विविध

अब बावुले पनि गर्ने भए आमाको यो काम !

२०७५ चैत १४ बिहिबार, काठमाडौं । साना शिशुको स्याहार गर्नु निकै महत्वपूर्ण काम हो । आमाको जसरी शिशुको ध्यान राख्नु जो कोहीको वशको कुरा होइन । तर, बावुलाई शिशुको जिम्मा दिइयो भने के होला ? तर, जापानमा यस्तो यन्त्र बनाइएको छ, जसको सहयोगमा आमाको काम पनि बाबुले गर्न सक्छन् । ... बाँकी अंश»

फोटो खिच्न नजानेको भन्दै किमले निकाले निजी फोटोग्राफर

२०७५ चैत १३ बुधबार, एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले बर्षौदेखि आफ्नो तस्वीर खिच्दै आएका निजी फोटोग्राफरलाई जागीरबाट निकालेका छन् । निजी फोटोग्राफर तीन सेकेन्डको लागि किमको अगाडि आएपछि जागरीबाट नकालिएको बताइएको छ । ... बाँकी अंश»

सिंगापुर एयरलाइन्समा बमको हल्ला : ६ घण्टापछि गराइयो आकस्मिक अवतरण

२०७५ चैत १२ मंगलबार, सिंगापुर। मुम्बईबाट सिंगापुर जादै गरेको सिंगापुर एयरलाइन्सको एक विमानमा बमको हल्लापछि सुरक्षित अवतरण गराइएको छ । हल्लापछि यात्रीहरु बिच भागाभाग मचिएको थियो । सिंगापुर एयरलाइन्सको बोइङ ७७७- ३०० इआर विमानमा २६३ यात्री सवार थिए। ... बाँकी अंश»

जहाँ आमाछोरी उडाउछन् बोइङ ७५७

२०७५ चैत ११ सोमबार, काठमाडौं । यदि आफ्ना सन्तान ठूलो भएर आफ्नो काममा सघाउँछन् भने त्यो आमाबाबुको सबैभन्दा खुसीको पल हो । यस्तै घटना अमेरिकाको एक उडानको क्रममा देखिएको छ । यहाँ छोरीले आमालाई सहयोग गरेको नभई दुवैले एकसाथ विमान उडाएका हुन् । ... बाँकी अंश»

एउटा असफलता, जसले बनायो करोडौंको मालिक

२०७५ चैत ११ सोमबार, काठमाडौं । रोबिन ह्युटसन ‘द पिग’ नामक होटलका सञ्चालक हुन् । उनले आफू यदि विद्यालयको परीक्षामा फेल नभएको भए अहिले यो स्थानमा हुन नसक्ने बताएका छन् । हालसालै उनले आफ्ना पुराना दिन याद गर्दै आफ्ना केही कुरा खोलेका छन् । ... बाँकी अंश»

चुनौती दिँदैछ मौसमले, यस्तो छ सम्भावना

२०७५ चैत ११ सोमबार, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । ... बाँकी अंश»

तीन महिने बालिका आइपीएल क्रिकेट हेर्न रंगशालामा 

२०७५ चैत ११ सोमबार, काठमाडौं । भारतमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग आइपीएलको नशाले परिवारमा पनि निकै उतारचढाव आउने गर्छ । ... बाँकी अंश»

जहाँ १३ महिनाको हुन्छ १ बर्ष, चलिरहेछ २०११

२०७५ चैत १० आइतबार, काठमाडौं । विश्वभर अंग्रेजी वर्ष २०१९ चलिरहेको छ । तर विश्वमा यस्तो पनि मुलुक छ, जुन ८ वर्ष ढिलो चलिरहेको छ । सो मुलुकमा २०१९ नभई २०११ चलिरहेको छ, यति मात्र होइन, उक्त मुलुकमा १३ महिनाको एक वर्ष मान्ने गरिन्छ । विश्वका सबैजसो मुलुकमा १२ महिनाको एक वर्ष हुने गरेको छ । ... बाँकी अंश»

पहिलो खेलमा कोहलीको बेंगलोरलाई झट्का

२०७५ चैत ९ शनिबार, काठमाडौं। ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा भारतीय कप्तानको बिराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर चेननई सुपर किङ्ग्ससँग ७ विकेटले पराजित भएको छ। ... बाँकी अंश»

सुतेपछि एक महिनासम्म उठ्दैनन् यहाँका मानिस, कारण यस्तो

२०७५ चैत ८ शुक्रबार, काठमाडौं । निद्रा धेरै हदसम्म मानिसहरुको नियन्त्रणमा हुन्छ । सबै मानिसहरु आफ्नो अनुकूल अवस्था हेरेर मात्र सुत्ने वा निदाउने गर्छन् । यस्तोमा केही मानिसहरु धेरै सुत्छन् त केही कमनिसहरु कम मात्र सुत्छन् । यो समान्य प्रक्रिया हो । ... बाँकी अंश»

