विविध

ईश्वर बनाउँदै मान्छे 

२०७६ माघ २७ सोमबार, विराट् महोत्सवमा सजाउनका लागि भगवान् विष्णुको दशौँ अवतार माटाको मूर्ति निर्माण ... बाँकी अंश»

सैनिकले जथाभावी गोली चलाउँदा २१ जनाको मृत्यु

२०७६ माघ २६ आइतबार, उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको ज्यान गएको छ । ... बाँकी अंश»

बालुवाटार जग्गा प्रकरणमा यस्तो छ गगन थापाको धारणा 

२०७६ माघ २३ बिहिबार, आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले’ भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ । ... बाँकी अंश»

मौसममा आंशिक बदली, भिजिबिलिटी कम

२०७६ माघ २२ बुधबार, काठमाडौं उपत्यकामा आंशिक बदली र कुहिरो लागिरहेको छ । ... बाँकी अंश»

आकासमै सन्तान जन्मिएपछि विमानलाई आकस्मिक अवतरण

२०७६ माघ २१ मंगलबार, विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गरेका बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । ... बाँकी अंश»

गणेश आचार्यमाथि महिलालाई जबर्जस्ती भिडियो देखाएको आरोप, अदालत जाने तयारी

२०७६ माघ १९ आइतबार, पोर्न भिडियो देखाइएको भनिएकी ती महिलाले यस विषयमा भनेकी थिइन्, 'म ती दिनमा नयाँ थिएँ, आफ्नो करियर शुरूमा थिए । गणेश मास्टर एक ठूलो कोरियोग्राफर थिए। गणेश मास्टरले मेरो तलब दिने बहानामा मलाई उनको अफिसमा (क्याबिन) बोलाउँथे र एउटा अश्‍लील फिल्म देखाउथे , जब मैले सोधें कि तपाईं के गरिरहनु भएको छ, उनले जवाफमा दिन्थे, हेर तिमिलाई मजा आउनेछ ।' ... बाँकी अंश»

मौसम सफा, सोमबारसम्म ढुक्क, मंगलबार गडबडी

२०७६ माघ १९ आइतबार, काठमाडौं । मौसम अरु दिनका तुलनामा आइतबार सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छैन । ... बाँकी अंश»

करोडपतिसँग अर्वपति गेट्सकी छोरीको विवाह

२०७६ माघ १७ शुक्रबार, नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्। इजिप्टियन करोडपति उनीहरुसँगै स्ट्यानफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। ... बाँकी अंश»

यी हुन् धेरै पढेका बलिउड कलाकार

२०७६ माघ १७ शुक्रबार, रणदीप हुड्डा यी बलिउड नायकले अष्ट्रेलियामा आफ्नो पढाइ पूरा गरेका थिए । मार्केटिङमा ग्र्याजुएसन गरेसँगै उनले बिजनेस म्यानेजमेन्ट र एचआरमा डिग्री हासिल गरेका थिए । ... बाँकी अंश»

करोडपतिसँग अर्वपति गेट्सकी छोरीको 'सगाई'

२०७६ माघ १७ शुक्रबार, करोडपतिसँग अर्वपति गेट्सकी छोरीको 'सगाई' ... बाँकी अंश»

चुनाव हारेपछि प्रत्यासीले मतदातालाई दिएको उपहार मागे, मतदाताले फर्काए

२०७६ माघ १७ शुक्रबार, चुनावका बेलामा मतदाता आकर्षित गर्न विभिन्न उपहार दिनु फेसन जस्तै भएको छ । मतदाताले पनि पाएको चिज किन छाड्थे । ... बाँकी अंश»

नाउर भेटियो 

२०७६ माघ १६ बिहिबार, समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ । ... बाँकी अंश»

विवाहको तयारीमा रहेका प्रेमीको टिपरको ठक्करबाट मृत्यु भएपछि प्रेमिकाद्धारा आत्महत्या

२०७६ माघ १५ बुधबार, लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुको माघको अन्तिम साता विवाह गर्ने तयारी रहेको आफन्तजनले बताएका छन् ।  ... बाँकी अंश»

राउतले थुनामै रात कटाउने

२०७६ माघ १३ सोमबार, राउतले थुनामै रात कटाउने ... बाँकी अंश»

भ्वाइस नेपालकी 'कोच' अस्था राउत चारदिन थुनामा

२०७६ माघ १३ सोमबार, विमानस्थलमा गत साता प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा राउतमा हिरासत पुगेकी हुन् । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो । ... बाँकी अंश»

पाइलटले ढिलो अवतरण गराएपछि सडकमा सुत्यो विमान

२०७६ माघ १३ सोमबार, बिमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण बिमान अनियन्त्रित भएको बताएका छन्। ... बाँकी अंश»

२ छोरा फूपूकोमा पठाएर लक्ष्मी हराइन, श्रीमान् रुदै गुहारे

२०७६ माघ १३ सोमबार, उनको खोजिका लागि श्रीमान् बिदेशबाट समेत आए । खोज्नुपर्ने र जानु पर्ने ठाउँ सबै तिर गईयो तर केही पत्तो नलागेको दलबहादुर बताउँछन् । प्रहरीले फोन डिटेल समेत निकालेको छ । ... बाँकी अंश»

एक जीवित मानिसको चिहान, भयो यस्तो  

२०७६ माघ १३ सोमबार, काठमाडौं । स्कटल्याण्डको टेयसाइडमा बस्ने ७५ वर्षका रिटायर्ड वेल्डर एलन हेटेललाई चार महिनासम्म आफूलाई कसैले फोन नगरेपछि अचम्मको रहस्य पत्ता लगाएका छन् । ... बाँकी अंश»

मदिराको सुरमा दम्पतीले किने बसेकै होटल

२०७६ माघ १२ आइतबार, मिररको रिपोर्टसअनुसार हनिमून मनाउन श्रीलंका आएका बेलायती जोडी एक होटलमा बसेका थिए । धेरै रक्सी पिएका उनीहरुले बसेको होटल नै खरिदको योजना बनाएका थिए । उनीहरुलाई जुन होटलमा बसेको छ, त्यो होटलको लिज केही समयमा नै सकिँदैछ भन्ने थाहा भएसँगै होटल लिजम लिने निर्णय गरेका थिए । जसका लागि उनीहरुले व्यावसायिक योजना पनि बनाएका थिए । ... बाँकी अंश»

१३ युवायुवती २७ घण्टा नाच्ने, अमेरिकाको रेकर्ड तोडिने

२०७६ माघ १० शुक्रबार, अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् । ... बाँकी अंश»

नयाँ