विविध

यी हुन् धेरै पढेका बलिउड कलाकार

२०७६ माघ १७ शुक्रबार, रणदीप हुड्डा यी बलिउड नायकले अष्ट्रेलियामा आफ्नो पढाइ पूरा गरेका थिए । मार्केटिङमा ग्र्याजुएसन गरेसँगै उनले बिजनेस म्यानेजमेन्ट र एचआरमा डिग्री हासिल गरेका थिए । ... बाँकी अंश»

करोडपतिसँग अर्वपति गेट्सकी छोरीको 'सगाई'

२०७६ माघ १७ शुक्रबार, करोडपतिसँग अर्वपति गेट्सकी छोरीको 'सगाई' ... बाँकी अंश»

चुनाव हारेपछि प्रत्यासीले मतदातालाई दिएको उपहार मागे, मतदाताले फर्काए

२०७६ माघ १७ शुक्रबार, चुनावका बेलामा मतदाता आकर्षित गर्न विभिन्न उपहार दिनु फेसन जस्तै भएको छ । मतदाताले पनि पाएको चिज किन छाड्थे । ... बाँकी अंश»

नाउर भेटियो 

२०७६ माघ १६ बिहिबार, समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ । ... बाँकी अंश»

विवाहको तयारीमा रहेका प्रेमीको टिपरको ठक्करबाट मृत्यु भएपछि प्रेमिकाद्धारा आत्महत्या

२०७६ माघ १५ बुधबार, लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुको माघको अन्तिम साता विवाह गर्ने तयारी रहेको आफन्तजनले बताएका छन् ।  ... बाँकी अंश»

राउतले थुनामै रात कटाउने

२०७६ माघ १३ सोमबार, राउतले थुनामै रात कटाउने ... बाँकी अंश»

भ्वाइस नेपालकी 'कोच' अस्था राउत चारदिन थुनामा

२०७६ माघ १३ सोमबार, विमानस्थलमा गत साता प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा राउतमा हिरासत पुगेकी हुन् । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो । ... बाँकी अंश»

पाइलटले ढिलो अवतरण गराएपछि सडकमा सुत्यो विमान

२०७६ माघ १३ सोमबार, बिमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण बिमान अनियन्त्रित भएको बताएका छन्। ... बाँकी अंश»

२ छोरा फूपूकोमा पठाएर लक्ष्मी हराइन, श्रीमान् रुदै गुहारे

२०७६ माघ १३ सोमबार, उनको खोजिका लागि श्रीमान् बिदेशबाट समेत आए । खोज्नुपर्ने र जानु पर्ने ठाउँ सबै तिर गईयो तर केही पत्तो नलागेको दलबहादुर बताउँछन् । प्रहरीले फोन डिटेल समेत निकालेको छ । ... बाँकी अंश»

एक जीवित मानिसको चिहान, भयो यस्तो  

२०७६ माघ १३ सोमबार, काठमाडौं । स्कटल्याण्डको टेयसाइडमा बस्ने ७५ वर्षका रिटायर्ड वेल्डर एलन हेटेललाई चार महिनासम्म आफूलाई कसैले फोन नगरेपछि अचम्मको रहस्य पत्ता लगाएका छन् । ... बाँकी अंश»

मदिराको सुरमा दम्पतीले किने बसेकै होटल

२०७६ माघ १२ आइतबार, मिररको रिपोर्टसअनुसार हनिमून मनाउन श्रीलंका आएका बेलायती जोडी एक होटलमा बसेका थिए । धेरै रक्सी पिएका उनीहरुले बसेको होटल नै खरिदको योजना बनाएका थिए । उनीहरुलाई जुन होटलमा बसेको छ, त्यो होटलको लिज केही समयमा नै सकिँदैछ भन्ने थाहा भएसँगै होटल लिजम लिने निर्णय गरेका थिए । जसका लागि उनीहरुले व्यावसायिक योजना पनि बनाएका थिए । ... बाँकी अंश»

१३ युवायुवती २७ घण्टा नाच्ने, अमेरिकाको रेकर्ड तोडिने

२०७६ माघ १० शुक्रबार, अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् । ... बाँकी अंश»

