विविध

बाघलाई भालूले लखेटेपछि ...

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । बाघ बनको राजा ! भनिन्छ बाघ शिकारमा सधै जित्छ। तर केहि पटक यो शिकारीलाई पनि लडाइ गरेर भाग्नु पर्ने हुन्छ । यूट्यूबमा यस्तै एक भिडियो भाइरल भएको छ । भिडियोमा एउटा बाघ र भालूको बीच लडाइ देखाइएको छ । ... बाँकी अंश»

'डेटिङ' बारे विश्वका केही नियमहरु

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । जो कोही पनि आफ्नो विशेष साथीसँगको घुमाइ सम्झनलायक नै होस् भन्ने चाहन्छ । यस्तोमा उनीहरु यो भ्रमणलाई यादगार बनाउन हरसम्भव प्रयास गर्ने गर्छन् । कुनै कुनै विषयहरुमा भने विशेष ध्यान दिनु जरुरी हुन्छ । यद्यपि डेटिङ जाने मामिलामा विश्वभर छुट्टैछुट्टै किसिमको प्रचलन रहेको छ । जसमध्येको केही यहाँ उल्लेख गरिएको छ । ... बाँकी अंश»

यस्तो कम्पनी जहाँ कार्यालय सहयोगी नै छन् करोडपति

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । हुन त सबैलाई आफ्नो तलब कम नै लाग्छ । तर तपाईले भारतको एक कम्पनीको बारेमा सुन्नु भएको छैन होला । भारतको उक्त कम्पनीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै करोडपति रहेका छन् । तपाईलाई जान्न मन होला कि त्‍यो कम्पनी कुन हो भनेर ? ... बाँकी अंश»

भारतीय रेलले तोड्यो ढिलाइको सबै रेकर्ड, साँढे तीन वर्षपछि पुग्यो सामान

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । भारतमा रेल ढिलो हुनु सामान्य समस्या हो । धेरैजसो स्थानमा तोकिएको समयमा रेल गन्तव्यमा नपुग्ने गरेको गुनासो आउने गरेको छ । यस्तोमा अधिकारीहरुको काम सकेसम्म समयमा नै रेललाई गन्तव्यमा पुर्‍याउने हुन्छ । ... बाँकी अंश»

महिलाको पेटमा ज्वेलरीको भण्डार !

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । संसारमा कयौ अनौठा घटनाहरु हुने गरेका छन् । तर त्‍यसमाथि तबसम्म हामी विश्वास गर्दैनौ जबसम्म हामी आफ्नै आँखाले प्रतक्ष देख्दैनौ । गुजरातको अहमदाबादमा यस्तै एक घटना भएको छ । त्यहाँकी एक महिलाको घटनाले सबैलाई चकित पारेको छ । ... बाँकी अंश»

आफैलाई सर्पले टोकाएर अनुभव लिएका वैज्ञानिकको कथा

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । के कुनै वैज्ञानिकले अध्ययनको लागि आफ्नो ज्यान दिन सक्छ ? इतिहास मा यसका कयौ उदाहरण रहेका छन् । यस मध्ये एक हुन् कार्ल पेटरसन शिमिट। सन् १९५७ को सेक्टेम्बरमा । अमरीकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एक अनौठो सर्प देखे । ... बाँकी अंश»

जब महिलाको पेटमा यस्तो देखेर डाक्टर नै झस्किए

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । सामान्यतया पेट नदुख्ने मानिस कमै हुन्छन् । त्यसमा पनि महिलाको त पेट प्राकृतिक रुपले पनि दुख्ने नै भयो । तर क्यामरुनकी एक २६ वर्षे महिलाको पेट दुखेपछि जब अस्पताल गइन् तब डाक्टर नै हैरान भए । ... बाँकी अंश»

मनै लोभ्याउने अनौठा होटलहरु

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । तपाईले देश विदेशमा विभिन्न शानदार होटलको बारेमा सुन्नु भएको होला । कुनै फाइभ स्टार, कुनै सेभेन स्टार, कुनै आफैमा भव्यताले चर्चीत होटल । तर के तपाईले विश्वका अनौठा होटलका बारेमा सुन्नु भएको छ ? जुन प्रकंतीको काखमा रहेका छन् । ... बाँकी अंश»

एउटा आलुको मुल्य ७ करोड !

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । हामी प्रतिकिलो ६० रुपैयाँले आलु किन्नलाई पनि मोल-तोल गर्दै आर्को पसल पग्छौ । तर एक व्यक्तिले एक- दुई रुपैयाँ हैन सात करोड दिएर एक दाना आलु किनेका छन् । ... बाँकी अंश»

नर्कभन्दा कम छैन महिलाको लागि यो मुलुक

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । अष्ट्रेलियाको उत्तरमा रहेको पपुवा न्युगिनी महिलाहरुको लागि निकै खतरानक मुलुक मानिने गरिएको छ । एक अनुमानका अनुसन्धानका अनुसार यो मुलुकमा ७० प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा बलात्कारको सामना गर्ने गरेका छन् । पपुवा न्युगिनीमा महिलामाथिको हिंसालाई मानिसहरुले पनि सही मान्ने गरेका छन् । ... बाँकी अंश»

