विविध

६२ वर्षीया महिलाले जन्माइन् छोरा, कारण सुनेर भावुक भए डक्टर

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । भारतको गुजरातमा मधुबेन गहलोत नाम गरेकी महिलाले ६२ वर्षको उमेरमा छोरा जन्माएकी छिन् । सन् २०१६ मा मधुबेन र उनका पति श्यामभाइ गहलोतले सडक दुर्घटनामा आफ्ना छोराबुहारीसहित परिवारका ९ सदस्य गुमाएका थिए । यसबाट विचलित भएका बाबुआमालाई २४ वर्षीया छोरी मनीषाले टेस्ट्युब पद्धतिबाट पुनः सन्तान सुख पाउने तरिका बताएकी थिइन् । ... बाँकी अंश»

अनुसन्धानको दाबी – पूजापाठ गर्ने मानिसको स्वास्थ्य राम्रो

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । एक अनुसन्धानले पूजापाठ गर्ने मानिसहरुको स्वास्थ्य राम्रो हुने बताएको छ । वोन्डरविल्ट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अनुसन्धानमा चर्च, मन्दिर र मस्जिद जाने मकानिसहरुमा तनाव निकै कम हुने दाबी गरिएको छ । ... बाँकी अंश»

यस्तो परिवार जसको तीन पुस्ताले ६ दशकसम्म उडाइरहेछन् जहाज

२०७५ मङ्सिर २४ सोमबार, काठमाडौं । एकै परिवारमा इन्जीनियर, डाक्टर, राजनीतिज्ञ वा कलाकार त सुनेकै कुरा हो तर परिवारका सबै सदस्य विमान चालक हुनु अचम्म लाग्न सक्छ । यो परिवारको तीन पुस्त देखि पाइलट बन्दै आएका छन् । हजुरबुबा देखि लिएर नाती- नातिना र उनका सबै सन्तान विमान चालक छन् । पाइलटको कपडा यो परिवारको पहिचान बनेको छ । उनीहरूको रगतमा-रगतमा विमान चलाउने विशेषता रहेको विश्वास गरिन्छ । ... बाँकी अंश»

परिवारका ९ सदस्य गुमाएको पिडामा ६२ बर्षीय महिलाले दिइन् शिशुलाई जन्म

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । भारतको गुजरातमा मधुबेन गहलोत नाम गरेकी महिलाले ६२ वर्षको उमेरमा छोरा जन्माएकी छिन् । सन् २०१६ मा मधुबेन र उनका पति श्यामभाइ गहलोतले सडक दुर्घटनामा आफ्ना छोराबुहारीसहित परिवारका ९ सदस्य गुमाएका थिए । यसबाट विचलित भएका बाबुआमालाई २४ वर्षीया छोरी मनीषाले टेस्ट्युब पद्धतिबाट पुनः सन्तान सुख पाउने तरिका बताएकी थिइन् । ... बाँकी अंश»

कपिलको विवाहमा बलिउडका दुई स्टारलाई मात्र निम्तो

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । पछिल्लो केही समययता भारतीय कमेडियन कपिल शर्माको विवाहको चर्चा चलिरहेको छ । उनको विवाहको निमन्त्रणा कार्ड, भेन्युलगायतका कुराहरुको चर्चा जारी छ । उनको विवाहको महत्वपूर्ण पक्ष के छ भने उनको विवाहमा बलिउडका केवल अमिताभ बच्चन र सलमान खानलाई मात्र निमन्त्रणा पठाइएको छ । ... बाँकी अंश»

७ वर्षका बालक फोर्ब्सको धेरै कमाउनेहरुको सुचीमा

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । सामाजिक सञ्जाल केवल मनोरञ्जन गर्ने माध्यम मात्र होइन, यो आम्दानीको पनि राम्रो माध्यम बन्न पुगेको छ । यस्तोमा सामाजिक सञ्जाल युट्युबमा पनि यस्ता धेरै प्रतिभाहरु सुपरस्टार बनेका छन् । साथै उनीहरुले उल्लेख्य रकम पनि आम्दानी गर्ने गरेका छन् । ... बाँकी अंश»

७ वर्षका बालकले भिडियो बनाएर कमाए करोडौं रकम, खेल्ने उमेरमा बेच्दै छन् खेलौना

२०७५ मङ्सिर २३ आइतबार, काठमाडौं । सामाजिक सञ्जाल केवल मनोरञ्जन गर्ने माध्यम मात्र होइन, यो आम्दानीको पनि राम्रो माध्यम बन्न पुगेको छ । यस्तोमा सामाजिक सञ्जाल युट्युबमा पनि यस्ता धेरै प्रतिभाहरु सुपरस्टार बनेका छन् । साथै उनीहरुले उल्लेख्य रकम पनि आम्दानी गर्ने गरेका छन् । ... बाँकी अंश»

भिडियोमा सुन्नुहोस् म‌ंगल ग्रहमा यसरी चल्छ हावा, गति कति ?

