विविध

ईशा अम्बानीको विवाहको न्यापकिनको मूल्य कति ?

२०७५ पौष १ आइतबार, काठमाडौं । सबै मानिसहरुको विवाहको पार्टी एकै किसिमको हुँदैन । सबैले आफ्नो क्षमताअनुसारको विवाह वा अन्य पार्टी दिने गर्छन् । यसै क्रममा भारतीय अर्बपति मुकेश अम्बानीको छोरी ईशा अम्बानीको विवाहले अहिले चर्चा पाएको छ । ... बाँकी अंश»

स्वस्थ भएर १०० वर्ष जिउनु छ ? गर्नुस् एउटै काम

२०७५ मङ्सिर २९ शनिबार, काठमाडौं । 'ब्लू जोन्स' का लेखक डान ब्यूटनरले दुनियाँका ती पाँच क्षेत्रको अध्ययन गरेका थिए । ... बाँकी अंश»

मेक्सिकोमा तेस्रो लिङ्गीको जन्म : खुशीयालीमा मनाईन्छ उत्सव !

२०७५ मङ्सिर २९ शनिबार, काठमाडौं । मानव जीवनचक्र चलाउनको लागि महिला र पुरुषबाट नै समाज चलिरहेको छ । तर, ... बाँकी अंश»

भारतीय युवतीहरु किन गर्दैनन् चिनियाँ केटासँग विवाह ?

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । चिनियाँ इन्टरनेट क्षेत्रमा पछिल्लो समय एक बहस बढ्दो क्रममा रहेको पाइन्छ – भारतीय युवतीहरु किन चिनियाँ केटासँग विवाह गर्दैनन् ? केही समयअघि सेलाएको यो विषय केही दिनयता पुनः सुरु भएको छ । ... बाँकी अंश»

जर्मनीका सडकमा चकलेटको खोला !

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । जर्मनीको वेस्टोनन शहरको सडकमा सोमवार राति चकलेटको खोला निक्लियो । शहरको ड्राइमास्टर चकलेट फ्याक्ट्रिको एक ट्याङ्कमा ओभरफ्लो भएका कारण नजिकै रहेको वेस्टस्ट्रेसे रोडमा तरल चकलेट बग्न थाल्यो । ... बाँकी अंश»

१४ हजार फीटबाट हाम फालिन् १०२ वर्षकी वृद्धा

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । अस्ट्रेलियाकी वृद्धा इरेन ओशीले १४ हजार फीटबाट हाम फालेकी छन् । १०२ वर्षको उमेरमा उनको जोश र फुर्ती युवाको भन्दा कम छैन । उनका जोश देखेर जो कोहि मात खान्छ । ... बाँकी अंश»

हुनेवाला दुलहीलाई 'मूर्ख' भन्दा २ महिनाको जेल

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । अबुधाबीमा एक युवकले आफ्नो हुने वाला दुलहीलाई जिस्कदै वाटएप्समा ' मूर्ख' भन्नु भारी परेको छ । सो म्यासेजको लागि उनलाई २० हजार दिराम अर्थदण्ड र दुई महिनाको जेल सजाय सुनाइएको छ । ... बाँकी अंश»

अमेरिकी सांसदको प्रश्न - यस्तो खोज्दा किन आउँछ ट्रम्पको तस्बिर ?

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । डिजिटल प्रविधिको युगमा मानिसहरु अनलाइनबाटै आफ्नो प्रश्नको उत्तर पाउने गर्छन् । यस्तोमा अनलाइन खाखेजी इन्जिन गुगल अत्यधिक मात्रामा प्रयोग हुने गरेको छ । गुगलमा अनलाइन खोजी गर्ने क्रममा ‘इडियट’ अर्थात् मूर्ख भनेर खोजी गर्दा ट्रम्पको पनि फोटो आउने गरेको छ । यस विषयमा गुगलका सीईओ सुन्दर पिचाइले अमेरिकी संसदीय समितिमा स्पष्टीकरण दिएका छन् । ... बाँकी अंश»

जर्मनीको सडकमा चकलेटको खोला बगेपछि...

