विविध

फोन उठाउँदा यसकारण भनिन्छ 'हेलो'

२०७६ कार्तिक ८ शुक्रबार, काठमाडौं । तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् ? कहाँबाट सुरु भयो हेलो भन्ने प्रचलन र कहाँबाट आयो त हेलो भनेर फोन उठाउने प्रचलन ? ... बाँकी अंश»

२० करोडको हिरा गायव, यस्त छन् संसारका सबैभन्दा ठूला हिरा

२०७६ कार्तिक ८ शुक्रबार, लेसोथो हिरा इतिहासकै पाँचौ ठूलो हिरा हो । ९१० क्यारेक्टको यो हिरा दक्षिण अफ्रिकाको लेसोथो पहाडमा पाइएको थियो । ... बाँकी अंश»

जापानमा गरगहना प्रदर्शनीका क्रममा १८ लाख डलरको हीरा चोरी

२०७६ कार्तिक ८ शुक्रबार, योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । ... बाँकी अंश»

अफ्रिकाको सानो टापु, जहाँ हुन्छन् सबै किसिमका खराब काम

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौं । सामान्यतः टापु भन्नेबित्तिकै मानिसको मनमा हरियाली तस्वीर तथा मनमोहक दृश्य आउँछ । विश्वमा यस्तो पनि टापु छ, जुन धेरैको सोचभन्दा फरक किसिमको छ । युगाण्डा र केन्याको सीमामा रहेको दक्षिण अफ्रिकाको भिक्टोरिया तालनजिकै बनेको ‘मिगिनगो द्वीप’ निकै विशेष किसिमको छ । ... बाँकी अंश»

कुन कुन मुलुकमा प्रतिबन्धित छन् नेपालमा मन पराइने यी खानेकुरा ?

२०७६ कार्तिक ६ बुधबार, काठमाडौं । स्वास्थ्यको मामिलामा नेपालीहरु खासै संवेदनशील भएको पाइँदैन । जे भेटिन्छ, त्यसको प्रभावको विषयमा कुनै वास्ता नगरी खाने हाम्रो बानी छ । यसले मानिसको स्वास्थ्यमा कहिलेकाँही नकारात्मक प्रभाव पनि पार्ने गरेको छ । यहाँ केही बाहिरी मुलुकहरुमा प्रतिबन्धित खानेकुराहरु उल्लेख गरिएको छ – ... बाँकी अंश»

प्रेमीले विवाह गर्ने भएपछि हत्या, घरमा दाँत भेटिएपछि खुल्यो रहस्य

२०७६ कार्तिक ६ बुधबार, आफ्नो प्रेमीले अर्कै महिलासँग विवाह गर्न लागेको थाहा पाएपछि त्यसको बदला लिनको लागि महिलाले प्रेमीको हत्या गरेकी हुन् । यूएईको अल–इन नाम गरेको क्षेत्रमा यो घटना घटेको हो । सात वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए तर प्रेमीले भने अर्कै केटीसँग विवाह गर्न लागेको थाहा पाएपछि उनी आक्रोशित भएकी थिइन् । ... बाँकी अंश»

ती सुपरमम जसले जन्माएका सबै २१ बच्चा स्वस्थ्य छन् 

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । एक जना महिलाले निरन्तर बच्चा जन्माइरहेकी छिन् । ४४ वर्षकी उनले २१ वटा बच्चा जन्माइसकिन् र २२ औं बच्चाको पर्खाइमा छिन् । फेरि सबै २१ जना बाँचेका छन् । स्वस्थ्य छन् । पढ्दा पनि अचम्म लाग्न सक्छ । ... बाँकी अंश»

के हो टासिने हड्डीको यथार्थ

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं। एक विद्वान व्यक्ति एक ठाँउ गइरहेको थिए सडकमा उनले देखे एक अग्लो व्यक्ति जादु गरिरहेका थिए । हातमा हड्डी समातेका थिए, हड्डीमा कुनै मन्त्र फुकिरहेका थिए । मन्त्र फुकेपछि उनले त्यस हड्डीबाट एक चक्र खिचे र भने कुनै व्यक्ति अफ्नो हातलाई यस चक्रमा राख । ... बाँकी अंश»

विमान सडकमा खस्यो : गुडिरहेका तीनवटा कारलाई ठक्करपछिको आगलागीमा तीनको मृत्यु

२०७६ कार्तिक ५ मंगलबार, विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाई उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् । ... बाँकी अंश»

