विविध

जनावरसँग जोडिएका कीर्तिमान

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं । कीर्तिमान मानिसले मात्र बनाउदैनन् जनावरले पनि बनाउछन् । आज, हामी तपाईंलाई यस्तो रेकर्डको बारेमा बताउँदैछौ जुन हरेक जनावरको विशेषताहरू मात्र होइनन्, आफैमा रेकर्ड हुन् । ... बाँकी अंश»

संसारको कल्पना भन्दा बाहिरका वास्तविक स्थान

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं । संसारमा यस्ता पनि ठाँउहरु छन् जसलाई देख्दा तपाईलाई काल्पनिक लाग्न सक्छ । तर वास्तविक हुन् । तपाई संसारका यी ठाँउका तस्बिर हेर्नुहोस । यी तस्बिर हेरेपछि तपाँईलाई स्वर्ग यसै धर्तीमा रहेको महसुस हुनेछ । यी चित्रहरू साँच्चै स्वर्गीय आवरणमा लिपिन्छन्, र काल्पनिक लग्नेछ। तपाईं यी तस्विरहरु मार्फत धेरै अद्भुत र सुन्दर ठाउँहरूको दृह्यपान गर्नुहुनेछ । ... बाँकी अंश»

यस्तो छ संसारको सबैभन्दा ठुलो कृत्रिम समुद्री तट

२०७५ मङ्सिर ५ बुधबार, एजेन्सी। 'कृत्रिम समुद्री तट' हरु हङ्गकङ्ग, बर्लिन र टोरन्टो सहित पुरै संसारमा प्रख्यात रहेका छन्। तर, जापानको मियाजाकीमा अवस्थित 'बीच' संसारकै सबै भन्दा ठूलो 'कृत्रिम समुद्री तट' हो। ... बाँकी अंश»

विश्वका सबैभन्दा धनी मुलुकहरु

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । कुनै पनि मुलुकको आफ्नै किसिमको विशेषता हुन्छ । फरक–फरक विशेषता भएका मुलुकहरुलाई फरक फरक सूचीमा राख्न सकिन्छ । ... बाँकी अंश»

कस्ता छन् संसारका सबैभन्दा ठूला हिरा

२०७५ मङ्सिर ५ बुधबार, काठमाडौं । सुन्दर आभूषलाई नचाहाने को होला ? त्यसमा पनि हिरा भए अझ आकर्षक । हिरा चिजै त्यस्तो हो जहाँ सजिन्छ त्यहाँ को शान अझ बढ्छ । तर हिरा पाउन त्यति सजिलो छैन । केही हिरा यस्ता छन् जसलाई पाउन राजा-महाराजा पनि चाहान्छन् । ... बाँकी अंश»

यस्तो रेलवे स्टेशन जहाँ स्वदेशीलाई पनि चाहिन्छ पासपोर्ट र भिसा

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । भारतमा एक रेलवे स्टेशन रहेको छ जहाँ भारतीयलाई पनि भिसा अनिवार्य छ। एयरकन्डीशनर युक्त सो अन्तर्राष्ट्रीय रेलवे स्टेशनको नाम अटारी हो । यहाँ पुग्नको लागि पाकिस्तानी भिसा अनिवार्य गरिएको छ । खुफिया र सुरक्षा एजेन्सिहरुले २४ सौ घण्टा घेरेको सो रेलवे स्टेशनमा बिना भिजा पुग्ने नागरिकलाई १४ फोरेन एक्ट (बिना भिजा रेलवे स्टेशनमा आएको आरोप) मा मुद्दा दर्ता गरिने गरिएको छ । ... बाँकी अंश»

चिम्पाञ्जीबाट नेताहरुले सिक्नुपर्ने पाँच कुरा

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । राजनीतिको कुरा गर्दा सबैभन्दा पहिले मानिसको छविको कुरा आउनु स्वाभाविक हो । यस्तोमा राजनीति गर्ने मानिसहरुका लागि चिम्पाञ्जीबाट निम्न कुराहरु सिक्नु जरुरी हुन्छ । ... बाँकी अंश»