२०७५ मङ्सिर २८ शुक्रबार, काठमाडौं । जर्मनीको वेस्टोनन शहरको सडकमा सोमवार राति चकलेटको खोला निक्लियो । शहरको ड्राइमास्टर चकलेट फ्याक्ट्रिको एक ट्याङ्कमा ओभरफ्लो भएका कारण नजिकै रहेको वेस्टस्ट्रेसे रोडमा तरल चकलेट बगेको हो । ... बाँकी अंश»

यी बालिका रोएको देखेर यूएईका प्रधानमन्त्रीले भने – को हो पत्ता लगाऊ

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । सामाजिक सञ्जाल यस्तो ठाउँ बन्न पुगेको छ, जहाँ धेरै मानिसहरु नयाँ आशा मिलेको छ । केही मानिसहरुले यसैबाट प्रसिद्धि पनि कमाएका छन् । यसैक्रममा एक बालिका पनि सामाजिक सञ्जालको माध्यमबाट चर्चाको शिखरमा रहेकी छिन् । ... बाँकी अंश»

यस्तो विलासी जेल सुन्दा जो कोहीलाई जाग्छ कैदी बन्ने इच्छा

२०७५ मङ्सिर २७ बिहिबार, काठमाडौं । मानिसहरुको मनमा जेलको नाम सुन्नेबित्तकै एक कालकोठरीको याद आउँछ । जेलको नाम लिँदा मानिसहरुले अँध्यारो कोठाहरु भएको स्थान र बस्नको लागि निकै असजिलो हुने ठाउँको परिकल्पना धेरै मानिसहरुले गर्ने गरेका छन् । ... बाँकी अंश»

यस्तो खतरानक मुलुक : जहाँ ७० प्रतिशत महिलाको लुटिन्छ अस्मिता

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । अष्ट्रेलियाको उत्तरमा रहेको पपुवा न्युगिनी महिलाहरुको लागि निकै खतरानक मुलुक मानिने गरिएको छ । एक अनुसन्धानका अनुसार यो मुलुकमा ७० प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा बलात्कारको सामना गर्ने गरेका छन् । पपुवा न्युगिनीमा महिलामाथिको हिंसालाई मानिसहरुले पनि सही मान्ने गरेका छन् । ... बाँकी अंश»

भाजपाको हारमा यी बालकले रुँदै भने - मोदीले हारे अब देश बदनाम हुँदैछ

२०७५ मङ्सिर २६ बुधबार, काठमाडौं । भारतको ५ राज्यमा भाजपाको पराजयले सामाजिक सञ्जालमा तरङ उत्पन्न भएको छ । सोचे जस्तो परिणाम नदेखिएपछि भाजपाका नेताहरु हताश भएका छन् । साथै पार्टीका समर्थकले पनि दु:ख व्यक्त गर्न थालेका छन् । ... बाँकी अंश»

स्याम्पुबारे धेरैलाई थाहा नभएका वास्तविकताहरु

२०७५ मङ्सिर २५ मंगलबार, काठमाडौं । नुहाउँदा धेरैजसोले स्याम्पुको प्रयोग गर्ने गरेका छन् । यद्यपि स्याम्पुको विषयमा धने धेरैलाई थाहा नहुन पनि सक्छ । स्याम्पु भन्ने शब्द झट्ट सुन्दा विदेशी शब्दजस्तो लाग्छ तर वास्तवमा यो संस्कृत शब्दबाट आएको शब्द हो । स्याम्पु चम्पुशब्दबाट बनेको हो । यसको अर्थ मसाज गर्नु भन्ने हुन्छ । ... बाँकी अंश»

