शिक्षा

हजामदेखि पानीजहाज इञ्जिनीयरसम्मको जनशक्ति प्रक्षेपण गरिँदै

२०७५ माघ १० बिहिबार, काठमाडौँ । मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ । ... बाँकी अंश»

मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी शुक्रबारदेखि

२०७५ माघ १० बिहिबार, काठमाडौँ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनीयरिङ’ अध्ययनरत विद्यार्थीले भोलिदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी’ आयोजना गर्ने भएका छन् । ... बाँकी अंश»

विद्यालयलाई १६ थान कम्प्यूटर हस्तान्तरण

२०७५ माघ ९ बुधबार, सर्लाही । सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने कालिन्जोरस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीलाई १६ थान कम्प्यूटर प्रदान गरिएको छ । रुपान्तर नेपाल नामक संस्थाले बुधबार बयलवासमा एक कार्यक्रम आयोजना गरि विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको हो । ... बाँकी अंश»

नमूना विद्यालयको अनुदान रकम चलखेल गर्न प्रअ नै परिवर्तन 

२०७५ माघ ९ बुधबार, झापा । दमक –२ मा रहेको नमूना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । ... बाँकी अंश»

शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण 

२०७५ माघ ८ मंगलबार, काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घले शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  ... बाँकी अंश»

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

२०७५ माघ ७ सोमबार, बेत्रावती ।,नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । ... बाँकी अंश»

शितल क्लवद्वारा विद्यार्थीलाई निः शुल्क पोशाक हस्तान्तरण

२०७५ माघ ६ आइतबार, गुल्मी । बाग्लुङ्गको शितल क्लवले २ बाल शिक्षा र एक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरेको छ । आइतबार बडिगाड गाँउपालिका २ राक्सेजिमीमा रहेको शितल क्लवले सोही वडाका राक्सेमा रहेका बालकल्याण र शिवालय गरि २ बालविकास केन्द्र र भगवति प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरुको लागि निःशुल्क रुपमा एक सेट ट्याकशुट पोशाक हस्तान्तरण गरिएको शितल क्लवका अध्यक्ष फाराम थापाले जानकारी दिए । ... बाँकी अंश»

७७ जिल्लाका अस्थाई शिक्षकले माघ ७ गते संघीय राजधानीमा प्रदर्शन गर्ने

२०७५ माघ ३ बिहिबार, जनकपुरधाम । अस्थाई शिक्षकहरुलाई पदमुक्त गर्ने भएपछि तिनीहरु आन्दोलित भएको छ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।अस्थाई शिक्षकहरुलाई स्थाई गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ... बाँकी अंश»

बाली विज्ञान संचालन गर्न महायज्ञ गरिने

२०७५ माघ ३ बिहिबार, पाँचथर । स्वरोजगार मूलक कृषि अन्र्तगत बाली बिज्ञान सहित कक्षा ११ र १२ संचालनर्थ पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ स्थित जोरसालमा रहेको सुखबोध माविमा महायज्ञ तथा धार्मिक महोत्सव संचालन हुने भएको छ । ... बाँकी अंश»

सरकार समर्थित इलामेली बुद्धिजीवीको दृष्टिमा अनशन ‘अनुचित’

२०७५ माघ १ मंगलबार, इलाम ।आमरण अनशनरत प्राडा गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् । ... बाँकी अंश»

दोस्रो पटक गरिव विद्यार्थीलाई न्यानो कपडा लिएर आए डा. खड्का

२०७५ पौष ३० सोमबार, उदयपुर । जाडोको समयमा सामुदायीक विद्यालयमा अध्यायनरत गरिब बालबालिकाहरुलाई उदयपुरका प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले न्यानो कपडा वितरण गरेका छन् । उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. खड्काले सोमबार त्रियुगा नगरपालिका १२ स्थित जनप्रेमी आधारभुत विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । ... बाँकी अंश»

