोहीले पहिलो पटक भन्न सक्छ यहाँका विधार्थीहरु चिसोका कारण खुल्ला चौरमा घाँम ताप्दै पढ्न बसेका होलान् । तर नयाँगाउँ गा.वि.स को एक विधालयमा भने त्यसको ठिक बिपरित भएको छ । विधार्थीहरुले खुल्ला आकाश मुनि पढ्ने गरेका छन् । पढने कक्षा कोठाँको अभाबले गर्दा खुल्ला आकाशमा विधार्थीहरुलाई पढाउने गरेको बिद्यालय प्रसासनले जनाएको छ ।   स ... बाँकी अंश»

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा खटाइने

२०७२ पौष ३० बिहिबार, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष सो प्रस्ताव पठाउँदै करिब बीसदेखि तीस हजार अदक्ष श्रमिकलाई स्वयम्सेवकको रुपमा छनोट गर्न सकिने जनाएको छ । शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षामा असफल भएका परीक्षार्थीलाई छनोट गर्दा राजनीति ... बाँकी अंश»

कक्षा ११ को नतिजा सार्वजनिक, ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

२०७२ पौष ३० बिहिबार, काठमाडौ । उच्च माध्यकमिक शिक्षा परिषदले गएको असारमा भएको कक्षा ११ को परिक्षाफल बिहिबार सार्वजनिक गरेको छ। परिक्षामा ४९.२० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएका हुन्। आंशिकतर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी भएकोमा ४३ हजार ९८३ जना उतीर्ण भएको परिषदले जनाएको छ।  नतिजा हेर्ने तरिका नतिजा प्रकाशन भएपछि फोन तथा इन ... बाँकी अंश»

कक्षा ११ को नजिता आज प्रकाशित हुदै

२०७२ पौष ३० बिहिबार, काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को परिक्षाफल आज प्रकाशित गर्न लागेको छ । परिक्षाफल मंगलवार प्रकाशित गर्ने भनिएको भएपनि प्राविधिक समस्याका कारण केहीदिन ढिला गरी आज नतिजा प्रकाशित गर्न लागिएको परिषद्ले जनाएको छ ।    परिषद्का सदस्य सचिव नारायण कोईरालाले परिक्षाफल प्रकाशित गर्न नयाँ सफ्वेरको प्रयोग गरिएकाले अपेक्षीत भन्दा बढी समय लागेको जानकारीदिनुभयो । उहाँले नयाँ सफ्वेरबाट नतिजा प्रकाशन, उपयोग र भण्डारणमा समेत धेरै राम ... बाँकी अंश»

विश्वविद्यालयमा क्षमताका आधारमा नियुक्ति हुन्छ : प्रम ओली

२०७२ पौष २९ बुधबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताउनुभएको छ । लोकतान्त्रिक प्राध्यापक सङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा जना ... बाँकी अंश»

गाविसका एक हजार आठ सय सतरी जना निरक्षरहरु व्यवसायिक साक्षर

२०७२ पौष २८ मंगलबार, कविता उपाध्याय,रोल्पा। जिल्लाका विभिन्न १३  गाविसका एक हजार आठ सय सतरी  जना निरक्षरहरु व्यवसायिक साक्षर भएका छन् । युएसएडको आर्थिक सहयोगमा डिप्रोक्स नेपालले एक हजार आठ सय सतरी  जनालाई व्यवसायीक साक्षर वनाएको हो । जिल्लाका १३  वटा गाविसका एक हजार आठ सय सत्तरी  जना निरक्षरलाई व्यवसायीक साक्षर वनाएको व्यवसायिक साक्षरता कार्यक्रम जिल्ला प्रवन्धक अशोक लम्साल ले जानकारी दिनुभयो ।   लम्सालका अनुसार किसान परियोजना भित्र रहेका निरक्षरलाई मा ... बाँकी अंश»

क्याम्पसमा पनि निःशुल्क पुस्तक !

