शिक्षा

तीन जिल्लामा नयाँ विद्यालयको भवन बनाउन भारतको आर्थिक सहयोग 

२०७६ चैत ३ सोमबार, नेपालका दार्चुला, धनुषा र कपिलवस्तु जिल्लामा तीन नयाँविद्यालय भवन निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।  ... बाँकी अंश»

पुर्वी नवलपरासीमा एसईईको तयारी पूरा: ६ हजार ५ सय ७५ विद्यार्थी सहभागी हुदै

२०७६ चैत ३ सोमबार, नवलपुर । यहि चैत्र ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्वी नवलपरासीमा सम्पुर्ण तयारी पूरा गरिएको छ । गत वर्ष २४ वटा परीक्षा केन्द्र रहेको जिल्लामा एउटा केन्द्र थप गरेर परीक्षा केन्द्रको संख्या २५ पुर्‍याईएको शिक्षा विकास तथा समन्वय ईकाई पुर्वी नवलपरासीका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए । ... बाँकी अंश»

पूर्वाञ्चल विश्वविद्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी

२०७६ चैत २ आइतबार, विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ। नेपाली कांग्रेस  र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो मार्दै  विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए। ... बाँकी अंश»

कैलालीमा एसईईको तयारी पूरा : १६ हजार ५ सय ६२ परीक्षार्थी सहभागि हुँदै

२०७६ फाल्गुण २९ बिहिबार, बौनिया । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कैलालीबाट १६ हजार ५ सय ६२ परीक्षार्थी सहभागि हुने भएका छन् । आउँदो चैत्र ६ गतेदेखि १७ गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षामा साधारण धारतर्फ १६ हजार ३ सय ९ जना र प्राविधिक धारतर्फ २ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । ... बाँकी अंश»

अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट

२०७६ फाल्गुण २८ बुधबार, उहाँका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । ‘‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ’’, परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, ‘‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’’ त्यो पानीमा पानीमा नभिज्ने र नच्यातिने हुनेछ । ... बाँकी अंश»

कोरोना भाइरस : बैतडीमा आइसोलेसन कक्ष स्थापना

२०७६ फाल्गुण २८ बुधबार, अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ । “शंकास्पद बिरामीको खकार र सिगानको नमूना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारी स्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो”, यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ । ... बाँकी अंश»

कक्षा सात विद्यार्थी एक

२०७६ फाल्गुण २५ आइतबार, दुई जना भर्ना भएकामध्ये १३ बर्षीय दानबहादुर साउद भारत गएपछि झर्ना ठकुल्ला कक्षा ७ मा एक्ली छात्रा हुन् । ... बाँकी अंश»

छाउ हुँदा विद्यालय छाड्ने छात्राको सङ्ख्या घट्दै

२०७६ फाल्गुण २४ शनिबार, मार्तडी। बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास  थियो । त्यसै कारण कक्षा ७ मा पढ्ने दुवै परीक्षा छोड्न तयार भए तर विद्यालय गएनन् । ... बाँकी अंश»

कोरनाका कारण एसइई परीक्षा सरेको छैन : मन्त्रालय

२०७६ फाल्गुण २३ शुक्रबार, कोरनाका कारण एसइई परीक्षा सरेको छैन ... बाँकी अंश»

‘पेन डाउन’ पछि सातादेखि ठप्प भोजपुर क्याम्पस सञ्चालन गर्न माग

२०७६ फाल्गुण २२ बिहिबार, तोकिएको समयभित्र पनि समस्या समाधान नगरे आन्दोलनमा जाने र त्यसको जिम्मा क्याम्पस प्रशासन स्वयंले लिनुपर्ने उल्लेख छ । विद्यार्थीको भविष्यमा खेलवाड भइरहेकाले आन्दोलनरत शिक्षकलाई वैकल्पिक बाटो खोज्नसमेत अनुरोध गरिएको छ । क्याम्पस प्रमुख डा रोहितकुमार श्रेष्ठ काठमाडौँ रहेकाले आन्दोलनरत शिक्षक र क्याम्पस प्रशासनबीच ठोस निर्णय हुन नसकेको निमित्त क्यम्पस प्रमुख नीलमणि भट्टराईले जानकारी दिए । ... बाँकी अंश»

