विविध

यस्ता मानिसहरुको रोजाइमा थिए ओबामा

२०७५ असोज २ मंगलबार, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा शान्त प्रकृतिका छन् । उनको स्वभावका कारण पनि उनी धेरैको रोजाइमा थिए तर सन् २०१२ को राष्ट्रपतीय निर्वाचनको क्रममा उनको सर्मथनमा पोर्न फिल्म खेल्नेहरु सडकमा ओर्लिएको घटनाले धेरै चर्चा पायो । ... बाँकी अंश»

एउटा बेग्लै कथा "झम्की दिदी " !

२०७५ भदौ १९ मंगलबार, गौरादह । केहीदिन अघिसम्म गौरादह नगरपालिका वडा न ९ बैगुन्धुरा वडा कार्यालय परिसर पुग्ने जो कोहिले देखेको दृश्य हो यो । बैगुन्धुरा वरपर घर घरमा पुगेर एक मुठ्ठी चामल माग्दै हिड्ने "झम्की दिदी "आज त्यहा छैनन , बैगुन्धुराका सडकहरु पनि एकाएक सुनसान छन । जहाँ दिनहु जसो एक बेसहरा जीवन डोहोर्याउने 'झम्की दिदि' हिजो आज निकै बिरामी छन् । उनि अस्ति पापी पेट पाल्न घस्रीदै गर्दा अचानक लडिन् । अहिले उनको गोडा कामै नलाग्ने गरि भाचिएको छ । ... बाँकी अंश»

भगवान किन पुजिन्छन् ? यस्तो हुन्छ भगवानका गुण

२०७५ भदौ १९ मंगलबार, नयाँ दिल्ली । के तपाईँलाई पनि भगवान बन्ने रहर छ ? पछिल्लो समय आफूलाई भगवान हो भन्न चाहने धेरै शासक र धर्मगुरुहरुको बीचमा हामीले भगवान बन्नको लागि कस्ता गुणहरु आवश्यक पर्दछ ? यस विषयमा केही कुराहरु प्रस्तुत गर्दैछौं । ... बाँकी अंश»

१३ वर्षका बालकले कार चलाएर २ देश पार गरे !

२०७५ भदौ १८ सोमबार, काठमाडौं। इटालीका एक १३ वर्षीय बालक आफ्नो परिवारसँग मिल्नका लागि घरबाट बाबुको कार लिएर भागे, त्यतिमात्रै होइन ती बालकले कार चलाएर १ हजार किलोमिटरको यात्रा समेत पार गरे । ... बाँकी अंश»

एउटै व्वाइफ्रेन्डसँग सँगै सुत्ने जुम्ल्याहा बहिनीको अनौठौ सोख

२०७५ भदौ १६ शनिबार, एजेन्सी। तपाइले संसारमा अनेक जुम्ल्याहाको रुचीका बारेमा सुन्नु र देख्नुभएको होला। उनीहरुको कतिपय वानी र व्यहोरा मिल्छन भन्ने तपाइलाई थाहा पनि होला। तर जतिसुकै भएपनि एउटै व्याइफ्रेन्डलाई एउटै ओछ्यानमा शेयर गर्ने रुची भने अनौठो लाग्न सक्छ। पश्चिम अष्ट्रेलिया पर्थका दुई जुम्ल्याहा महिला यस्तै अनौठो रुची र व्यवहारका कारण चर्चामा रहेका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आफूमा कुनै किसिमको फरक नदेखियोस भनेर उनीहरुले १ लाख ३० हजार पाउण्ड खर्चिएर ओठ, आँखिभौ र स्तन समेत उस्तै बनाएका छन्। ... बाँकी अंश»

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

२०७५ भदौ १६ शनिबार, एजेन्सी।संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस गर्नु भएकै होला शौचालय गएपछि पेट र दिमाग दुवैले आरामा पाउछ भनेर। ... बाँकी अंश»

बेलायतीलाई अगाँलो प्यारो

२०७५ भदौ १६ शनिबार, एजेन्सी। बेलायतमा गरिएको एक अध्ययन अनुसार त्यहाँका मानिसहरु यौन सम्पर्क भन्दा वढी आलिंगन गर्न मन पराउने देखिएको छ। अध्ययनका अनुसार बेलायतका नागरिक दिनमा १३ पटक सम्म अगाँलोमा वेरिन मन पराउँछन्। ... बाँकी अंश»

चीनमा अर्को ‘सगरमाथा’ !

