शिक्षा

२ लाख मै सिभिल इञ्जिनीयरिङ पढ्न पाइने

२०७५ भदौ ३ आइतबार, नुवाकोट । जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ । ... बाँकी अंश»

बिना अनुमति कक्षा संचालन गर्ने विद्यालय कारबाहीमा

२०७५ भदौ १ शुक्रबार, महेन्द्रनगर । अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् ।  ... बाँकी अंश»

पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित भएको आरोप

२०७५ श्रावण २३ बुधबार, काठमाडौ। नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ। ... बाँकी अंश»

प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गरिने, कोटा प्रणाली लागू नहुने

२०७५ श्रावण २२ मंगलबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ ।  ... बाँकी अंश»

सिटिईभिटीद्धारा प्रवेश परीक्षा स्थगित, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा 

२०७५ श्रावण २१ सोमबार, काठमाडौँ । सिटिईभिटीले सोमबार हुन लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । ... बाँकी अंश»

सुस्तामा सुस्ताएको शिक्षा, कक्षा ६ पछि अध्ययन गर्न भारत जान बाध्य

२०७५ श्रावण २१ सोमबार, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।  ... बाँकी अंश»

त्रिविको प्रवक्तामा बज्राचार्य र सहप्रवक्तामा त्रिताल नियुक्त

२०७५ श्रावण १७ बिहिबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रवक्ता र सहप्रवक्ता नियुक्त गरेको छ । ... बाँकी अंश»

एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

२०७५ श्रावण १७ बिहिबार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । ... बाँकी अंश»

निजि बिद्यालयमा चरम व्यापारीकरणको अन्त्यको लागि मन्त्रीलाई ज्ञापन

२०७५ श्रावण १७ बिहिबार, बुटवल । निजी विद्यालयहरूमा भइरहेको चरम व्यापारीकरण अन्त्यको माग गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ज्ञापनपत्र बुझाएको छ। नयाँ शक्ति विद्यार्थी युनियनले बुधबार शिक्षा क्षेत्रसँग सम्बन्धित ६ बुंदे ज्ञापनपत्र बुझाएको हो। ... बाँकी अंश»

गुणस्तरीय ब्रिटिश डिग्रीका लागि छुट्टै पहिचान बनाउदै नामी कलेज

२०७५ श्रावण १७ बिहिबार, काठमाडौं । ‘वेष्ट राइजिङ्ग कलेज अफ नेपाल २०१७’ बाट सम्मानित नामी कलेजले नेपालमा भएका अन्य कलेजभन्दा उच्च स्तरको शिक्षा प्राप्त गर्न सकिने दाबी गरेको छ ।  ... बाँकी अंश»

आइडीपी रोक्न शैक्षिक क्षेत्रका परामर्शदाताहरु नै लविङमा

२०७५ श्रावण १४ सोमबार, काठमाडौं। शैक्षिक परामर्श क्षेत्रमा सिण्डिकेट हुनुपर्ने वकालत गर्दै यस क्षेत्रका विभिन्न ५ वटा संस्था एकजुट भएका छन् । उनीहरुले कार्यालय स्थापना भइ काम सुरु गरिसकेको आईडीपीलाई रोक्न अभियान थालेका छन्।  ... बाँकी अंश»

केसीसी एक्जीवीट श्रावण १२ र १३ गते

२०७५ श्रावण १० बिहिबार, काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी)ले श्रावण १२ र १३ गते केसीसी एक्जीवीट २०१८ आयोजना गर्ने भएको छ । केसीसीको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नुका साथै उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग सम्बन्धी अन्तरक्रिया गर्नेछन् । ... बाँकी अंश»

त्रिविवि सभामा नेविसंघको कालोझण्डा, तीन विद्यार्थी नेता सख्त घाइते

२०७५ श्रावण ५ शनिबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभामा नेपाल विद्यार्थी संघले कालोझण्डा देखाएको छ । सो क्रममा सुरक्षाकर्मीले नेविसंघका नेता तथा कार्यकर्तामाथि अन्धाधुन्ध डन्डा बर्साएको छ ।  ... बाँकी अंश»

शिक्षा र स्वास्थ क्षेत्र सरकारले नै चलाउनुपर्छ

२०७५ श्रावण ४ शुक्रबार, काठमाडौं । सरकार संचालनको जिम्मा नेपाली जनताले पूर्ण बहुमत साथ वर्तमान सरकारलाई दिएका छन् । शायद यो भन्दा ठूलो बहुमत कहिले थिएन । तसर्थ प्रतिपक्षी पार्टीले भन्यो हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौं । ... बाँकी अंश»

आईडीपी एजुकेसनले थाल्यो नेपालबाटै परामर्श

२०७५ श्रावण ३ बिहिबार, काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्दै आएको अस्ट्रेलियन संस्था आईडीपी एजुकेसनले नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उदेश्यले नेपालबाटै परामर्श थालनी गरेको छ । ... बाँकी अंश»

शिक्षा मन्त्री भन्छन् –डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो 

२०७५ श्रावण ३ बिहिबार, काठमाडौँ । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले बिहिबार बिहान हेलिकोप्टर पठाएको छ ।  ... बाँकी अंश»

बाजुरा क्याम्पस आंगिक भएपछि खुसीयाली

२०७५ श्रावण २ बुधबार, बाजुरा । बाजुरा जिल्लाकै उच्च शिक्षा केन्द्र बाजुरा क्याम्पस सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक भएसँगै बाजुरावासीले खुसीयाली मनाएका छन् । ... बाँकी अंश»

अष्ट्रेलिया जानको लागि भरपर्दो कन्सल्टेन्सी मर्सी

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । दश वर्षअघि काठमाडौंको महाराजगञ्जबाट सुरू भएको मर्सी एजुकेशनल कन्सल्टेन्सी पछिल्लो समय काठमाडौंका नयाँ बानेश्वर र पुतलीसडकसंगै प्रदेश ५ को राजधानी बुटवलबाट गरी मुलुकका चार स्थानबाट सेवा दिइरहेको छ । ... बाँकी अंश»

बेलायतको सेवा सुविधा दिइरहेछ आइएसएमटी कलेज

२०७५ असार ३० शनिबार, काठमाडौं। विगत छ वर्षदेखि काठमाडौंमा सञ्चालनमा रहेको आइएसएमटी कलेजका आफ्नै विशेषता रहेका छन्। यस कलेजले स्नातक तहका तीन वटा संकायहरू सञ्चालन गरिरहेको छ। यो कलेजले बीएससी आइटी, बीएचएम र बीबीए कोर्ष चलाइरहेको हो। तीन वटै संकाय बेलायतको हाडफोर्ड साइड विश्वविद्यालयबाट सम्बन्धन लिएर तीन वर्षे कार्यक्रम अन्तर्गत संचालित छन्। ... बाँकी अंश»

कक्षा ११ मा प्राविधिक धार थप

२०७५ असार २६ मंगलबार, काठमाडौँ । सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।  ... बाँकी अंश»

नयाँ