शिक्षा

ऐन, नियमावली र निर्देशीका विपरीत सिन्धुलीका निजी विद्यालयहरु

२०७३ बैशाख ३१ शुक्रबार, सिन्धुली ।  शिक्षा ऐन २०२८ ले शिक्षामा निजीकरणको मान्यता ल्यायपछि सुरु भएका निजी विद्यालयहरुको दादागीरी र मनोमानी नेपाली शैक्षिक बजारमा पछिल्लो समय मौलाउँदै गएको छ । शैक्षिक व्यपार गरिरहेका निजी विद्यालयहरु राज्यको ऐन नियम र निर्देशनलाको धज्जी उडाउँदै लगातार इमान्दार अभिभावकहरुलाई ठगेर मोटाईरहेका छन ।    राज्यसँग निजी विद्यालयलाई नियमन गर्ने कानुन नभएको होइन तर त्यो कानुनलाई कार्यान्वयन गर्न सक्ने सार्मथ्य सरकार र सरकारका स्थानीय सं ... बाँकी अंश»

जनकपुर अञ्चलकै पुरानो विद्यालय क्षमावती उमावि पुनःनिर्माणमा जुटे पूर्व शिक्षक र विद्यार्थी

२०७३ बैशाख ३१ शुक्रबार, दोलखा । प्रजातन्त्र आउनुअघि स्थापना भएको सुस्पा क्षमावती उच्च माध्यमिक विद्यालय भूकम्पले पूर्ण क्षति भयो । पुनःनिर्माणमा ढिलाइ भएपछि पूर्व शिक्षक र विद्यार्थी अहिले विद्यालय निर्माणमा जुटिरहेका छन् ।   भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले विद्यालय पुनःनिर्माण गर्न सुरसार नगरेपछि सो विद्यालयका पूर्व शिक्षक, विद्यार्थी र स्थानीय जनता नै विद्यालय निर्माणमा जुटेका हुन् ।   गत वैशाख १२, १३ र खासगरी २९ गतेको भूकम्पको केन्द्रबिन्दु नै ... बाँकी अंश»

राष्ट्र गुणस्तरीय शिक्षाको पक्षमा छैन : निरौला

२०७३ बैशाख ३० बिहिबार, रोल्पा । नेपाल शिक्षक संघ केन्द्रीय कार्य समिति अध्यक्ष तथा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले राष्ट्र गुणस्तरीय शिक्षाको पक्षमा नभएको बताएका छन् । नेपाल शिक्षक संघ रोल्पाले गरेको गुणस्तरीय शिक्षा र शिक्षाको उन्नयनमा सरोरकारवालाहरुको भूमिका विषयक अन्र्तक्रियामा निरौलाले यसो भनेका हुन् ।   गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक छान्ने गुुणस्तरीय नीति हुनु पर्नेमा यसो हुन नसकेको निरौलाको भनाई छ । राज्यले शिक्षकलाई कु ... बाँकी अंश»

बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित

२०७३ बैशाख २९ बुधबार, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।    त्यस्तै, २०७२ साल मङ्सिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको संस्कृति र मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ ।    त्यसैगरी, २०७२ साल असोज र पुस महिनामा सञ्चालित विज्ञानतर्फ (चारवर्ष) ... बाँकी अंश»

सामुदायीक विद्यालयमा विद्यार्थीको उपस्थीती न्यून

२०७३ बैशाख २९ बुधबार, सिन्धुली। सरकारले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी बर्सेनी प्रयास गरिरहेको भएपनि विद्यार्थी संख्या घट्दै गएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको घट्दो क्रमले त्यहाँ गरिएको अरबौंको लगानी उपलब्धीहिन बन्दै गएको छ ।     विद्यार्थीहरुको घट्दो संख्या लगायतका कारण देखाएर पछिल्ला वर्ष जिल्लामा विद्यालयहरु एकआपसमा गाभिएको अवस्था समेत रहेको छ । सामुदायीक विद्यालयमा विद्यार्थी तथा अभिभावकको विकर्षणलाई न्यून गर्न स ... बाँकी अंश»

सोमबारदेखि निजी विद्यालयको शुल्क अनुगमन हुने

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौँ। शिक्षा मन्त्रालय, अभिभावक र १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले लिने शुल्कको अनुगमन गर्ने भएका छन्। मन्त्रालय र विद्यार्थी सङ्गठनबीच आज बिहान भएको वार्तामा तीनबुँदे सहमति भएको र यस अन्तर्गत सोमबारदेखि संयुक्त रुपमा निजी विद्यालयले लिने शुल्कका बारेमा अनुगमन गरिने भएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले विद्यार्थी सङ्गठनलाई पनि अनुगमन समितिमा राखेर शुल्कबारे अनुगमन गर्ने सहमति भएको बताए। उनले केन्द्रीय अनुग ... बाँकी अंश»

