विविध

टोल टोलमा प्रहरी अभियान सुरु

२०७५ असार १ शुक्रबार, बझाङ। नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष भई शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घटने अपराध लाई न्यूनिकरण गर्ने उदेस्यका साथ टोलटोलमा प्रहरी अभियान सुरु हुने भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिको सबै वडाका सबै टोल टोलहरुमा सचेतना दिनका लागी प्रहरीहरु परिचालनका लागी टेली समेत गठन गरिएको हो । ... बाँकी अंश»

‘रामबुबा’ वृक्ष जसले फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध निकाल्छ 

२०७५ जेठ २९ मंगलबार, चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यालय जलविरेका रेञ्जर भोला न्यौपानेले बताए । ... बाँकी अंश»

अमरावती सामुदायिक बनमा विबाद चर्कियो

२०७५ जेठ २८ सोमबार, लम्की । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा रहेको अमरावती सामुदायिक बनमा उपभोक्ता विच विबाद चर्किएको छ । ... बाँकी अंश»

७० वर्षको उमेरमा पनि डोकाको भर

२०७५ जेठ २८ सोमबार, पाल्पा । उमेर ढल्कँदै गएपछि मानिस मानसिक तथा शारीरिक रुपमा अशक्त तथा कमजोर बन्दै जान्छ । ... बाँकी अंश»

पत्नी मेलिनामाथिको आरोपमा खनिए ट्रम्प

२०७५ जेठ २४ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी पत्नी मेलिना ट्रम्पमाथि लागेको आरोपको विषयमा मिडियामाथि आक्रोश पोखेका छन् । ... बाँकी अंश»

अध्ययन भन्छ - 'बौद्धिक काम गर्नेलाई पालगपनको संभावना कम'

२०७५ जेठ १९ शनिबार, सिकागो । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । ... बाँकी अंश»

खेलकुद मानव स्वास्थ्यको माध्यम : श्रेष्ठ

२०७५ जेठ १८ शुक्रबार, स्याङ्जा । नेपाली काग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले खेलकुद मानव जिवनको स्वास्थ्य लागि माध्यम भएको बताएका छन् । ... बाँकी अंश»

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था आउनसक्ने देखाएको छ । चस्मा लगाउने मानिसहरुलाई समझदार र बाठो मानिसको रुपमा समाजमा चित्रण गरिने गरिएको अवस्थामा यस विषयमा लामो समयदेखि चर्चा चल्दै आएको थियो । ... बाँकी अंश»

गैँडाले अर्जुनलाई मार्यो 

२०७५ जेठ १६ बुधबार, रत्ननगर । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

शान्तीटोल जिल्लाकै पहिलो छाउपडी गोठ मुक्त टोल घोषणा

२०७५ जेठ १५ मंगलबार, लम्की, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ शान्तीटोलले आफ्नो टोललाई जिल्लाकै पहिलो छाउ गोठ मुक्त टोल घोषणाा गरेको छ । वडा नम्बर ३ शान्ती टोलले आज एक भव्य कार्यक्रमका वीच छाउ गोठ मुक्त टोल घोषणा गरेको हो । ... बाँकी अंश»

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई

२०७५ जेठ १४ सोमबार, विराटनगर। नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ । ... बाँकी अंश»

अवकाशका लागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

२०७५ जेठ १४ सोमबार, काठमाडौँ । स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन् । ... बाँकी अंश»

विरिङ खोलाको दिर्घकालिन समस्या समाधानका लागि परामर्श

२०७५ जेठ १२ शनिबार, झापा । मोरङ स्थित सलकपुरमा रहेको राष्ट्रपति चुरे तराई– मधेस संरक्षण विकास समिति सेक्टर कार्यालयले विरिङ नदी प्रणाली एकीकृत स्रोत व्यवस्थापन योजना प्रारम्भिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।अर्जुनधारा नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विरिङ खोलाले क्षर्ति पुर्‍याउने झापा र इलामका स्थानीय तहका प्रमुख सहित संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । राष्ट्रपति चुरे तराई– मधेस संरक्षण विकास समिति सेक्टर कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि वक्ताहरुले आ– आफ्ना धारणा राखेका थिए । ... बाँकी अंश»

चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन पोखरामा हुने

२०७५ जेठ ११ शुक्रबार, पोखरा । चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन पोखरामा हुने भएको छ । यहि जेठ १२ र १३ गते पोखरामा हुने सम्मेलनमा नेपाल लगायत श्रीलंका ,भुटान ,थाईल्याण्ड ,मलेसिया ,बंगालादेश ,बेलायत ,कोरिया ,हङकङ ,ईण्डोनेसियाबाट प्रतिनिधिहरु सहभागि हुनेछन । ... बाँकी अंश»

बाल अधिकारको सवालमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नु पर्नेमा जोड

२०७५ जेठ १० बिहिबार, पोखरा । बाल अधिकारको सवालमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नु पर्नेमा जोड दिइएको छ । बुधबार पोखरामा बाल संरक्षण तथा घटना ब्यबस्थापन सम्बन्धि तालिमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । ... बाँकी अंश»

उपचारको लागि भिरको बाटो जोखिम मोलेर तातोपानीमा ढुब्दै बिरामी

२०७५ जेठ ९ बुधबार, म्याग्दी । धौलागिरी गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको सिमाना पर्ने खरिबासमा रहेको तातोपानी कुण्डमा गुर्जाका स्थानियहरुले पूर्वाधार निर्माण गरेका छन ।धेरै पहिला शिकार खेल्ने शिकारीहरुले भिरमा रहेको तातोपानी पत्ता लगाएका थिए । ... बाँकी अंश»

उफ ! बाँकेको गर्मी, बढ्यो काँक्रो, तरबुजा, खरबुजाको भाउ

२०७५ जेठ ९ बुधबार, बाँके । प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण बाँके जिल्लाको दैनिक जनजीवन प्रभावित बन्दै गएको छ । मध्यदिनमा करीब ४५-४६ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी जनजीवन अत्यन्त कष्टकर भएको छ । आवश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कदैनन् । ... बाँकी अंश»

नग्न बाँच्नु पनि एक तरिकाः नग्न पर्यटकहरुलाई मात्र आर्ट ग्यालरी हेर्ने मौका

२०७५ जेठ ८ मंगलबार, काठमाडौं । फ्रान्सको राजधानी सहर पेरिसमा पहिलोपटक आर्ट म्युजियम नग्न पर्यटनहरुका लागि खुला गरिएको छ । प्यालिस डे टोक्यो आर्ट म्युजियम गत शनिबार प्रकृति समर्थकहरुका लागि एक घण्टाका लागि खुला गरिएको हो । समाचारमा बताइएअनुसार उक्त म्युजियम एक सय ६० जना मानिसहरुले नग्न अवस्थामा हेरेका थिए ।  ... बाँकी अंश»

५० रुपैंयामा लेबर काम गरेका सुन्दर श्रेष्ठ यसरी भए लखपति

२०७५ जेठ ७ सोमबार, उर्लाबारी । सुरुवाति दिनमा लेबर मार्फत संघर्ष गरेका मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उदाहरणीय छ । ... बाँकी अंश»

डरलाग्दो गरी घट्दै ओजोनको सतह

२०७५ जेठ ३ बिहिबार, काठमाडौं । वैज्ञानिकहरुले वायुमण्डलमा ओजोन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बन (सीएफसी)को मात्रा अत्यधिक मात्रामा फैलिएको विवरण सार्वजनिक गरेका छन् । ... बाँकी अंश»

नयाँ