शिक्षकले पारे क्याम्पसको पठनपाठन ठप्प

२०७६ फाल्गुण २० मंगलबार, भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । ... बाँकी अंश»

‘शिक्षक अभाव टार्न आयोग खुलाउने कि कार्यकर्ता भर्ती गर्ने’

२०७६ फाल्गुण १९ सोमबार, शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गरिनुपर्नेमा जोड दिँदै उनले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने जिकिर गरे । शैक्षिक गुणस्तर नष्ट गर्दै शिक्षामा राजनीति गर्दा मुलुक वर्षौ पछाडि धकेलिने उनको भनाइ थियो । ... बाँकी अंश»

समाज रुपान्तरणको संवाहक शिक्षक, सकियो जिल्ला प्रतिनिधिसभा 

२०७६ फाल्गुण १८ आइतबार, नेपाल शिक्षक संघ गुल्मीले १६ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा उक्त सभा सम्पन्न गरेको हो । ... बाँकी अंश»

काठमाडौंमा शिक्षा सम्बन्धी एसिया प्यासिफिक स्तरिय भेला 

२०७६ फाल्गुण १८ आइतबार, दिगो विकास लक्ष्य ४ को राष्ट्रिय कार्ययोजना माथीको स्वस्तस्फुर्त राष्ट्रीय समिक्षा सम्बन्धी खुल्ला छलफल   ... बाँकी अंश»

विकट महाभारतमा प्राविधिक र मगर भाषा शिक्षा शुरु

२०७६ फाल्गुण १७ शनिबार, काभ्रेपलाञ्चोक। जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा कृषि प्राविधिक तथा मगर भाषा शिक्षा शुरु गरिएको छ। ‘एक पालिका एक प्राविधिक शिक्षालय’ कार्यक्रमअन्तर्गत बाली विज्ञानको प्राविधिक शिक्षा थालिएको हो ।  ... बाँकी अंश»

नेपाली भाषा शिक्षा समाजको कार्यविभाजन, को कहाँ ?

२०७६ फाल्गुण १४ बुधबार, उक्त बैठकले रामकुमार राईको संयोजकत्वमा बुद्धराज खनिया र नारायणप्रसाद पन्थ रहेको ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । तदर्थ समितिले विश्वविद्यालयमा नेपाली शिक्षाका आङ्गिक र सम्बन्धनप्राप्त शिक्षकहरुको प्रदेशगत रुपमा व्यक्तिगत विवरण संकलन गरी प्रदेशगत रुपमा नेपाली भाषा शिक्षा समाजको संगठन निर्माण गर्न प्रदेश संयोजकहरु तोकेको छ । ... बाँकी अंश»

'प्रधानमन्त्री र बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्ने शिक्षामन्त्रीको दृष्टिकोण ज्यादै अपरिपक्क'

२०७६ फाल्गुण १३ मंगलबार, लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई । लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस् । सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो । यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । ... बाँकी अंश»

एनएमबी बैंकको प्रशंसनीय काम, बालमन्दिरलाई पोशाक र शैक्षिक सामग्री

२०७६ फाल्गुण १२ सोमबार, एन एम बी बैंकको बुटवल शाखाले बौद्धिक अपाङगता भएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ... बाँकी अंश»

विद्यालयको चुनावका लागि पार्टीगत घम्साघम्सी, दुई समूहबीच झडप, चामल र पैसासमेत बाँडियो

२०७६ फाल्गुण १२ सोमबार, सोमबार चुनाव हुनुअघि नै दुई समूहबीच घम्साघम्सी भएको छ । ... बाँकी अंश»

भारतले शिक्षामा अनुदान दिएको भूकम्पपछिको पुनर्निर्माण परियोजनामा कार्यान्वयन कार्यशाला

२०७६ फाल्गुण ६ मंगलबार, रुड्कीले नेपालका सात जिल्लाहरु (गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक) मा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्न डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको छ ।  ... बाँकी अंश»

नयाँ