विश्वका चर्चित बैंक चोरीका घटनाहरु

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । विश्वमा लुटपाटको घटना दिनहुँ हुने गर्छन् । तर केही घटनाहरू भने सबैलाई चकित पार्ने र समाचारको शिर्षमा छाउने गरेका छन् । हामी यस्तै केही ठुला चोरीको बिषयमा यहाँ चर्चा गर्दैछौ । यी चोरीले करोडौ-अर्बौ रुपैयाँहरु हराए जुन रकमले केहि देशका कुल गृहस्थ उत्पादन (जीडीपी) चल्न सक्थ्यो । ... बाँकी अंश»

संसारकै छोटो विवाह, १५ मिनेट भित्रै सम्बन्ध विच्छेद !

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । भनिन्छ विवाह सात जन्मको पवित्र बन्धन हो । तर यो भनाइ प्रत्येक ठाँउ र सबैमा लागु हुनै पर्छ भन्ने छैन। केहि मानिसको विवाह धेरै दिन सम्म नटिक्न पनि सक्छ । पछिल्लो समय दुबईका एक जोडि यहि बिषयको चर्चामा रहेका छन् । दुबईका यी जोडिको विवाह सम्बन्ध १५ मिनेटसम्म मात्र टिकेको थियो । यो संसारकै सबैभन्दा छोटो विवाह सम्बन्ध रहेको केहि मानिसहरुले दावि गरेका छन् । विवाहको १५ मिनेटपछि सम्बन्ध विच्छेद भएको थियो । ... बाँकी अंश»

कम्पनीले पठायो एउटा केराको लागि कार किन्न सकिने मूल्यको बिल

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । एउटा केराको मूल्य कति पर्ला १०–१५ रुपैयाँ बढीमा २० रुपैयाँसम्म पर्ने गर्छ । यति मूल्यमा एउटा कार खरिद गर्न सकिएला ? यो कल्पना गर्न नसकिने कुरा हो तर एक व्यक्तिले एउटा केराको बिल कार खरिद गर्न सकिने रकमबराबरका पाएका छन् । ... बाँकी अंश»

फाँसी दिनु अघि दोषीको कानमा के सुनाइन्छ ? रोचक तथ्य

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । विश्वका धेरै मुलुकहरुमा मृत्युदण्डको सजाय दिइन्छ । जसमध्ये भारत पनि एक हो । भारतमा पनि फाँसीको विषयमा विभिन्न चलचित्रमा पनि देखाइने गरिएको छ । यद्यपि फिल्ममा देखाइने फाँसीको दृश्य वास्तविक जीवनको भन्दा फरक हुने गरेको छ । जो कोहीलाई पनि त्यतिकै फाँसीको कठघरामा उभ्याइन्न । जसमा फाँसी दिने अपराधहरु, त्यसको लागि आवश्यक पर्ने समयलगायतका प्रक्रियाहरु सामेल हुन्छ । ... बाँकी अंश»

बाघलाई भालूले लखेटेपछि ...

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । बाघ बनको राजा ! भनिन्छ बाघ शिकारमा सधै जित्छ। तर केहि पटक यो शिकारीलाई पनि लडाइ गरेर भाग्नु पर्ने हुन्छ । यूट्यूबमा यस्तै एक भिडियो भाइरल भएको छ । भिडियोमा एउटा बाघ र भालूको बीच लडाइ देखाइएको छ । ... बाँकी अंश»