कक्षा १२ को अङ्ग्रेजी प्रश्नपत्रमा ७ गल्ती

२०७३ बैशाख २० सोमबार, काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ ।    आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो ।    नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेकोे बताउनुभयो । उहाँले भन्नुभयो, &ldquo ... बाँकी अंश»

कक्षा १२ को परीक्षा : सामूहिक चोरी भएको पाइएमा परीक्षा केन्द्र खारेज हुने

२०७३ बैशाख २० सोमबार, भक्तपुर। आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।    उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरेको छ । वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ८२ वटा विषयको परीक्षा हुनेछ ।  परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी हुने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।  परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्त ... बाँकी अंश»

बैशाख २५ देखि शैक्षिक संस्था तालाबन्दी गर्ने अखिल क्रान्तिकारीको घोषणा

२०७३ बैशाख १८ शनिबार, काठमाडौ। संठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी र काठमाडौ जिल्ला सदस्य विकास अधिकारको रिहाईको माग गर्दै नेकपा माओवादी (विप्लब) समूह निकट अनेरास्ववीयू क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको छ।    अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो।    घोषित आन्दोलनको कार्यक्रमहरुमा अनिश्चितकालिन शैक्षिक सस्थामा तालाबन्दी सम्मका रहेक ... बाँकी अंश»

यार्साले धानेको जीवन : विद्यार्थी हिंडेपछि ४० विद्यालयमा ताला, १२ हजार भर्ना हुन सकेनन्

२०७३ बैशाख १६ बिहिबार, बझाङ । यार्सा गुम्बा संकलन गर्न स्कुले बालबालिका समेत लेकतिर हिडेपछि जिल्लाका एक दर्जन गाविसका झण्डै ४० विद्यालयको भर्ना अभियान अस्तव्यस्त भएको छ । अभिभावकसंगै विद्यार्थी पनि लेकतिर हिँडेपछि सरकारको विद्यालय भर्ना अभियानमा असर पुगेको हो ।      भर्ना अभियान सुरु भएको डेढ साता वितिसक्दा पनि विद्यालयमा विद्यार्थी भर्ना हुन सकिरहेका छैनन् । जिल्लाका झण्डै चालिस विद्यायका झण्डै १२ हजार विद्यार्थीहरुले भर्ना नगर्दा सरकारको विद्यार्थी भर्ना ... बाँकी अंश»

३ करोडमा २२ विद्यालय निर्माण हुँदै; ललितपुरबाट हस्तान्तरण शुरु

२०७३ बैशाख १४ मंगलबार, काठमाडौं। शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला माल्टा गाविसको बगुवामा अवस्थित ज्ञानज्योती प्राथमिक विद्यालय पुनर्निर्माण गरि हस्तान्तरण गरेको छ। एक वर्ष अगाडी भुकम्प गएको दिन पारी मिति २०७३ बैशाख १२ गते ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणाको प्रमुख आतिथ्यमा नवनिर्मित भवन हस्तान्तरण गर्नुका साथै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।   शान्ति शिक ... बाँकी अंश»

भूकम्प प्रभावित ५ सय विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

२०७३ बैशाख १३ सोमबार, चितवन। गत वर्ष भूकम्प गएको समय पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक क्याम्पस स्कुल अफ हेल्थ साइन्स भरतपुरमा भूकम्प प्रभावित छात्रवृत्ति कार्यक्रमअन्तर्गतको पढाइ सुरु गरिएको छ ।    परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सरकारले भूकम्प प्रभावित १४ जिल्लाका ५०० विद्यार्थीलाई आवासीयसहित सुविधाको छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउँदै छ ।    स्कुल अफ हेल्थ साइन्समा फार् ... बाँकी अंश»

शिक्षाबाट बन्चित बालबालिकाको लागि शिक्षक नै उपहार

२०७३ बैशाख १० शुक्रबार, म्याग्दी। सदरमुकाम बेनी बजारको नजिकै रहेको बस्ती हो डम्मरा। जुन बेनी नगरपालिका ५ पर्दछ। साहो ठाउँमा करिव ५० जना ससांना बालबालिकहरु छन। हेर्दा जति बजारको नजिकको देखिन्छ तर शिक्षाको पहुँचमा निकै टाढा छ। सोही बस्तीका एक सामजिक ब्यक्ति हुन कृष्ण बहादुर बानियाँ।   डम्मरा क्षेत्रका ति ५० जना बालबालिकाहरु बिद्यालय भर्ना त भएका छन तर कतिपय बालबालिका बिद्यायलय जादैन् कतिपय गएपनि राम्रो संग अध्ययन नगर्ने बानियाँ बताउँछन। नरशरी ब्याड मानिने बालबालिक ... बाँकी अंश»