२०७२ पौष २५ शनिबार, वालिङ । जिल्लाको केवरे भञ्ज्याङ गाविसमा रहेको बालसिद्ध क्याम्पसले विद्यार्थीलाई निःशुल्क पुस्तकको व्यवस्था गरेको छ ।    आर्थिक अभावले शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस्, न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिकाले पनि सहजरुपमा अध्ययन गर्न पाऊन भन्ने मुख्य उद्देश्यले क्याम्पसले विद्यार्थीलाई निःशुल्करुपमा पुस्तक प्रदान गर्दै आएको छ ।    “यस विद्यालयमा अध्ययन गर्न आउने क्याम्पस तथा उच्च माविका विद्यार्थीले त्रिभुवन विश्वव ... बाँकी अंश»

रुवाण्डामा बस्ने नेपालीले नुवाकोटमा बनाइदिए विद्यालय

२०७२ पौष २३ बिहिबार, नुवाकोट। गत वैशाखको भूकम्पबाट ठूलो क्षति पुगेको नुवाकोटको तारुका गाविसको एक विद्यालयका लागि रुवाण्डामा रहेका नेपालीहरुले सहयोग पु¥याएका छन् ।  ग्रामीण विकास प्रतिष्ठान नामक गैरसरकारी संस्थाको पहलमा रुवाण्डाका विभिन्न निकायमा कार्यरत नेपालीहरुद्वारा सङ्कलित करिब रु १५ लाखको सहयोगमा तारुका श्रीकृष्ण उच्चमाविका लागि दुईवटा र तारुका श्रीकृष्ण कलेजका लागि एक भवन निर्माण गरिएको छ ।  गत वैशाखको भूकम्पबाट यस क्षेत्रका अधिकांश विद्यालय भवन ... बाँकी अंश»

जिल्ला शिक्षा कार्यालयबाटै अनियमिता

२०७२ पौष २३ बिहिबार,   जुम्ला। जिल्ला शिक्षा कार्यालय जुम्लाले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यार्थीबाट रु आठ लाख असुली गरेको पाइएको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जिशिका जुम्लाले प्रतिविद्यार्थी रु ३०० का दरले रु आठ लाख ४९ हजार शुल्क असुलेको पाइएको हो ।    जिल्लाका सबै विद्यालयले दुई हजार ६८३ विद्यार्थीबाट प्रतिविद्यार्थी रु तीनसयदेखि सातसयका दरले असुलेको खुलासा भएको छ । जहाँ कि शिक्षा नियमावलीको परिच्छेद २५, न ... बाँकी अंश»

आठ विद्यार्थीलाइ पढाउदैं दुइ शिक्षक

२०७२ पौष २२ बुधबार, बेनी । म्याग्दीको भकिम्ली–७ मरेक गाउँमा रहेको नवज्योति प्राविमा आठ विद्यार्थीलाइ  दुइ शिक्षकले पढाउदैं आएका छन् । विद्यार्थीको अभाव संगै तीनकोठे विद्यालय भवनको एउटा कोठा मात्रै प्रयोगमा आएको छ ।    जम्मा २९ घरधुरी रहेको गाउँका अधिकांशले आफ्ना छोराछोरीलाई सदरमुकाम बेनीमा लैजान थालेपछि विद्यार्थी सङ्ख्या घटेको विद्यालयका प्राचार्य दिलबहादुर थापाले बताए । विसं २०४१ मा स्थापना भएको विद्यालयमा १ देखि ३ कक्षासम्म पढाइ हुने गरेको छ । तीनवट ... बाँकी अंश»

सैनिक महाविद्यालयका शिक्षकमाथि आक्रमण, सेनाका कर्णेलले पत्रकारलाई गरे हातपात

२०७२ पौष १९ आइतबार, मानबहादुर खड्का, सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगढीमा रहेको सैनिक आवासिय महाविद्यालयको भित्रि रहस्य खुलेको छ । दश कक्षामा अध्ययनरत केही विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि आइतबार दिउँसो सैनिक विद्यालयमा तनाव उत्पन्न हुँदा भित्री रहस्य बाहिर आएको होे ।   शिक्षकले दश कक्षाका विद्यार्थीको एक समूह  विद्यालयमै गाँजा खाने गरेको रिपोर्ट प्रिन्सीपललाई गरेका थिए । सोही रिसमा किन रिपोर्ट गरेको भन्दै विद्यार्थीहरुले आइतबार दिउसो शिक्षकमा ... बाँकी अंश»