बाइसौं पटक गर्भवती भएको घोषणा

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । यो जमाना कमभन्दा कम सन्तान जन्माउने जमाना हो । महिलाहरु त आफ्नो शारीरिक बनोट बिग्रन्छ भनेर बच्चा पाउन पनि कठिन मान्छन् । ... बाँकी अंश»

आरनमा भाँडा 

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं । मेसिनबाटै भाँडाकुँडा बन्न थालेपछि आरन चलाएर भाँडाकुँडा बनाएर जिविकोपार्जन गर्नेलाई समस्या पर्दै गएको छ । नेपालबाट धेरैजसो आरन चलाउनेहरु विस्थापित नै भइसकेका छन् । ... बाँकी अंश»

जहाँका सुन्दर महिलाहरु सैन्य तालिम लिएर थर्काउछन् बोर्डर

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । विश्वको एकमात्र यहुदी देश इजरायल विभिन्न कारणले विश्वभर चर्चित छ । चारैतर्फ विपक्षी मुलुकहरुले घेरिएको यो मुलुकको प्राकृति संसधानका लागि आफ्नै फरक किसिमको पहिचान रहेको छ । यो देश चर्चित हुनुको कारण इजरायल र प्यालेस्टाइनबीचको पुरानो द्वन्द्व पनि हो । ... बाँकी अंश»

अघोरीको विवाहले तातेको माहोल, जङ्गिए जङ्गि बाबा

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं‌ । पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका एक अघोरी बाबाले विवाह गरेपछि एकाएक फेरि सामाजिक संजालको माहोल तातिएको छ । बाबाको विवाहलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ । कतिले सकरात्मक टिप्पणी गरेका छन् भने धेरैले अघोरी बाबाले विवाह गर्नु नकारात्मक भएको बताएका छन् । ... बाँकी अंश»

ड्राइभरलाई अनुगमन गर्न १० हजार बढि ट्याक्सीमा सिसि क्यामेरा

२०७६ कार्तिक ४ सोमबार, दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासा सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गरे। ... बाँकी अंश»

पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । अन्तराष्ट्रिय सम्बन्ध समितिको काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । ... बाँकी अंश»

दोषीको कानमा सुटुक्क के भनेर दिइन्छ मृत्युदण्ड ?

२०७६ कार्तिक ३ आइतबार, फाँसी दिने कर्मचारी पनि निकै कडा हृदय भएको आवश्यक पर्छ । जो कोहीका लागि यो कामा निकै कठिन काम हो । एउटा दोषीलाई फाँसी दिएको उक्त कर्मचारीहरुलाई ३ हजार दिइने गरिन्छ । यदि आतंकवादीलाई फाँसी दिनुपर्ने भए यो रकम बढी हुन जान्छ । ... बाँकी अंश»

१९ घण्टाको सिधा उडानपछि क्वान्टासको विमानबाट उत्रिए यात्रु

२०७६ कार्तिक ३ आइतबार, क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए । लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ । ... बाँकी अंश»

यो हो बाँदर कुर्ने रेडियो    

२०७६ कार्तिक २ शनिबार, पोखरा । पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो । ... बाँकी अंश»

काम हप्ताको चार दिन, तलब २ करोड बढी, डिग्री नचाहिने

२०७६ कार्तिक १ शुक्रबार, काठमाडौं । सामान्य हिसाबमा मध्यवर्गका मानिसका लागि करोडौंको तलब मिल्नु एक सपनाजस्तो हुन्छ । मानिसहरु यसका लागि केही विशेष किसिमको खुबी हुनुपर्छ भन्ने सोच्छन् । तर, यहाँ यस्तो रोजगारीको विषयमा वर्णन गरिएको छ, जसका लागि न कुनै डिग्री चाहिन्छ, न कुनै विशेष किसिमको क्षमता । ... बाँकी अंश»

करोडपति बनाउने बिरालो

२०७६ कार्तिक १ शुक्रबार, यो एल्बम सार्वजनिक भएको केवल ५८ घण्टामा डेभिडले करीब साढे २ करोड रुपैयाँबराबरको आम्दानी गरिसकेका छन् । यो कामलाई अहिलेसम्म ९ हजार भन्दा बढी मानिसहरुले सहयोग गरेका छन् । सबैको सहयोगमा उनले पहिलो एल्बम तयार पारेका हुन् । ... बाँकी अंश»

नयाँ