विवाहबाट बच्न यो नाटक रचे युवाले 

२०७६ माघ १० शुक्रबार, सबैलाई विवाहको रुची छ भन्ने छैन । तर सबै विवाह गर्नबाट बच्छन् भन्ने पनि छैन । ... बाँकी अंश»

राउतमाथि नै प्रहरीको आशंका

२०७६ माघ ३ शुक्रबार, राउतमाथि नै प्रहरीको आशंका ... बाँकी अंश»

उड्नसक्ने कार लगायत आउदैछन् यस्ता यातायात

२०७६ माघ २ बिहिबार, अबको केही समयमा यातायात क्षेत्रमा उड्नसक्ने कारबाट ट्याक्सी सेवा प्रदानको काम शुरू हुनेछ। बहुराष्ट्रिय ट्याक्सी सेवा प्रदायक युबरले सन् २०२३ सम्म विश्व बजारमा आफ्नो उड्नसक्ने कारबाट ट्याक्सी सेवा प्रदानको काम शुरू गर्ने घोषणा गरिसकेको छ। अहिले युबरले निर्माण गर्न लागेको उड्नसक्ने ट्याकसी विद्युतीय हुनेछ। साथै यसले मानिसहरुलाई उडाएर गन्तव्यमा पुर्‍याउनेछ। यसको एक उदाहरण भोलोकोप्टर हो। यो विद्युतीय उड्नसक्ने स्वचालित कार हो। अहिले भोलोकोप्टरको परीक्षण यूएईको दुबईमा भइरहेको छ। ... बाँकी अंश»

'द रक' का बुबा रकी जोनसनको मृत्यु

२०७६ माघ २ बिहिबार, रोकीले टोनी एटलससँग मिलेर डब्ल्यूडब्ल्यूईमा सोल पेट्रोल भन्ने एक टीम गठन गरे। डब्ल्यूडब्ल्यूईमा यो पहिलो अफ्रीकी अमेरिकी टीम थियो र यस टोलीले १९८३ मा चर्चित टीम वाइल्ड सेमोन्सलाई हरायो। ... बाँकी अंश»

जुवाडेको रोजाई जङ्गल, पाँच पक्राउ, १५ फरार

२०७६ माघ २ बिहिबार, जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

लाख प्रयासपछि पनि छोरालाई बचाउन सकेनन् कबीर बेदीले, 'सुसाइड नोट' पढेपछि परे छक्क

२०७६ माघ २ बिहिबार, उनले भने,' मेरो छोराले आइटीमा अनर्स डिग्री गरेको थियो । त्यसपछि मास्टर डिग्री हासिल गर्न उत्तर क्यालिफोर्निया विश्वविद्यालय गए। यहाँ उसको जीवन परिवर्तन भयो। अध्ययनको क्रममा उनी डिप्रेसनमा थिए, डिप्रेसन बढ्यो र उनी सिजोफ्रेनिया जस्तो गम्भीर रोगबाट ग्रसित भए।' ... बाँकी अंश»

बेलायती महारानीसँग कसरी पुग्यो भारतको कोहिनूर ?

२०७६ माघ १ बुधबार, काठमाडौं । बेलायती महारानीको ताजमा एक हीरा राखिएको छ । त्यसलाई कोहिनूर भनिन्छ । सो हीरा अंग्रेजहरुले भारतबाट हडपेर बेलायत लगेका थिए । कोहिनूरलाई १ महिना ८ दिनसम्म ज्वेलर्सले काटछाट गरि रानी भिक्टोरियाले सजाएकी थिइन् । ... बाँकी अंश»

तरकारीवालाको खुल्यो भाग्य, फोहरमा फालेको लोटरी टिकटले बनायो करोडपति

२०७६ माघ १ बुधबार, सादिकले किनेको पाँच टिकटमध्ये एउटामा उनले एक करोड र बाँकी चार टिकटमा एक- एक लाख रुपैयाँ पुरस्कार जितेका छन् । सादिककी श्रीमती अमीना भन्छिन्,' यी पैसाले उनको जीवन परिवर्तन गर्न सक्दछ।' उनले बच्चाहरूको लागि फोर्ड कम्पनीको एसयूवी गाडि बुकि गरेको बताएकी छन्। ... बाँकी अंश»

नयाँ