विविध

संसारका सबैभन्दा विलासी रेलहरु

२०७५ भदौ ६ बुधबार, एजेन्सी। रेल नेपाली जन-जीवनमा सुन्नको बिषय मात्र बनेको छ। नेपालमा जनकपुर-जयनगर एक मात्र रेलवे सेवा थियो जुन अहिले ठप्प रहेको छ । रेल विना विश्वका मानिसहरु यात्रा गर्ने बिषयमा सोच्न पनि सक्दैन्न। रेलमा यात्राको बिशेषता हुन् धेरै सुविधा, चाडै गन्तव्य पुग्न सकने र आरामदायी यात्रा हो। आज हामि तपाईहरुलाई विश्वका ६ बाट सबै भन्दा बढि सुविधासम्पन्न रेलको बिषयका चर्चा गर्ने छौ। ... बाँकी अंश»

खाटमुनि राखेको ढुङ्गाले चम्कायो माझीको भाग्य, पाए १० अर्ब ७२ करोड

२०७५ भदौ ५ मंगलबार, काठमाडौं । फिलिपिन्सका एक माझीको भाग्यमा रातारात परिवर्तन आएको छ । उनी रातारात करोडौंको मालिक भएका हुन् । उनको भाग्यमा यस किसिमको परिवर्तन उनको खाटमुनि रहेको एक ढुङ्गाबाट आएको हो । ... बाँकी अंश»

१३ श्रीमतिलाई एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड

२०७५ भदौ ५ मंगलबार, एजेन्सी । नाइजेरियाका एक पुरुषले १३ श्रीमतिलाई एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड बनाएका छन् । उनले सन् २०१६ मा सो रेकर्ड बनाएका हुन् । उनका १३ श्रीमतिबाट सन्तान भएका छन् । उनिहरु अहिले २ बर्ष पुगेका छन् भने उभिएर हिड्न सक्ने भएका छन् । ... बाँकी अंश»

रावणको नजरमा महिलाका ७ अवगुण

२०७५ भदौ ४ सोमबार, काठमाडौं । मान्छेलाई कसैको गुण कसैको अवगुण लाग्न सक्छ । मनपरेको मान्छेको गुण मननपरेको मान्छेको लागि अवगुण हुनसक्छ । तर, जुनसुकै महिलादेखे पनि आकर्षित भईहाल्ने रावणले भने आफ्नी प्रिय स्त्री वा श्रीमती मन्दोदरीको आधारमा महिलाहरुको विशेषतः ८ अवगुणहरुको बारेमा बताएको कुरा राम चरित्र मानसनामक पुस्तकमा उल्लेख गरिएको छ । ... बाँकी अंश»

यी हुन् विश्वका सबैभन्दा सुन्दरी एयरहोस्टेज भएका एयरलाइन्स

२०७५ भदौ ४ सोमबार, एजेन्सी । आर्थिक मन्दीको क्रममा विश्वका सबै क्षेत्र डामाडोल हुदा त्यसको असर उड्डयन क्षेत्रमा समेत पर्‍यो । घाटाको यो अवस्थामा विश्वका चर्चित एयरलाइन्सहरुले नयाँ रणनीति अख्तियार गरे । ... बाँकी अंश»

कलियुगको बारेमा के भविष्यवाणी गरिएको छ भागवत पुराणमा ?

२०७५ भदौ ३ आइतबार, एजेन्सी । श्रीमद्भागवत पुराण हिन्दू समाजको सर्वाधिक आदरणीय पुराण हो। यो वैष्णव सम्प्रदायको प्रमुख ग्रन्थ हो। यस ग्रन्थले वेद, उपनिषद तथा दर्शन शास्त्रको गौण एवंम रहस्यमय विषयहरुलाई अत्यन्त सरलताको साथ दर्शाउदछ। ... बाँकी अंश»

यौन क्रिडामा ज्यान गुमाउने जनावर !

२०७५ भदौ ३ आइतबार, एजेन्सी। अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो जनावर फेला पारेका छन् । जुन कङ्गारो जस्तो देखिने तर शरिर भने मुसाको जत्रो रहेको छ । यो जनावरले लामो समय सम्म सेक्स गरेर आफ्नो शरिर गुमाउदछ । ... बाँकी अंश»

पाल्पाका प्रहरी, प्रशासन प्रमुखलाई रानपाद्धारा स्वागत तथा सम्मान

२०७५ भदौ २ शनिबार, रामपुर पाल्पा । रामपुर नगरपालिकाले जिल्लामा सरुवा भएर आएका पाल्पाका बिभिन्न कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत तथा सम्मान गरेको छ । ... बाँकी अंश»

भावपूर्ण श्रद्धाञ्जली

२०७५ भदौ २ शनिबार, भावपूर्ण श्रद्धाञ्जली ... बाँकी अंश»

नेविसंघद्वारा इस्टर्न कलेजमा फुटबल आयोजना

२०७५ श्रावण ३० बुधबार, विराटनगर। नेविसंघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई कमिटीको आयोजनामा बुधबारदेखि विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । ... बाँकी अंश»