२०७५ मङ्सिर २२ शनिबार, काठमाडौं । बैज्ञानिकहरुले यो पत्ता लगाएका छन् कि मंगल ग्रहमा पनि हावा चल्छ । यो कुरा कुनै सानोतिनो बैज्ञानिक संस्थाले भनेको कुरा होईन । ... बाँकी अंश»

गुगलको जागीरबाट राजीनामा दिएर समोसा बेच्दै

२०७५ मङ्सिर २१ शुक्रबार, काठमाडौं । गुगलको जागीर छोडेर मुनाफ कापडिया समोसा बेच्न थालेका छन् । कापडियाले गुगलको जागीरबाट राजीनामा दिएर समोसा बेच्न थालेका हुन् । मुनाफले यो निर्णय कुनै दवावमा नभएर आफ्नो इच्छाले लिएका हुन् । अब उनको बार्षिक कमई डिग्री सकेका मानिसहरुको भन्दा ज्यादा रहेको छ । ... बाँकी अंश»

डेढ महिनादेखि रोकिएपछि नायिका तनाबमा

२०७५ मङ्सिर २१ शुक्रबार, काठमाडौं । धर्मको नाममा धर्मकै बदनाम गर्नेहरुको कथालाई लिएर निर्माण भएको चलचित्र जय श्रीदामको ट्रेलर सार्वजनीक भएको छ । धर्मको आडमा विकृतिको जड बनेका धर्मभीरुहरुलाई नै बार्गेनिङ गर्ने युवाको कथा समेत जय श्रीदाममा समेटिएको छ । ट्रेलरको सुरुवातको डाइलग्समा नायिकाले डेढ महिनादेखि रोकिएको नायकलाई सुनाउदै तनाब भएको बताएकी छन् । ... बाँकी अंश»

यी देशका राष्ट्रपतिले सुत्नका लागि त्यागे आसियान शिखर सम्मेलन

२०७५ मङ्सिर २१ शुक्रबार, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते सिंगापुरमा भएको आसियान शिखर सम्मेलन र ईस्ट एशिया समिटमा भाग लिएका थिए । आसियान शिखर सम्मेलनमा भएका केहि बैठकमा भने फिलिपिन्स राष्ट्रपति रोड्रिगो डुटेर्तेले सहभागि भएनन् । सो क्रममा उनि 'पावर नेप' (दिमागलाई ताजा गर्ने कम अवधिको निन्द्रा) लिइ रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको थियो । ... बाँकी अंश»

हजुरबुवादेखि नातीसम्मले बनाए रेकर्ड, तीन पुस्तैले उडाए जहाज

२०७५ मङ्सिर २१ शुक्रबार, काठमाडौं । एकै परिवारमा इन्जीनियर, डाक्टर, राजनीतिज्ञ वा कलाकार त सुनेकै कुरा हो तर परिवारका सबै सदस्य विमान चालक हुनु अचम्म लाग्न सक्छ । यो परिवारको तीन पुस्त देखि पाइलट बन्दै आएका छन् । हजुरबुबा देखि लिएर नाती- नातिना र उनका सबै सन्तान विमान चालक छन् । पाइलटको कपडा यो परिवारको पहिचान बनेको छ । उनीहरूको रगतमा-रगतमा विमान चलाउने विशेषता रहेको विश्वास गरिन्छ । ... बाँकी अंश»

‘सहवासले छुटाउँछ लागूऔषधको लत’

२०७५ मङ्सिर २० बिहिबार, एजेन्सी । यौनसम्बन्धी क्रियाकलाप जस्तै पोर्न साइट हेर्ने बानी भएका व्यक्तिलाई चेन स्मोकरलाई जस्तो हुन्छ कि हुँदैन भन्ने विषयमा गहन अध्ययन जारी रहेको छ। क्याम्ब्रिज विश्वविद्यालयका अध्ययनकर्ताहरूले पोर्न भिडियो हेरि रहने १९ जना मानिसको दिमागको अध्ययन गरेका छन्। यौनको लत भएका व्यक्ति र लागूपदार्थ प्रयोगकर्ताको दिमागमा उल्लेखनीय समानता पाइएको छ। यी दुई व्यक्तिबीचको सम्बन्धबारे पहिलो अध्ययन भएको हो । ... बाँकी अंश»