कहाँबाट सुरु भयो स्याम्पुको प्रयोग

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । नुहाउँदा धेरैजसोले स्याम्पुको प्रयोग गर्ने गरेका छन् । यद्यपि स्याम्पुको विषयमा धने धेरैलाई थाहा नहुन पनि सक्छ । स्याम्पु भन्ने शब्द झट्ट सुन्दा विदेशी शब्दजस्तो लाग्छ तर वास्तवमा यो संस्कृत शब्दबाट आएको शब्द हो । स्याम्पु चम्पुशब्दबाट बनेको हो । यसको अर्थ मसाज गर्नु भन्ने हुन्छ ... बाँकी अंश»

कुमार केटाको अभाव भएको देश, विवाह गर्न वरको खोजीमा हजारौ युवती

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । प्रत्येक केटीको युवावस्थामा विवाह गर्ने सपना हुन्छ । विवाह धूमधामले होस् उसको चहानना हुन्छ । तर, यस्तो एक ठाँउ रहेको छ जहाँ महिलाले विवाह गर्न निकै कठिन भएको छ । सो ठाँउमा सुन्दर महिलाहरुले पनि कुमार केटा पाउन सकेका छैनन् । ... बाँकी अंश»

अचम्मको परम्परा : आशीर्वाद पाउन परपुरुषसँग सम्बन्ध

२०७५ कार्तिक २८ बुधबार, काठमाडौं । इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ। यहां एक पहाड छ जसको नाम केमुकस पर्वत हो। यो 'सेक्स माउन्टेन' को नामले बदनाम छ। यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन् । अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन । ... बाँकी अंश»

क्यानडाको यस्तो घटना जहाँ मिस युनिभर्स प्रतियोगी महिला, पुरुष बनिन्

२०७५ कार्तिक २७ मंगलबार, एजेन्सी। सन् २०१२ मा सम्पन्न क्यानडाकी मिस यूनिवर्स प्रतियोगीतामा सहभागि भएकी एक प्रतियोगीले आफ्नो लिंग परिवर्तन गरेर पुरूष बनेकी थिइन्। मोडल जेन्ना तालाकोवाले आफ्नो लिंग परिवर्तन गरेर पुरुष वनेकी हुन्। लिंग परिर्वतन पछि जेन्नालाई प्रतियोगीताबाट हटाइएको थियो। ... बाँकी अंश»

सामाजिक सञ्जालमा ६० लाखले हेरे गधाको गीत

२०७५ कार्तिक २७ मंगलबार, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गधाले गीत गाएको भिडियो भाइरल भएको छ । विदेशी मीडियामा हेरियट नामको गधा निकै भाइरल भएको छ । आयरिश मेन मार्टिन स्टेनटनले फेसबुकमा आयरिश गीत गाउने एक गधाको भिडियो पोस्ट गरे , जसपछि हेरियट नामको गधा सामाजिक सञ्जालमामा भाइरल भयो । ... बाँकी अंश»

आत्मविश्वास कसरी बढाउने ?

२०७५ कार्तिक २७ मंगलबार, काठमाडौं । मानिसहरु विभिन्न प्रकारका हुन्छन् । सबैको स्वभाव एकै किसिमको हुँदैन । केही मानिसहरु क्षमता हुँदाहुँदै पनि आत्मविश्वासको कमीको कारण क्षमताअनुसारको पदमा पुग्न सकिरहेका हुँदैनन् । यस्तोमा मानिसहरुलाई आफ्नो आत्मविश्वास बढाउनु जरुरी हुन्छ । त्यसका लागि निम्न उपायहरु महत्वपूर्ण हुनसक्छन् । ... बाँकी अंश»

६० लाखभन्दा बढिले हेरे सामाजिक सञ्जालमा भाइरल भएको गधाको गीत

२०७५ कार्तिक २७ मंगलबार, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गधाले गीत गाएको भिडियो भाइरल भएको छ । विदेशी मीडियामा हेरियट नामको गधा निकै भाइरल भएको छ । आयरिश मेन मार्टिन स्टेनटनले फेसबुकमा आयरिश गीत गाउने एक गधाको भिडियो पोस्ट गरे , जसपछि हेरियट नामको गधा सामाजिक सञ्जालमामा भाइरल भयो । ... बाँकी अंश»

किशोर किशोरीको प्रेमको म्याद १४ महिना मात्रै : सर्वेक्षण

२०७५ कार्तिक २४ शनिबार, काठमाडौँ। नेपालमा गरिएको एक सर्वेक्षणले किशोर किशोरीले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको देखाएको छ । किशोर किशोरीले प्रेम मनोरञ्जनका लागि गरेको तर किशोर किशोरीहरु प्रेम विवाहमै आकर्षित भएको सर्वेक्षणले देखाएको छ। प्रेम विवाहमा ७२ र मागी विवाहमा ५३ प्रतिशत आकर्षित भएको सर्वेक्षणले देखाएको छ। ... बाँकी अंश»

दालचिनि-जैतुन एक फाइदा अनेक

२०७५ कार्तिक २४ शनिबार, एजेन्सी । दालचिनि र जैतुनका धेरै फाइदाहरु रहेका छन् । त्यस मध्ये एक शीध्रपतनको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । ... बाँकी अंश»

पुरुषलाई निषेध गरिएको मन्दिर

२०७५ कार्तिक २४ शनिबार, काठमाडौं । राजस्थानको अजमेर शहरदेखि १४ किलोमीटर उत्तर- पश्चिममा अरावली पहाडको फेदिमा 'पुष्कर' नामको शहर रहेको छ । ... बाँकी अंश»

नयाँ