'डेटिङ' बारे विश्वका केही नियमहरु

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । जो कोही पनि आफ्नो विशेष साथीसँगको घुमाइ सम्झनलायक नै होस् भन्ने चाहन्छ । यस्तोमा उनीहरु यो भ्रमणलाई यादगार बनाउन हरसम्भव प्रयास गर्ने गर्छन् । कुनै कुनै विषयहरुमा भने विशेष ध्यान दिनु जरुरी हुन्छ । यद्यपि डेटिङ जाने मामिलामा विश्वभर छुट्टैछुट्टै किसिमको प्रचलन रहेको छ । जसमध्येको केही यहाँ उल्लेख गरिएको छ । ... बाँकी अंश»

यस्तो कम्पनी जहाँ कार्यालय सहयोगी नै छन् करोडपति

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । हुन त सबैलाई आफ्नो तलब कम नै लाग्छ । तर तपाईले भारतको एक कम्पनीको बारेमा सुन्नु भएको छैन होला । भारतको उक्त कम्पनीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै करोडपति रहेका छन् । तपाईलाई जान्न मन होला कि त्‍यो कम्पनी कुन हो भनेर ? ... बाँकी अंश»

भारतीय रेलले तोड्यो ढिलाइको सबै रेकर्ड, साँढे तीन वर्षपछि पुग्यो सामान

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । भारतमा रेल ढिलो हुनु सामान्य समस्या हो । धेरैजसो स्थानमा तोकिएको समयमा रेल गन्तव्यमा नपुग्ने गरेको गुनासो आउने गरेको छ । यस्तोमा अधिकारीहरुको काम सकेसम्म समयमा नै रेललाई गन्तव्यमा पुर्‍याउने हुन्छ । ... बाँकी अंश»

महिलाको पेटमा ज्वेलरीको भण्डार !

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । संसारमा कयौ अनौठा घटनाहरु हुने गरेका छन् । तर त्‍यसमाथि तबसम्म हामी विश्वास गर्दैनौ जबसम्म हामी आफ्नै आँखाले प्रतक्ष देख्दैनौ । गुजरातको अहमदाबादमा यस्तै एक घटना भएको छ । त्यहाँकी एक महिलाको घटनाले सबैलाई चकित पारेको छ । ... बाँकी अंश»

आफैलाई सर्पले टोकाएर अनुभव लिएका वैज्ञानिकको कथा

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । के कुनै वैज्ञानिकले अध्ययनको लागि आफ्नो ज्यान दिन सक्छ ? इतिहास मा यसका कयौ उदाहरण रहेका छन् । यस मध्ये एक हुन् कार्ल पेटरसन शिमिट। सन् १९५७ को सेक्टेम्बरमा । अमरीकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एक अनौठो सर्प देखे । ... बाँकी अंश»

जब महिलाको पेटमा यस्तो देखेर डाक्टर नै झस्किए

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । सामान्यतया पेट नदुख्ने मानिस कमै हुन्छन् । त्यसमा पनि महिलाको त पेट प्राकृतिक रुपले पनि दुख्ने नै भयो । तर क्यामरुनकी एक २६ वर्षे महिलाको पेट दुखेपछि जब अस्पताल गइन् तब डाक्टर नै हैरान भए । ... बाँकी अंश»

मनै लोभ्याउने अनौठा होटलहरु

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । तपाईले देश विदेशमा विभिन्न शानदार होटलको बारेमा सुन्नु भएको होला । कुनै फाइभ स्टार, कुनै सेभेन स्टार, कुनै आफैमा भव्यताले चर्चीत होटल । तर के तपाईले विश्वका अनौठा होटलका बारेमा सुन्नु भएको छ ? जुन प्रकंतीको काखमा रहेका छन् । ... बाँकी अंश»

एउटा आलुको मुल्य ७ करोड !

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । हामी प्रतिकिलो ६० रुपैयाँले आलु किन्नलाई पनि मोल-तोल गर्दै आर्को पसल पग्छौ । तर एक व्यक्तिले एक- दुई रुपैयाँ हैन सात करोड दिएर एक दाना आलु किनेका छन् । ... बाँकी अंश»

नयाँ