मोदीका 'सच्चा फ्यान' : विवाहको कार्ड मै मागे भोट

२०७५ मङ्सिर २५ मंगलबार, काठमाडौं । विवाहको कार्ड आकर्षक र विशेष होस् भन्ने सबैको ध्याउन्न हुन्छ । यसका लागि मानिसहरुले हरसम्भव प्रयास गर्ने गर्छन् । भारतको कर्नाटकमा भने एक जोडीले भारतीय प्रधानमन्त्री मोदीप्रति माया देखाउँदै छपाएको विवाह कार्डको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । ... बाँकी अंश»

प्रेम गर्नलाई थाहा पाइराख्नुपर्ने ओशोका दिव्यवाणी

२०७५ मङ्सिर २५ मंगलबार, काठमाडौं । प्रेम गर्नुहुन्छ भने तपाईले पनि धेरै कुराको ख्याल गर्नुपर्छ । प्रेम अन्धो हुन्छ भनिन्छ त्यसैले पनि केहि ध्यान पुर्‍याउन भने जरुरी छ। आज आध्यात्मिक गुरु आचार्य रजनीश 'ओशो' को ८७ औँ जन्मदिन हो । प्रेमबारेका दर्शनशास्त्री ओशोका आफ्नै विचार छन् । हेरौ ओशोले दिएका प्रेम बारे दिव्यवाणी । ... बाँकी अंश»

यो राजवंशमा एक श्रापको कारण ४ सय बर्षदेखि भएको छैन पुत्रको जन्म

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । विज्ञान र प्रविधिको अहिलेको युगमा मानिसहरु श्रापमा खासै विश्वास गर्दैनन् । भारतको एक राजवंशमा भने विगत ४०० वर्षदेखि पुत्र जन्मिएका छैनन् । जसको एकमात्र कारण एक रानीले यो राजवंशमा दिएको श्राप प्रमुख कारण रहेको बताइएको छ । ... बाँकी अंश»

६२ वर्षीया महिलाले जन्माइन् छोरा, कारण सुनेर भावुक भए डक्टर

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । भारतको गुजरातमा मधुबेन गहलोत नाम गरेकी महिलाले ६२ वर्षको उमेरमा छोरा जन्माएकी छिन् । सन् २०१६ मा मधुबेन र उनका पति श्यामभाइ गहलोतले सडक दुर्घटनामा आफ्ना छोराबुहारीसहित परिवारका ९ सदस्य गुमाएका थिए । यसबाट विचलित भएका बाबुआमालाई २४ वर्षीया छोरी मनीषाले टेस्ट्युब पद्धतिबाट पुनः सन्तान सुख पाउने तरिका बताएकी थिइन् । ... बाँकी अंश»

अनुसन्धानको दाबी – पूजापाठ गर्ने मानिसको स्वास्थ्य राम्रो

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । एक अनुसन्धानले पूजापाठ गर्ने मानिसहरुको स्वास्थ्य राम्रो हुने बताएको छ । वोन्डरविल्ट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अनुसन्धानमा चर्च, मन्दिर र मस्जिद जाने मकानिसहरुमा तनाव निकै कम हुने दाबी गरिएको छ । ... बाँकी अंश»

यस्तो परिवार जसको तीन पुस्ताले ६ दशकसम्म उडाइरहेछन् जहाज

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । एकै परिवारमा इन्जीनियर, डाक्टर, राजनीतिज्ञ वा कलाकार त सुनेकै कुरा हो तर परिवारका सबै सदस्य विमान चालक हुनु अचम्म लाग्न सक्छ । यो परिवारको तीन पुस्त देखि पाइलट बन्दै आएका छन् । हजुरबुबा देखि लिएर नाती- नातिना र उनका सबै सन्तान विमान चालक छन् । पाइलटको कपडा यो परिवारको पहिचान बनेको छ । उनीहरूको रगतमा-रगतमा विमान चलाउने विशेषता रहेको विश्वास गरिन्छ । ... बाँकी अंश»

नयाँ