चिसोमा सहयोगी आँखाद्धारा विपन्न वर्गका विद्यार्थी तथा अग्निपिडितलाई न्यानो कपडा वितरण

२०७२ पौष १९ आइतबार, जितेन्द्र भण्डारी,पाँचथर ।चिसोले विद्यार्थीहरु विद्यालय आउनै छाडेपछि सहयोगी आँखा पाँचथरले विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसोले कठ्याङ्ग्रिएर विद्यार्थीहरु विद्यालय नआउँदा शिक्षण सिकाई क्रियाकलाप नै अवरुद्ध भएपछि आज सहयोगी आँखाले फिदिम स्थित थाङ्साङ प्रा.वि.का २१ जना र फिदिम उच्च मा.वि.का७ जना विशेष कक्षाका विद्यार्थी सहित ४६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।   जिल्लाको सुदुर गा.वि.स. आङना –५ क ... बाँकी अंश»

आदिकवि भानुभक्तका नाममा विश्वविद्यालय बनाउने तयारी

२०७२ पौष १८ शनिबार,   काठमाडौँ। आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने भएको छ । तनहुँको दमौलीमा आगामी माघ ५ गतेदेखि १२ गतेसम्म महोत्सवमा हुने महायज्ञबाट उठेको सम्पूर्ण रकम विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि खर्च गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।    व्यास नगरपालिकामा रहेको सामुदायिक शैक्षिक संस्था ‘आदिकवि भानुभक्त क्याम्पस’लाई विश्वविद्यालय बनाउन सम्बन्धित ... बाँकी अंश»

पूर्वाञ्चल विश्वविद्यालयमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य माग

२०७२ पौष १६ बिहिबार, काठमाडौँ। आज आयोजित एक कार्यक्रममा सहभागीहरुले पूर्वाञ्चल विश्वविद्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरेका छन् । युवा सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चार वर्षमा सकिने इन्जिनियरिङ अध्ययन छ वर्षमा पनि नसकिने लगायत समस्या समाधान गर्न सुझाव पनि दिए ।    कार्यक्रममा नेकपा (एमाले)का नेता एवम् पूर्वशिक्षामन्त्री प्रदीप नेपालले विश्वविद्यालयको सुधारका लागि त्यसको केन्द्रीय कार्यालयलाई विराटनगरब ... बाँकी अंश»

विद्यालयको लडाईले विद्यार्थी चेपुवामा

२०७२ पौष १६ बिहिबार, खोटाङ । एसएलसी परीक्षा सञ्चालनका क्रममा दुई विद्यालयका केन्द्राध्यक्षबीच एकले अर्कोको विद्यार्थीलाई कडाइ गर्ने प्रतिशोधपुर्ण व्यवहारका कारण  खोटाङको दुई विद्यालयका विद्यार्थीहरु मर्कामा परेका छन् ।    दिक्तेलस्थित सरस्वती उच्च माविका छात्रछात्राले एसएलसी सेन्टर परिवर्तनको माग गरेका छन् ।     होम सेन्टर हटेपछि लफ्याङस्थित श्रीमावि बाँसबोटेबाट एसएलसी दिँदै आएका छात्रछात्राले प्रजिअ रुद्रप्रसाद खड्कासमक्ष परीक्षा केन्द्र परि ... बाँकी अंश»

नियमित पठन पाठनको माग गर्दै बिद्यालयमा तालाबन्दी

२०७२ पौष १५ बुधबार, केदार शर्मा , बागलुङ ।नियमित पठनपाठनको माग गर्दै वागलुङको जैदी गाविसमा रहेको संस्कृत उच्च माविका बिद्यार्थीहरुले तालाबन्दि गरेका छन् ।  करिव दुई महिनादेखी लेखा बिषयको शिक्षण नभएको, अर्को शिक्षक नियुत्त गर्ने बिषयमा बिद्यालय प्रसासनले चासो नदिएको , उमाबिमा तहमा लेखा जस्तो गम्बिर बिषय समालेका एक जिम्बेबार शिक्षकले बिद्यायार्थिको जिबनमा खेलबाड गरि २ महिना सम्म लगातार बिद्यायालयमा अनुपस्थित हुनु  तथा बिद्यालयमा नियमित पठपाठन नभएको भन्दै कक्ष ... बाँकी अंश»

नयाँ