शिक्षा

एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार चलान

२०७६ बैशाख २२ आइतबार, माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ । ... बाँकी अंश»

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्‌मा

२०७६ बैशाख २० शुक्रबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्‌मा पेश गरिएको बताएका छन् । ... बाँकी अंश»

मंगलबारे बहुमुखी क्याम्पसको अध्यक्षमा मेघप्रसाद चम्लागाई सर्वसम्मत

२०७६ बैशाख १४ शनिबार, इलाम। देउमाई नगरपालिकाको मंगलबारेमा सञ्चालित मंगलबारे बहुमुखी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा मेघप्रसाद चम्लागाई चयन भएका छन्। शनिवार भएको तेस्रो क्यापस सभाले चम्लागाईको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको हो। चम्लागाई क्यापस स्थापना गर्दा महत्वपूर्ण भूमिका खेलेका ब्यक्ति हुन्। ... बाँकी अंश»

यार्सा टिप्न नजान शैक्षिक अभियान

२०७६ बैशाख १२ बिहिबार, खलङ्गा । यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ । ... बाँकी अंश»

प्लस टुहरुले अनलाइनबाट नै अध्यापन गर्न थाले

२०७६ बैशाख १२ बिहिबार, काठमाडौं। डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिन्न प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने बिद्यार्थीहरुलाई बिभिन्न कलेजहरुले अनलाइन शिक्षा दिन थालेसगै सहज भएको छ। यस अनलाइन शिक्षाले प्लस २ सकेका र त्यसपछि  मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै बिषयको प्रवेश  परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई सघाँउपुर्याउने बताइएका छ। ... बाँकी अंश»

लमजुङमा बिद्यालय खोल्ने घिमिरे सकुन्जेलसम्म गाउँलेको गोठमा बसे उत्तरार्धमा आएर एक्लिए

२०७६ बैशाख १० मंगलबार, लमजुङ । पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका– ६ लामपाटाका ७३ वर्षीय पूर्व शिक्षक टेकनाथ घिमिरे अहिले जीवनको उत्तरार्धमा आएर एक्लिएका छन् । विगतमा दूरदराजमा बिद्यालय स्थापना गरी स्थानीय बालबालिकालाई विद्यालय पुर्‍याउने उनले लामपाटा क्षेत्रमा छ विद्यालय स्थपाना गर्न योगदान पुर्‍याएका थिए । ... बाँकी अंश»

पढाई प्रभावित भएको भन्दै क्याम्पस प्रमुखको कुर्सी जलाइयो

२०७६ बैशाख ९ सोमबार, कञ्चनपुर । क्याम्पसमा नियमित पठन पाठन नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको भन्दै भीनपा १८ मा रहेको जनज्योती बहुमुखी क्याम्पसका प्रमुख खेमलाल घिमिरेको कुर्सी जलाईदिएका छन् । ... बाँकी अंश»

‘म्यानेजमेन्ट स्कलर्स’ को सातौँ अंक विमोचन

२०७६ बैशाख ६ शुक्रबार, काठमाडौं । दीगो विकासको विषयलाई समेटि तयार गरिएको विद्यार्थी म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’को सातौँ अंक विमोचन गरिएको छ । शुक्रबार काठमाडौँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा ‘म्यानेजमेन्ट स्कलर्स’ विमोचन गरिएको हो । ... बाँकी अंश»

नियमित हुन नसकेका पाल्पाका निजी विद्यालय सरकारीमा मर्ज

२०७६ बैशाख ६ शुक्रबार, पाल्पा । कम्पनी तथा आन्तरिक राजस्वमा नियमित हुन नसकेका केही निजी विद्यालयहरु मर्ज भएका छन् । पूर्वखोला गाउँपालिकामा सञ्चालित हुँदै आएका निजी विद्यालयहरु नियमित नभएका कारण बाध्य भएर सरकारी विद्यालयमा मर्ज भएका हुन् । ... बाँकी अंश»

विद्यार्थी भर्ना अभियानमा तीब्रता

२०७६ बैशाख ६ शुक्रबार, कञ्चनपुर । राष्ट्रिय विद्यार्थी भर्ना अभियान सुरु भएसँगै कञ्चनपुर जिल्लामा समेत विद्यार्थी भर्ना अभियानमा तीब्रताका साथ अगाडि बढेको छ । ... बाँकी अंश»

भारतमा पढ्ने नेपालीबाट गुम्यो ६ करोड सेवा शुल्क

२०७६ बैशाख ५ बिहिबार, काठमाडौँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो । ... बाँकी अंश»

शिक्षा र स्वास्थ्यमा अन्तर्राष्ट्रिय हव बनाउने अठोट गरौँ – उमेश श्रेष्ठ

२०७६ बैशाख ५ बिहिबार, काठमाडौँ । सांसद तथा नीजि क्याम्पसहरुको संस्था उच्च मावि संघ (हिसान)का पुर्व अध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक विद्यालयहरु राम्रो भएमा नीजि विद्यालयहरुको आवश्यकता नपर्ने बताएका छन् । ... बाँकी अंश»

विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी

२०७६ बैशाख ३ मंगलबार, काठमाडौँ । नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ । ... बाँकी अंश»

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह    

२०७६ बैशाख ३ मंगलबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन् । ... बाँकी अंश»

त्रिभुवन विश्वविद्यालयका सबै संकायमा नेपाली विषय अनिवार्य गराउछौँ : प्रा.डा. लुईँटेल

२०७५ चैत २९ शुक्रबार, काठमाडौं । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुईँटेलले त्रिभुवन विश्वविद्यालयका सबै संकाय र अध्ययन संस्थानहरूमा ... बाँकी अंश»

स्वर्गिय पिता र माताको पुण्य स्मृतिमा शैक्षिक सामाग्री प्रदान

२०७५ चैत २९ शुक्रबार, पाँचथर । स्वर्गिय पिता हरिचरण अधिकारी र भद्रमाँया अधिकारीको पुण्य स्मृतिमा पाँचथरको फिदिम नगरपालिका ७ स्थित रानीटारमा रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विपन्न र अभिभावक बिहिन वालवालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । ... बाँकी अंश»

चौध हजार शिक्षक स्थायीमा सिफारिश, छुट अस्थायीको आन्दोलन

२०७५ चैत २७ बुधबार, काठमाडौँ । आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन् । ... बाँकी अंश»

काठमाडौँलाई पूर्ण साक्षर बनाउन बसाइँसराई चुनौती

२०७५ चैत २४ आइतबार, काठमाडौँ । हालसम्म ४८ जिल्ला पूर्ण साक्षर घोषणा भइसके पनि देशको राजधानी काठमाडौँ यस अभियानमा पछाडि देखिएको छ । बसाइँसराइ, तथ्याङ्कीय अन्योल, शिक्षा सेवाका जनशक्ति र उचित समन्वयको अभावमा काठमाडौँ जिल्ला साक्षर घोषित नभएको हो । ... बाँकी अंश»

 प्रदेश २ मा एसइईको प्रश्नपत्र प्रकरणः दुई प्रहरीसहित ६ जना पक्राउ     

२०७५ चैत २१ बिहिबार, राजविराज । एसइई परीक्षाको दुई विषयको परीक्षा हुनु अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई प्रहरी जवान र एक शिक्षकसहित ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

स्तरीय शिक्षासँगै तीन वर्षमा तीन गुणा बढी विद्यार्थी

२०७५ चैत २१ बिहिबार, पोखरा। अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ। ... बाँकी अंश»

नयाँ