पाकिस्तानका केहि कानुन : अचम्म नलागुन्

२०७५ चैत ७ बिहिबार, काठमाडौं । विश्वका सबै मुलुकहरुको आफ्नै किसिमको कानुन हुन्छ । मुलुकको नीति तथा अवस्थालाई मिल्दो गरी ल्याइएका नियमहरु अर्को मुलुकहरुमा नमिल्नु स्वाभाविक हो । तर पाकिस्तानका केही कानुनहरु यस्ता छन्, जुन सुन्दा पनि जो कोहीलाई अचम्म लाग्नसक्छ । ... बाँकी अंश»

यूएईको आकाशमा देखियो यस्तो दृश्य, एलियन आएको चर्चा

२०७५ चैत ७ बिहिबार, काठमाडौं । पृथ्वीमा दोस्रो ग्रहका मानिसहरु (एलियन) आएको परिकल्पना गरेर धेरै फिल्महरु बनेका छन् । तर, वास्तवमा दोस्रो ग्रहका मानिसहरु तपाइँले कहिल्यै देख्नुभएको छ ? ... बाँकी अंश»

अमर्यादित कार्यक्रम गर्ने परी तामाङसहित तीन जना पक्राऊ

२०७५ चैत ७ बिहिबार, काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

त्रेतामा प्रह्लादको भक्ति र द्वापरमा श्रीकृष्णको शक्ति

२०७५ चैत ६ बुधबार, काठमाडौं । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । ... बाँकी अंश»

विश्व चर्चित १२ खेलाडी जसको यस्ता स्टारसँग थियो सम्बन्ध

२०७५ चैत ६ बुधबार, एजेन्सी । सन् २०० मा स्पोर्ट्स वर्ल्ड त्यस समय अचम्ममा पर्‍यो जब ३ पटक ग्रेण्ड स्लेम र ओलिम्पिक विजेता महिला टेनिस स्टार जेनिफर केप्रियाटीको र डेल डाबोन बिचको सम्बन्ध बाहिर आयो । ... बाँकी अंश»

युवकले पसलमै छाडे लोटरीको टिकट, अपरिचितले फर्काए, जिते २७ करोड डलर

२०७५ चैत १ शुक्रबार, काठमाडौं । अमेरिकामा एक युवकले २७ करोड डलरको लोटरी जितेका छन् । शुरुमा उनले लोटरीको टिकट नै हराएका थिए । तर, एक अपरिचितको सहयोगमा उनले सो टिकट हात पारेका थिए । ... बाँकी अंश»

धोवीले बचाएर राखेको हिटलरको कपडा

२०७५ फाल्गुण ३० बिहिबार, काठमाडौं । एडोल्फ हिटलर विश्वका सबैभन्द क्रूर तानाशाहमध्येका एक थिए । दोस्रो विश्वयुद्ध यी तानाशाहको कारण भएको थियो । यी तानाशाह बितेको लामो समय भइसक्यो तर उनको चर्चा आज पनि सेलाएको छैन । उनको दुई अन्डरवेयर अमेरिकाले लिलामीका लागि राखेको छ । यी अन्डरवेयरको सुरुवाती मूल्य ५ हजार पाउण्ड तोकिएको छ । ... बाँकी अंश»

प्रेम असफल भएपछि बालकद्वारा आत्महत्या 

२०७५ फाल्गुण ३० बिहिबार, सप्तरी । राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । ... बाँकी अंश»

यी ज्योतिषीले गरे यस्तो भविष्यवाणी

२०७५ फाल्गुण २९ बुधबार, काठमाडौं । बेला बखत ज्योतिषीको भविष्यवाणीले सामाजिक सञ्जाल तताउने गरेको छ । ज्योतिष फाँटबाट बेलाबेला राजनीतिक मस्तिष्कलाई तताउने गरी हुने यस्ता पेडिक्सनले धेरैको मन तान्ने पनि गरेको छ । राजनीतिक परिवर्तनका नाममा बिखण्डनकारीहरूलाई अवसर दिने, राष्ट्रिय भन्दा पनि विदेशी विषयलाई महत्त्व दिने क्रियाकलापले नेपाली मनहरू विक्षिप्त भइरहेको समयमा ज्योतिषी दीपक सुवेदीले राजसंस्थाको सम्भावना सुरक्षित रहेको बताएका छन् । ... बाँकी अंश»

रेलवे स्टेशनमा जागीर खुल्दै, मासिक अढाइ लाख तलब

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौं । यदि कसैले रेलवे स्टेशनमा बत्ती बाल्ने र निभाउने कामका लागि प्रस्ताव गर्‍यो भने पक्कै पनि तलबको विषयमा सोच्नुपर्ने हुन्छ । किनकी सो कामका लागि निकै कम मात्र तलब पाउने सम्भावना हुन्छ । तर, कुनै रेल स्टेशनमा यस किसिमको कामका लागि २ लाख ५० हजारभन्दा बढी रकम आम्दानी हुन्छ । ... बाँकी अंश»

नयाँ