शिक्षा

समिट एयरद्वारा शान्ति शिक्षा अभियान नेपालसँग हातेमालो

२०७५ माघ २४ बिहिबार, काठमाडौं । समिट एयरले सामाजिक सस्था शान्ति शिक्षा अभियान नेपालसँग सामुदायिक बिद्यालयहरुमा शैक्षिक प्रगतिका लागि सस्थाको कार्यक्रम मार्फत आर्थिक सहयोग गरेको छ। बुधबार एयरलाइन्सको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच एयरलाइन्सका मार्केटिंग प्रमुख मंजनी श्रेष्ठले सस्थाका अध्यक्ष रबिन्द्र महर्जनलाई चार लाख असि हजार आठसय पैसठ्ठी रुपियाको चेक हस्तान्तरण गरे। ... बाँकी अंश»

संस्कृत, वेद र योग विधामा अनुसन्धान गरिने

२०७५ माघ २४ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन-अनुसन्धान गर्ने सहमति भएको छ । ... बाँकी अंश»

विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द

२०७५ माघ २४ बिहिबार, रोल्पा । रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । ... बाँकी अंश»

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

२०७५ माघ २१ सोमबार, इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन। इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ। इलाम चियाको केन्द्रका रुपमा मानिन्छ। ... बाँकी अंश»

भौतिक संरचना विद्यार्थी मैत्री हुनु आवश्यक : बिमलेन्द्र निधी

२०७५ माघ २० आइतबार, धनुषा । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले शिक्षाको विकासको लागि भौतिक संरचना अत्यावश्यक भएको बताएका छन । निधीले शिक्षा विकासको लागि भौतिक संरचना विद्यार्थी मैत्री हुनुपर्ने बताए । ... बाँकी अंश»

बन्द सरकारी कार्यालय र विद्यालय खुले

२०७५ माघ २० आइतबार, रुकुम (पूर्व) । रुकुमकोटमा सोमबार बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । ... बाँकी अंश»

एक पालिका, एक प्राविधिक शिक्षा : मुख्यमन्त्री

२०७५ माघ १८ शुक्रबार, जनकपुरधाम। विद्यालय स्तरीय शिक्षाको वर्तमान अवस्था तथा भविष्यको मार्गचित्र अन्तरक्रिया कार्यक्रम जनकपुर सम्पन्न भएको छ। प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा मुख्यमन्त्री राउतले विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय रहेको बोल्दै एक पालिका एक प्राविधिक शिक्षाको नीतिअनुरुप प्रदेश सरकार अगाडि बढने तर्क राखेको छ । ... बाँकी अंश»

दक्षिण बागलुङका ४५ विद्यार्थीलाई छात्रबृत्ति वितरण

२०७५ माघ १७ बिहिबार, बागलुङ । शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशिल रहने उद्देश्यले स्थापना भएको बागलुङ नगरपालिका १३ पैयुँपाटामा रहेको समुन्नत युवा क्लबले गरिब जहेन्दार, दलित, अल्पसंख्यक सिमान्तकृत विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ । ... बाँकी अंश»

गगन थापा भेट्दा देवी सार्की मख्ख

२०७५ माघ १५ मंगलबार, पर्वत । आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा देवी सार्की मख्ख परेकी छन । मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका वेला गगन थापालाइ भेटेपछि देवी मख्ख भइकी हुन । उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन । ... बाँकी अंश»

सिभिल इञ्जिनीयरिङमा विद्यार्थीको आकर्षण

२०७५ माघ १५ मंगलबार, परासी । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थीको आकर्षण बढेको छ । ... बाँकी अंश»

केसीको वक्तव्यले समझदारी होईन द्वन्द्व चर्काउँछ : शिक्षामन्त्री पोखरेल

२०७५ माघ १३ आइतबार, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विद्येयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले विद्येयकले सबै विषयलाई समेटेको दाबी गरे । उनले भने,‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको ... बाँकी अंश»

महर्षि वेदव्यासबारे पढाइ शुरु

२०७५ माघ १२ शनिबार, दमौली ।  तनहुँको व्यास नगरपालिकामा ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ ।  चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासबारे जानकारी दिने उद्देश्यले पढाइ शुरु गरिएको हो ।  ... बाँकी अंश»

सामुदायिक विद्यालयमा घुम्ती अभियान चलाउदै चम्पादेवी गाउँपालिका

२०७५ माघ १२ शनिबार, ओखलढुंगा। चम्पादेवी गाउँपालिकाले आफू भित्रका सामुदायिक विद्यालयहरुमा घुम्ती अभियान सुरु गरेको छ। गाउँपालिकाले सामूदायिक विद्यालयल तथा विकास निर्माणमा आइपरेका चुनौति समस्या समाधानका उपाय तथा गाउपालिकाको दृष्टिकोण विषयमा घुम्ती अभियान सुरु गरेको हो। ... बाँकी अंश»

हजामदेखि पानीजहाज इञ्जिनीयरसम्मको जनशक्ति प्रक्षेपण गरिँदै

२०७५ माघ १० बिहिबार, काठमाडौँ । मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ । ... बाँकी अंश»

मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी शुक्रबारदेखि

२०७५ माघ १० बिहिबार, काठमाडौँ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनीयरिङ’ अध्ययनरत विद्यार्थीले भोलिदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनीयरिङ प्रदर्शनी’ आयोजना गर्ने भएका छन् । ... बाँकी अंश»

विद्यालयलाई १६ थान कम्प्यूटर हस्तान्तरण

२०७५ माघ ९ बुधबार, सर्लाही । सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने कालिन्जोरस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीलाई १६ थान कम्प्यूटर प्रदान गरिएको छ । रुपान्तर नेपाल नामक संस्थाले बुधबार बयलवासमा एक कार्यक्रम आयोजना गरि विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको हो । ... बाँकी अंश»

नमूना विद्यालयको अनुदान रकम चलखेल गर्न प्रअ नै परिवर्तन 

२०७५ माघ ९ बुधबार, झापा । दमक –२ मा रहेको नमूना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । ... बाँकी अंश»

शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण 

२०७५ माघ ८ मंगलबार, काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घले शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  ... बाँकी अंश»

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

२०७५ माघ ७ सोमबार, बेत्रावती ।,नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । ... बाँकी अंश»

शितल क्लवद्वारा विद्यार्थीलाई निः शुल्क पोशाक हस्तान्तरण

२०७५ माघ ६ आइतबार, गुल्मी । बाग्लुङ्गको शितल क्लवले २ बाल शिक्षा र एक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरेको छ । आइतबार बडिगाड गाँउपालिका २ राक्सेजिमीमा रहेको शितल क्लवले सोही वडाका राक्सेमा रहेका बालकल्याण र शिवालय गरि २ बालविकास केन्द्र र भगवति प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरुको लागि निःशुल्क रुपमा एक सेट ट्याकशुट पोशाक हस्तान्तरण गरिएको शितल क्लवका अध्यक्ष फाराम थापाले जानकारी दिए । ... बाँकी अंश»

नयाँ