छालाको हेरचाह गर्नु छ ?, 'युथ इटर्निटि' का क्रीम लगाउनुस्

२०७५ श्रावण २८ सोमबार, काठमाडौं । हिमालय ड्रग कम्पनीले सोमबार 'युथ इटर्निटि' नामक छाला को हेरचाह गर्ने विशिष्ट क्रीमहरु प्रस्तुत गरेको छ । छालालाई जवान राख्न एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाइ स्टेम सेल प्रविधिबाट युथ इटर्निटि रेन्जका क्रिमहरु तयार पारिएको हो । ... बाँकी अंश»

दोलखामा गुँला पर्व महोत्सव भदौ ८ देखि

२०७५ श्रावण १८ शुक्रबार, काठमाडौं। नेवार समुदायको सांस्कृतिक नगरी दोलखामा गुँला पर्व महोत्सव आयोजना हुने भएको छ ।  ... बाँकी अंश»

कुकुरको पनि यति धेरै सम्मान

२०७५ श्रावण १५ मंगलबार, काठमाडौं । कुकुर । नामै कुकुर भएपछि उसलाई हेर्ने दृष्टिकोण अझै फरक हुन्छ । कुकुर साथमा हुनुका फाइदा धेरै भए पनि मानिसलाई नराम्रो तरिकाले सम्वोधन गर्दा कुकुर नै भनेर पुकारिन्छ ।  ... बाँकी अंश»

दीपकराज जोशीको सुनुवाई अझै लम्बियो, अबको बैठक १६ गते

२०७५ श्रावण १४ सोमबार, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदनबारे बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक १६ गतेसम्मको लागि स्थगित भएको छ ।  ... बाँकी अंश»

मन्त्री तामाङ र दुर्गा प्रसाइलाई कानुन अनुसार कार्वाही गर्न माग 

२०७५ श्रावण ७ सोमबार, काठमाडौं । कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो पदिय मर्यादा र गरिमा विपरित बङ्गलादेशमा चिकित्सा क्षेत्रमा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीको अस्मितामाथि प्रहार गर्दै दिएको अभिव्यक्ति अत्यन्तै घृणित, निन्दनिय र आपतिजनक भएको ठहर गर्दै अभिव्यक्तिको राप्रपा प्रजातान्त्रिकले घोर भत्र्सना गरेको छ ।  ... बाँकी अंश»

सक्कली श्रीमतीको नाममा नक्कली श्रीमती अमेरिका लैजान लागेको खुलासा

२०७५ श्रावण ३ बिहिबार, काठमाडौं। रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरि एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । ... बाँकी अंश»

स्काभेटरले खनेको बाटो पहिरोको उच्च जोखिममा

२०७५ श्रावण २ बुधबार, बाजुरा । बाजुराका अधिकांश ग्रामिण सडक खण्ड निर्माणमा वातावरणीय प्रमभाव मुल्यांकन नै नगरी सडक निर्माण भईरहेको छन् । वतावरणीय असर प्रभावको कुनै प्रवहा नगरी पछिल्लो समयमा स्काभेटर प्रयोग गर्नाले सडक तथा गाउँवस्ती जोखिममा परेका छन्। अन्धाधुन्द डोजर प्रयोग गरि निर्माण गरीएका सडक बर्खायाम शुरुभएसंगै भत्किन थालेका छन् । ... बाँकी अंश»

नेपाल तरुण दलको नगर प्रशिक्षण सम्पन्न

२०७५ असार २४ आइतबार, बेलडाँडी । कञ्चनपुरको दक्षिणी भेग स्थित बेलडाँडी गाउँ पालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नगर स्तरीय प्रशिक्षण आइतबार सम्म्पन गरेको छ। ... बाँकी अंश»

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गुफाचौर

२०७५ असार २३ शनिबार, पाल्पा । तानसेन नगरपालिका वडा १० तेल्घामा रहेको गुफाचौर यस क्षेत्रकै नमूना धार्मिक तिर्थस्थलको रुपमा विस्तार हुदै गएको छ । गणेश भगवानको धार्मिक धामलाई धार्मिक अध्ययन केन्द्रको रुपमा विकास गरी यस क्षेत्रकै नमूना धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचय बनाउन तानसेनवासी सक्रिय भएका छन् । ... बाँकी अंश»

वामे सर्दै घोडाघोडी

२०७५ असार २१ बिहिबार, कैलाली । घोडाघोडी ताल प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा पर्ने एक रमणीय ताल हो । पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइने गरिएको छ । घोडाघोडी ताल अवलोकनका लागि देशका विभिन्न ठाँउमा रहेका आन्तरिक पर्यटक र छिमेकी देशका बाह्य पर्यटकहरु पनि आउने गरेका छन् । जसले गर्दा घोडाघोडी तालले चर्चा पाउन थालेको छ । प्रत्येक वर्ष घोडाघोडी ताल अवलोकन गर्ने पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो समय देखिएको यस किसिमको पर्यटकहरुको संख्याको वृद्धिसँगै घोडाघोडी तालको वामे सर्दै अघि बढिरहेको छ । ... बाँकी अंश»

नयाँ