शैक्षिक सुधारमा घोषणापत्र जारी

२०७३ बैशाख ९ बिहिबार, स्याङ्जा । स्याङ्जाको उत्तर तर्फ पर्ने आरुचौर गाविसमा रहेको सर्वोदय उच्च माविले शैक्षिक सत्रको शुरुवात सगै शैक्षिक सुधारका लागि ३० बुँदे घोषणा पत्र जारी गरेको छ । सर्वोदय उच्च माविले शैक्षिक सुधारका लागि भन्दै विभिन्न योजना सहित ३० बुँदे घोषणापत्र जारी गरेको हो । ग्रामिण क्षेत्रमा रहेर शैक्षिक गातिविधिमा महत्वपूर्ण भुमिका खेल्दै आएको उच्च माविले शैक्षिकसत्र २०७३ को शुरुवात सगै विद्यार्थीलाई फुलमाला र अविरले स्वागत समेत गरेको विद्यालयका प्रा ... बाँकी अंश»

शैक्षिक गुणस्तर सुधारको लागि हिरक महोत्सव, १२ लाख संकलनमा

२०७३ बैशाख ९ बिहिबार, गुल्मी। नेपाल राष्ट्रिय सर्बोदय उच्च माध्यमिक विद्यालय पौदीअमराई ५ गुल्मीको हिरक महोत्सव नजिकै गर्दा आर्थिक संकलनलाई तिव्रता दिएको छ।   हिरक महोत्सव नजिक आउदा विभिन्न ठाँउहरुमा गरि हिरक महोत्सव नजिकै आउदा हालसम्म करिव १२ लाख बराबरको चन्दा संकलन गरिएको विद्यालयका सचिवालय सचिव शिक्षक महलाल अर्यालले जानकारी दिनुभयो ।   विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि हिरक महोत्सव गर्न लागिएको  विद्यालयका प्राचार्य चिरिञ्जीवी थापाले जान ... बाँकी अंश»

पचास हजार विद्यार्थीको हातमा पुस्तक छैन

२०७३ बैशाख ७ मंगलबार, रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत (निजी) २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् ।    शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदा ... बाँकी अंश»

राजधानीका केही नीजि विद्यालयले नियम विपरीत पुष्तक बेचेको खुलासा

२०७३ बैशाख ५ आइतबार, काठमाडौं । राजधानीका नीजि विद्यालयहरुको ज्यादती कायमै रहेकामा सरोकारवालाले चिन्ता जनाएका छन् । कतिपय नीजि विद्यालयहरुले पुस्तक विक्रिवितरण गरेको भेटिएको छ । मनोमानी ढंगले मनोनी शुल्क लिई पुष्तक बेचेको पाइएको नेपाल पुष्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।   महासंघले अनुगमनका क्रममा केही विद्यालयले नियम विपरीत पुष्तक बेचेको पाइएको जानकारी दिएको छ । महासंघको टोली आफैले राजधानीका विभिन्न नीजि विद्यालयहरुमा अनुगमन गरिरहेको छ । यसअघ ... बाँकी अंश»

ग्रामीण भेगका २० विद्यालयमा ‘बिहेवारि २० वर्षपारि’ अभियान

२०७३ बैशाख ३ शुक्रबार, बेनी (म्याग्दी)। पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, मानसिक तथा पारिवारिक समस्या देखिन थालेपछि कलिलो उमेर गरिने विवाह रोक्नलाई अभियान सञ्चालन गरिएको हो ।    जिल्लाको बाबियाचौर, अर्मन, दरबाङ, निस्कोट, ओखरबोट, देवीस्थान, विम, ताकम, मुना, मुदी, लुलाङ, गुर्जासहित २० वटा गाविसका सामुदायिक विद्य ... बाँकी अंश»

विएड प्रथम वर्षको परीक्षाफल प्रकाशित

२०७३ बैशाख २ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।    उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै, मोबा ... बाँकी अंश»

निजी विद्यालयको ब्रह्मलूट रोक्न औचित्यहीन अनुगमन !

२०७२ चैत २९ सोमबार, काठमाडौ। नयाँ शैक्षिकशत्रको सुरूवात भएसँगै निजी तथा आवाशीय विद्यालयहरूले विभिन्न शीर्षकमा आफूहरूमाथि बढी शुल्क लिने काम गर्न थालेको गुनासो अभिभावकहरूले गर्न थालेका छन्। काठमाडौंमा रहेका व्याव्सन एन व्याव्सन लगायतसँग आवद्ध रहेका र आवद्ध नरहेकोसमेत गरेर काठमाडौमा खुलेका विभिन्न विद्यालयहरू अनुगमनको दायरामा आउन सकिरहेका छैनन्।   निजी तथा आवाशीय विद्यालयहरूले आफ्रनै विद्यालयहाता भित्र पाठ्यपुस्तक विक्री गर्न नपाउने, अनिवार्य रूपमा पाठ ... बाँकी अंश»

नयाँ