हुवावेकी उपाध्यक्ष पक्राउ

२०७५ मङ्सिर २० बिहिबार, काठमाडौं । चीनको स्मार्टफोन कम्पनी हुवावेको उपाध्यक्ष तथा मुख्य वित्तीय अधिकारी मेङ्ग वाङ्गझूलाई पक्राउ गरिएको छ । उनलाई १ डिसेम्बरमा क्यानडाको वेन्कोयवरमा पक्राउ गरिएको हो । ... बाँकी अंश»

नासा पनि सिक्दै छ संस्कृत, कारण यस्तो

२०७५ मङ्सिर २० बिहिबार, काठमाडौं । राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) मा संस्कृत सिक्ने काम भै रहेको बताइएको छ । नासमा रहेको एक रिसर्च टीम संस्कृतको सागरमाबाट नयाँ खोजको सुरुवात गर्न गैरहेका छन् । उनिहरु संस्कृतबाट अरु केहि विकास गर्न सकिन्छ कि भन्नेमा अध्ययन गरिरहेका छन् । ... बाँकी अंश»

भारतमा खुल्ला दिशा पिसाब रोक्न ट्रम्पको नाममा अभियान

२०७५ मङ्सिर २० बिहिबार, काठमाडौं । भारतको गाँउ-गाँउमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा अभियान चलाइएको छ। ट्रम्पको नाममा खुल्ला दिशा पिसाब मुक्ति अभियान चलाइएको हो । ... बाँकी अंश»

यो ११ करोडको लुगामा के छ ?

२०७५ मङ्सिर २० बिहिबार, काठमाडौं । चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्‍याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेकी छन् । केहि दिन पहिले हलिउडको फेशन शो मा एल्सा होस्कले निकै महंगो बिकिनी लगाएर क्याट वर्क गरेकी थिइन् । जुन देखेर मानिसको होश उड्यो । सिल्भर कलरको सो बिकनीमा महंगो हिरा लगाइएको थियो । ... बाँकी अंश»

यी मोडलले लगाइन् ११ करोडको पोशाक, के छ बिशेषता ?

२०७५ मङ्सिर १९ बुधबार, काठमाडौं । चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्‍याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेकी छन् । केहि दिन पहिले हलिउडको फेशन शो मा एल्सा होस्कले निकै महंगो बिकिनी लगाएर क्याट वर्क गरेकी थिइन् । जुन देखेर मानिसको होश उड्यो । सिल्भर कलरको सो बिकनीमा महंगो हिरा लगाइएको थियो । ... बाँकी अंश»

विवाहमा हात्ती र घोडाहरुमाथि क्रूरता प्रदर्शन गरेको प्रियंकामाथि आरोप

२०७५ मङ्सिर १९ बुधबार, काठमाडौं । जनावरहरुको संरक्षणका लागि काम गरिरहेको संगठन पेटाले उनीहरुको विवाहमा जनावरहरुलाई प्रताडित गरिएको आरोप लगाएको छ । पेटाले जनावरहरुमाथि उनीहरुको विवाहमा क्रूरता प्रदर्शन गरिएको उल्लेख गरिएको छ । पेटाले विवाहमा हात्ती तथा घोडाहरुमाथि क्रूरता प्रदर्शन गरिएको भन्दै आलोचना गरेको छ । ... बाँकी अंश»

प्रियंकालाई सासुको यस्तो उपहार

२०७५ मङ्सिर १८ मंगलबार, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस परिवारकी बुहारी बनेकी छन् । प्रियंका चोपडा र निक जोनस श्रीमान् - श्रीमति बनेका हुन् । प्रियंका- निकको विवाह क्रिश्चियन रीतिरिवाजअनुसार शनिबार भारतस्थित जोधपुरको उम्मेद भवनमा भएको थियो भने आइतबार उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे भयो । यो हाइप्रोफाइल बिहेको फोटोग्राफ राइट्स करीब साढे दुई मिलियन डलरको रहेको थियो । ... बाँकी अंश»

नयाँ