शिक्षकको पढाउने तरिकादेखि अमिताभ प्रभावित, भिडियो भाइरल

२०७५ पौष ३० सोमबार, काठमाडौं । पढ्नका लागि विद्यार्थीलाई सबैभन्दा गाह्रो नयाँ भाषा हो । विशेषगरी मातृभाषाभन्दा अलग भाषा सिक्न सबैलाई समस्या नै हुन्छ ।  ... बाँकी अंश»

महिलालाई दुब्र्यवहार गर्ने एमालेका दुई शिक्षक छुटे 

२०७५ पौष २९ आइतबार, मकवानपुर । बाग्मती गाउँपालिका वडा नम्बर ५ ज्यामिरेमा मादक पदार्थ सेवन गरी महिलालाई अपशव्द बोल्ने मकवानपुरका शिक्षक नेताले माफी मागेका छन् ।  ... बाँकी अंश»

एसइईको तयारी कक्षा लिँदा यौनदूराचार, प्रधानाध्यापक पक्राउ

२०७५ पौष २९ आइतबार, रत्ननगर । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  ... बाँकी अंश»

उज्ज्वल तामाङले गरे २ रोपनी जग्गा विद्यालयलाई दान 

२०७५ पौष २८ शनिबार, काभ्रे। काभ्रे जिल्लाको तिमाल गाउँपालिक वडा नं.१ स्थित जन चेतना माध्यमिक विद्यालयको लागि सोही गाउँपालिकामा बसोबास गर्ने ज्ञानध्वज तामाङ (उज्ज्वल) ले आफ्नो २ रोपनी जग्गा विद्यालयलाई दान गरेको छ। ... बाँकी अंश»

निजी कलेजको भर्ना अवैधानिक : उपकुलपति ढकाल

२०७५ पौष २७ शुक्रबार, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताएका छन् । ... बाँकी अंश»

बेलायतको एक विश्वविद्यालय जहाँ ताली बजाउन लगाइएको छ रोक

२०७५ पौष २५ बुधबार, काठमाडौं । विद्यालय होस् वा अरु कुनै क्षेत्रमा पनि तारिफ वा प्रशंसाको लागि ताली बजाउने गरिन्छ । तर, ताली बजाउन रोक लगाइयो भने के होला ? ... बाँकी अंश»

कपिलवस्तु क्याम्पसमा अंग्रेजी र नेपाली विषय थप

२०७५ पौष २४ मंगलबार, कपिलवस्तु। सामुदायबाट संचालित कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा यस वर्ष देखी स्नाकोत्तर तहमा शिक्षासास्त्र संकाय तर्फ नेपाली र अग्रेजी विषयको पठनपाठनको लागी स्वीकृत पाएको छ। त्रिभुवन विश्वविद्यालयले क्याम्पसले दिएको आवेदनको आधारमा उत्त विषयको लागी अनुमती दिएको हो। यस अघि क्याम्पसमा स्वास्थ्य शिक्षा र शैक्षणिक योजना तथा व्यवस्थापन र व्यवस्थापन संकाएबाट पनि स्नाकोत्तरको कक्षा संचालन गरिरहेको छ। ... बाँकी अंश»

महेन्द्र नमूना माविले अगाडी सार्‍यो ७५ करोडको गुरुयोजना

२०७५ पौष २३ सोमबार, गुल्मी। जिल्लाको एक विद्यालयले शैक्षिक सत्र २०७५ देखि २०७९-०८० सम्मको ७५ करोड बढिको पञ्चवर्षिय गुरुयोजना तयार पारेको छ । सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयले यस्तो गुरुयोजना तयार पारेको हो । विद्यालयलाई नाम मात्रको नमूना होईन अब काममै नमूना विद्यालय बनाउँछौ भन्ने उद्घोषका साथ प्रधानाध्यापक केशरबहादुर थापाले १ सय ८७ पृष्ठको गुरुयोजना प्रस्तुत गरेका छन । ... बाँकी अंश»

नख्खु कारागारका बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

२०७५ पौष २३ सोमबार, ललितपुर । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । ... बाँकी अंश»

नयाँ