२०७५ भदौ १४ बिहिबार, हङकङ । चीनले नेपालको सीमा क्षेत्रमा सगरमाथाको नाममा विश्वकै अग्लो नेशनल पार्क निर्माण गरेको छ । सन् २०१२ मा खुला गरिएको ‘चोमोलोङ्मा नेशनल पार्क’ तिब्बतको ७८ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । ... बाँकी अंश»

सुनको एके–४७ राईफल जफत

२०७५ भदौ १३ बुधबार, काठमाडौं। दक्षिण अमेरिकी मुलुक होन्डुरसमा एक एके–४७ राईफल जफत गरिएको छ, जसमा सुनको जलप लगाइएको छ । त्यस्तै उक्त राईफलमा गोलीलाई तेज रफ्तारमा चलाउने एक पदार्थ (कारतुस) भेटिएको छ, जुन चाँदीको भएको बीबीसीले जनाएको छ । ... बाँकी अंश»

आइन्सटाइनजस्तै देखिने बाँदर

२०७५ भदौ १३ बुधबार, एजेन्सी। यसलाई दैवी चमत्कार भन्ने कि मजाक ! बाँदरको बच्चाको अनुहार संसारको सबैभन्दा प्रतिभाशाली व्याक्ति सँग मिल्दोजुल्दो छ। ... बाँकी अंश»

अपहरण गरी महिलाको मासु पकाएर खान्थे प्रहरी

२०७५ भदौ १३ बुधबार, काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरको एक प्रहरीलाई महिलाको अपहरण गरी बलात्कार, हत्या र त्यसपछि महिलाको शव काटेर पकाएर खाएको आरोपमा गिरफ्तार गरिएको छ। ... बाँकी अंश»

विश्वकै ‘गरिब’ पूर्व राष्ट्रपति यिनी, जीवनशैली अचम्मको !

२०७५ भदौ १२ मंगलबार, काठमाडौं। जोस मुजीका उरुग्वेका पूर्व राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी पूर्व राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् । ... बाँकी अंश»

मुसाले गाडीका पाटपुर्जा चपाएपछि......

२०७५ भदौ १२ मंगलबार, काठमाडौं । मुसाले तपाईंको घरमा हैरान पारेको छ ?, या तपाईंका लत्ता–कपडा च्यातिदिएको छ ? मुसाले घरमा राखेका खानेकुरा या अन्य वस्तुहरु चपाएर धुजा–धुजा पार्ने गरेको त हामीले सुन्दै आएको नै हो। तर, बेलायतमा भने एक मुसाले एक कारको सामाग्री नै चपाएर उपद्रो मच्चाएको बीबीसीले जनाएको छ। ... बाँकी अंश»

‘वेश्या’लाई पैसा पोस्ने सांसद पक्राउ !

२०७५ भदौ १२ मंगलबार, काठमाडों। अष्ट्रेलियाको प्रहरीले त्यहाँका एक सांसदलाई ‘मनोमानी’ ढंगले काम गरेको आरोपमा पक्राउ गरेको छ । ती सांसदमाथी मनोमानी ढंगले काम गरेको आरोपमा १ सय ५० मामिला दर्ता गरिएको बीबीसीले जनाएको छ । ... बाँकी अंश»

जागिरबाट अवकाश पाएपछि पढाइ सुरु, ९६ वर्षमा स्नातक पास गर्दै विश्व कीर्तिमान

२०७५ भदौ ११ सोमबार, टोकियो । एकजना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् । उनले जापानको क्योतो विश्वविद्यालयबाट सेरामिक कला विषयमा स्नातक पास गरेका थिए । ... बाँकी अंश»

यी हुन् जापानको पहिलो महिला लडाकु विमान पाइलट

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । जापानले मुलुकको इतिहासमै पहिलो पटक फाइटर विमान चालकमा महिला नियुक्त गरेको छ । परम्परागत रुपमै पुरुषको बोलवाला रहेको जापानी समाजमा फाइटर विमान चालक महिला नियुक्त गरेको विषयलाई लैंगिक समताको हिवासले ठूलो उपलब्धी मानिएको छ । ... बाँकी अंश»

विश्वका १० महँगा शहरहरु

२०७५ भदौ ८ शुक्रबार, काठमाडौ । विश्वका मह‌ंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक भएको छ । २०१८ मा प्रकाशित १४ औँ वार्षिक डेमोग्राफिया इन्टरनेशनल हाउजिङ एफोर्डाबिलिटिया सर्भेको नाममा गरिएको अध्ययनले मह‌ंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक गरेको हो । ... बाँकी अंश»

गुडियाँ जस्तै देखिने 'ह्यूमन बार्बी' एन्जेलिका (तस्वीर सहित)

२०७५ भदौ ७ बिहिबार, एजेन्सी । रूसको मस्कोमा बस्ने एन्जेलिका केनोवा बार्बी डल जस्तै देखिन्छन् । ३० वर्षकी एन्जेलिकालाई ह्यूमन बार्बीको उपनाम दिइएको छ । ... बाँकी अंश»

यो वेबसाइटमा भाडामा पाइन्छ अण्डरवेयरदेखि युवतीसम्मको सेवा

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । भनिन्छ संसारमा पैसाले सबै कुरा किन्न सकिन्छ तर आमाबाबु सकिँदैन । जापानमा एक यस्तो पसल पनि रहेको छ, जहाँ पैसाले गाडी, कपडाका साथै आमाबाबु पनि खरिद गर्न सकिन्छ । ... बाँकी अंश»

वास्तुशास्त्र अनुसार गृह-निर्माण गर्दा यी कुरा ख्याल राखौं

२०७५ भदौ ६ बुधबार, एजेन्सी। वास्तुशास्त्र प्राचीन विज्ञान हो। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ। वास्तुशास्त्रमा गृह-निर्माण गर्दा कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ। ... बाँकी अंश»

नयाँ